पहिलो पटक पुण्य जीले अत्यन्तै राम्रो कुरा गर्नु भयो❤
@DurgafabenLimbu11 сағат бұрын
पूण्य गौतम गलत कहिल्यै बोल्दैनन बेकारमा हुइयाँ झोलेहरुले बदनाम गरेका हुन ।
@nirmalagurung681916 сағат бұрын
आमा संग सम्पत्ति खोजने छोरा होइन महान छोरा हो भने सम्पत्ति कमाएर आमा लाई दीने हो आज एक पाकिस्तती केटी पाएर फुर्ती नदेखाए हूंनच्छाआमा भने को रगतको नाता संग जोडिएको हूंनच्छ आमालाई सम्मान गर्नु परछ ❤❤
@MayaraiRaimaya-u4b15 сағат бұрын
Right
@भगवान-झ1भ18 сағат бұрын
आयुस जस्तो छोरो कसैको नहोस आफू भने पाकिस्तानी सङ्ग लागेर 20 बर्स नपुग्दै बिहे गर्छ आमालाइ नराम्रो भन्छ आमा जस्तो सुकै होस आमा हो आमा जस्तो पबित्र शब्द के हि छैन बिधुवा आमालाइ रुहायर के पाउछस
@Tamang-y5u17 сағат бұрын
Dare😂😂😂😂
@AshokMagar0015 сағат бұрын
पून्ये जी को कूरा एकदमै सही छ 👍👍
@BibASH02015 сағат бұрын
आयुस ले के कुरा बुझ्न जरुरी छ भने, आफ्नो आमाको बदनाम गर्नु तिम्रो बदनामी हो, आमा सधै ठिक हुन्छिन् । चाहे तिम्रो आमाले दोस्रो बिबाह गरुन या तेस्रो बिबाह गरुन त्यो कुराले खासै अर्थ राख्दैन, आमा भनेको जननी हो, आमा भनेको आमानै हुन। आमाको स्थान संसारमा कसैले लिन सक्दैन । कुरा सुन्दा आमा कलिलो उमेरमा बिधुवा भएको जस्तो लाग्छ, यति लामो जिन्दगी एक्लै बिताउन गाहो हुन्छ, जिवनसाथि त चाहियो नि होइन र ? आयुस तिमी उमेरले धेरै सानो छौ, धेरै कुरा सोचेर मात्रै बोल्ने गर आज पैसा कमाइयो, राम्रो श्रीमती पायो भनेर आमालाई टाढा बनाउने कोसिस नगर, हिजो तिमिलाइ दुखको दिनमा साथ दिने आमानै थिइन् अहिले सबै खुसी पाए भनेर घमण्ड नगर ! धन सम्पत्ति केही पनि होईन। आमाले जस्तोसुकै दुःखद परिस्थिति झेलेर पनि तिम्रो आवस्यकता पुरा गरेको वहाँको भनाइ सुन्दा बुझिन्छ। सक्छौ भने आमालाई अप्नाउने कोसिस गर, आमाको चित दुखाउनु हुँदैन । भिडियोमा वहाँको अर्को श्रीमान् छ बच्चा छ भनेका छौं, अर्को बिबाह गरेपछि त बच्चा त हुन्छ नै, तिम्रो आमाको कोख बाट अर्को सन्तान जन्मेपनी त्यसलाई आफ्नो भाइबहिनी सम्झिदा के बिग्रीन्छ त? कृपया आफ्नो आमालाई अनेक लान्छना लगाउन बन्द गर र आफ्नो आमालाई स्वीकार गर। एउटा उदाहरण, प्रस्तुत गर्न चाहन्छौं कलाकार हरि बंश आचार्यको श्रीमतीको निधन पछि, हरिबन्श जीवन देखि एकदमै बिरक्तिएका थिए अहिले अर्को श्रीमती, दोस्रो श्रीमती छ वहाँको त्यो कसरी संभव भयो त? हरिबन्श एकदमै निराश भएको अवस्थामा, हरिबन्शका छोराछोरी र अहिलेको श्रीमतीको छोराछोरी एकआपसमा साथीहरु रहेछन्, सयोगले अहिलेको श्रीमतीको श्रीमान बितेर बिधुवी जीवन व्यतीत गर्दै थिइन्, दुबै पक्षको छोराछोरीको पहल द्वारा हरिबन्श आचार्यको दोस्रो बिबाह सम्भव भएको थियो । यसरी छोराछोरीले आफ्नो आमाबुबा बिधुवा वा बिदुर भएको हेर्न चाहेनन् र क्रमशः दोस्रो बिबाह गराइदिए। आयुस सिन्ह ठकुरी भाइले कलाकार हरिबन्श आचार्यको छोराछोरी बाट पाठ सिक्नुपर्ने देखिन्छन्
@TikaKhadka-f8f12 сағат бұрын
Sahi kura garnuvayo ❤❤
@manilalimbu-mi1tq11 сағат бұрын
Wow kati ramro sabda❤❤❤🎉🎉🎉
@khumBahadur-l6q2 сағат бұрын
आहा
@BishnukcBishnukc-y4q16 сағат бұрын
आमा भनेकाे आमा हाे आमाकाे आसुले पाेल्छ
@devgorkhalichhantyal723513 сағат бұрын
सानो मा स्याहारसुसार नगर्ने आमा आमा हुदैन
@TaraThapa-eu1ow12 сағат бұрын
@@devgorkhalichhantyal7235तेरो गु पसेको दिमाग ले थाहा पाइनस र सानै उमेर मा श्रीमान बितेर दुख पाको भनेर अनि श्रीमान नभए पछि कस्ले कमायर खुवाउछ तैले? अनि सानो छोरा लाई पाल्नको लागि उ बिदेश गाको हो के ग्वाक लठ्ठर😡
@nirmalabista569216 сағат бұрын
जे होस, आयुषले आमा आउन चायको खण्डमा, हृदय सहित, ढोका खुल्ला गर्नुपर्छ है
@chandrasedain551317 сағат бұрын
एक दम सहि भन्नु भो पुन्य जीले
@udendukpa964117 сағат бұрын
Sahi
@laxmirayamajhi463918 сағат бұрын
आमा को आँसु ले पोल्छ हेर्दै जानु😢
@JankiTer18 сағат бұрын
Aayoush shyano xadai xoder arko bihe garera jaada aayoush ko man kati dukhoy hola yedi hajur ramro manxe bhaye ayoush sangai basnu parthyo ahile timro dusro sirmaan ani timra dusra bachcha harulaai aayush le herne kunai kuro nai bhayen ayoush ko hajur aama nabhayeko bhaye 100% yo le aayoush laai marera faler dusro sang janthyo 100% Aayoush ko name becher vews na bator tumro budo ani timra bachcha haru laai dekhayer views kamaunu
@Tamang-y5u17 сағат бұрын
😂😂😂
@Ofccc.thatttsss_me16 сағат бұрын
10000000%right
@prk97316 сағат бұрын
तिमी हरु जस्यो कुकुर भुक्दैमा केही फर्क पर्दैना है
@surachhathakuri969215 сағат бұрын
@@JankiTerमैले नबुझेको कुरा तिम्रो जिम्मा मा छोडेर गाको होकि आफ्नो माइती मा यानेकी आयुस को मामा घर मा 🤔
@BhawanaBista-wh9pz18 сағат бұрын
एउटी आमा समेत अट्न सकिन भने त्यो महल होस् या झुपडी काम छैन र एउटा सन्तानले कालो धनको घमण्ड गरेर आफ्नो जन्मदिने आमालाई भुलेर श्रिमती महान ठान्ने र दुनियाँ सामु गिराउन खोज्छ भने त्यो सन्तानको नाममा कलंक हो।😐
@JankiTer18 сағат бұрын
Aayoush shyano xadai xoder arko bihe garera jaada aayoush ko man kati dukhoy hola yedi hajur ramro manxe bhaye ayoush sangai basnu parthyo ahile timro dusro sirmaan ani timra dusra bachcha harulaai aayush le herne kunai kuro nai bhayen ayoush ko hajur aama nabhayeko bhaye 100% yo le aayoush laai marera faler dusro sang janthyo 100% Aayoush ko name becher vews na bator tumro budo ani timra bachcha haru laai dekhayer views kamaunu
@BhawanaBista-wh9pz17 сағат бұрын
@@JankiTer पुरुष श्रिमती बितेको एक बर्ष नबित्दै अर्को बुडी ल्याउन हुने वाह वाही गर्ने महिलाले चाही नहुने? १६ बर्षमा विधुवा नारीले भोग्नुपरेको कठिनाइ तपि महसुस गर्न सक्छौं?
@samibhatt206317 сағат бұрын
honi hjr sahi kura
@Tamang-y5u17 сағат бұрын
Tero aama 😂😂😂😂@@BhawanaBista-wh9pz
@रूपेशमगर17 сағат бұрын
एउती आमा हैन काका बा पनी हो कसरी राक्छर भन्न सजीलोछ पैला गयसि सम्ध खटम
@sunitasingh30018 сағат бұрын
आफ्नो आमा लाई नरुवाउनु है पछी रुनु पर्छ आईले कमाको घर खन्डर होल होस गर
@Ofccc.thatttsss_me16 сағат бұрын
Right
@munalimbu505814 сағат бұрын
100%
@redcaration768117 сағат бұрын
"आमा" भन्ने शब्द नै एति ठूलो छ कि यसको अर्को परिपुर्ती नै छैन तर आमा छोराको बिच मा यसरी अदालत खोल्नु पर्ने जस्तो लाग्दैन एउटा घर को भित्री कुरालाइ सामाजिनिक संजाल मा ल्याउनु ठूलो गल्ती हो । यो गल्ती आमा छोरा दुबै लाई हानिकारक हुनेछ । 🙏🙏🙏
@DebindraGtm18 сағат бұрын
आयुस पनि पाग्ल नै रैछ भन्ने थाहा भयो जाथो
@JankiTer18 сағат бұрын
Aayoush shyano xadai xoder arko bihe garera jaada aayoush ko man kati dukhoy hola yedi hajur ramro manxe bhaye ayoush sangai basnu parthyo ahile timro dusro sirmaan ani timra dusra bachcha harulaai aayush le herne kunai kuro nai bhayen ayoush ko hajur aama nabhayeko bhaye 100% yo le aayoush laai marera faler dusro sang janthyo 100% Aayoush ko name becher vews na bator tumro budo ani timra bachcha haru laai dekhayer views kamaunu
@shovasubedi232714 сағат бұрын
Arko bihe garya vaya khói ta kohi audainan mero wife ho ayush ko mami vanera hjur sanga pruv xa ki kyaho sachikai hoina bihe nai gare pani ama jasto thuli sansar ma kohi hunna ok
@jamunapaudel630913 сағат бұрын
@@JankiTer२ बर्ष अगाडि त खुब आमाको राम्रो तारिफ गरेको छ त अहिले कसरि छोडेर गाको भयो आमा आमा हो
@pushpasarki461318 сағат бұрын
Yo sahi ho sir.....
@nitishabhatta514017 сағат бұрын
छोरोले आमा लाइ माया र सम्मान गरो भने ति आमा सबैको प्यारि हुन्थिन मइति समाज सबैले इज्जत दिनेढन आमालाइ
@MaliMali-pn5ye17 сағат бұрын
Thik kura pune dai👍
@sunitasingh30017 сағат бұрын
आमा नै नटने घर के घर त्यो खन्डर जस्तै आमालाई अदर गर्ना नजान्नेले अरुलाई केको सयोग गर्ने पैला आफ्ना आमा लाई अदर गर्ना सिग
@udendukpa964117 сағат бұрын
Alize awne bittikai Ama Xorako rista tutyo dherai dukhako kuro😢😢yo duniyama sappai thok pawxa tara Ama pawdaina hai
@youtubeshortsviral.a17 сағат бұрын
Sahi ho sir ko kura
@samibhatt206317 сағат бұрын
Kati ramro kura garnu vako hjr ❤❤❤
@minabal861016 сағат бұрын
मामा हरुले पनि घर बङ्गालाको लागि माया गरेका हुन त्यो अयुषलाई
@Avagixoritimroaama16 сағат бұрын
Pahila tw kehi tiyan ni hjr😢😢
@Lurirashmi12315 сағат бұрын
Sano huda dekhi nai aayush Sanga ghar bangla rahex 🤔🤔🤔🤔
@khimsapkota922817 сағат бұрын
Aama vaneko Bhagwan hun
@zyoteerai157218 сағат бұрын
Aama lai ruwayara khusi vako 6 ayush tero khusi dherai din tikdaina herdai jaa
@JankiTer18 сағат бұрын
Aayoush shyano xadai xoder arko bihe garera jaada aayoush ko man kati dukhoy hola yedi hajur ramro manxe bhaye ayoush sangai basnu parthyo ahile timro dusro sirmaan ani timra dusra bachcha harulaai aayush le herne kunai kuro nai bhayen ayoush ko hajur aama nabhayeko bhaye 100% yo le aayoush laai marera faler dusro sang janthyo 100% Aayoush ko name becher vews na bator tumro budo ani timra bachcha haru laai dekhayer views kamaunu
@DevakiGautam1717 сағат бұрын
हिजो गिभिनाको भाई ले आफ्नो आमा को देह त्याग गरे आयुष आफ्नो आमा त्यसरि तिरकार नगर 😂😂😂😂
@udendukpa964117 сағат бұрын
Sahi
@samjhanathapamagar288315 сағат бұрын
किन कि इनिहरु ले हजारौं अन्धा भक्त मानिस हरुले गिफ्त को कारन्ले हो यो अबस्था हो तर कमाउने यो जना हो आमा भनेको आमा हो पछी गएर सुरेश लामा र एलिया को खेल जस्तै हो तर अन्ध भनेको हामी दिमाख न भाको बिदेश देखि सोधेस सम्म को बेक्ती मानिस हरु हो
@dipeshdhamala667918 сағат бұрын
आँमा अर्कै सङ्ग गाकैहभनेपनि आमा ले छोरासङ्ग आँउछु भनिन भने पनि छोराले लाउनुपर्छ भने आयुसको ममिले भन्नुभाकोछ भने जेभएपनि आमाकै मार्फतबाट यासम्म आएकाहौ बाउ मर्नेबितिकै आमाले बेबारिसे छोडेर अर्कैसङ्ग गाकोभए यो ठाँउँमा आँउँथेउ
@JankiTer18 сағат бұрын
Aayoush shyano xadai xoder arko bihe garera jaada aayoush ko man kati dukhoy hola yedi hajur ramro manxe bhaye ayoush sangai basnu parthyo ahile timro dusro sirmaan ani timra dusra bachcha harulaai aayush le herne kunai kuro nai bhayen ayoush ko hajur aama nabhayeko bhaye 100% yo le aayoush laai marera faler dusro sang janthyo 100% Aayoush ko name becher vews na bator tumro budo ani timra bachcha haru laai dekhayer views kamaunu
@kiranthapa222314 сағат бұрын
Aama Bina ghar ghar jasto hudaina ❤
@amritthapa-d3f15 сағат бұрын
कलिलाे उमेरमा बिदुवा बनेरा टुहुराे छाेरा हुरकाउना कति दुखा र भयाे हाेला अहिले बिदेसि केटिले गरदा अामाकाे अाखामा अासु देखाउनु हुदेना अामा काे अासुले पाेलछा अायुस बिचारा छाेरा मानछेलाइ ता कति गाराे भयाे हाेला ❤❤
@gmtamu13 сағат бұрын
आमासँगको कुरा आयुषले जसरी पनि मिलाउनु पर्छ । आमाको आत्मा रुवाउने छोराको कहिल्यै कल्याण हुँदैन । आयुषले यति कुरो बुझ्नै पर्छ ।
@sharmilakhadka156413 сағат бұрын
😢😢😢😢😢🙏🙏🙏🙏🙏🙏Shai kura ho sir
@nirmalabista569216 сағат бұрын
पूण्य सर, हजुर्का आमा सम्बन्धिका सब्दहरु सुनिरहदा सर, मेरो श्वास बडिरहेको छ, अँखा आसुले भरिदैछन, सहनै गारो भैराछ, सर,आमा भनेको त्यस्तो चिज होनि सर 😢😢😢😥😥😥😭😭😭😭😭😭,मैले पनि पहिलो कोरानामा ६ मैनासम्म भेट नभै, मुखै देख्न नपाइ बितेको भयर पनि होला सर 😭😭😭😭😭😭, आमा भनेको त्यस्तो आत्मा रैछ
@Naomi-se8zu17 сағат бұрын
Kati ramro Kura garnu vayo sabai milnu parcha
@jpt756214 сағат бұрын
नेपाली बुहारि भए पाे अामाकाे माया गरछन् र जाबाे बाेदेसि ले केकाे माया गरनु अब त बैँस चढेकाे छ बा अामा त मन परदैन के याे कुरा साचाे हो साथिहरु
@KesharGm-tw2rz18 сағат бұрын
Punne daiko swasthe thik vayeko ma dherai khusi lagyo
@navingre579317 сағат бұрын
Timeharu pani tastai ho
@innocentgirl573713 сағат бұрын
यदी उनको बिहे भको होइन भनी आयुसले सहज स्विकार्नु पर्छ
@innocentgirl573713 сағат бұрын
पोइल गयकी आमा सधैभरी बस्न आउने होइन होला उता पनि छोराछोरी पाकी छन रे उनको अर्को पोइ छ आउन जान त पाइयो नि भेटघाट को लागि डलर कमाउने बाटो हो आयुसको ममीको
@bhaskardc997916 сағат бұрын
आयुश भन्ने मनुवाले घर देखाउनु भन्दा आमा लाई खुशी बनाउन सिक्नु पर्यो।
@ppk2.24218 сағат бұрын
त्यस्तो xora hunu भन्दा marekai bes
@JankiTer18 сағат бұрын
Aayoush shyano xadai xoder arko bihe garera jaada aayoush ko man kati dukhoy hola yedi hajur ramro manxe bhaye ayoush sangai basnu parthyo ahile timro dusro sirmaan ani timra dusra bachcha harulaai aayush le herne kunai kuro nai bhayen ayoush ko hajur aama nabhayeko bhaye 100% yo le aayoush laai marera faler dusro sang janthyo 100% Aayoush ko name becher vews na bator tumro budo ani timra bachcha haru laai dekhayer views kamaunu
@aadidas17217 сағат бұрын
Yo aayush kam xaina
@sumiale392213 сағат бұрын
@@JankiTer timilai ta kasto ramro sanga thaha raichha bai
@padamkumarachaju128015 сағат бұрын
आमाको आशीर्वाद: जीवनको मेरुदण्ड जसरी जरा बिना रुख हराभरा हुन सक्दैन, त्यस्तै आमाको आशीर्वाद बिना कुनै पनि व्यक्ति साँचो सफलता र शान्ति प्राप्त गर्न सक्दैन। आमाले आफ्नो सन्तानका लागि असीम प्रेम, त्याग र बलिदान दिन्छिन्। कहिलेकाहीँ परिस्थिति र व्यवहारका कारण आमाले गल्ती गरेजस्तो लाग्न सक्छ, तर ती गल्तीहरू पनि अक्सर सन्तानकै भलाइका लागि हुने गर्दछन्। सन्तानले जीवनको यात्रामा जति नै उच्च सफलता प्राप्त गरे पनि, आमाको आँसु र दुःखले शान्ति खोस्न सक्छ। आमाले दिएको आशीर्वाद मात्र होइन, उहाँको खुसी र सन्तुष्टिमा पनि सन्तानको जीवनको समृद्धि लुकेको हुन्छ। सामाजिक सञ्जालमा आमाछोरा बीच आरोप-प्रत्यारोप हुनु दुःखद पक्ष हो। पारिवारिक समस्या समाधानको लागि संवाद र समझदारीको बाटो अपनाउनु पर्छ। परिवार भनेको माया, सहयोग र समर्थनको आधार हो। हामीले सम्झनु आवश्यक छ, आमा भगवान्को रूप मात्र होइन, जीवनका प्रत्येक सफलताको आधारशिला पनि हुन्। त्यसैले, आमाको सम्मान, माया, र आशीर्वाद प्राप्त गर्न सन्तानले आफ्नो कर्तव्यप्रति गम्भीर हुन आवश्यक छ।
@jogibharati-pq9gr16 сағат бұрын
आयुस र यलिजा आमा नभएकाे भए आमाले जन्म नदिएकाे भए आयुस त्याे स्थान सम्म पुग्ने थिएन घमण्ड नगरे हुन्छ आमाकाे आँशुले फेरि सडकमा बासहुन वेर लाग्दैन हाेस गर आयुस भाई
@AnujaHamal14 сағат бұрын
आइसको आमाले सधैँभरि आफ्नो काखमा च्यापेर बस्न सकिन्नुहोला किनकि उनको काँधमा बाबुको पनि भूमिका निर्वाह गर्ने जिम्मेवारी थियो। कमाएर छोराको उज्ज्वल भविष्य बनाउने सपना थियो होला। त्यसकारण आफ्नो आमाको घरमा छोडेर काम गर्न जानको लागि बाध्य भइन् तर त्यो कुरा आयुसले बुझ्न सकेनन् छन्।
@sangitaphurulama221413 сағат бұрын
Ekdam sahi kura.ayush lai chyapera rakheko baya aja yo thauma pugna sakne thiyo.ayush le bhujne kura ho
@HemaSai-i2r18 сағат бұрын
मदनले आमालाई घृणा गरछन् र?
@BinduSunar-c4y16 сағат бұрын
हाहाहाहा हजुर को कुरा सहि हो महल 🏰🏰🏰 एति नै सजय पनि आमा बिना सुनना हुन्छ
@suryathapa57859 сағат бұрын
यो केटाले एउटा मुसल्ते केटी पायपछी संसार भुलेयो आमा भनेको आमा नै हुन आमा र बाबाको ठाउ अरुले जति माया दिए पनि आमा बाबाको ठाउ लिन सक्दैन जति पैसा भए पनि आमा र बाबा अरुलाई बनाउन सकि दैन तर अरु चिज तपाईं संग पैसा छ भने तपाईंले जति पनि बनाउन सक्नुहुन्छ जति पनि पाउन सकिन्छ म त भन्छु यो केटालाई आमाको सराप लागुस
@phurbatamang620715 сағат бұрын
एलिजेको ठाँउमा नेपाली जातिकै छोरी भइदिएको भए कस्तो राम्रो हुने थियो।
@harkalimbu611214 сағат бұрын
Sahi commented by Punyo Gautem
@gomabista981914 сағат бұрын
आमा भनेको आमा हुन स्वास्नी त खुट्टा भए जुत्ता कति कति
@Deepachetri-s3k12 сағат бұрын
Wow supper punadu da da hajur vagawan ho hajur 🙏🏽🙏🏽🤍🤍🔔🔔🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹👍🏽💔😭😭😭😭😭🔔🔔🔔🔔🌹🌹🌹🌹👍🏽
आमा आमा हो नि मारेरा फलेको को छैनानी आमाले पलेरा हुर्कायरा आजा लक्का जवान भयो भोलि यो तरुनी ले छाडोस त मर्छ होला तर यौटी आमाले घर परिवार बाटा अपहेला सहेरा पनि आफ्नो छोरा च्यापेरा यत्रो बनाउनु भो र आजा तो छोरा सङ कुरा गर्ना पनि तो नखरर्मुअली सङ्ग अनुपती लिनु पर्ने कुकुरको दूध पक्कै खायना होला आमाको नै दूध खायरा हुर्केको होला अहिले राम्रो छ भनेरा हुन्न आमा सङ यस्तै गर्दै गयो भने तो आमाको दस धारा दूध ले सताउने छ यदि यो आयुसले आमा सङ यस्तो गरेको हो भने
@FulmayaTamang-gr2cp17 сағат бұрын
Yo kura sai ho.
@meenugurung398712 сағат бұрын
You are right
@kabindrabajhal669818 сағат бұрын
Pakistani lay khayo Nepali lai😂😂
@JankiTer18 сағат бұрын
Aayoush shyano xadai xoder arko bihe garera jaada aayoush ko man kati dukhoy hola yedi hajur ramro manxe bhaye ayoush sangai basnu parthyo ahile timro dusro sirmaan ani timra dusra bachcha harulaai aayush le herne kunai kuro nai bhayen ayoush ko hajur aama nabhayeko bhaye 100% yo le aayoush laai marera faler dusro sang janthyo 100% Aayoush ko name becher vews na bator tumro budo ani timra bachcha haru laai dekhayer views kamaunu
@sadikshapun-zm3pt12 сағат бұрын
सहि हो एलिजे र अायुसलाई पछि कसो नअाउला र अामालाई सम्झेर रुने दिन❤❤❤❤
@NitaLimbu-s8o17 сағат бұрын
Aama vaneko aama vai buji rakha timlai yo aama ko aasu lakne xa bujeu😢 aama ruwayer k pauxau aakhir ma 😏
Hajur ko kura akdm sai ho ama jasto koi hudaina love u mom
@manilalimbu-mi1tq11 сағат бұрын
Aama aama nai Hun jasto vaye pani❤🎉
@TheValueOfTime70117 сағат бұрын
Khusi lageyo ajj puneysir boleko suner🙏🙏
@rameshgtrameshgt884214 сағат бұрын
यो संसार मा आमा भन्दा ठुलो कोहि छैन ।न त आमा लाई किनेर पाउन सकिन्छ न त खोजेर ,एउटा् आमाको मन दुखाउने त्यो छोरा होइन कलन्क हो।त्यस् लाई कदापि राम्रो!हुने छैन ।त्यसैले कसैको आमा को मन नदुखोस ।love u mom ❤❤❤❤❤❤
@kewalrai448811 сағат бұрын
आमा बिनाको सुनको महलको पनि कुनै महत्त्व छैन हौ जति सुकै नाम र दाम भए पनि आमा भनेको जे जस्तो सुकै होस आमा आमा नै हो
@SinamSubba16 сағат бұрын
Right
@ichibanmusume17 сағат бұрын
Mom is God never pain her heart forever!!!
@Sunita_Gole11 сағат бұрын
आमा मेराे लागि महान् हुन् 😢
@Marshallgod_M118 сағат бұрын
Aama afai na baseko usko naya buda anil rijal ko ghar ma cha
@EndraNembangСағат бұрын
Sasu sasura ramro ho aausa ko lagi aama ta k hor ut aakas bat khaseko jamin bat umreko ho ni ta,
@RimaPoudel-f5m11 сағат бұрын
आमाको आशुले सुखदिन्न है
@KalpanaKarki-x5g16 сағат бұрын
Sahi ho
@binitarai170414 сағат бұрын
mom is mom😢
@ponamtamang622817 сағат бұрын
Aafnu xorale nabujesi arkako xori lai k dos launi horw but aamako aakha batako 2 thopa aasu ghar tw ke sansar purai Nepal purai kine pani k faida jindagima marnu xa tara aamako aashu chai bhari parlani sanu babu be careful 💔💔
@reshmitamrakar85836 сағат бұрын
You are 100 right! Ama is 1st Bhagwan. But after marriage son is not yours in every culture.
@santilimbu5418 сағат бұрын
aju jun amale sansar dekhain palan posan gari hurkain padain aja uhi chora bata aropit hunu parne kastho chalan ayo.
@JankiTer18 сағат бұрын
Aayoush shyano xadai xoder arko bihe garera jaada aayoush ko man kati dukhoy hola yedi hajur ramro manxe bhaye ayoush sangai basnu parthyo ahile timro dusro sirmaan ani timra dusra bachcha harulaai aayush le herne kunai kuro nai bhayen ayoush ko hajur aama nabhayeko bhaye 100% yo le aayoush laai marera faler dusro sang janthyo 100% Aayoush ko name becher vews na bator tumro budo ani timra bachcha haru laai dekhayer views kamaunu
@MrDembe15 сағат бұрын
Muslim ma bikera ho hindu aama lai maya mareko😅😅😅😅katuwa le
@maheshgiri77713 сағат бұрын
CONTENT SUPER HIT XA MURKHA JANTA HARU LAI K VANNU ABA
@DarshanRai-c5e15 сағат бұрын
Hajur chai phd garera yoi arkako bura buri ko jhagara chora ama ko jhagara mai bolnu phd gareko ?
@KalpanaThakuri-c6m16 сағат бұрын
आमा को पनि साथ हुन पर्यो नि ऊनी हरु को नितान्त ब्यक्तिगत कुरा हो आफै जानुन
@naradharggh207415 сағат бұрын
Mother is Mother never reject to Mom nobody, so that who is she that Pakistani lady to reject Ayush's Mom?
@sangitaghale113816 сағат бұрын
100 sahi ho aama ra hajur aama le ris gare ra ho vai le aama lai tasto vane ko aama ta aama ho ni 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@sarang213417 сағат бұрын
Aamalai naruhau teu mahal kharani huna k hi samaya lagdaina dherai umliyo vne chadai pokhinxa yo kaliyug ho
@sangitaghale113816 сағат бұрын
maama haru le ris gare ko ho xoraa sanga aaye ra basxa vane ra mama haru le😢😢😢😢😢😢
@ManmayaBirenLawatirai10 сағат бұрын
आमाको आँसुले एकदिन अवश्य पोल्छ। हामी दर्शकले प्रत्यक्ष देख्न पाम भगवानसँग यही पर्थाना छ🙏
Aama matra vayo ra hunxa ra aama lii pani ta ayush sanu huda aako sAnga biha gare ko vanxa nanu huda aama ko bata maya pownu parthayo sanu ma ayush lii aama ko bata maya payuna hola thai vayo ra hola aamalai aako bura nani sanga khushi xa vani ko hola nani huda ma aama ko maya chi most important ho yo vayo ra ayush lii aama lai het gareko hola aama aama vani ra matra hudaina aama lii garnu parni mayA ayush ko grandmother li gare ko hola ra ayush lii kasto maya garxa grandmother lai aama lii pani mayA gare ko va ayush li pani maya gar thayo hola aama lai pani
@udendukpa964117 сағат бұрын
Ghar jatikai sundar sathai thulo kina Nahos tara tyo Gharma Ama lai kunai stan Jagaha xaina bhane tyo Ghar Andhakar hunexa ani Amako aansu lagnexa hai😢dherai dukhako kuro ho....""Nothing is greater than Mother ""in this world❤