Рет қаралды 921,646
Official music video of Maunbrata, The Shadows "Nepal" @2015
Video Produced by "Fuzz Factory production"
follow us on theshadowsnepal
'मौन ब्रत'
बर्सौ देखि नाङो छु, फेरी पनि हेर्दै छु
बर्सौ देखी भोको छु, फेरी पनि कुर्दैछु
भरोसामा लिए मौन ब्रत, मौन ब्रत
लाजै लाग्दो चित्र कोरिस
गाई जात्रा गरिस, गाई जात्रा गरिस
बर्सौ देखि एक् मुठि, पाक्छ कालो कराहीमा
फेरि पनि अध्यारो निराशाको लाचारि
भरोशा मा लिए मौन ब्रत, मौन ब्रत
टुक्रै टुक्रा पारिस् तैले, विश्वास् जति चिरिस्
बेदना ले बेरिस् तैले, राजनिति गरिस्
सुन् अब तोद्डैछु, मौन ब्रत, मौन ब्रत
सुन् अब तोद्डैछु, मौन ब्रत, मौन ब्रत
पाप् हरु धेरै पुरिस् तैले, अनुहारनै फेरिस् तैले
मेरो नाम् भुलिस्
चिने तलाइ , बुझे तलाइ गाइ जात्रा गरिस्
सुन् अब तोद्डैछु, मौन ब्रत, मौन ब्रत