Рет қаралды 908
यो भिडियोमा मैले किसानहरूलाई सहज होस् भनेर मौरीलाई विशेष गरी इन्फेक्सन हुने समस्याबाट कसरी बचाउने भनेर मौरीलाई वायोटिक दिने तरिका मैले दिएको छु।
विशेषगरी मौरीहरूको अण्डाहरू मर्ने बच्चाहरू मर्ने र त्यसैगरी बहिष्क हुन लागेको निस्किन लागेको जन्मिन लागेको मा समस्याहरु देखिने अलिकति तिनीहरू त्यही घरमा मर्ने जस्ता समस्याहरू देखिन्छ त्यही भएर त्यसलाई बचाउनको लागि मैले यो किसानलाई सहयोग होस् भनेर यो भिडियो तयार गरेको हुँ
You will get lots of agriculture contained in my channel.
If you need any help related to farming do a message on Facebook
Ashish-Lamic
In Instagram
aashishlcli
TikTok
www.tiktok.com/@krishi_gyan
for any types of information contact
ashishlamichhane2049@gmail.com