रमाइलो रैछ, कति सानी फुच्ची जस्ती देखिनुने नाच्नु भाको देख्दा अझ खुसी लायो । उमेर भकै हुनुहोला हुन त तै नी😅 फेरि गाली खाइएका भन्न पर्ने अरु लाई जे पायो भन्दा
@abhishekbashyal7 күн бұрын
बुहारी को घर मा खाचै छ, त्यो line गाउँदा side मा खुपै माया प्रिती चल्या हो र?