मौरीको मह मा चीनी मिसाएर बनाइने छ भने आधुनिक प्रयोग शालामा जाचे पछि यसको गुणवत्ता थाहा भैई हाल्छ
@SanjayMangarLungayli25 күн бұрын
हुन त मैले मौरीलाई पालेको २५ बर्ष भोयो तर मैले एक धार बाट दुई रमको बोतल ७५० ML हुन्छ त्यो पनि अधिक फुलको समयमा| पकै चिनी दिएको हो मह हो| यो बिकासे मौरी Apis Melefera ले चिनी खाएर बनाउने हन्छु भने लोकल मौरी Apis cerena लाई चिनी खुवाउने ले मौरीले मह दिए पनि मौरी धर कम हुदै जान्छ
@MaheshbudhaMagar-tt6rl25 күн бұрын
लोकल मौरीले मह उत्पादन गर्ने क्षेमता भनेको 10 देखि 15 केजि सम्म मात्र हुन्छ बार्सिक
@baijalibudhamagar27 күн бұрын
🤍🖤💛💚❣️
@user-nx5jj3iz2v27 күн бұрын
हाम्रो तिर 2500 के जि छ त 1kg lai
@hardik237927 күн бұрын
5/600Rs \kg painxa ho chitaun tira.
@chitrakumarstha81925 күн бұрын
25 QUiNTALKI QUINTAL VERIFY GAFAiHO SAMDI🤣🤣
@user-nx5jj3iz2v27 күн бұрын
एक घार बाट 1/2 क्विन्टल मह उत्पादन लेखेको भए हुने प्रत्रकार ज्यु 25 के जि कम भयो 😅यो त गफ नै दियो चिनी पानी दिदो रहेछ
@TribeniOnline27 күн бұрын
पूरा भिडियो हेर्नुस थाहा पाउनु हुन्छ
@user-nx5jj3iz2v27 күн бұрын
@TribeniOnline सबै भिडियो हेरे तर कुरा सुन्दा बिश्वास लागेन है किन कि म आफै मौरि सम्बन्धि धेरै कुराको जानकारी छ त्यसैले