mauri ghar bibhajan garne tarika ghar bibhajan paxi naya ranile anda parbe bella samma ko dainik nirikshin video upload garidinu huna anurodh xa
@Hamro_Media10 ай бұрын
Thank u
@balanandarai235410 ай бұрын
मौरिपालक किसानको परिचय पनि भन्नु पर्यो।
@Hamro_Media10 ай бұрын
Ok
@lorungbees62988 ай бұрын
How it possible to apis Malifira and cerena indica hybrid the ganatic
@Hamro_Media8 ай бұрын
Tried to cross and make a hybrid but the cold weather did not succeed . Thanks for your comment
@SaraswotiGrg11 ай бұрын
Maurilai kasari kras garinxa janakari pauna sakinxa ki.
@Hamro_Media11 ай бұрын
Yo chai hamile mellifera ko ranii ra Cerana ko mahuri rakhera bana ko sir jas bata cross vaya ra naya mahuri niskan xa
@dipendrarajrc-ng9jg3 ай бұрын
सर क्रस मौरी त मलाई पनि आवश्यक छ सर
@Hamro_Media3 ай бұрын
तयार हुदै छ सर
@purnasubba3584 Жыл бұрын
यो क्रस गारेको मौरी मलाइ पनि चाहिएको छ हजुर । घारको कति मुल्या।पर्छ र यो कुन ठाउँ हो लोकेसन र कन्टेक नम्बर पाउन पाए हुन्थ्यो हजुर।
@Hamro_Media11 ай бұрын
पुर्ण रूपमा सक्सेस भाको छैन सर ।
@laxmanchamlagain5460 Жыл бұрын
अनि सर सेनेरा मौरी लाई कसरी कम रिसाहा साेभबकाे बनाउन सकिन्छ सर। जानकारी पाउँ।हामाे तिर बडी रिसाहा खालको मौरी छ सर। यश बारेमा यसकाे कारणहरू के के हुन सक्छ र यसकाे उपायहरू के के हुन सक्छ।
@Hamro_Media Жыл бұрын
पहिला हामी संग कम रिसाह भएको मौरी थियो २ घार जती जुन पहिला देखाएका थियौ kzbin.info/www/bejne/h6ixcnl7p7yBg9E यो हेर्नु होला । सेरेना मौरी धेरै रिसाह सोभाब कै हुन्छ सर जसको मह दिउसो मा निकाल्न सकिदैन यदी तपाई कालो कपडा बा टाउको मा टोपी नलगाई मौरी को घार खोलुनु हुन्छ भने त्यो अबस्थामा पनी कतीपय मौरी झन रौसिएर आक्रमण गर्छ ।
@laxmanchamlagain5460 Жыл бұрын
याे हेरे्काे सर हजुरकाे सबै भिडियो हेर्नै गर्छु सर। सबै हेरि सकेको छु सर।
@Hamro_Media Жыл бұрын
@@laxmanchamlagain5460 धन्यवाद सर 🙏🙏
@Hamro_Media Жыл бұрын
तपाई कुन ठाउ मा हो सर । तपाईसंग सेरेना मौरी छ र सर ।
@laxmanchamlagain5460 Жыл бұрын
@@Hamro_Media म ईलाम बाट हाे। म सँग सेरेना मौरी पनि छ सर।
@baljitrai13388 ай бұрын
कति तला माथि छ यो मौरि
@Hamro_Media8 ай бұрын
3 tala
@luckyboyshostel35825 ай бұрын
सर मेलीफेरा मौरिमा आधार चाका नदिए अर्थात मौरिलेनै फ्रेम मा आँफै आधार चाका बनाए भने के त्यो फ्रेम मा भाले मौरी मात्र उत्पादन गर्छन् कि कर्मी मौरी नि उत्पदन गर्छन्?
@Hamro_Media5 ай бұрын
आफै उत्पाद गरेको मा दुबै उत्पाद गर्छ सर कर्मी मौरी बढी उत्पादन हुन्छ दुबै मा भाले मौरी आवश्यकता अनुसार गर्छ आधार चाका बिशेष गरेर मह छिटो उत्पादन गर्न गरिन्छ सर
@luckyboyshostel35825 ай бұрын
@@Hamro_Media हस धनेबाद छ। जानकारि को लागि।
@laxmanchamlagain5460 Жыл бұрын
सर 1देखि 3 दिन सम्मको काे भाले र कर्मि मौरी काे लार्भा कसरी छुटाउन सकिन्छ। काेष भित्र काे ।
@pusparajpoudel6111 Жыл бұрын
कर्मी मौरी र भाले मौरीको कोषबाट छुटिन्छ भाले कोष ठुलो र कर्मीको सानो कोष हुन्छ।