Meera ( मिरा ) Nepali Serial | Episode 10 | Binod Shrestha, Sabita Thapaliya, Swanika Bastola | 2081

  Рет қаралды 288,129

Meera Official

Meera Official

Күн бұрын

Пікірлер: 320
@meeraofficial07
@meeraofficial07 10 күн бұрын
सम्पुर्ण दर्शक महानुभावहरुमा नमस्कार म हजुरहरुकै कलाकार बिनोद श्रेस्ठ मेरो कामलाई मन पराईदिनु भएर हजुरहरुले नै दिनुभएको म प्रतिको मायाको कारण मिरा नामक सिरिज निर्माण गर्न हौसिएको छु । मिराको कथा बस्तु हजुरहरुलाई कस्तो लागिरहेको छ ? कथालाई अझै कसरी अगाडी बढाउदा ठिक होला ? कृपया सभ्य तथा सकरात्मक सल्लाह शुझाव दिनु भएर मलाई र मेरो टिमलाई सहयोग गरिदिनु हुन्छ भन्ने आशा एवम् बिश्वास लिएका छौ र हाम्रो मिरा अफिसियल युटुब च्यानललाई सब्स्क्राईब गरी हामिसङ्ग जोडिनुहुन पनि हार्दिक अनुरोध गर्दछौ । धन्यबाद !!!
@PrateekBdr
@PrateekBdr 10 күн бұрын
एकदमै राम्रो छ मीरा सिरियल साह्रै मन पर्छ । हार्दिक शुभकामना !! 🔔🔔💝🤘🤘🎃💔🎁😍🎊🎊🎉🇳🇵🇳🇵🙏🙏
@NirutaLama-yi2wv
@NirutaLama-yi2wv 10 күн бұрын
lastai xoto vayo dai ali lamo banaunu paryo episode
@AaratiMagar567
@AaratiMagar567 10 күн бұрын
Gaurabko dulahi mira nai hunuprx😢😢bichara mira😢😢gaurabko lagi priya thik xaina jsto lagx😴😏ani miralai priyale gareko bebahar gaurable tha paunuprx🙏🙏🙏
@RAJESHBHUL-k8m
@RAJESHBHUL-k8m 10 күн бұрын
Nice❤❤
@munashrestha2455
@munashrestha2455 10 күн бұрын
Dada🫢 ko ho ni dulahi bichara meera 😥😥kasto khulduli po vayo pliz meera nai hos meera sis ko act dekhera sarai maya lagxa 🥰
@sanuthakuri8971
@sanuthakuri8971 10 күн бұрын
दुलही चाई मिरा नै हुनु पर्छ भन्ने जति सबैलाई श्री पशुपति नाथ भगवानले सधै रक्षा गरुन🙏🎉❤
@SagarThapa-z9i
@SagarThapa-z9i 10 күн бұрын
मिरा र गौरब को मिलन हुनुपर्छ❤❤❤❤❤❤❤❤❤
@sapanrai5436
@sapanrai5436 10 күн бұрын
राम्रो छ मीरा सिरियल आजै राम्रो गर्दै जानुहोस् है❤❤❤❤तपाई हरु🎉🎉🎉🎉हरु लाई धेरै धेरै शुभकामना छ🙏🙏🙏🙏👏👏👏👏👍👍👍
@bhabanasalyan1524
@bhabanasalyan1524 10 күн бұрын
मिरा र गौरव एक हुन पर्छ ❤❤❤
@surensubba979
@surensubba979 10 күн бұрын
मिरा सिरियल हेरेर को को खुसी हुनुहुन्छ ❤❤❤गौरब र मिरा को सम्बन्ध छुट्नु हुदैन भन्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤❤❤🎉🎉🎉
@Harish.Kumar.H
@Harish.Kumar.H 10 күн бұрын
Mira सिरियल हरेक हप्ता नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजीर हुनुहोस है please 🙏🙏🙏🤣🤣🤣
@purnaadhikari8401
@purnaadhikari8401 10 күн бұрын
म छु यता ❤❤❤❤🎉🎉🎉साउदी बाट ❤❤❤❤
@SansilaTiwari
@SansilaTiwari 9 күн бұрын
Me😮😮
@Happy-n3p
@Happy-n3p 4 күн бұрын
review 😚 कथा भन्दा धेरै पुराना कुराको यद देखाएर अलि खल्लो भो सकिन्छ भने सच्याउन पर्यो दाजी. कथा बिसय बस्तु राम्रो छ सकिन्छ राम्रो गरौं सकिदैन नबिगारौ
@sulochanadidi1529
@sulochanadidi1529 9 күн бұрын
मिरा सियल धेरै राम्रो छ समाजमा घटीरहेका घटना लाई लियर अगाडी बदड्नु भएको रहेछ हाम्रो कतिपय ठाउ मा अन्दबिश्वासले दुखिहरुलाई दबाई रहेका छ्न यो सियलले सकारात्मक सन्देस दियोस हजारौं, हजार भाग सम्म पुग्न सफल हओस बिनोद सर र उहाँको टिमलाई धेरै , धेरै सुभकामना ❤❤❤❤❤🙏🙏🙏
@kishorkhatri5965
@kishorkhatri5965 10 күн бұрын
सारै राम्रो 🎉छ जनचेतनामूलक छ❤ समाजपरिबर्तन टेवापुग्छ बधाई छ😂❤
@SandipPariyar-p8k
@SandipPariyar-p8k 10 күн бұрын
मिरा र गाैैउरव यक हुनुपेछ❤❤❤❤
@SayaTamang-i3n
@SayaTamang-i3n 9 күн бұрын
धेरै रामरोछ मिरा सिरेल अरको भागमा झनै रामरो हुनुपरछ है
@SunitaDhungel-yz8fx
@SunitaDhungel-yz8fx 8 күн бұрын
अर्को भाग बाट समय बडाउनु पर्छ मिरा र गौरब को बिबाह हुनुपर्छ अनिमात्र राम्रो सिरियल हुन्छ बिनोद जि हजुर लाई मेरो अनुरोध छ
@GauriRoka-f1e
@GauriRoka-f1e 9 күн бұрын
अती राम्रो सुन्दर सिरियल मिरा र गौरभ को बिहे हुनुपर्छ ❣️❣️❣️❤️❤️❤️🎉
@सुरेन्द्रबिक
@सुरेन्द्रबिक Күн бұрын
मिरा ले सारै नै दुख्ख पाकी छन तर मिरा को र गौरब को मिलन हुनु पर्छ है र बेउली चाइ मिरा जि हुनु पर्छ❤❤❤❤❤❤❤
@dadiram7563
@dadiram7563 10 күн бұрын
धेरै राम्रो छ अझै राम्रो हुन्छ भन्ने आशा गर्दछु
@KamalNeppal
@KamalNeppal 10 күн бұрын
❤❤❤❤ so Love mi sireell congratulations xa hjr haru time' lai ❤❤❤
@RamMaya-n5d
@RamMaya-n5d 10 күн бұрын
Dherai ramro xa mira sirel❤
@minabohora160
@minabohora160 3 күн бұрын
बिहे चहि मिरा लाई गर्नुपर्छ राम्रो छ🎉🎉🎉🎉❤❤❤❤
@Love-g4i4f
@Love-g4i4f 10 күн бұрын
❤ FROM BHUTAN ❤ Dami meera serial ❤❤😍❤️❤️❤️🙏
@Armyblink04
@Armyblink04 9 күн бұрын
गौरव को बिहे मिरा सङ हुनु parx priya sanga hoina la all the best binod dada ❤❤❤all tem🌷❤️❤️🙏🙏
@SitaTamrakar-y4c
@SitaTamrakar-y4c 10 күн бұрын
सारै मन पर्छ सिरियल ❤❤❤❤❤❤❤
@SamjhanaNepali-ud2dl
@SamjhanaNepali-ud2dl 10 күн бұрын
राम्रो छ सिरियल मन पर्यो मलाइ त❤❤❤❤
@basudhakakshyapati437
@basudhakakshyapati437 10 күн бұрын
Binod Shrestha and swanika perfect jodi
@Tamangnemila
@Tamangnemila 10 күн бұрын
Binodko harek serial naxutai herxu ekdam man parxa my best actor Binod❤❤❤❤❤
@Love-g4i4f
@Love-g4i4f 9 күн бұрын
Mero pani same ho ❤❤
@thapamagaramrika
@thapamagaramrika 9 күн бұрын
मिरा सिरियल साह्रै राम्रो छ गौरब र मिराको बिहे भएको हेर्न पाउँ 🎉♥️🙏🥰 मिरा सिरियल सम्पूर्ण टिमलाई लाखौलाख शुभकामना राम्रो राम्रो प्रतिभा लिएर अगाडि बढेर प्रगति गर्दै जानुहोला ♥️👏👏💞🫡🫡🌺🌹🍀🪷🥀👌👍💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PanthiKamala
@PanthiKamala 3 күн бұрын
गाैरबको बिबाह मीरा सङग हुनुपर्छ। म भैरहवा देखी
@SaruGiri-nv9tn
@SaruGiri-nv9tn 9 күн бұрын
❤️ Ramro ❤️ cha ❤️ hai ❤️ mero ❤️ kaman ❤️ yehi ❤️ cha ❤️ hai ❤️❤️❤️
@motilaldhamala938
@motilaldhamala938 10 күн бұрын
मिरा सियल यक दम मन पर्छ भाग 1 हेर्दै आज भाग 10 समन आईपुगे सफलता को सुभकामना बिनोद सर ❤❤
@PrateekBdr
@PrateekBdr 10 күн бұрын
मीरा सिरियलको कथानक सर्वत्कृष्ट चित्रण गरिएको छ । म सधै हेर्छु र मलाई एकदमै मन पर्छ । सदा झै मीराको आजको भाग १० पनि असाध्यै मन पर्यो भन्ने दर्शक महानुभावहरू को को हुनुहुन्छ यतातिर हाजिर हुनुहोस् ।यद्यपि उक्त सिरियलमा विभिन्न चरित्रद्रारा आआफ्नो भूमिका निर्वाह गरिरहनु भएका सम्पूर्ण कलाकारहरूप्रति शीर्ष सम्मान सहित माया छ र मीरा सिरियललाई हार्दिक बधाई सहित सफलताको अपिल शुभकामना प्रस्तुत गर्द्छु । धन्यवाद !! 🙏🇳🇵🎉🎊🎊😍😍😍🎁🤘🤘🤘🔔🎃💔💔💔🎃🔔🔔💝🎃💔😍😍
@RupaXetri-fb2mu
@RupaXetri-fb2mu 10 күн бұрын
एक्दम राम्रो छ मिरा सिरेल तर अलि छोटो भयो अलि लामो भैदिएको भए अझ राम्रो हुने थियो❤❤❤❤❤❤
@ShikharThamrakar
@ShikharThamrakar 9 күн бұрын
मिरा र गौरब दाई को बिहे हुनु पर्छ ❤❤❤
@renukabiswakarma8341
@renukabiswakarma8341 10 күн бұрын
Namaskar 🙏 Meera serial dherai ramro bhayeko chha, ajhai ramro bhayeko herna paw 👍 tara Alik chhoto bhayo ,lamo banaowne prayash garidinuhola Thankyou 🙏🎈.
@HariMayaThapa-v9m
@HariMayaThapa-v9m 8 күн бұрын
Mera siriyal dherai vanda dherai ramro x mlai asadhdhai man parx gaurable meralai xodnu hudain mlai merako Maya layo Mera kailai yaklai hunu hudain❤❤
@SitaDhakal-u8t
@SitaDhakal-u8t 10 күн бұрын
राम्रो छ मिरा अज राम्रो गरदै जानु ल🎉
@Anilentertainment7
@Anilentertainment7 10 күн бұрын
साना You Tuber कोको हुनुहुन्छ एक १००० भन्दा कम भएको यता हजुर हुन् त। भाग एकदेखि आजसम्म छुट्टै हेर्ने कोको हुनुहुन्छ
@PreetyRai123
@PreetyRai123 10 күн бұрын
Back dinus la 😊😊😊
@ShantitamangofficeselChanelle
@ShantitamangofficeselChanelle 10 күн бұрын
Mani xu
@RDO8888
@RDO8888 9 күн бұрын
Back dinu hai
@RejinaPaudel-
@RejinaPaudel- 7 күн бұрын
done back
@prakashmagar9934
@prakashmagar9934 6 күн бұрын
My favorite sirell sampunna timlai safalta ko suvakamana xa ❤❤❤❤❤❤
@Kanxibholan
@Kanxibholan 10 күн бұрын
My favourite serial ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
@AnitaBhattarai-v8c
@AnitaBhattarai-v8c 21 сағат бұрын
एकदमै राम्रो लाग्यो
@dhanmayaghrtimagarpun1175
@dhanmayaghrtimagarpun1175 8 күн бұрын
माया त माया नै हाे बिवाह चाहिँ मिरा संग हुनु पछं
@SanjitaAcharya-v2x
@SanjitaAcharya-v2x 10 күн бұрын
साह्रै मनपरो मिरा❤️❤️❤️❤️❤️❤️
@deelipdailekhi5867
@deelipdailekhi5867 10 күн бұрын
मिरा सिरियल सारै राम्रो लाग्यो ऊन्ती प्रगतीको धेरै धेरै शुभ-कामना छ अझै राम्रो होस् ❤❤❤❤
@samarpanthapaliya1
@samarpanthapaliya1 7 күн бұрын
मिराकाे एउटा नया पक्कि घर बनाई उनकाे बैकमा धेरै रकम भएकाे र खुसि भई बुबाकाे उपचार भई सुखि र खुसि भएकाे बनाउनु पराे के बिनाेद दाजु😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@SharadaBhatta-k8q
@SharadaBhatta-k8q 10 күн бұрын
निरा लाइ कहिले न छोडि दिनु पिरीया भन दात मिरा धेरै राम्रो छ ❤❤❤❤
@dumikirantrankasu
@dumikirantrankasu 9 күн бұрын
बिनोद भतिज म बूढो मान्छे भएनी सबै सिरियलहरु हेरेकै हुन्छु । भुन्टी, सकस, यो मिरा भैगो अरु प्राय सबै नाम आएन जुनसुकै सिरियलमा नि एकदमै सुहाउने एक्सनले गर्दा म आकर्षक छु ।
@ambikakhadka6950
@ambikakhadka6950 9 күн бұрын
मिरा गौरबको मिलन हुन पर्छ❤❤❤
@Susilabudha53
@Susilabudha53 9 күн бұрын
राम्रो छ अलि लामो सिरियल हुनुपर्छ
@yunishamagar-123
@yunishamagar-123 10 күн бұрын
मिरा सिरियल हेर्न अर्को हप्ता कुर्न निकै हतार लाग्छ मलाई त।राम्रो छ सिरियल ❤❤
@tarabhandari970
@tarabhandari970 10 күн бұрын
मीरा र gaurab ak हुनुपर्छ 🎉
@DhanRai-z5h
@DhanRai-z5h 7 күн бұрын
मिरा सँग बिहे होस् भन्ने जति हाजिर हुनु होला
@kamalrajNeupane-oo6uj
@kamalrajNeupane-oo6uj 10 күн бұрын
लल बधाई छ जुठे सिरियलका बुढा बुढि मिरामा नि बुढाबुढि भयकाे देखदा ल बिनाेद जि
@DilmaAale
@DilmaAale 9 күн бұрын
सारै राम्रो छ ❤❤❤❤❤❤❤❤❤
@SitaPokhrel-v1w
@SitaPokhrel-v1w 9 күн бұрын
राम्रो छ छाेटाे भयो
@AsAa-j7u6o
@AsAa-j7u6o 10 күн бұрын
मन छुने राम्रो छ मिरा सिरियल❤❤❤❤
@purnaadhikari8401
@purnaadhikari8401 10 күн бұрын
अति राम्रो सिरियल ❤❤❤मिरा ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😢❤हाल म साउदी अरव देखि हेर्दै छु ❤❤💙💙💚💚❤️❤️💐💐💐💐🥀💕💕✅✅✅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@minabohora160
@minabohora160 10 күн бұрын
तपाई हरूको मिरा सिरीयल धेरै राम्रो छ हप्ता कहिले आउला जस्तो हुन्छ भाग १ देखि १० सम्म हेरेको 🎉🎉❤❤❤❤👌👌👌
@DeepshikaTamang-v3g
@DeepshikaTamang-v3g 10 күн бұрын
राम्रो छ मन्पर छ ❤❤❤
@Nanukokaresabaari
@Nanukokaresabaari 6 күн бұрын
Aba arko bhag kahile aaula ❤❤❤
@VediKharel
@VediKharel 10 күн бұрын
मलाई त धेरै मन पराे ❤❤❤❤❤
@munashrestha2455
@munashrestha2455 10 күн бұрын
Ekdamai ramro xa 😊ani man parxa naxutai herne garxu dada 🙏 mero jastai lakhau darsakko man jitna safal hos ajhai pani ramro ramro apisod haru herna pau dherai pragatiko kamana la meera team lai 🙏🥰👍
@BishnuGhimire-o9j
@BishnuGhimire-o9j 10 күн бұрын
❤❤❤राम्रो छ मिरा ❤❤❤
@kanchagaming9657
@kanchagaming9657 10 күн бұрын
मलाई त सरै राम्रो लाग्छ ❤❤❤❤
@SitaPantha-y5z
@SitaPantha-y5z 7 күн бұрын
Mira sit nai biwah hunuparx Sarai ramro x aghai ramro Hudai jaos🎉🎉🎉
@NamitaNepali-k2l
@NamitaNepali-k2l 9 күн бұрын
Mira man parxa Tara Ali derai binod sir man parxa
@ManojBohara-p2e
@ManojBohara-p2e 9 күн бұрын
राम्रो छ❤❤❤
@सरुपाठक
@सरुपाठक 9 күн бұрын
दुलही मिरा हुनुपर्छ है नत्र हेरिदैन
@SaraswatiKhatri-m3g
@SaraswatiKhatri-m3g 6 күн бұрын
Derai derai ramro lageyo
@bishnubk828
@bishnubk828 9 күн бұрын
राम्रो छ मिरा ❤❤
@PrakashThapa-w1w
@PrakashThapa-w1w 10 күн бұрын
एक दम राम्रो छ तर सिरिएल अलि लामो हुनु पर्यो बिनोद सर❤❤
@AshmayaGurung-y3f
@AshmayaGurung-y3f 4 күн бұрын
Dery ramro xtry mira lae doka byo toy chai ali ramro byena binod sr ❤❤❤❤❤❤❤❤❤❤❤❤
@06Galaxy-f4q
@06Galaxy-f4q 9 күн бұрын
दामि छ
@kamla8263
@kamla8263 10 күн бұрын
Sarhee xoto vayo sir ❤❤❤❤🎉🎉🎉
@Yamrajofficial100
@Yamrajofficial100 10 күн бұрын
My Favorite Seriyal Meera ❤❤
@SunitaBc-z5b
@SunitaBc-z5b 10 күн бұрын
म ओमन बाट हेर्दै छु मिरा सिरियल एकदम दामी छ तर छोटोे भयोनी अलि लम्बाइ मा पुर्याउनु पर्यो ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@ritabhattarai9806
@ritabhattarai9806 10 күн бұрын
मिरा सिरियल एक्दमैराम्रो छ तर मिरासग बिहे गर्नुपर्छ गौरबले
@manshilarai-b9q
@manshilarai-b9q 9 күн бұрын
Ek dham ramro lakxa binot sar hjr ko yo mira sirel❤❤❤❤kaile aaula xito xito aaya huntho jasto lagxa binot sar❤❤❤❤❤❤
@KapilSawant-uf2re
@KapilSawant-uf2re 10 күн бұрын
मिरा काेसिउ दाेमासिन दुरहुनुपराे जसरिपनि❤❤❤❤
@MinaMagar5
@MinaMagar5 10 күн бұрын
Derai ramro lagxa Mira ❤❤❤
@saritaChhetri-h3h
@saritaChhetri-h3h 10 күн бұрын
राम्रो छ समय अलि कम भयो कि👌👍️👍️👍️🙏
@SaruRai-ig1hg5rv9r
@SaruRai-ig1hg5rv9r 9 күн бұрын
❤❤ati ramro swanika aayko ma khusi xu❤❤
@binakarki7260
@binakarki7260 9 күн бұрын
मिरा रगउरब कोमिलन जसरि भए पिन हुनै परछ🎉🎉🎉
@bemlabemla9842
@bemlabemla9842 10 күн бұрын
dharai ramro serial mira🇧🇭🇧🇭🇧🇭🇧🇭
@gyanudhungana3424
@gyanudhungana3424 9 күн бұрын
बिनोद जि लाई भुन्टी,जुठे,कान्छी मा जस्तो आकर्षक देखिएन है!!!स्तरीय जस्तो लाग्दैन बरु थोरै श्रीयल खेल्नु राम्रो खेल्नु भए हुन्थ्यो जस्तो लाग्छ !हेर्नुन जुठे, गोथे स्वनिका हरु छुट्टीएर खेल्दा आकर्षक खै? जति जुठे, हल्कारमाइलो मा आकर्षक थियो अरु त हेर्दै खल्लो लाग्छ!हेरिदैन पनि !!!मेरो बिचार मात्रै हो है😂😂😂😂😂😂😂❤❤❤❤❤!
@devikadahal5718
@devikadahal5718 10 күн бұрын
दामि छ❤❤❤❤❤❤❤
@DhrubaTamot
@DhrubaTamot 9 күн бұрын
दामी सिरियल❤❤❤❤❤
@sangitakoirala6420
@sangitakoirala6420 10 күн бұрын
Dherai ramor xa siriyal nira 🎉🎉🎉🎉❤❤
@jholu_gaming_p_u_b_g6961
@jholu_gaming_p_u_b_g6961 Күн бұрын
Ramro lagdaixa ❤❤❤🙏🙏🙏
@AsmitaSijali-u5z
@AsmitaSijali-u5z 3 күн бұрын
Sahi xa sir yo
@chitrapun1971
@chitrapun1971 10 күн бұрын
हामी सम्पुर्न बेरोजगारी हरुलाइ बधाइ अनि सुभकामना छ किनकि मिरा सिरियल लाई सफल्ता पुर्बक भाग 10 सम्म सफल्ता पुर्बक सफल पार्न सफल भयकोमा । अनि आउनुस सबै जना मिलेर अघि बधौ अनि। जय नेपाल पाथिभरामाताले हामी सबैको रक्षागरुन❤❤धन्याबाद ❤❤❤
@buddhagurung7294
@buddhagurung7294 18 сағат бұрын
Namaskar hajur sir watching from Australia ❤❤❤❤❤
@gyanudhungana3424
@gyanudhungana3424 9 күн бұрын
जति हेरे के मिलेन,मिलेन जस्तो भो है मलाई त😂😂😂😂😂😂
@RamBaraili-mc6km
@RamBaraili-mc6km 10 күн бұрын
Sirel dharai ramro xa ❤❤❤suvakamana xa 🎉🎉
@maheshbk1272
@maheshbk1272 9 күн бұрын
मरा र गोैरब एक हुनु पर्छ
@RituLopchan-d9z
@RituLopchan-d9z 10 күн бұрын
kathi ramro hok yo mira crl ❤❤
@KamalaRaymajhi-o3n
@KamalaRaymajhi-o3n 10 күн бұрын
❤❤❤रामाेछ❤❤
@PasangSherpa-tw6gl
@PasangSherpa-tw6gl 10 күн бұрын
Ramrox 🎉🎉
@ritutamang7809
@ritutamang7809 10 күн бұрын
Meera serial ramroi lagako xa molai poni ❤❤❤ ajai awna din haru ma poni ajai ramro hoss❤ Thank you so much ❤
@SangitaKaphle
@SangitaKaphle 9 күн бұрын
मिरा र गाैरब एक भएको हेर्न पाइयोस्
@GobindaBista-fd4zs
@GobindaBista-fd4zs 9 күн бұрын
मेराे सिधा बिचार मा मिरा र गाैराब काे जाेडि बिबाह मै परिणत हुनु पर्छ
@DevbabuBc
@DevbabuBc 6 күн бұрын
ठिक्छ हजुर
@bishnusharma5941
@bishnusharma5941 10 күн бұрын
Yo serial ma kei dam xa hai ma suru dekhi herdai xu jaat ko vedvab samapta garnu parxa
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 120 МЛН
The Voice of Nepal Season 6 - 2025 - Episode 05 | Blind Audition
1:42:50
The Voice of Nepal
Рет қаралды 1,8 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН