Mera Hari Jiu Bhajan,मौलिकOld,Folk,Cultur, Pitamber Ghimire,Chandramani,Bishnu, Sujata,Shanta,Pari..

  Рет қаралды 22,376

NAVARAJ GHIMIRE,NRG Creation

NAVARAJ GHIMIRE,NRG Creation

Күн бұрын

Пікірлер: 46
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|।🙏।| !!विजयादशमी को हार्दिक मंगलमय शुभकामना:: भर्खरै अप्लोड भएको छ।। कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। धन्यवाद।।
@shankarparajuli619
@shankarparajuli619 2 ай бұрын
अत्यन्त राम्रो छ,लिरिक्स पनि राखिदिनुभयो भने अझ उत्कृष्ट हुन्थ्यो।
@ChiranjibiPandey-r2s
@ChiranjibiPandey-r2s 28 күн бұрын
ॐ श्री जय श्री राधे राधे जि कोति कोति नमन
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 13 күн бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!चिरन्जिवीजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।
@ganeshghimireapple8716
@ganeshghimireapple8716 Ай бұрын
ॐ नम शिवाय ❤💐🙏
@yuvrajbhattarai1991
@yuvrajbhattarai1991 3 ай бұрын
Dheroi ramailo xa
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!युवराजजि,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@dillidhojbasnet5569
@dillidhojbasnet5569 3 ай бұрын
दामि छ भजन,
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!हजुर साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@dhanthapa701
@dhanthapa701 12 күн бұрын
धेरै धेरै राम्रो सबै टिम लाई नमस्कार ❤
@suchasingh8305
@suchasingh8305 3 ай бұрын
Good luck keep it up ❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
ThAnK U So MuCh SuChA SiNg Ji GoD bLeSs U. hAvE a NiCe DaY.
@bahadhuradhikari4602
@bahadhuradhikari4602 3 ай бұрын
ॐ जय श्री रामा कृष्ण को जय , अति मीठो अति उत्तम भजन कला प्रती हार्दिक नमन !
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!सरजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@rajendrakhanal3573
@rajendrakhanal3573 3 ай бұрын
very good
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!राजेन्द्रजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@HONEY.BM.
@HONEY.BM. 3 ай бұрын
Hai Prbhu Shree Ram hjur ko naam ko aananda le Bhajan mae magn vy ma khanaa Pakaudae nachadae grni vy ma 😀😁😁🙏🙏🙏❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@MotilalPaudel-zi9ie
@MotilalPaudel-zi9ie 3 ай бұрын
Ati sundar❤❤❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!मोतिजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@BimalaBhusal-z4z
@BimalaBhusal-z4z 3 ай бұрын
Aak Dam Ramro x🙏 jay Shree Krishna 🙏
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!बिमलाजी साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@gyanthapa5497
@gyanthapa5497 3 ай бұрын
धेरै राम्रो छ
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!ज्ञान थापा जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@ChintanManan-oh4vy
@ChintanManan-oh4vy 3 ай бұрын
❤❤❤
@HONEY.BM.
@HONEY.BM. 3 ай бұрын
Mera Hari Jiu ko Bhakti ko Nasa malai janm janmantar hos Hari jiu Jay Shree Ram 🙏 jay Mahabali Hanuman🙏
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्ज।जयहोस् ।।शुभ दिन।।धन्यवाद!!
@Deepak-Khanal5
@Deepak-Khanal5 3 ай бұрын
एकदम राम्रो छ भजन
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!दिपकजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@MalatiGharti-s7f
@MalatiGharti-s7f Ай бұрын
💃💃💃🌹🌹🌹🙏🙏🙏
@adityaadhikari4589
@adityaadhikari4589 3 ай бұрын
❤❤
@prakashchapai5742
@prakashchapai5742 2 ай бұрын
भजन अति उत्कृष्ट छ।❤🙏❤तर भिडियो मा नाच नभएर पुजा गर्ने सामाग्रि जुटाउदै पुजा गर्ने बिधि देखाउदै बनाएको भए सुनमा सुगन्ध हुने थियो। काल्पनिक भगवान पनि देखाउनु भएको भए। एउटा कुनै मन्दिरमा यो काम भएको भए मन्दिरको प्रचार पनि हुने थियो।❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 2 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!प्रकाशजि हजुर कुन ठाउँ देखि? आगामी दिन मा थोरै सुधार गर्ने छु। अब यो बर्ष को नयाँ भजन को तयारी गर्नु छ नजिक भए सम्पर्कमा आउन सक्नु हुन्छ। साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@gunughimire7350
@gunughimire7350 3 ай бұрын
हाम्रो भजन राम्रो भजन सबैले हेरेर सुझाब दिनुहोला❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!माइला,हामिसबैको जयहोस् ।।शुभ दिन।
@laxmanskunwar8458
@laxmanskunwar8458 3 ай бұрын
@userlaxmankunwar:🙏 बिहानी घाम झै झुल्की उज्यालो दिनु फुल झै फुलि सुगन्ध दिनु यस्तै सुन्दर प्रस्तुति लिएर टिक टक को रंगिन दुनियाँ मा छाइ रहनु सधै सफलताको शुभकामना छ 🌺🌺🌺
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!लक्ष्मणजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@sumanghimire5212
@sumanghimire5212 3 ай бұрын
❤❤🙏🙏
@umakantbelbase5729
@umakantbelbase5729 3 ай бұрын
ल सबैलाई सुभकामना का साथै केही सुझाभ् दिन चाहन्छु भजन अति राम्रो छ तर पछिल्लो चाट्टाउने क्रम मा अ्लिकती मलेन है अरु सबै राम्रो छ सुभकामना सबैलाई म उमाकान्त बेल्बासे पाणिनी पाँच घर लहरेधारा हाल दुबई देखि 🙏🙏🙏🙏
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!उमकान्तजि हजुर ठिक भन्नू भि हामीलाई पनि थाहा हुदा हुँदै अप्लोड गरियो एस्तै भयो अबको काम एस्तो हुदैन यो बिना एरेन्ज को लाइभ रेकर्डिङ थियो। अब केही फरक ढंगले प्रस्तुत हुनेछौं धन्यवाद। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@bandanalama8249
@bandanalama8249 2 ай бұрын
अति सुन्दर प्रस्तुती❤ सधै सधै राम्रो नै विशेष हुने पाए । आउदै गरेको तिहारको शुभकामना।
@parshurampaudel3483
@parshurampaudel3483 3 ай бұрын
दामिछ भजन कुन ठाउकाे हाेला,,///❤❤❤❤❤
@gunughimire7350
@gunughimire7350 3 ай бұрын
अर्घाखाँची पाणिनी 4 पटौटि को हो हजुर
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 3 ай бұрын
#छायांकन_स्थान :- #पटौटी_पणिनी४_अर्घाखाँची_लुम्बिनी |।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!फर्सुरामजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@topnarayan8144
@topnarayan8144 2 ай бұрын
दामि भजन❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 2 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!नारायणजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन भन्नुहोला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।
Manamalati Rama Ji Ki Aarti Bhajan,Pitamber Ghimire Chandramani,Sujata Pandey,Bishnu Aajad...
14:07
ब्रह्मा बिष्णु भजन                   (रिङ्दै घुम्दै हृदयमा आउ )             Barma Bishnu Full Bhajan
20:20
Kohinoor Media Nepal कोहिनुर मिडिया नेपाल
Рет қаралды 218 М.
जय हर हर  भगति लगाउँला प्रभु ...........                        JAYA HARA HARA FULL VIDEO
31:08
Kohinoor Media Nepal कोहिनुर मिडिया नेपाल
Рет қаралды 210 М.