मौलिक याक्थुङ्हरुको युमा धर्मनुसार याक्थुङ साम्जिक मुन्धुमनुसार मृत्यू संस्कार मध्ये खाउमा/फजे एक महत्वपूर्ण अनुष्ठान हो। यो अनुष्ठान पछि मात्र मृतकका परिवारहरु शुद्ध हुन्छन।
Пікірлер: 2
@TageraNiuwaFu Жыл бұрын
धर्म हराए भाषा सस्कार सस्कृती हराउछ ! भाषा सस्कार सस्कृती हराए !! सिङगो जाति हराइनेछ !!! तसर्थ हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मौलिक पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई जगेर्ना गरौ साथै देश तथा बिदेशी भुमिमा नया पुस्ताहरुलाई पनि चिनारी गराऔ,सम्पूर्ण युमा साम्यो टीम लाई हार्दिक धन्यबाद तथाआभार प्रकट गर्दछु! मेन्नीम माङ् मेन्धाम माङ ताघेरानिवाभु युमा माङ ले सबै को रक्षा गरुन.