टिका बहिनीलाई धेरै सम्मान छ। सादा जीवन उच्च विचार, निलनसार, मनकारी, प्रतिभासाली…।
@krishnaportel9957 Жыл бұрын
अत्ति असल सारै सरल अनि भद्र सादा सिम्पल उच्च माहान बिचार ठुलाे अग्लो सगरमाथा को सिर जस्तो ल्क्क्षय जति धन्यवाद जति प्रसंशा गरे पनि कम हुन्छ हजुर को त्यो दुख भोगाइ साचै असामान्य छ जस्तो लाग्छ छाेरि मान्छे यो धर्ती हुन माटाे हुन अनि यो समज छाेरा मान्छे कति स्वार्थी छाेरि मान्छे यो धर्ती यो माटाे पृथ्वी हुन जमीन ले गर्भ मा अन्न जन्मायेर पाल्ने हुन अनि छाेरा मान्छे चाहिँ माटाे मा धान रोपेर मलाई मकै चाहियो भन्ने जे रोपेको हो तेहि दिने हो कति मुर्ख कोहि कोहि छाेरा मान्छे हरु अनि कति स्वार्थी हुन्छन समाज हरु अनि जातिय भेदभाव मान्छे ले मान्छे लाई पसु सरह बेबाहार मैले पनि धेरै भोगेको छु धेरै धेरै सम्मान छ हजुर लाई सन्सार मै थोरै छन जस्तो लाग्छ हजुर जस्तो मान्छे
@DdLimbu Жыл бұрын
टीका बहिनिको अन्तरबार्ता आयोकी हेरि रहौ सुनिरहौ ।कति सालिन अनि यथार्थ जिबनी । तपाईं दाजु भाइ भन्दा पनि धेरै माथी र माहान हुनुहुन्छ ।।🙏🙏🙏🌷🌷🌷❤️❤️❤️🙏🙏🙏
@nirpatiruwa3002 Жыл бұрын
सलाम छ टिका बहिनी लाई🎉🎈🎊❤ यति धेरै अनुशासित र सहन शिलता अझै पनि प्रगतिका पाईला हरू अगाडी चाल्नु बहिनी।
@shreerai3920 Жыл бұрын
टिका सानु बैनीको जिवन कहानी सुन्दा एकदमै बिक्षिप्त भईयो। बैनीको सफलता को पाटो छुट्टै भो तर उनिले भोगेको कथा त नेपाल भित्र को एउटा नारी को जिवन्त र यथार्थपरक हो जुन खेदजनक छ। जातीय भेदभाव, लिङिय भेदभाव, बर्गिय भेदभाव यि सबैको शिकार एउटै ब्याक्ति भै रहदा वाद नै वाद ओकल्ने कमाउनिष्टहरूको सरकार देश मा हुनु, जातियताको बिवेध हिन्दू धर्मको 'गलगाँड' हो भन्ने कुरा भन्न डराउनु, अनि मुखले मात्रै राम राम राम.. जपेर नेपाली समाज कहि पनि पुगिन्न। बैनी लाई all the best
@kishorlimbu6801 Жыл бұрын
टीका सानुको हरेक मनपर्छ सरल मीठो बोली इमानदारिता कसैलाई नराम्रो नभन्ने सबैलाई सम्मान गर्ने आहा!!
@anitatamang3405 Жыл бұрын
टिका बहिनी ले आर्गेनिक कुरा गर्नु को साथै चिया पनि आर्गेनिक तरिकाले खानु भयो। कस्तो मिठो गरि खानु भयो❤। God bless you.
@sabitamudvari9406 Жыл бұрын
मलाइ मन पर्ने टीका बैनी ❤ धेरै नै सरल सिम्पल स्वभाव भएको मान्छे ❤❤
@tomlalsubedi3573 Жыл бұрын
जीवन भाेगाइका तीता अनुभूतिहरू र प्रेरक प्रसंगहरूसहित गहन बिचार विमर्श गरिएकाे याे अन्तर्वार्ता असाध्यै मन छुने, शिक्षाप्रद र सन्देशमूलक छ । यसबाट मान्छेले धेरै कुरा सिकेर आफूलाई सार्थक मार्गमा डाेराउन सक्छ, लाेकप्रिय लाेकगायिकालाई हार्दिक सम्मान तथा शुभकामना !!
@TikaBaraili-z3o Жыл бұрын
टीका सानू दिदिको बल्यकालका जिबनी सुन्दा मन रोयो मन छोयो
@malbsunar1239 Жыл бұрын
निकै मार्मिक यथार्थ जीवन मा भोगे का कुरा लाई ।सबै को सामु लिउनु भयो यस टिकाको कुरा ले सबैलाई सुजब मिल्यो होला good luck tika sanu good bless you मसती टिभी सनचलाक पनि धेरै धन्यवाद
@shambhubasnet7615 Жыл бұрын
दुख सुखको संमिश्रण हो जीबन यी दुई मध्ये एउटा मात्र भयो भने प्रताडीत हुन्छ जीवन, मिश्रण होस त दुख सु्खकै पचाउन सहजै सकिन्छl टिका जी तपाई कमलको फूल हो जो हिलोमा फुल्छ तेस्को महत्व पूर्विय संस्कारमा देवी देबता संग मोडिएको हुन्छ।तपाई त्येसैको विम्ब, प्रतिमा, उदाहरण हो , शुभ कामना!!
@basudevpandit54 Жыл бұрын
जीवन कहानी माइली सिरियमा छ ,सलाम छ टिकालाइ ।
@kamalakhadkakarki2739 Жыл бұрын
पुर्बेली समाजमा भन्दा पछीमेली समाज धेरै बिभेद छ टिका बहिनी शिक्षा को कमी छ धन्यबाद छ।
@purnmahara5303 Жыл бұрын
महान चेली टीका सानु❤❤❤❤❤❤❤❤
@PadamGurung-d1v Жыл бұрын
नमस्कार टीका - g mero सारै मन पार्ने बैनी हो सादा लाउने सादा खाने सफा बेबहार सारै मिलन्सार, बोलिबचन राम्रो, गाउँ घरेपारा अर्गानिक भाषा असाध्यै सहनसिल्ता भएकि छोरी हो अत्यन्तै कमलोमन नानिलाइ सलाम छ तथा शुभकामना🙏
@manbahadur3428 Жыл бұрын
रुने होइन टीका बहिनी तपाईंको दाजु भाई हामी सारा नेपाली छौँ। तपाईं त एउटा हामी नेपालीहरु को प्रेरणा हो । हामी कामी दमाई सार्की भन्ने हरु मान्छे नै होइन रे भन्नु भन्दा पनि त्यो जमानामा शिक्षाको कमी हो । अब त हामी बिच नै एकता हुन जरूर छ कि ?
@daldai8013 Жыл бұрын
हजुर को सबै गीत राम्रो छ टीका सानु जि शुभकामना
@durgahamal1799 Жыл бұрын
टीका बैनि तपाइकाे अन्तर्बाता सबै हेरे सारै मन छाेयाे, दुई भाइ छाेरा त जन्मेका रछन नि बुवाले किन नबुझेकाे हाेला।अलिकति त चेन्ज हुन प्रछ तपाईं। शान्ति श्री बैनी पनि त ऐले राम्रो मेन्टेन गर्दै अगाडि बढि राख्नु भा छ। Your big fan.
@baliramdevkota9294 Жыл бұрын
टिकासानु सालिन,अनुसासित गायिका नेपालमा काेहि छैन जस्तै लाग्छ प्रगति गर्दै जानू बुनु ❤❤❤❤❤❤
@anitadadal4165 Жыл бұрын
कुन शब्द ले तारिफ गरम दिदि❤😢❤ कति राम्रो विचार हजुरको❤
@ammarsunar1201 Жыл бұрын
धेरै अनुशाशीत र दयालु अरुकाे पिडालाई अाफ्नाे पिडा सम्झने मेहनती गायीका टिका सानुकाे विचारलाई उच्च सम्मान छ।
@केपीचौलागाइ Жыл бұрын
यदि हाम्रो घर सङसङै भयको भय कति राम्रो बेबहारीकता अनि सामाजिक सद्भाव इस्नेह हुन्थ्यो होला टीका सानू सग ,आज यश अन्तर्बार्ता हेर्दा मलाइ यस्तो महसुस भयो अन्नेथा नलिनु होला !!!!यस्ती छोरीअनी नारी हरु प्रती उच्च सम्मान छ!!!!!!
@bhimbahadur1142 Жыл бұрын
टिका बहिनिको हर कुराले मन मुटु छुन्छ र आखा बाट आसु आएको पतै हुदैन
@HimaKhadka-ws2ft Жыл бұрын
टीका सानू मेरो प्रेरणा को स्रोत हुनुहुन्छ । सारै मनपर्ने I like u dd ❤❤🙏🙏🙏🙏
@sudharayamajhi4822 Жыл бұрын
नजिक बाट दुख बुझेकाले मात्रै हो अरुको दुख बुझ्ने । विराट हृदय भएकि गायिका बैनी घर सर्दाको पिडा मैले पनि भोगेकिछु। सार्है मन छोयो संघर्षको विगत संझेर 🙏😥😥😥😥😥❤❤❤
@SangitaTamang-ur4hb Жыл бұрын
Kati ramro soch bichar vako kalakar khasma kalakar vaneko yesto hunuparxa khi sikam hamile uhabata❤❤
@vishwajeetrai3757 Жыл бұрын
टिका सनु लाई नरो तरफ बाटा शुभकामनायें छ, तिम्रो आवाज़ मा सरस्वती देबी ले बस गरोस |
@sanandandhakal1926 Жыл бұрын
बहिनी तिम्राे स्वभाव नै कति मिठास छ ।कति आनन्द लाग्छ तिम्राे मुहार देख्ने बित्तिकै ।
@menukapandey1199 Жыл бұрын
टिका सानु हजुर धेरै महान हुनुहुन्छ हजुरलाई धेरै सम्मान छ हजुरका दुखका करासुनेर मनछाेयाे म धेरै राेए । धेरै दुखका दिनपार गरेर यहासम्म अाई पुग्नु भयाे हजुरलाई धेरै सम्मान छ ।❤❤
@omkhadka1251 Жыл бұрын
yek dam ramro soch x tika bahini
@shibabhattarai740 Жыл бұрын
साधा जीवन उच्च बिचार टीका सानू sis 😘❤
@indranepali181 Жыл бұрын
सारै राम्रो लाग्छ हजुर को कला अनि हजुर को मेहनत ❤❤
@kshitijtmg5037 Жыл бұрын
Tika ji tapai ko kura sunda aakha bata aasu nai aayo🙏🙏🙏🙏
@krishnakandel1071 Жыл бұрын
टीका सानू जिकाे जिवनी र मेराे पनि वालापनमा त्यस्तै जीवन गुजारेर आएकाे मान्छे हूं । तपाईकाे हाल प्रसारण भै रहेकाे कथा माईलीकाे मैले नविराईकन हेर्दै आई रहेकाे छु । अन्तरवार्ता लिने बहिनी कंडेल नै रहेछन उहांलाई पनि साेधेकाे छ भन्दिनु है ?
@kajipariyar5065 Жыл бұрын
अति राम्रो बिचार छ टीका जि को सफलता को शुभकामना जय नेपाल
@shovadewan7934 Жыл бұрын
Thank you so much Tika bahiniko Life story sunna paye yo euta serialko katha matrai ho bhanney socheko tara real story rahexa aafno kala xetralai aghi badayer lanu hola subha kamana dina chahanxu.
@sudharayamajhi4822 Жыл бұрын
टीका बहिनी यथार्थ कुरा गर्नुभयो । म पनि संगितप्रेमि गायिका बन्ने ठूलो रहर । अाफु अार्थिकरुपमा कमजोर भयो भने , दुरुपयोग गर्ने खोज्नेनियत भएका अनगिन्ती हुन्छन् । फेरि सबैले त्यो बाटो रोज्दैनन् म पनि सहमत छु।सार्है मन छोयो अाजको भलाकुसारीमा ।। उज्वल भविष्यको कामना यहाँहरु दुवजनालाई।♥️💐💐♥️
@GitaShrestha-m9t Жыл бұрын
सफलता को धेरै धेरै शुभकामना बैनि मैले हजुरको माईलि सुरेल नछुटायर हेर्ने गरेको छु यक दमै मन पर्छ।म दाङ देखि हो।
@TejSaud-m2q Жыл бұрын
महान चेलि टीका दिदी हुन
@4co2se7c Жыл бұрын
कती हाम्रो सोच टिका जि को ❤❤❤
@deeppun-xj1ww Жыл бұрын
संघ्रष नै जीवन हो तपाईको हरेक पाईलामा सफलता मिलोस ।
@anaramb.k4054 Жыл бұрын
दुखको पिडा धेरै भोग्नु भएको रहेछ बैनी तो पिडा ले तपाईं जिन्दगी को लागी राम्रो पाठ सिकाएको हो अब तपाईं लाई पिडा दिने हरु अब तपाईं को मउलिक्ता तपाईं लगन सिल देखेर सोचेँ को होला आजभोलि ❤
@chakgurung3175 Жыл бұрын
Great Great Great person,Salam chha Tika Bahini wish you all the best God bless you.
@Ramkumarlimbu1332 Жыл бұрын
टीका सानुुको कुरा जतिखेर नि सुनिरहुँ जस्तो लाग्छ । कस्तो राम्रो बिचार अनि अहिलेसम्म जिन्दगीको भोगाइ र संघर्षको पाठले सिकाएको सूत्र अनि सरल सुन्दर परिपक्व र दयालु शुध्द मन भावना र आचरण भएको अनि सुन्दर स्वरकी धनी हुन उनी , उहाँको जिन्दगीको यात्रा र प्रगतिको यात्रा इच्छा ,चाहाना र उदेश्यहरुले निरन्तर सफलता पाईरहुन धेरै शुभकामना भन्न चाहान्छु । 🙏❤️❤️❤️❤️
@wecnepal3125 Жыл бұрын
अत्यन्तै शालीन, सहयोगी,स्वच्छ छवि कि कलाकार !
@manbahadurbk4326 Жыл бұрын
टिकाले बोलेको एकदम सत्य हो जो मइलेनि भोगेको छु।।
@pramila3435 Жыл бұрын
सकारात्मक टीका सानु❤❤
@rishavgautam8964 Жыл бұрын
Ati saral sovab hjr ko dhekher khusi lagxa yekdam ramro bichar vayeko maanxe
@krishnagiri6401 Жыл бұрын
दुख नबडाउनु हिवाह गरेर सन्तान बडाउनु नि दुख सुख्ख त जिन्दगीको साथि हो।टीका मेडम
@sankhartamang775 Жыл бұрын
Tika jeeko life stylema ma pani in impress hunxa atyantai ramri gayikaa❤
@susmitagiri7874 Жыл бұрын
सन्सारकै माहान चेलिमा यक टिका सानु होहै मेरो हिर्दय देखिनै नमन छ टिका बैनि ❤❤❤❤❤❤❤❤❤🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙏🙏🙏
@NirmalaChanda-fe7hk Жыл бұрын
खुशी लाग्यो टिका दिदी को महान् बिचार सोच मलाई मन पर्ने कलाकार सुभकामना ♥️❤️♥️❤️
@madanthakuri3349 Жыл бұрын
Ekdam sahi kuro.
@rameshgirirolpa4978 Жыл бұрын
मेरो मन पर्ने गायिका बेस्ट गायिका सरल सोभाकि इमान्दारी सोझि गायिका टिका मेरो बहिनी मिठो सम्झना बहिनी❤❤❤❤❤💘💘💘💘💘💘💘💘💘💘💋💋💋💋💋💋💋👍🌷🌷🌷🌷🌷🌷🥰😍💘❤️❤️🙏🙏🙏🙏
@Rameshbaduwal4257 Жыл бұрын
मलाई टीका सानू पहिरन अत्ति मन पर्ने गर्छ। जे होस धरातल न बिर्सने मान्छे मध्ये को उदाणरियी बन्नु भएको छ ।❤❤❤ नमन नै गर्छु। उहाँको सोच एकदमै सहि को बिहे नै गर्न पर्छ भन्ने पनि त छैन नि ,, एक्लै पनि त जिउन सकिन्छ नि त ❤❤
@krishnaportel9957 Жыл бұрын
अत्ति माहान बिचार अत्ति माहान सोच अत्ति सरल सादा जीवन उच्च बिचार सायद थोरै मान्छे मात्र होलान हजुर जस्तो यो धर्तीमा जति धन्यवाद जति प्रसंशा गरे पनि कम हुन्छ छोरि मान्छे भनेको धर्ती माता हुन जमिन हुन यो धर्ती माटाे मा मकै छरे मकै फल्छ धान रोपे धान फल्छ गहु रोपे गहु फल्छ अनि काक्र रोपेर स्याउ खोज्ने यो समाज अनि कोहि कोहि छोरा मान्छे कति अबुझ अनि यो स्वार्थी समाज अनि मेरो पनि बहिनी परियार सङ्ग भागेर गयेकी थि मेरो परिबार ले बरिस्कार गरेको थिए म काठमाडौ थिये ठाना चौकी सबै भएछ अनि म चाहिँ काठमाडौ बाट सिधै गयेर बहिनी ज्वाई को खुट्टा ढाेगेर बहिन ज्वाई को मै तीन चार दिन बहिनी ज्वाई को मै बसेर फेरि काठमाडौ फर्केको थिए थोरै लेख्ने सोचेको थिए तर धेरै भएछ
@belkumarisunar690 Жыл бұрын
महान दाई हजुर को जस्तो सोचाइ अरू मा पनि होस् कामना 🎉🎉🎉
@tejkumarikafley9991 Жыл бұрын
Very nice singer tika sisters, watching for USA
@yambahadur2781 Жыл бұрын
नहुने लाई कस्तो हुनेलाई सस्तो हो टिका दिज्यु मन नदुखाउनु होला दाजुभाइ ले बुवा आमा लाई नहेर्दा हामी चेलिको मन कति रुन्छ 😭😭
@RamsariRai-c6w Жыл бұрын
उच्च बिचार ❤ lifema जिन्दगिकाे एउटा साहारा भय अति राम्राे हुने थियाे
@gokarnasinghdhami934 Жыл бұрын
मेराे मन पर्ने सरल, सभ्य, स्वाभाब भएकि सुन्दर रुप अनि मनकि धनी दिदी टीका सानु❤❤ रुवाएर छाेड्नु भाे आज हजुरकाे कथा सुनाएर😢
@sarahlawati8747 Жыл бұрын
दाजु भाइ हुने ले नि केही गरेको छौन तेस्ले हजुर मन नदुखाउनु
@Anjugurung-f9f Жыл бұрын
दाजु भाईनहुने लाई मेरो पनि दाजु भाइ भैदिएको भए भन्ने हुन्छ तर भएकाको पनि त्यस्तै हुन
@DamodarDarlami-do3yl6 ай бұрын
❤️♥️👍
@sharadarayamajhi9139 Жыл бұрын
टिका सानु बैनि महान नारी हुन स्वच्छ बिचार सरल जिबन को सुमधुर स्वर की धनि दया की खानी महान नारी हुन टिका सानु बैनि भगवान ले संधै कल्याण गरुन सबै परिवार लाइ बैनि 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@rameshshrestha7444 Жыл бұрын
टीका बहिनी तपाईं धेरै महान हुनुहुन्छ भगवानले सधै तपाईं लाई साथ दिने छ! नमस्कार वहिनि
@nanikajithapachhetri6538 Жыл бұрын
टिकाबैनीका धेरै अन्तर्रबार्ता हेरिसके जब दुखकाकुरा गरदाभाबुक भै आसुनझरेका कुनैपनीसमय छै
@bhimbhujel5172 Жыл бұрын
Tika sanu ko kati ramro socha kati mitho kura ma qatar bat❤️❤️❤️❤️🙏🙏🙏🙏
@shreedharbk7532 Жыл бұрын
टीका बैनी सबै राम्रो छ यो तपाइमा भएको अर्गानिक पन सदैव बचाइराख्नु मेरो सुझाव र समए मिल्छ भने एकपटक एउटामात्र मात्रै भएनी इन्द्रेणी को प्रोग्राम मा हजुरको गित सुन्नी ठूलो धोको छ
@KristinaRegmi143 Жыл бұрын
My favourite singer Tika Sanu Didi 🥰💞
@shankarbahaduroffical425 Жыл бұрын
धेरै मिठो कुरा कानि राम्रो लाग्यो 💓
@Kinjal.karki999 Жыл бұрын
कति सालिन कति भद्र ,टीका सानु ❤❤❤❤❤❤
@Bharatsunar6 Жыл бұрын
तपाईं को बिचर राम्रो छ❤❤❤
@devishersta8432 Жыл бұрын
टीका सानुकाे सबै कुरामन पर्छ
@bimalakhanal1290 Жыл бұрын
Aaha kati saral uchcha bichar milansar sahayogi bhabanaki yesti mahan cheli tika sanu bahini prati mero samman xa.
@gangagurung9420 Жыл бұрын
my fvr singer cute Tika ji happy life 😍😍😘😘
@sarbinkhatri3241 Жыл бұрын
भाई अरु को लागि जसतो हुन तर बहिनी को लागि हिरो हुन्छन ❤️❤️❤️
@subinmagar-x3b26 күн бұрын
Thank you & good iintervew
@rameshgirirolpa4978 Жыл бұрын
म सधै सम्झि रहने गर्छु टिका बहिनी को बाल्ले काल को दुख्ख ❤❤अब मेरो बहिनी लाई त्यो दुख्ख आउने छैन ❤❤बहिन
@Swostikadhamal123 Жыл бұрын
❤Tika sanu ko soch bichar darai ramro xa ❤
@chandraterua5635 Жыл бұрын
टिका सानुको अन्त्रवार्ताले पनि दर्शक हरुलाइ प्रेरित र आकर्शित गर्दछ
@lamxigurung6553 Жыл бұрын
एकदम राम्रो छ टीका सानू को दुख र सुख
@ashokthatal7780 Жыл бұрын
Kati mitho boli chali saral hununxa malai dherai man parnuhunxa tika baini
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤❤ WAO- WAO- WAO Wonderful interview with Live folk duet queen Tika sanu ji. Beautiful person , decent Artist and inspirational personality Tika Sanu Ji. Simplicity is best quality of Tika Sanu Ji. Person is known by the character not by the dress. Never Judge the person by the color of skin and wealth but judge the person with the content of character. Tika Sanu Ji is a person of character. Keep it up. Go ahead and ahead. Stay safe and healthy. Health is real wealth. ❤❤❤❤❤❤
@ramanrai2275 Жыл бұрын
बिचरा बहिनी टिका यो बाहुन बाद को छॅाप ॲझै मन मा छ यो सब सनातन बाहुन बाद को कारण हो ा
@ritalimbu8087 Жыл бұрын
❤❤❤❤swarki khani,kalaki rani,jantaki dahani,manki Dani,swargaki pari jastai ramri tika sanu bahiniko mahan bicharlai dhannyabat din chahanxu.❤❤❤❤❤❤❤
@RimChhinal Жыл бұрын
Tika sano ko kaam le Khushi man hunx keep it up. Ani mayako Chino ra Katha maili ko episode haru nachutaunu hola hola sathae Lok dohori ta ma heri halxu ma hajur big fen hu .
@ranjanasunar3456 Жыл бұрын
Kate ramro tika sanu ki bolne twreka❤❤❤❤❤❤❤ Kate mithio boleko
@tejbahadurbudhathoki3804 Жыл бұрын
टीका सानुका हरेक भिडियो ले सफलता पाओस । शुभकामना❤❤❤❤❤😂
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Tika Sanu Ji is a true human beings with great heart and soul, and so honest and person of understanding. ❤❤❤❤❤
@BalbeerSingh-p5t Жыл бұрын
Tika sanu ko sada jiban uccha bichar ko samman gardachu prameswor le hajur ko harek chetra ma aasis ra anugarah rakhi dinu Bhaeko hos (God bless you)
@sunitapoudel5385 Жыл бұрын
कुनै शब्दै भेटिन लेख्नलाइ😢💖💖💖 miss u kali💖💖💖
@amrityoutubechannel7408 Жыл бұрын
Heart touching Interview .
@RatnaSoni-iy1pb Жыл бұрын
टीका जि तपाईंका कुरा सुनेर यस्तो दुख लागो
@rupagurung9229 Жыл бұрын
Nice interview tika baini ko thank you for video.
@tejbahadurbudhathoki3804 Жыл бұрын
simple living high thinking of Tika sanu ❤❤❤❤❤
@rajumastarraju7225 Жыл бұрын
सारै चित बुझधाे कुरा टिका बहिनीकाे,सलाम छ बहिनी ❤🎉
@harichetry592 Жыл бұрын
Salute you sister, really you are real hero of conservative society. You prove that a girl is ,there is nothing less then boy. Now a days you are iconic girl in our society. Best of luck sister. Wish you stay always Happy ,healthy and peacefully.
@parbatasubedi15855 ай бұрын
प्रेरणादायी अन्तर्वार्ता । लाेकप्रिय लाेकगायिकालाई मनैदेखि सम्मान छ ।
विहे गर्दा दु:ख मात्रै हाेईन सुख पनि हुन्छ।दाम्पत्य जीवनकाे दु:ख भन्दा सुख वढी हुन्छ टिकाजी।तपाईलाई पुरुषका राम्रा गुणहरु सुनाईदिने मान्छे भएनछ।तिनका कुरा एकपक्षिय हुन्।लाेग्नेका कुरा काट्ने महिलाका बुढा नभेटेसम्म एकाेहाेराे दिमाग नबनाउनु।महिला मायाकाे सागर हाे भने पुरुष तिताे सत्य।दिमाग अर्काकाे कुरा सुनेर बनाउने हैन भन्छन् विज्ञहरु।एक पटक फलेवास भेट भएकाे थियाे हजुरसंग।
@arunlibang4636 Жыл бұрын
सलाम छ बहिनी आफ्नो ईच्छ्या अनुसार तपाइको आफ्नो जीवन जीउने अधिकार छ जीउनुहोस आफ्नै जीवन ।
@tejbahadurbudhathoki3804 Жыл бұрын
My most favourite singer Tika sis . always support her❤❤❤❤❤
@ranjitrapaz4627 Жыл бұрын
Tika baini ek dum daar ra saksham gaayika hun vne ek asal naari hun jo waha ma sampurna guon vye ki
@pabitragautam4273 Жыл бұрын
Baini jati ramri bichar jhan ramro cha ajha safaltako subhakamana xa bainilai
@nirmala2189 Жыл бұрын
😢😢😢सार्है मन छोयो दिदी मेरो पनि दाई भाइ छैनन्।
@ratankhatri5987 Жыл бұрын
टिका शानु को कुरा सुदा सरै मन छोयो 👍️👍️👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪💋💋💋💞💞💞🙏🙏🙏🙏🙏💖💖🌹🌹🌹🌹🌹🌹🌹