पुरानो परम्परा संस्कृतिलाइ झल्काउदै जनक कुमार बाँठा मगरको अगुवाइमा गर्वा र पन्चेबाजा सहितको देउसी भैलो समूह। तुलसीपुर -१२ उरहरी दाङ्ग। यो भिडियोलाई जति सकिन्छ तेती सेयर गरेर सबै नेपालीहरु सामु पुर्यायर हामि रुकुम पश्चिम बाट बसाई सराइ गरेर दाङ्ग आयरपनि आफ्नो पुरानो कला सस्कृतिलाई जगेर्ना गरि रहेका छौ। आफ्नो कलालाई बचाई राख्नलाई लागि परौं। आज भोलिको डेक डिजे संस्कारलाई बहिस्कार गरौँ भनेर भाबी सन्ततिलाई आफ्नै कला र संस्कृतिलाई मायाँ गर्न संरक्षण र जगेर्ना गर्नलाई उत्प्रेना दिउँ। यदि भिडियो मन परेको भए लाइक,कमेन्ट,सेयर,सब्स्क्राइब गरेर मा संग जोडिनुहोला। यस्तै यस्तै रमाइला भिडियो हेर्नका लागि धन्यबाद।।
@HariOm-zn5gq7 күн бұрын
Damii xa
@HariOm-zn5gq7 күн бұрын
Garba Lagxa Nepali Hunumaa,Kati Ramailo ke Hunapani