No video

Meri Bassai|| मेरी बास्सै || Episode-673 || October-20-2020 || Media Hub Official

  Рет қаралды 2,141,977

Media Hub Official Channel

Media Hub Official Channel

Күн бұрын

Daari baa goes to Gokhte kaaji to ask him some money so that he could celebrate Dashain. However, Daari baa says even he doesn't have a lot of money. Now, how will Daari baa manage money for Dashain?
दारी बा दशैँको लागी खर्छ टार्नको निम्ती गोख्ते काजी सँग पैसा माग्न जाँदा गोख्ते काजिले पनि आफु सँग पैसा नभएको बताउँछन् । अब दारी बा ले कसरी दशैँ मनाउने योजना गर्लान् ?
Meri Bassai is one of the longest and most popular Nepali comedy serials with about 10 Years of broadcasting. Based on rural lifestyle and lower-middle-class people, the series represents many political and social issues on its episodes with educational comedy flavour. It is aired in Nepal Television at 8:45 PM and in KZbin at 9:30 PM every Tuesday. This show is produced by Media Hub Pvt. Ltd.
Kunjana Ghimire and Sitaram Kattel were main characters as husband and wife and also Raju Master and Balchhi Dhurbe performed the main character. Surbir Pandit is acting as Dhurmu’s Father. Ramchandra Adhikari is one of the leaders of the village. The story is based on the rural lifestyle and lower-middle-class people. The show represents many political as well as social issues on its episodes with educational comedy flavour.
Production: Media Hub Pvt. Ltd.
Digital Partner: Branding Bee Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction: Daman Rupakheti
Editor: Rabin Bhatta
Sub-Editor: Ashok Chaudhary
Graphics: Rajendra Manandhar
Script Writer: Kunjan Bhattarai
Camera: Rahul Rai
Makeup: Nirmala Acharya
Title song Writer: Shankar Adhikari
Music/Singer: Chetan Sapkota
Artists: Surbir Pandit, Ramchandra Adhikari, Daman Rupakheti, Surendra K.C, Palpasa Dangol, Suraj Chapagain, Januka Poudel, Niru Khadka, Tika bhakta Jirel, Ratna Prajapati, Lekhant Bhusal(Lekharaj), Diwakar Bhandari, Madhu Acharya, Krishna Joshi, Dhanaram Muskan, Sarswoti Fuyal, Dharma Prasad Bhattarai and many more.
© Media Hub Pvt. Ltd. All Rights Reserved.
#meribassai673 #mediahub #meribassai #mediahubofficialchannel #comedyserial #mediahubpvtltd #comedy #NepaliComedy #meri bassai #meri bassai this week #meri bassai new episode #meri basai #Bhunti #Halka Ramailo
Subscribe to Media Hub Official Channel for unlimited Nepali Comedy entertainment. Also, don't forget to click on the BELL icon to get daily updates.
☛ Subscribe to KZbin Channel: www.youtube.co....
☛ Like us on Facebook: / therealmediahub
☛ Circle us on G+: plus.google.co....
☛ Follow us on Twitter: / mediahub10
☛ Visit Our Website: www.mediahub.com.np More info:
Click here...
Raju Poudel : / raju.master.50
Marichman Shrestha: / marichman.ba. .
Manaraj Shrestha: / manaraj.shre. .
Watch More Episode : Click this link
Meri Bassai Episode 653 : • Meri Bassai || Episode...
Meri Bassai Episode 652 : • Meri Bassai || Episode...
Meri Bassai Episode 563 : www.youtube.co....
Meri Bassai Episode 562 : www.youtube.co....
Meri Bassai Episode 561 : www.youtube.co....
Meri Bassai Episode 560 : www.youtube.co....
Meri Bassai Episode 559 : www.youtube.co....
Meri Bassai Episode 558 : www.youtube.co....
Meri Bassai Episode 557 : www.youtube.co....
Meri Bassai Episode 556 : www.youtube.co....
Meri Bassai Episode 555 : www.youtube.co....
Meri Bassai Episode 554 : www.youtube.co....
Meri Bassai Episode 553 : www.youtube.co....
Meri Bassai Episode 552 : www.youtube.co....
Meri Bassai, Episode 551 : www.youtube.co....
Meri Bassai Episode 550 : www.youtube.co....
Thank You !

Пікірлер: 1 000
@neenaranapraja
@neenaranapraja 3 жыл бұрын
ल आज पनि मेरी बास्सै हेर्न सुरु गरियो। सधैं र सबै भागहरु मन पर्छ। आज पनि सधैझै हेर्न आए म मेरी बास्सै। धेरै राम्रो छ आजको भाग पनि।
@OmPrakash-hy5mk
@OmPrakash-hy5mk 3 жыл бұрын
Aaj voli sarae ramro lagxa daman ji hunale
@saratamang7942
@saratamang7942 3 жыл бұрын
Wow last ma aayara nirmaliko budole chor nai vayani yati dherai maya gardo rahexa vanni tha vayo😍😍😍😍😍😍😍
@nabinkatwalkatwal75
@nabinkatwalkatwal75 3 жыл бұрын
Aaj sammko sabai vanda man xune apisode yo lagyo man dukhiyo good job meri basaii team
@megtamugurung2863
@megtamugurung2863 3 жыл бұрын
Aafno gharma j xa tesaima ramaelo garum kasaiko dekhasiki nagarum hai happy dasai all Nepali haruma be safe
@Nabarajolee
@Nabarajolee 3 жыл бұрын
*नमस्कार म नबराज ओलि देश तथा बिदेश मा बस्नु हुने आमा, बुवा ,दाजु भाई ,दिदि, बहिनि, इस्टमित्र छर छिमेक लगायत सबै सबै लाइ आउदै गरेको बिजया दशमी तथा शुभ दिपावलि को लाखौं लाख शुभकामना छ । घर जुवाई को सधै फटा गर्ने बानि आज भने मन छुने अनि मन रुवाउने काम गरेको देख्दा मन रोयो बिग्रेको मान्छे एकदिन अबस्य सुदृन्छ भन्छन हो रैछ आखिर दमन रुपाखेति दाई (दमने ) घर जुवाई बाट प्रमानित भयो श्रीमति प्रतिको माया भनेको यस्तो हुनु पर्छ आफ्नो ज्यान लाई बाजिमा राखेर आफ्नो परिवार लाई खुसि राख्न सक्नु पर्छ यस्को मत्लब यो हैन कि किट्नि नै बेच्नु पर्छ हो जसो तसो काम चल्छ भने काम चलाउन सक्नु पर्छ यदि परिस्थिति नै यस्तै आयो केहि उपाय लागेन भने मात्र यस्तो अन्तिम निर्नय लिन सकिन्छ तेसैले कोरोना को माहामारि म जसो छ तेसैमा दशै लाई टारेर रमाईलो गरौ धन्यवाद जय नेपाल 🇳🇵*
@sankhuwasabhaonline866
@sankhuwasabhaonline866 3 жыл бұрын
अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशीछाओस । कोटका मौला दाहीना,खड्ग दाहीना, तेतीसकोटी देबी देवता दाहीना हुन, नव दुर्गा भवनीले सदा सर्वदा सफलताको ताज पहिराउँन, सबै नेपाली हरुको मनको ढुकढूकी हुन सफल होस् । धनकी देवीले बास गरुन, देश तथा बिदेशी भुमिलाई कर्मथलो बनाई कार्यरत समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसिको बास होस दु ख र शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन,टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस प्रगति, सधै रही रहोस् सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख, कष्ट, रिस-राग, दोष पिर ब्यथाहोस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा, नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक झगडा कहिल्यै नहोस्, सत्कर्म र अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशीछाओस । कोटका मौला दाहीना,खड्ग दाहीना, तेतीसकोटी देबी देवता दाहीना हुन, नव दुर्गा भवनीले सदा सर्वदा सफलताको ताज पहिराउँन, सबै नेपाली हरुको मनको ढुकढूकी हुन सफल होस् । धनकी देवीले बास गरुन, देश तथा बिदेशी भुमिलाई कर्मथलो बनाई कार्यरत समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसिको बास होस दु ख र शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन,टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस प्रगति, सधै रही रहोस् सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख, कष्ट, रिस-राग, दोष पिर ब्यथाहोस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा, नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक झगडा कहिल्यै नहोस्, सत्कर्म र ?सद्भावको चाहाना, विजया दशमी २०७७ सालको अग्रिम मङ्गलमय शुभ कामना!! सद्भावको चाहाना, विजया दशमी २०७७ सालको अग्रिम मङ्गलमय शुभ कामना!! २०७७ साल बिजया दशमी उपलक्ष्यको हार्दिक मङ्लमय शुभकामना उहीँ हजुरहरुकै हरपलको साथी सिताराम सुवेदी हाल साउदी अरब बाट
@tilakdarlami1814
@tilakdarlami1814 3 жыл бұрын
कथा कथा मै सिमित होस् ब्यवहारमा होइन जे छ जस्तो छ त्यसरी नै दशै मनाऔ रमाऔ अरु हात्ती माथि चढे भनेर आफु ढुरी माथि नचढौ गरिब छौ आटो ढिडो गुन्द्रुकको झोल जे छ त्यही खाएर भए पनि दशै मनाऔ हिन्दुहरुको महान पर्व बडा दशैंको शुभकामना समस्त नेपाली दाजुभाइ दिदि बहिनीहरुमा आजको मेरी बास्सैको कथाले एकदमै मन छोयो
@susmitarai963
@susmitarai963 3 жыл бұрын
sarai man xune searial dasai le dasa bajauxa vantho ho raixa
@user-ue8sy5is5b
@user-ue8sy5is5b 3 жыл бұрын
दमन बुढाले चाइ आज लास्टमा मन रुवायो है लु आजको धेरै राम्रो छ
@ravithapa2582
@ravithapa2582 3 жыл бұрын
aaja ko episode le ta aakha nai rasayoni dherai ramro lagyo
@baralshiva2476
@baralshiva2476 3 жыл бұрын
गरिब को लागि दशा हो धनिका लागि दशै हो सहि लाग्यो आजको मेरि बास्सै
@user-ti2ng6oy1z
@user-ti2ng6oy1z 3 жыл бұрын
लास्त मा घर ज्वाइँ को भुमिका ले साह्रै मन छोयो र सम्पूर्ण मेरी बास्सै तिम लगाएत आम नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी तथा साथिभाईहरु मा दशैको अनगिन्ती शुभकामना ।।।।
@dhurbabhattarai5506
@dhurbabhattarai5506 3 жыл бұрын
दारी बा को अभिनय मनपराउनु हुने महानुभाब यता हाजिर हुनु ल
@tomatogaming3827
@tomatogaming3827 3 жыл бұрын
माग्ने बुदा आउनु पर्छ भने जति येता हाजिर गरौ त👍️👍️👍️👍️👍️👍️
@binodgurung3535
@binodgurung3535 3 жыл бұрын
निर्मली को सधै चोरदै हिड्ने लोग्ने ले आफ्नो किडनि बेचेर निर्मली को गहना फिर्ता गरि बुढी र ससुरा बुबा लाई दशै मान्न लाई दिएको हौसला एक दमै प्रेणा दायिक लाग्यो ।
@powernepal1694
@powernepal1694 3 жыл бұрын
Meri bassai one of the best comedy sreial
@saisapanta3248
@saisapanta3248 3 жыл бұрын
Meri bassai one of the nest comedy serial off the
@ramlaldangi1176
@ramlaldangi1176 3 жыл бұрын
सम्पुन कलाकर लाई 🙏🙏🙏 आउदै गरेको बडादसै को सबैलाइ धेरै धेरै शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@khimbahadurnepali3941
@khimbahadurnepali3941 3 жыл бұрын
घर भिनाजुले दरो दिएत लास्टा त्यै गरेर,,
@Reshamsarbuja465
@Reshamsarbuja465 3 жыл бұрын
हैत मेरि बास्सै नै पो लौ मेरि बास्सै हेर्न आउनुहुने सम्पुर्ण नेपालिहरु प्रती दशैको सुभकामना
@ommagar5807
@ommagar5807 3 жыл бұрын
हुन्छ
@rupeshgajurel6725
@rupeshgajurel6725 3 жыл бұрын
Hor
@samitkumar4914
@samitkumar4914 3 жыл бұрын
चार्ड पर्व भन्दैमा जथबाबी खर्छ गरेर मनाउनु पर्छ भन्ने छैना आफुमा जे छ तेहि मा खुसी हुनु नै सबै भन्दा राम्रो हुन्छ । र मेरि बास्सै कुरि बस्ने सबै यता हाजिर हौ ल
@Makadumteam
@Makadumteam 3 жыл бұрын
Meri bassai ma ajai daman jastai purano kalakar aaunu paro vanne jati le like thokum
@yogeshpatel8184
@yogeshpatel8184 3 жыл бұрын
सक्किगोनी, हल्का रमाइलो तीन न. मेरी बास्सै
@gurudevgautam9053
@gurudevgautam9053 3 жыл бұрын
आजको मेरि बास्सैले त निकै भावुक नै बनायो। वास्तवमा कोरोना, बाढी- पैर्हो इत्यादीले थलिएको धेरै नेपालीको वास्तविकता दर्शायो। दारीको परिवार, काजीको रिस र बोक्रे र प्याकुलिको प्रेम निकै मन पर्यो। सबैलाइ बढा दशैंको शुभकामना ।..
@ashokkumar-hd6po
@ashokkumar-hd6po 3 жыл бұрын
🙏मेरी बास्सै नछुटाई हेर्न दर्शक यता हाजिर हुनु 🙏🙏र अाउदै गरेको बिजया दशै को शुभकामना सबै टिम लाई 🙏🙏
@bimalathagunna3258
@bimalathagunna3258 3 жыл бұрын
vvv
@purudhakal_official
@purudhakal_official 3 жыл бұрын
वाह !!! आजको एपिसोड मार्फत दारी बा अनि ठ्यास कुमारी को दशै सम्बन्धी सम्बाद ले सारै नै मन छोयो। आँखा रसाए। 😢😢😢कलाकारिता त्यो हो जसले छिन मै हसाउछ अनि छिन मै रुवाउछ। अघिपछी दमन दाइको भुमिका जे जस्तो भएता पनि दमन दाइको आजको अन्तिम सिन हृदय बिदारक थियो। सल्युट छ आजको कथाको लागि। हेप्पी दशै सम्पुर्ण मेरि बास्सै टिम लाई 💐💐💐💐💐❤️💛💙💜
@babitarai1838
@babitarai1838 3 жыл бұрын
Gariblai dashae vaneko garibko lagi dasa banera aux😭😭😭😭ra pani k grne sabae vanda hamro thulo chard parba dashae tiharko dherai dherai Suva kamana meri bassae timlai🙏🙏🙏
@basantibhatta1775
@basantibhatta1775 3 жыл бұрын
दशैं तिहार को शुभकामना छ यो देखेर सबै जनालाई गरीबी निवारण गरे को छ हाम्रो देश नेपालमा यस्तै हुन छ दशैं तिहार मा हामी संग पेसा हुदैन, I love Meri ❤️❤️❤️❤️ bassai ,
@NareshMusic
@NareshMusic 3 жыл бұрын
नवरात्री की हार्दिक मंगलमय शुभकामना हमारे च्यानल को ससक्रयाइब कर देना
@sanusunar8630
@sanusunar8630 3 жыл бұрын
Yo ho ni ta mashala,, dhasai ko savei lai derai dera🙏🏽i🙏🏽🙏🏽🙏🏽🙏🏽 suvokamana xa ,, happy dhasai
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 3 жыл бұрын
कठै यो गरिबको जिन्दगी कतिको जिन्दगीमा एस्तै हुन्छ गरिबको लागि दशै हैन दशा हो वास्तविक कथामा आधारित आजाको episode हेरेर मैले आफ्नो मन सम्हाल्न सकेन आँसु लाई रोक्न सकेन really साएयद मेरो पनि एस्तै भएको थियो कुनै दिन अरु धेरैको जिन्दगीमा एस्तो देखेको हुनाले होला मैले आँसु थाम्न नसकेको वास्तविक कथा बस्तु
@nawrajthapa3834
@nawrajthapa3834 3 жыл бұрын
aja nirmali & daman g chasak man bhayo dubai lai naman chha mero good acting love you all team
@limbuyonghang2292
@limbuyonghang2292 3 жыл бұрын
आजाको एपिसोड सन्देश मुलक थियो! happy dashin sty safe
@sunilbcsanget20
@sunilbcsanget20 3 жыл бұрын
तर मेरी बास्सै धेरै हेरियो यो episode दमै मन छोयो त्यस्तो त कुनै सत्यलाई पनि नहोस
@gbghangtan3632
@gbghangtan3632 3 жыл бұрын
जे होस् दारी बा 👍👍र चमचुरी ले गर्दा मेरी बास्सै 🙏🙏 टिकेको छ हो ❤️❤️❤️🙄🙄।।
@rockinglifetime1
@rockinglifetime1 3 жыл бұрын
Ajako episode herera ka kasko aasu ayo -----dukhi garib ko chart parpa kasto hunxa vanera yo episode bata thaha payo 👉thanks meri bassai team laiii😭😭😭😭
@rameshkarki3606
@rameshkarki3606 3 жыл бұрын
सधैको भाग भन्दा आजको भागले मन छोयो।बास्तबमा भन्ने हो भने यो चाडपर्व भनेको धनिमानिको लागि सधैं रमाइलो हुन्छ।अनि हामी निम्न बर्गका मानिसलाइ येस्तै हुन्छ।कसरि पैसा जुटाउने भन्ने चिन्ताले सताइ रहन्छ।अन्त्यमा सम्पूर्ण UNIT लाई बिजय दशमी को धेरै धेरै सुभकामना धन्यवाद 🙏🙏
@gajendrashah790
@gajendrashah790 3 жыл бұрын
चुल्ठे को थेगो मन पर्यो 🤗🤗
@meromobileonlinetv1305
@meromobileonlinetv1305 3 жыл бұрын
हैन आझ मुला संघ काक का भन्जी कता बाट झुल्काउनु बयो हौ हजुर कति राम्रो मुला साक का भान्जी हजुर।🙈🙈🙏🙏
@basntalinkha8478
@basntalinkha8478 3 жыл бұрын
I miss you all meri bassai intatim lai and happy dasai 🙏 धेरै सम्झना सम्पुर्ण मेरि बास्सै इटाटिम लाई अनि आउदै गरेको बिजय दसमी को धेरै धेरै शुभकामना शुभकामना यो प्रदेशी को 👉️हाल साउदी 👉️👉️👉️👉️👉️👉️👉️👉️👉️बाट्👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️
@chitrasunar6453
@chitrasunar6453 3 жыл бұрын
अाजाको मेरी बास्सै ले मनै छोयो अाँखा पनि रसाए धन्यवाद छ सबै टिम लाई
@kalarai_officialchannel9836
@kalarai_officialchannel9836 3 жыл бұрын
गरीबाहरुको यथार्थ चित्रण गरिएको छ यसका लागि मेरीबास्सैका सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु।
@bishnusubedi3736
@bishnusubedi3736 Жыл бұрын
Gkbtp
@bishnusubedi3736
@bishnusubedi3736 Жыл бұрын
Tihar
@bishnusubedi3736
@bishnusubedi3736 Жыл бұрын
Dhynxysjyoe8kf
@bikeshlama5190
@bikeshlama5190 3 жыл бұрын
अति राम्रो लायो यो भाग ल
@sarurai6156
@sarurai6156 3 жыл бұрын
happy dashai meri bassai timalai 🇳🇵🇳🇵🇳🇵🇳🇵
@buddhiman2627
@buddhiman2627 3 жыл бұрын
अती राम्रो यो भाग पनि मेरि बासै बधाई छ सबै कलाकार होरु लाई
@onjaanekraj2549
@onjaanekraj2549 3 жыл бұрын
आज को एपिसोड ले सारै मन छोयो वास्तब मा गरिब को दसै एसरी नै बित्ने रहेछ
@begpun7273
@begpun7273 3 жыл бұрын
आज को एपिसोद ले सारै मन छोयो बास्तबमा गरिब को दसै यसरी नै बित्ने रहेछ
@vitorlama6042
@vitorlama6042 3 жыл бұрын
Aaich! Mulasaag ko vanji chai atinai ramri hau 😍😍😂
@bijaylama3899
@bijaylama3899 3 жыл бұрын
आज मेरि बासैमा हाम्रो चम्सुरी दिदीको छोरी लाई पनि देख्न पाईयो खुशी लाग्यो।भान्जी कति राम्री??अब फिल्म तिर हिरोईन को लागि कोशिस गर्दा हुन्छ।भबिस्य उज्ज्वल छ।.धन्यवाद मेरि बासै टिमलाई।
@blackdown8360
@blackdown8360 3 жыл бұрын
Damane😁😀😅😀🤣🤣😂😂aayer alik ramro vako xa meri basai
@sumansharma2186
@sumansharma2186 3 жыл бұрын
याे भाग कति राम्रो हो आज घर ज्वाइँ पनि राम्रो रोल खेलेछन् Good luck 👍
@harishmahara6757
@harishmahara6757 3 жыл бұрын
चम्सुरिको भान्जी कति राम्री
@lakshplanet3592
@lakshplanet3592 3 жыл бұрын
Really love u team of meri basai....tara garib lai dasai ta dasa hudo raicha....so sabai nepali daju bhai didi buini....sabailai bhanchu j cha jatii cha Teti mai khushi bhara yo ahune dasai manu... happy dasaai in advance....
@djprince9422
@djprince9422 3 жыл бұрын
Ajako yo katha le man bhatrai Dekhi bhakano chhutera aayo dherai ramro laggyo dhanyabaad tapai haroo lai bhag 2 pani banaunu holla hai plz ......
@jiwanlife5513
@jiwanlife5513 3 жыл бұрын
चम्सुरीको आफ्नै छोरी कति राम्री साह्रै मनपर्यो त
@tomatogaming3827
@tomatogaming3827 3 жыл бұрын
😂😂😂
@miklajungkhabar
@miklajungkhabar 3 жыл бұрын
अाफ्नै छोरी होर
@tomatogaming3827
@tomatogaming3827 3 жыл бұрын
Try😂
@thapabeg4654
@thapabeg4654 3 жыл бұрын
बिहे गर्ने हो त😁😄
@surajtaapa2035
@surajtaapa2035 3 жыл бұрын
Same
@bikisirpali302
@bikisirpali302 3 жыл бұрын
ल म नी आए हैं मित्र हरु नेट को कारण ले 1 महिना पछि हेर्दै छु ❤️❤️🙏
@sauravkoirala8395
@sauravkoirala8395 3 жыл бұрын
ho ra
@manishmalla7152
@manishmalla7152 3 жыл бұрын
यक्दमै राम्रो छ है सन्देश मुलुक
@user-yi1uc5ds1g
@user-yi1uc5ds1g 3 жыл бұрын
बिजया दशमिको हार्दिक मंगल मय शुभकामना सम्पुर्ण सनातन हिन्दु हरुलाइ दुर्गा माता ले सबैको कल्याण गरुन् धन्यवाद सम्पुर्ण टिमलाई
@NareshMusic
@NareshMusic 3 жыл бұрын
नवरात्री की हार्दिक मंगलमय शुभकामना हमारे च्यानल को ससक्रयाइब कर देना
@khushipokharel53
@khushipokharel53 3 жыл бұрын
First view 🤣🤣🤣🤣
@dilshanthapa7137
@dilshanthapa7137 3 жыл бұрын
Puraskar lina aaunu😃😃😃
@alismhrzn3418
@alismhrzn3418 3 жыл бұрын
Congratulation😊😊
@khadkapm6680
@khadkapm6680 3 жыл бұрын
Second view😀😀😀😀
@sanishdooz1076
@sanishdooz1076 3 жыл бұрын
9tanki😏😏😏
@ishworisharma1338
@ishworisharma1338 3 жыл бұрын
Outdoorsy
@nju400
@nju400 3 жыл бұрын
आहा नि पर्देशबाट बिहानै हेर्न सुरु गरे है । यो दसै आउदा मन सारै खल्लो हुनि है
@suryamagar7252
@suryamagar7252 3 жыл бұрын
आउदै गरेको बडा दसैं को सबैलाई सुभकामाना
@premkhanal840
@premkhanal840 3 жыл бұрын
Hahahaha emotional episode तर सिरियस रोल दमन लाई सुहाएन है
@gurungatarah9068
@gurungatarah9068 3 жыл бұрын
Love from Singapore ❤️❤️
@sachinbiswa3871
@sachinbiswa3871 3 жыл бұрын
Hey 💕
@santrajguptagupta1433
@santrajguptagupta1433 3 жыл бұрын
Heart touching episode and special daman ko role
@akashtamang6243
@akashtamang6243 3 жыл бұрын
Mula sag ko banji chai cute hoke I love you
@rabinkhadka2875
@rabinkhadka2875 3 жыл бұрын
स्याल बुढाकाे फ्यान जति यता हाजिर हाै है?
@mahendrashahi4274
@mahendrashahi4274 3 жыл бұрын
सम्पुर्ण मा नमस्कार 🙏आउदै गरेको बडा दसैं को सबैलाईहार्दिक मंगलमय शुभकामना छ. keep it la
@eebrothers5097
@eebrothers5097 3 жыл бұрын
अब राम्रो काम गर्नु परो घर जवए दमन जि चोर्ने काम मात्रै भयो सप्पै तिम्लाइ दसैं सुभ कामना
@user-mi9me8ol4n
@user-mi9me8ol4n 3 жыл бұрын
बिजया दशमी को शुभकामना सोदेश तथा बिदेश मा रहनुहुने सबैलाई अाज को सन्देस ले रुवायो सारै अाफु सङग केहि छैन भने सबै को हेला भईन्छ झन त दशैमाअझ छोराछोरी ले केहि मागे भने मलाई पनि परेको छ , कुखुरा बनार छोरि लाई खसि भनि खुवा को छु अाफन्त ले खसि ढाले कता बाट काउनु र खसि खाने अउकात छ र भन्थे भित्र कोठामा बसेर सल मुख छोपेर रुन्थे तर अाज तिनिहरु ले मलाई भन्छन सारै माया लाछ भनेर बैगुनिला गुन लागाउनु परछ ,,
@indarbbkindarbbkindar6475
@indarbbkindarbbkindar6475 3 жыл бұрын
एकदमै राम्रो लाग्छ
@user-wj9kd3lr6b
@user-wj9kd3lr6b 3 жыл бұрын
बल्ल चुल्ठे र बन काँईला देख्न पाइयो हौ.....खुसी लागेको अवस्था ❤️❤️❤️❤️❤️
@dandabazar1975
@dandabazar1975 3 жыл бұрын
के गर्नु सोल्टीनिले मलाइ पनि हेरिदिनु भाकोभा यो मन खुसी हुनेथियो।
@anilpaudel4616
@anilpaudel4616 3 жыл бұрын
दामि छ हजुर पुरै नाटक तर याे स्याल बुडाकाे यक्टिङ चाहिँ मलाई फटक्कै मन पर्दैन
@bimalthapa7079
@bimalthapa7079 3 жыл бұрын
Laddu khanu kinera happy vako vaye
@ritaacharya4826
@ritaacharya4826 3 жыл бұрын
@@bimalthapa7079 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍❤️❤️👍👍❤️🤪🤪👍👍❤️😉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️🤪🤪🤪🤪🤪🤪🤪🤪🤪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@king7927
@king7927 3 жыл бұрын
दारी बा फ्यान❣️❣️👇️👇️👇️
@ongdasherpa546
@ongdasherpa546 3 жыл бұрын
@SR gamer I
@hrsedai7952
@hrsedai7952 3 жыл бұрын
@@ongdasherpa546 am not
@binitaneupane2931
@binitaneupane2931 3 жыл бұрын
Chamsuri ko aama xori💚
@birendrachaudhary8529
@birendrachaudhary8529 3 жыл бұрын
दामी छ कमेदी दशैको सुभ कामना छ सबै तिम लाई
@ShivKumarsharma9815
@ShivKumarsharma9815 3 жыл бұрын
WOW..... आँखा बाट आँसु न भरेपनी आँसु भरे जस्तो भयो सरै राम्रो ।
@aashaxetri1234
@aashaxetri1234 3 жыл бұрын
परिस्थिति लाई बुझ्न भतिज ❤️
@user-jl4zu7ho8y
@user-jl4zu7ho8y 3 жыл бұрын
गरिब हरुको लागि दशै हैन दशा हो आजको भाग हेरेर आँसु थाम्नै सकिन मेरो ब्यक्तिगत तर्फबाट पनि बडा दशैको हार्दिक मंगल मय शुभकामना
@mangalnaubag2876
@mangalnaubag2876 3 жыл бұрын
फजुल खर्च जोगाएर दीन दुखिको खुशी किन्न सहयोग गर्न सके ठुलो धर्म मिल्नेछ । 2077 को बडा दशैको सबैमा धेरै २ शुभकामना ।
@bhagiratholi5734
@bhagiratholi5734 3 жыл бұрын
सकिन्छ भने केदार घिमिरे (माग्ने बुढालाई) पनि बोलाउनु पर्यो!!
@harishankhartriparhiee8316
@harishankhartriparhiee8316 3 жыл бұрын
aaj ko episode yak dam ramro xa mero ta आखा bat आसु नै आयो म दुबै bat हेर्दै छु
@prashantpradhan2925
@prashantpradhan2925 3 жыл бұрын
Dari ba Ko dashai jasto maro tastai vayo Dari ba Ko word ra maro real life tastai vayo♥
@uniqueabdullah4274
@uniqueabdullah4274 3 жыл бұрын
ATI raamro prastutyy . I love meri bassai and meri bassai team .
@neenaranapraja
@neenaranapraja 3 жыл бұрын
ALWAYS LOVE MERI BSSAI and love MERI BSSAI TEAM❤️❤️🙏🙏🙏
@powernepal1694
@powernepal1694 3 жыл бұрын
Magne budhako fan like here
@KRISHKUMAR0099
@KRISHKUMAR0099 3 жыл бұрын
M hjur ko fan ho
@grandmart5584
@grandmart5584 3 жыл бұрын
@@KRISHKUMAR0099 j
@tomatogaming3827
@tomatogaming3827 3 жыл бұрын
like it👍️❤️
@basantagarti8273
@basantagarti8273 3 жыл бұрын
M Xu Magne budhako fan
@himalsagarnirmal644
@himalsagarnirmal644 3 жыл бұрын
Riyasha ko fan ma
@vijaylama4707
@vijaylama4707 3 жыл бұрын
सम्पुर्ण नेपालीहरुलाई विजय दशमी तथा शुभ-दिपवाली को हर्दिक मंगलमय शुभ-कामना।सथै दमन सर यो भागको मेरि बस्सैमा राम्रो भुमिका निर्वाह गर्नु भको छ।अब आर्को एपिसोडमा नि यसै गरि राम्रो पात्रा को भुमिका continueमा गरेको हेर्न पाउनु यहि मेरो शुभ-कामना मेरि बस्सैको सबै टिमलाई 👍️👍️👍️
@tomatogaming3827
@tomatogaming3827 3 жыл бұрын
जसरी पनि अब माग्ने बुदा र तक्मे बुदा लाई लेउनु न प्ल्ज अजै रमाइलो हुन्छ।
@milansarki8222
@milansarki8222 3 жыл бұрын
सम्पुर्ण मा नमस्कार 🙏आउदै गरेको बडा दसैं को सबैलाईहार्दिक मंगलमय शुभकामना छ 🙏🙏🌹my best सिरेल
@NareshMusic
@NareshMusic 3 жыл бұрын
नवरात्री की हार्दिक मंगलमय शुभकामना हमारे च्यानल को ससक्रयाइब कर देना
@puripuri6912
@puripuri6912 3 жыл бұрын
"5:18" Yeah I've been getting paid daily with *p p l o n c a s h . x y z* I'm making over $1293 a week with them! είναι ένα εργαείο ερσίας για όλ
@aapnatimeaayega616
@aapnatimeaayega616 3 жыл бұрын
..m.
@jungmeelanthapa305
@jungmeelanthapa305 3 жыл бұрын
I have
@ghayalmanoj5gurung64
@ghayalmanoj5gurung64 3 жыл бұрын
@@NareshMusic llļoatOi
@shahiprabal44
@shahiprabal44 3 жыл бұрын
मेरि बास्सै Lover'S Like Here🇳🇵 👍️ 👇️
@sishirpandey3792
@sishirpandey3792 3 жыл бұрын
Dime xa
@rajendrabhandari3914
@rajendrabhandari3914 3 жыл бұрын
अती राम्रो छ दारी बा
@maheshthapa5469
@maheshthapa5469 3 жыл бұрын
@@rajendrabhandari3914 1mb kkkkkkk1.
@maheshthapa5469
@maheshthapa5469 3 жыл бұрын
@@sishirpandey3792 su9 0 7 ^4%)
@bhimakhadka8871
@bhimakhadka8871 3 жыл бұрын
mari basi lover,s likes here
@kapilkshetri8377
@kapilkshetri8377 3 жыл бұрын
यो episode ले निकै मन छोयो।साँच्चै यथार्थमा यस्तो कसैलाइ नहोस, जे जति छ त्यसैमा खुसी भयर दशैं मनाउँ देखासिकि नगरौँ
@bishwakarmasameer586
@bishwakarmasameer586 3 жыл бұрын
दसै आयो भन्छन कहिले न आतिम गिरिब होस या धनी मिलिजुली मनाम गरिब को जिन्दगी मा यो सिरियाल जस्तो अन्न्योल कहिले र कसैले न पारै जे छ तेहि मा जिउन सिकौ र विशेष गरि मेरि बसै को सम्पुर्न कलाकार टिम लाई म अभागी प्रदेसी सम्सेर को तर्फबाट यो आउदै गरेको बिजया दसमिको अगृम सुभकामना साथै उनती र पर्गतिको लखौ लाख सम्मान सोरुप गर्दै छु उहीँ अभागी प्रदेसी जीवन सम्सेर रसाइली
@Reshamsarbuja465
@Reshamsarbuja465 3 жыл бұрын
सुरु मै सेन्ती 😭😭😭 दशै गरिबको लागि दसा जहिले गरिबलाइ रुवाउन मात्र आउँछ यो पापी दशै
@NareshMusic
@NareshMusic 3 жыл бұрын
नवरात्री की हार्दिक मंगलमय शुभकामना हमारे च्यानल को ससक्रयाइब कर देना
@keshavepandya2078
@keshavepandya2078 3 жыл бұрын
सुरु मेेेेे
@rachhitadhakari9857
@rachhitadhakari9857 3 жыл бұрын
683261794
@RBSong-ke6kr
@RBSong-ke6kr 3 жыл бұрын
कता कता मन पो छोयो साँचि गरिब अवस्था यस्तै छ दशैं आयो तर गरिब लागि दशा आए जस्तै हो म त भन्छु गरिब न त दशैं न त तिहार धन्यवाद समपूर्ण मेरी बासै तिम लाई
@NareshMusic
@NareshMusic 3 жыл бұрын
नवरात्री की हार्दिक मंगलमय शुभकामना हमारे च्यानल को ससक्रयाइब कर देना
@sharmahari5022
@sharmahari5022 3 жыл бұрын
really heart touching story today thankyou all team
@ushalimboo4059
@ushalimboo4059 3 жыл бұрын
आज को मेरि बास्सै ले धेरै रुवायो गरिब को दशै यस्तै हुन्छ मैले पनि धेरै भोगेको छु सबै कलाकार हरु लाई बिजय दसमी हो शुभकामना नमस्ते दारी बा काजी घर जुई and all 🙏🙏👌👌🧡🧡💘💘🇳🇵🇳🇵💗♥️❤️❤️💛💛💗💗
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 3 жыл бұрын
जुल्ठे😃😄त आउनु भएछ अब बान्द्रे खै😘😘
@aamabhagabatimedia2256
@aamabhagabatimedia2256 3 жыл бұрын
स्याल बा को भूमिका अलि लामो चाहियो क्या यति छोटो राख्दिएर का हुन्छ र
@smritigrg6035
@smritigrg6035 3 жыл бұрын
Vo
@rajindarkc8501
@rajindarkc8501 3 жыл бұрын
Nice
@kcbodhraj1694
@kcbodhraj1694 3 жыл бұрын
Wa daman daju 🙏🙏
@nakulbhujel1937
@nakulbhujel1937 3 жыл бұрын
अाफु लाई त सारै नै मन पर्छ मेरि बास्सै👌👌👌👌
@babitabaniyajerry3715
@babitabaniyajerry3715 3 жыл бұрын
मेरो गित मन पराउने जति यता मेरो च्यानल सम्म आयर सब्स्क्रैइब गर्दिनु होला धन्यवाद ।प्लिज
@NareshMusic
@NareshMusic 3 жыл бұрын
नवरात्री की हार्दिक मंगलमय शुभकामना हमारे च्यानल को ससक्रयाइब कर देना
@Tanvir14479
@Tanvir14479 3 жыл бұрын
मुटु नै चस्स्क्क भयो👏 दमन जि पर्ती उच्च सम्मान छ!!
@prembishwokarma9860
@prembishwokarma9860 3 жыл бұрын
Heart touching .....this episode...chamsuri kaki ko xori beautiful...
@sunilthapamagar7665
@sunilthapamagar7665 3 жыл бұрын
आज को यो भाग ले एक्दम मन छोयो गरीबको हाल सदै येस्तै किन😭😭😭मेरी बास्से हेर्नू आउनु हुने सम्पुर्ण नेपालीमा यो माहान चाड बडा दसैको हर्दिक मङलमये शुभकामना नवदुर्गा माताले सबैको रक्छ्या गरुन🙏🙏🙏🙏
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 47 МЛН
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 10 МЛН
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 85 МЛН
Meri Bassai Full Episode 350
29:45
RamSar Media Pvt. Ltd
Рет қаралды 1,1 МЛН
Happy wedding dada❤️vauju @SujanSubediVlogs
13:01
Sujan Subedi Vlogs
Рет қаралды 45 М.
Meri Bassai || Episode-660 || New Episode  ||July-21 -2020 || By Media Hub Official Channel
31:43
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 47 МЛН