डा साब अनि टिका सरलाई नमस्कार। डा साब सङ्ग मैले मेरो आमा बिष्णु माया बनलाई Aneurysm भएर लगेको थिए। धेरै राम्रो सेवा दिनु भएको छ । नसा द्वारा गरिने यो प्रबिधि डा साबले नै नेपाल भित्र्याउनु भएको हुदा वाहाको बिग्यताको देशभरी प्रचार प्रसार गर्न म पनि लागेको छु ।
@sabaikathaКүн бұрын
जानकारीको लागी धन्यबाद मित्र डा. सुवास फुयाँल।
@megharajban132217 сағат бұрын
यो डा साबको Interview वाला भिडियो मैले सामाजिक सन्जालमा शेयर गरेको छु ।
@gorakhaayadi983514 сағат бұрын
22:57 22:57 धन्यबाद सर दुबैजनालाई महत्त्वपूर्ण बिषयमा धेरैलाई जानकारी दिनुभयो तर यस्तो उपचारको लागि उपचार खर्च कतिसम्म लाग्न सक्छ त्ससको बारेमा जानकारी गराए मा अझै आभारी हुन्थ्यौँ
@homgurung718919 сағат бұрын
❤❤
@shambhuphuyal743719 сағат бұрын
💐🙏💐😘
@Raimadan-f3vКүн бұрын
good knowledge
@KishanPoudel23 сағат бұрын
मस्तिष्कघातको लेटेस्ट उपचार पद्धतिको बारेमा चाहिँ थाहा भयो । मस्तिष्कघात हुनाका कारण र रोकथामको उपाएहरूको बारेमा चाहिँ यहाँले डाक्टर साबलाई सोध्न बिर्सनु भयो जस्तो लाग्यो ।
@aashutoshgamer557410 сағат бұрын
मस्तिष्क सम्बन्धीत अझै नेपाली डा हुनुहुन्छ होला।वसन्त पन्त,सुवास लगायत अरु पनि डाक्टर लाई मासिक एक दुई लाई ल्याउनू। रसियाले निकालेको क्यान्सर को औषधि बारे पनि जानकारी दिन डाक्टर बोलाउनु होला। एउटा प्रशन सोध्नु कहिल्यै नबिर्सिनु """नेपालको नेता भनाउँदाहरु को दिमाग किन विदेशी को भन्दा फरक जो नेपाली र नेपालको द्रुत गतिमा विकास कहिल्यै चाहदैनन् ।किन???? राजा महेन्द्र जतिको पनि दिमाग नहुनुको कारण के रहेछ????"""