MERO VOICE UNIVERSE||EP 25 WITH AMUL KARKI & KARNA DAS ||DEEP||SURESH||ANJU||SHIVA||SUJATA||PUSHPAN

  Рет қаралды 518,366

Intra-National Welfare and Support

Intra-National Welfare and Support

Күн бұрын

Пікірлер: 1 200
@nabingm146
@nabingm146 Жыл бұрын
यो शो मा कर्ण दाजु आउदा खुसी हुने जति एता हाजिर हुम है,,
@dilbahadurgurung9077
@dilbahadurgurung9077 Жыл бұрын
Karna sir voice ohh god moile 20 choti repeat suni sake
@svchannel6297
@svchannel6297 Жыл бұрын
Ajhoi pni 😮 , yo umer maa pni waah mind blowing sarai man xoyo 😢
@kumarghalan8371
@kumarghalan8371 Жыл бұрын
Ma chai big fan ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤love you Karna dai......
@HemantaPradhan-qx2tm
@HemantaPradhan-qx2tm Жыл бұрын
My favorite
@HemantaPradhan-qx2tm
@HemantaPradhan-qx2tm Жыл бұрын
@paulraiofficial1726
@paulraiofficial1726 Жыл бұрын
कर्ण सरले गाउनु हुँदा एउटा एउटा शब्दले मेरो मन छुयो। तीन चार मिनुटेको गीतमा जीवन के हो भन्ने कुरा सबै बुझाई दिनु भयो। You are Great Sir Stay blessed
@grglux5865
@grglux5865 Жыл бұрын
कर्ण दासको फ्यान जति यता हाजिर गरुम त🖐️🖐️🖐️ साथै आफ्ना आफ्ना आमा बुवाको सुस्वास्थ दिर्घायुको कामना पनि💐💐💐
@bistadhanu
@bistadhanu Жыл бұрын
म झुक्दै नझुक्ने नेपालको छोरो....... भित्र हृदय कता बाट हो रुनै मन लाग्यो ।
@mpvisit9535
@mpvisit9535 Жыл бұрын
आदरणीय कर्ण दासको सबै गित सुन्दा शरीरबाट काडा निस्कन्छ उस्तै इनर्जी सङसङै उर्जा पनि मिल्छ🇳🇵🇳🇵हाल मलेसियाबाट जय देश जय नेपाल🇳🇵
@lavakshetri9036
@lavakshetri9036 Жыл бұрын
मेरो भ्वाईस युनिभर्स को म नियमित स्रोता हुं , आज को प्रोग्राम सार्हैनै उत्तम अति उत्तम लाग्यो , कर्ण दास जी लाई फेरि देख्न पाईयो खुसी लाग्यो, अझ धेरै खुसी त यस बिसयमा छु कि " " अमुल सर ",,, लाई पहिलो पटक चिन्ने मौका पाए, जसले हाम्रो देशलाई सन्सारभरी चिनाउने ठूलो काम गर्नु भएको छ, Big Salut sir AMUL , अनि मेरो comment चाहिँ के छ भने, यति ठूलो कार्यक्रममा यति राम्रो यो आजको प्रोग्राम ,,,देशको प्रेमभाव झल्किने देशभक्ती र रास्ट्रीय गित हरु गाईएको प्रोग्राममा जज हरुले पनि रास्ट्रीय पहिचान को चिनारी भएको पोसाक र सिरमा नेपाली टोपी वा ढाका टोपी लगाउनु भएको भए झन सुनमा सुगन्ध थपिने थियो 🇳🇵🙏🇳🇵
@gbrcreation6442
@gbrcreation6442 Жыл бұрын
नेपालमा गायक एकसाएक छन तरपनि स्वर शब्द नै मनछुने मात्रै एक गायक सर कर्णदास🙏🙏🙏 नमन
@jasutamu1678
@jasutamu1678 Жыл бұрын
कर्ण दास दाज्युको मैले सुनेको पहिलो गित जिन्दगिको के भरोसा यो त सानो खेलौना हो भन्ने काल जयगित मेरो मन छुन्छ। आदरणीय दाज्यु लाई नमन छ।🙏🙏
@Santosh123-d5i
@Santosh123-d5i Жыл бұрын
कसम कर्ण दास को गित सुन्दा आँखा हरु देखि आँसु झर्छन आज यो मेरो भोइस युनिभर्स सो मा आएर हामिलाइ यति मीठो गित सदाबहार गित सुनाउनु भयो धन्यवाद
@ashokghimire8291
@ashokghimire8291 Жыл бұрын
धेरै राम्रो लागो धेरै रोको छु प्रस्थुति ले तन मन धेरै छोको छ तर यौटा कुर चै मन मा लागो कि देश भक्ति भन्ने कुरा नेपालीको गित मा मात्रै छ बेबार मा छ जस्तो लाग्दैन ❤❤❤❤
@mahendragm8354
@mahendragm8354 Жыл бұрын
मलाई मन पर्ने गायक कर्ण दास सरको यो सरलता देखेर दंग परे..❤❤
@surendragajurel664
@surendragajurel664 Жыл бұрын
म नी सानो देखि नै karn das sir को big fan ❤❤❤
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
आजकाे राष्ट्रिय भाब स्पेसल एपिसाेडमा आदरणीय कर्ण दास सर र अमुल कार्कि सरलाई नमन🙏🙏 जय गित, जय सँगित,जय नेपाल🇳🇵सम्पूर्ण प्रतियाेगिहरुलाई उज्ज्वल भबिस्यकाे कामना।
@prajitlimbu9507
@prajitlimbu9507 Жыл бұрын
Bachpan dekhi sundaii aaye ko karna das..ko geet...aile pani aashu awxa sunda pahila pani awthyo...he is my idol luv u forever
@DipaChunara-wu7kf
@DipaChunara-wu7kf Жыл бұрын
श्रद्देय गायक कर्ण दास ज्यु र पुस्पन प्रधान ज्युका गीतहरु एउटै खालका छन जो वास्तविकता संग जोडिएका छन । सम्मान छ दुबै जना गायक ज्युहरु लाई ।🙏🙏
@AnjuPantaOfficial
@AnjuPantaOfficial Жыл бұрын
प्रिय श्रोता सर्शकमा नमन ❤❤❤❤ #Anjupantaofficial
@SuryaKerung-gu6fn
@SuryaKerung-gu6fn Жыл бұрын
अमेरिका गड् ट्यालेन्ट भन्दा कम छैनँ मेरो भोइस् युनिभर्स नेपाल सबैले यो रियालिटी सो को इज्यत बढाउने काम गरौँ जय नेपाल 💪✊✊✊🇳🇵🇳🇵🇳🇵
@padambk586
@padambk586 Жыл бұрын
आह,,सुजता ज्यु लाई 👈️👌👌❤️❤️❤️
@researchcentre
@researchcentre Жыл бұрын
कर्णदास कलाको खानी धनी हो । उहाँ प्रती नमनछ । उहाको गित धेरै सुने धेरै बजायो अरुलाई सुनाउने अवसर मिल्यो । धन्यवाद । भगवानले कल्याण गरुन् ।🙏🙏🙏🙏
@jitthapamagar1186
@jitthapamagar1186 Жыл бұрын
यो कार्यक्रम चाहिँ एकदम निष्पक्ष हुने छ।
@pardeepbhujel851
@pardeepbhujel851 Жыл бұрын
Woow... कर्ण sir... My favret singer...,, 🌹🌹 आज धेरै दिन पछि सुन्न पाएयो 👌👌👌🙏🙏🙏
@Jhapali3206
@Jhapali3206 Жыл бұрын
कर्ण दास अत्तिनै राम्रो दाजु 🙏🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🙏
@hemantakafle7954
@hemantakafle7954 Жыл бұрын
कर्ण दासज्यूमा हार्दिक आभार🙏 यहाँलाई, दार्जिलिङ भारतबाट सम्मान र आदर। हजुर नेपाली जगतको एक अमूल्य रत्न हुनुहुन्छ
@kaziroopak4131
@kaziroopak4131 Жыл бұрын
🙏🙏
@smirtiwaiba4449
@smirtiwaiba4449 Жыл бұрын
Dherai khusi lagyo, ajako apisod batw, tq voice univers
@suryaalinentertain
@suryaalinentertain Жыл бұрын
आज पहिलो पटक कर्ण दास दाजु लाई reality show मा देख्न पाउदा धेरै खुसी लाग्यो ❤🙏 नमन छ hajur लाई..
@jitthapamagar1186
@jitthapamagar1186 Жыл бұрын
कर्णदास जस्तो लिजेन्ड मान्छे यो मंच ले पाएको मा खुसी लाग्यो, गीत भित्र जिन्दगी बोक्ने, हरेक कथा बोक्ने, जीवन्त कालजयी सर्जक आदरणीय कर्णदास प्रती नमन।
@vivanchettri4407
@vivanchettri4407 Жыл бұрын
karna das sir ko puranogeet haru feri sunnu ek palta Sabdha le batauxa zindagi k ho Hats of sir 🙏 Mo big fan sir ko and thankyou sir 🙏🙏
@RaviSampangRai
@RaviSampangRai Жыл бұрын
यति धेरै समयपछि कर्णदास ज्यूले गाएको सुन्दा मन नै कस्तो भयो। Pritam Rai झैं उहाँको गीतहरू नै गाउँदै मेरो बाल्यकाल पनि बितेको हो र यसरी आज यो रियालिटी सोमा उहाँले गाएको सुन्दा त धेरै भावुक बने।😢 Huge fan of Karnadas Sir...
@mklumbaVlog
@mklumbaVlog Жыл бұрын
थहवहिवहहिििपववववमववअववपपविपवपिस,वववुदविसिवविवदववजववववजजजजविसिवपिपवपपििवउिपवपपपपवविषविगवगवजनवगगषवजजजसिसपुझझझ
@BlueMoon-w6t
@BlueMoon-w6t Жыл бұрын
Same bro
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
यो सो धेरै राम्रो छ सबै भन्दा धेरै मन पर्ने सो हो यो सोलाई अब नेपालमा मात्र होईन बिदेश भरी पनि चिनाउनु पर्छ , हामिले सबै कलाकारहरूलाई सम्मान गर्नु पर्छ र यो सोको सम्पुर्ण टिमलाई र प्रधिस प्रधिलाई बधाई तथा सफलताको हार्दिक शुभकामना 👍️🙏
@Ruksanaapril29
@Ruksanaapril29 Жыл бұрын
कर्णदाश सरको “ माया नै माया हो”प्रस्तुति ले साच्चि नै मेरो पनि दुई आखा हरु रसाए साच्चै नै वास्तविक र यथार्थ छ जीवन एक दिन जाने हो लाने के नै होर जिऊदोको आफन्त सारै कर्णप्रिय यो प्रस्तुति र सब्ध हरु धन्यवाद कर्णदाश सर 🙏🙏
@sunipportel349
@sunipportel349 Жыл бұрын
कर्ण दाईको अावाज अहिले पनि यतिको वर्ष पछि पनि उस्तै रहेछ धन्यवाद
@ramsarandahal3944
@ramsarandahal3944 Жыл бұрын
बच्चा देखि आदरणीय बेक्तित्यो कर्णदास ji को गीत सुनेर हुर्केको मान्छे म आज फेरी उहालाई यस कार्यक्रम मा देख्नु र उहाको स्वर सुन्नु पाउदा खुशी को आंसू ले उहालाई स्वगत गर्नु पाय प्रदेसी भूमि मा रहेर उहालाई देखने र सुन्ने बताबरण बनाउनु हुने यस कार्यक्रम टीम सबै लाई हार्दिक आभार बेक्त गर्दछू 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gyanpandey6035
@gyanpandey6035 Жыл бұрын
झुक्दै न झुक्ने म नेपाल काे छोरो यो गीत बज्दा मेरो छाती फुलिन्छ mis you Gopal sir 🇳🇵❣️🥰🙏🏼jay Nepal Jay desh Jay Balen shah 🇳🇵🤗❣️🥰🙏🏼
@sampangrai8896
@sampangrai8896 Жыл бұрын
देश भक्ती गीतहरु सुन्दा मन देखि नै गर्व लागेर आउछ ❤अनि अङ्ग को एक एक रौँ नै उठ्छ। शरीरमा एक किसिमको आनन्द आउँछ 🫶❤️ सम्पूर्ण टीम लाई धेरै धेरै शुभकामना र बधाई छ ❤
@sureshpariyar9929
@sureshpariyar9929 Жыл бұрын
यो साङ्गितिक सो ले गर्दा धेरै लाई चिन्ने अनि जान्न मौका पाएको छौ धन्यवाद छ mero voice universe सम्पुर्ण टिम्लाइ!! गर्ब लाग्छ नेपाली हुनुमा🙏❤
@maheshrai3372
@maheshrai3372 Жыл бұрын
Karna das one of my favorite singer ko performe herna pauda ekdam khushi lagyo🥹🥹🥹🥹
@gsanskr2915
@gsanskr2915 Жыл бұрын
Vote for paresh Sankhuwasabhali thito❤❤
@ShubasGiri
@ShubasGiri Жыл бұрын
देश तथा विदेश बाट मेरो भ्वाइस युनिभर्स नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दुबई🇦🇪 देखि हेर्दैछु
@sajanpradhan1039
@sajanpradhan1039 Жыл бұрын
शिशिर ठटाल ज्यु हजूर ले यति धेरै मीठो गीत गाउनु हूंछ। हजूर ले त भगवान को बाट वरदान नई पाउनु भायेको हो पक्कै पनी। तपाईको Heroic voice छ र Playback Singer को लागी एकदम Perfect Voice. Good luck to you Brother ♥️👏 and Vote for Sishir Thatal
@sajantamang1315
@sajantamang1315 Жыл бұрын
Babal lagxa saraj ko singing chai
@priyanan0721
@priyanan0721 Жыл бұрын
Blessed to see and hear Karna Das sir ...❣️❣️ Nepal Sachinai ewta bhagya le rojeko desh ho jasma Karna Das jasto legend le Janma linu vyo ❣️lots of love from🇮🇳
@prajitlimbu9507
@prajitlimbu9507 Жыл бұрын
He needs no autoune.. autotune needs him😢😢 he is 1of da legend singer.😢😢...usko man kati safa xa sarai ramro sabda le geet lai bujai dincha..respect.....luv da way u sing .mr karna das....full of emotions lyricall .. goosebumps
@dkdarnal1
@dkdarnal1 Жыл бұрын
कर्ण दास दाइ तपाई को आवाज मै जादु छ आवाज मै मिठास छ हामी गर्व गर्न चाहान्छौ तपाई को आवाज हरुमा
@Yehhhhhhhhhhhhh
@Yehhhhhhhhhhhhh Жыл бұрын
देश को झण्डा ले आज को शो अझै उत्किष्ट भएको लाग्यो जय देश जय नेपाल 🤍🇳🇵🇳🇵🇳🇵🇳🇵
@debahdedi4431
@debahdedi4431 Жыл бұрын
दर्शन🙏🇳🇵नमस्ते🙏🇳🇵सेवारो सम्पुर्ण अल टिमलाई 🙏🙏🌷🌷♥️♥️ लेजेन्डत अथितिहरुको आगमनले यो स्टेज सुन्दर्❣️पबित्र भएको छ कर्ण सर ज्युको म ठुलो फ्यान हो उहाँको सबै गितहरु सारै मन पर्छ एक दमै सुनिरहन्छु बस्दा डिउटी गर्दा अल ट्याम सुन्छ खुशी लाग्यो आज यो मन्चमा देख्नु पाएकोमा झन मिठो स्वर सुन्न पाउँदा ह्र्दय देखि सलाम्🙏🙏🙏❣️❣️🇳🇵🇳🇵❣️🌷🌷
@rbentertainment_07
@rbentertainment_07 Жыл бұрын
सबैभन्दा मन पर्ने गायक कर्ण दास ❤❤
@KairavKharka
@KairavKharka Жыл бұрын
Legends are born once and leave the footprints 👣 to be followed by there decedents.. love ❤ shri Karna Das sir I have reached 33 still I do work listening your songs be in my office , be in my car or anywhere I got your songs listed in one track . ❤
@dipenpunmagar7323
@dipenpunmagar7323 Жыл бұрын
कर्ण दास देशको बहुमूल्य गहना हुनुहुन्छ 🙏
@peterparkerabc
@peterparkerabc Жыл бұрын
Big fan of karna dad I’m really happy to see you god bless you always from USA❤️❤️❤️❤️
@sunillamichhane1450
@sunillamichhane1450 Жыл бұрын
Karna das voice and lyrics of dukha ma haso was awesome
@umeshbhandari762
@umeshbhandari762 Жыл бұрын
यस्तो सबै हाई पाटमा गाउनु भनेको एक अदभूत कला नै होजस्तो लाग्छ। हैट कस्तो खतरा गाउनु भएको। यस्ता कलाकारको सधैं गीत आईरहोस।
@ashishpradhan1445
@ashishpradhan1445 Жыл бұрын
Mero idol karna Das sir ko darshan paiyo dherai khusi lagyo Lots of love, respect from Sikkim 🙏🙏
@bharat_limbu
@bharat_limbu Жыл бұрын
लामो समय पछि कर्ण दास सरको प्रत्यक्ष उपस्थिति देख्दा अत्यन्तै खुसी लागेको छ। उहाँको स्वरमा सजिएको गित हरु सदा सर्वदा रहनेछ 🙏
@kenizyiam
@kenizyiam Жыл бұрын
4th runner up muna thatal 3Rd runner up paresh rai 2Nd runner up sharad humagain 1St runner up shishir thatal Winner sairaj khati 🏆️
@Arun_Chamling
@Arun_Chamling Жыл бұрын
😎😎😎
@prabinlamichhane5601
@prabinlamichhane5601 Жыл бұрын
yes winner huna ta yoghe ho tara vote le k vanxa
@sujatakarki1658
@sujatakarki1658 Жыл бұрын
Maro pane same
@andrewchettri-ep5ld
@andrewchettri-ep5ld Жыл бұрын
Winner Sisir Thatal 1st runner up - Preetam gurung 2nd runner up- Sairaj khati 3rd runner up - Sarad humagai
@sumanarai213
@sumanarai213 Жыл бұрын
😅😅😅😅sairaj \pares❤❤
@chandrabasnet5075
@chandrabasnet5075 Жыл бұрын
मनै बाट भाव विभोर भयर आउछ जब देश भक्ति गीत सुन्दा 🎉🎉🎉🎉🎉❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
@bishalkaranjit4248
@bishalkaranjit4248 Жыл бұрын
Karna das 😢😢❤❤❤❤❤ I wanted to hear farki aau Shanti tme so bad but it's ok One of my fav ❤❤❤❤
@Anticorr318
@Anticorr318 Жыл бұрын
देशले रगत मागे शेरे प्रचन्डे माधे वली बली चढाउ रोधिनन मेरी आमा ओ नेपालकी छोरी, महाकाली बेचे औधोगिक कलाकारखान बेचे बेचे सबै प्राकृतिक सम्पदा देशले रगत मागे शेरे प्रचन्डे माधे वली बली चढाउ रोधिनन मेरो आमा ओ नेपाल कि छोरी,
@nirmaportel3228
@nirmaportel3228 Жыл бұрын
Dammmmi
@Bhuwanchristian
@Bhuwanchristian Жыл бұрын
सङ्गीत ले रुवाउछ भनेको सुनेको थिए तर आज साच्चिकै हाम्रो आदरणीय दाजु कर्ण दास दाजुको गित सुनेर कति बेला आँखा रसायो थाहा नै भएन साच्चिकै कर्णे दास दाजुको अझै नयाँ साङगितिक यात्रा को लागि शुभकामना God blessed ❤❤❤❤❤❤❤❤❤
@sushilbabu4460
@sushilbabu4460 Жыл бұрын
सबैजना उत्तिकै दाबेदार... सबैलाई मेरो उत्तिकै सम्मान मेरो भोट मुना ठटाल लाई
@anitalamma2072
@anitalamma2072 Жыл бұрын
मेरो सबै भन्दा मनपर्ने गाएक कर्णदास
@ReshmikaRai98
@ReshmikaRai98 Жыл бұрын
Wow congratulations 🎉👏 Paresh Rai ❤❤❤
@PradipDarjee-n8u
@PradipDarjee-n8u Жыл бұрын
Karna das sir🙏💎💎💎💎💎💎💎💎🎶🎶🎶🎶🎶🎵🎵🎵
@ज्ञानसग्रंह-र9व
@ज्ञानसग्रंह-र9व Жыл бұрын
❤❤❤i am really blessed with the presence of Karna Das sir and amu sir❤❤❤
@Iamkailash7
@Iamkailash7 5 ай бұрын
Here for Karna Das🤲🏻
@suryaalinentertain
@suryaalinentertain Жыл бұрын
कर्ण दास को आवाज अनि गीत सुनेर मन छोयो 😢 धेरै राम्रो लाग्यो अमुल sir अनि कर्ण sir prati 🙏 नमन 🙏
@premgurung9647
@premgurung9647 Жыл бұрын
One of the best episode. जय चन्द्र सुर्य्🙏🙏🙏
@rupakk.s.k.myoutube
@rupakk.s.k.myoutube Жыл бұрын
परेश लाई भोट एकदमै कम भयो। यस्तै पारा हो भने अर्को हप्ता देखि यति मिठो आवाज हामीले सुन्न गाह्रो हुनेछ। सबै नेपालीले दिल खोलेर भोट गर्नुनि हाम्रो होइन धेरै राम्रो हो परेश राई।❤❤❤😊🥰👑🥰🇳🇵🕉️
@paruuroy3663
@paruuroy3663 Жыл бұрын
Ayo Sishir Thatal atti nai ramro prashtuti dherai maya❤
@nordenwaiba3243
@nordenwaiba3243 Жыл бұрын
Karna sir u r always a legend...luve ur performance..
@John-s8n4e
@John-s8n4e Жыл бұрын
कर्ण दाई को उपस्थिती ले कार्यक्रम को शोभा बढाई दिनु भयो आँसु आयो।। उहाँ महान् गायक मात्र हैन् महान मानव पनि हुन
@storysurvival4534
@storysurvival4534 Жыл бұрын
Karna Das is still legendary MAN ❤❤❤
@khadkavivo4379
@khadkavivo4379 Жыл бұрын
वा कर्ण दाइ अझै पनि उस्तै जोश अनि उस्तै आवाज, रुवाइदिनु भयो दाइ! हजुरको लाइभ कन्सर्ट 2007 सालमा अबुधाबी मा हेरेको थिए। love you karna daai.
@sajanpradhan1039
@sajanpradhan1039 Жыл бұрын
And one of my Ideal, My favourite, I had been Listening his Voice, His Song Since my Childhood at the age of 9, Mr.Karna Das Sir, wow sir You are such a Great great great Singer, Everygreen Song, and Secondly of My favourite in 2023, Mr. Sishir Thatal, wow amazing Brother, Superb ♥️♥️♥️♥️🎉🎉🎉💯💯💯💥💥💥💥💥💥
@indirakhadka852
@indirakhadka852 Жыл бұрын
मैले त आज सम्म नछुटाई यो कार्यक्रम हेरिरहेको छु मेरो लागि राम्रो मध्यको धेरै राम्रो कार्यक्रम छ।
@jayaanjan5894
@jayaanjan5894 Жыл бұрын
Vote for sairaj khati he is the best ,he deserv this medal
@ganeshmagar2088
@ganeshmagar2088 Жыл бұрын
विक्की परियारको स्वर एकदमै फरक सुनिन्छ जसको भविष्य सुजन चापागाई को झैं उज्वल रहन सक्छ । आगामी दिनको लागि शुभकामना विक्की परियार । उपाधी एकजनाले जीत्ने हो कोही भन्दा कोही कम छैन । शालीन स्वभावको शरद हुमागाई र स्टेज कभर गर्न सक्ने चन्चले परेश राई लाई टप ७ को लागि शुभकामना । शिशीर ठटाललाई थप शुभकामना 🙏
@raminarai2311
@raminarai2311 Жыл бұрын
🙏🙏💗❤ कर्ण दास दाई
@bideshkhawas8808
@bideshkhawas8808 Жыл бұрын
Yeti sundar ,yeti safa voice ani yeti sundar hriday ko dhani shri karna das DAI lai hridya dheki naman🙏 Agami din ma hajur swar ani sangeet sunna pau waiting for more n more from u dai. respect
@govindbhandari8505
@govindbhandari8505 Жыл бұрын
One of my favourite forever KARNA DASS what a outstanding performance 😢😢😢
@ayufluitel1388
@ayufluitel1388 Жыл бұрын
Katti mithha mithha geet raichh aaj thah vo , karna jiu ko upastity le man khusi va chh Assam Guwahati India.
@indrasunuwar2351
@indrasunuwar2351 Жыл бұрын
परेश राई लाई जतिसक्दो भोट् दिएर अधि बढनु हौसला बडाउ ❤❤❤❤❤❤
@jibanghartimagar2335
@jibanghartimagar2335 Жыл бұрын
No 😂
@andrewchettri-ep5ld
@andrewchettri-ep5ld Жыл бұрын
Deserving Winner 1) Sisir thatal 2) Sairaj Khati 3)Preetam Rai 4 ) sarad Humagai इनी हरु मध्ये जसले जिते पनि राम्रो हुन्छ,
@sureshkc5832
@sureshkc5832 Жыл бұрын
लोक सोर सम्राट र महानायक राजेश हमाल लाई यो सो मा ल्याउन पर्यो ❤❤❤कोको चाहानुहुन्छ ❤❤
@NS55-q2d
@NS55-q2d Жыл бұрын
KornoDas sir ko sor le man chunchha . Keep singing sir..
@bijaynonvegfoodylimboo5205
@bijaynonvegfoodylimboo5205 Жыл бұрын
One of the gems of nepali music. Karna das ❤ u..
@bishalpradhan7825
@bishalpradhan7825 Жыл бұрын
कर्ण दास को आवाज ले मन नै छुयो कति राम्रो ❤❤❤
@Prakashkuikel2023
@Prakashkuikel2023 Жыл бұрын
कुन्ती मोक्तान र सम्भुजीत बाँस्कोटालाई ल्याउनुपर्‍यो अर्को एपिसोडमा भन्नेहरू को को हुनुहुन्छ ?
@acharyasujan9391
@acharyasujan9391 Жыл бұрын
Sworupraj acharya
@saranpushpa151
@saranpushpa151 Жыл бұрын
Sambhujeet sir complsery
@sudipnepal2257
@sudipnepal2257 Жыл бұрын
Pramod kharel vs shiva pariyar song
@audiolibrary_musicforconcentcr
@audiolibrary_musicforconcentcr Жыл бұрын
याे कर्णप्रिय आवाज सुन्न पाउँदा सारै खुशी मन भयाे र 😂 आँखा नै रसायाे 😂 thank you legend
@kalpanarai3313
@kalpanarai3313 Жыл бұрын
Karna das my best singer tysm all
@andrewchettri-ep5ld
@andrewchettri-ep5ld Жыл бұрын
Really preetam voice is soothing to ear, karna priya swar cha Preetam ko , Good luck bro for Top 3
@Creative_Games-y9k
@Creative_Games-y9k Жыл бұрын
महानायक 🥰राजेश हमाललाई 👉 यो show मा बोलाउन पर्यो भन्ने जति हाजिर हुम त 👇
@rajutembe1467
@rajutembe1467 Жыл бұрын
अनि राजेस हमाललाई गित गाउन लगाउनु सर
@Creative_Games-y9k
@Creative_Games-y9k Жыл бұрын
@@rajutembe1467 Hainw, 🤣 Yo Nepalko First international Singing reality show vayekaley athithi ko rupma Mahanayek Rajesh hamal Sir laie Ni Bolaunu parxw Vannw khojeko ho tarw hajurlai jassamma yad hola other singing Reality show Haruma Ni Rajesh Dai najanuvayeko chai xainw 🥰 Jay Nepal 🇳🇵
@dipendraghising2809
@dipendraghising2809 Жыл бұрын
अत्यन्तै रोचक र मनमोहक लाग्यो आजको कार्यक्रम ।
@sajanpradhan1039
@sajanpradhan1039 Жыл бұрын
Wow Brother Sishir Thatal You Sang So well and this is my favourite Song Baneko cha Pahara le Yo chati Mero Paresh And Sishir You both are great Brothers ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🎉🎉💯💯💯💯👍 Congratulations 👏🤗😍 But Bro Sishir I'm your Big fan ♥️💯💯💯💯😍👏
@21thcentury12
@21thcentury12 Жыл бұрын
Karna das ji ko upasthiti la Garda dherai khushi lagyo....thanks cha yesh show founder lai dherai.....
@nepaliviralvideos
@nepaliviralvideos Жыл бұрын
अझै कस्तो Super Powerful आवाज कर्णदास 👌❤️🇳🇵
@usersunilgajmer
@usersunilgajmer Жыл бұрын
Vocal ma hunuparne sabaithok xa Karna ma❤❤❤👌👌👌👌
@sapanashrestha2963
@sapanashrestha2963 Жыл бұрын
I wished this show have patriotic special episode with Karna Das...and here it is Grateful to the entire team of MVU team. Its outstanding❤❤
@cartoontv859
@cartoontv859 Жыл бұрын
मैले यो सो हेरेकै छैन तर कर्णदास दाजुलाई देखे र विशेष उहालाई हेर्न अाएको हो।र पनि सबैजनालाई शुभकामना छ।।❤❤❤❤
@Cristian0-R0naldo-h3r3
@Cristian0-R0naldo-h3r3 Жыл бұрын
Please vote for Sairaj khati ❤he deserves to win 🏆
@Factmine068
@Factmine068 Жыл бұрын
No doubt , he deserve it❤
@ongdenassampa8724
@ongdenassampa8724 Жыл бұрын
Yesto legends singers ,arrenger, horu kunai Nepal ko singing show horu ma invite gorako thiyana. ..aja sabai yo singing show ma dakda derai Vonda derai khusii lagyooo .....🙏 Love from Sikkim 🙏🙏🙏🙏🙏🙏
@lokeshmoktan7136
@lokeshmoktan7136 Жыл бұрын
What a come back karna das sir handup to you 👏👏👏
MERO VOICE UNIVERSE||EP 26 WITH ANANDA KARKI & DEVIKA BANDANA |DEEP||SURESH||ANJU||SHIVA||SUJATA||
1:46:33
MERO VOICE UNIVERSE||EPISODE 24 WITH YASH KUMAR & KALI PRASAD BASKOTA ||DEEP||SURESH||ANJU||SHIVA ||
1:54:05
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
Suman Sanga 30 December - Karnadas
21:41
Kantipur TV HD
Рет қаралды 43 М.
MERO VOICE UNIVERSE||EPISODE 21||RANJIT GAZMER SPECIAL ||DEEP||SURESH||ANJU||SHIVA ||PUSHPAN||SUJATA
1:40:15
MERO VOICE UNIVERSE||EP 27 || SHRASTA MA SAMARPIT  WITH GYANU RANA & DEEPAK JANGAM ||DEEP||SURESH
1:51:07
Sushant KC - Sarangi (Official Music Video)
5:00
Sushant KC
Рет қаралды 64 МЛН
PREETAM RAI'S  JOURNEY || MERO VOICE UNIVERSE ||TOP 5 FINALIST ||DEEP SHRESTHA ||SURESH ADHIKARI||
59:59
MERO VOICE UNIVERSE ||EPISODE 1|| SIGHTLESS AUDITION ||DEEP||SURESH||ANJU|| SHIVA|| PUSHPAN||SUJATA
1:13:22
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН