MERO VOICE UNIVERSE ||EPISODE 02|| SIGHTLESS AUDITION ||DEEP||SURESH||ANJU|| SHIVA|| PUSHPAN||SUJATA

  Рет қаралды 953,432

Intra-National Welfare and Support

Intra-National Welfare and Support

Күн бұрын

Пікірлер: 1 700
@shivapariyarofficial
@shivapariyarofficial Жыл бұрын
प्रीय दर्शक श्रोताहरु यहाँहरुलाई MERO VOICE UNIVERSE singing reality show को दोस्रो भाग कस्तो लाग्यो | केवल नेपाली सङ्गीत , मात्र नेपाली सङ्गीतका सम्बन्धमा दियिने पुर्वग्राही भाव रहित समिक्षात्मक प्रतिकृयालाई हामिले भविश्यमा लागु गर्ने कोशिस गर्ने छौं |
@prabin8090
@prabin8090 Жыл бұрын
Damii sap vanda man paryo malai ta
@sujankarki8000
@sujankarki8000 Жыл бұрын
असाध्य राम्रो सर❤❤
@surojkhati6770
@surojkhati6770 Жыл бұрын
Love you 💘 sir
@jsentertainment1668
@jsentertainment1668 Жыл бұрын
It's the best Reality show I've ever watch in my life, i hope it goes as it is❤❤❤
@arjunrai889
@arjunrai889 Жыл бұрын
दिप सर दिप जस्तै बलिरने आजिवन धरोहर सङ्गितको
@rajanbhujel7185
@rajanbhujel7185 Жыл бұрын
बाफ्रे nepal idol, voice of Nepal भन्दा पनि उत्कृष्ट लाग्यो मनै बाट सबै प्रतियोगी हरुमा शुभकामना 🙏🙏
@Devdarlamimagar-qj5pq
@Devdarlamimagar-qj5pq Жыл бұрын
Yes exactly 💯 👏 🙌 ♥️
@munabasnet1189
@munabasnet1189 Жыл бұрын
Shiva pariyar ko big fan ma koko hunuhunxa hajir garum tw❤️❤️❤️😊
@Nepali.cricket123
@Nepali.cricket123 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
@katphone6199
@katphone6199 Жыл бұрын
💙💙💙💙💙
@googlygyan
@googlygyan Жыл бұрын
Raj mynmar Khai ta 😂😂
@padamgurung7517
@padamgurung7517 Жыл бұрын
ओहो म्यानमारका भाईहरु नेपाली लेख्न आउने रहेछ त!!! धेरै धेरै स्वागत नेपालमा अनि धेरै माया सबैलाई।
@Nepali.cricket123
@Nepali.cricket123 Жыл бұрын
@@padamgurung7517 aauxa ni daju ..hamro yeha nepali school haru pani xan tannai ..aba Sanskrit pani padauni niyam hudai xa Myanmar ma
@padamgurung7517
@padamgurung7517 Жыл бұрын
@@Nepali.cricket123 हगि? एकदम खुसी काग्यो तपाइँहरु आउँदा । नेपाल नबिर्सनु है आउँदै गर्नुस् सम्झदै गर्नुस् ।
@basantarajbk4811
@basantarajbk4811 Жыл бұрын
आहा नेपालमा पनि यति राम्रो रियालिटी सो हुन थालेको छ ।। पक्कै पनि नेपाली सङ्गितले आकास चुम्दै छ ।। thanku for mero vice
@laxmanghartimire6320
@laxmanghartimire6320 Жыл бұрын
Shiva Parihar best singer👑👑 Shiva Pariyar ko fan ko ko hunuhunxa ETA hajir hum ta 🎤🎤
@pujabharadwaj
@pujabharadwaj Жыл бұрын
❤️🌼... " संगीतको पानी संग खुब नजिक को नाता छ " ................................... ❤️🌼 हर नादहरु तिम्रै श्रुतिहरु तिम्रै 🌼❤️.....
@harishthapa1012
@harishthapa1012 Жыл бұрын
बिक्की भाइ लाई यहि मन्चमा खोजेको थिए आज देख्न र सुन्न पाए धेरै खुशी लाग्यो अब अरमान भाइ पनि देख्ने मन छ
@krishnabasnet5383
@krishnabasnet5383 Жыл бұрын
सिकिमकाले नेपाली लेख्न बुझ्न नजाने पनि नेपाली लोक सस्कृती लाई धेरैले धेरै न्या दिएकाका छन मत त्यसैमा धेरै सम्मान गर्छु सिकिम र सिकिमका सबै जनता लाई i love you सिकिम तर मत नेपाली हो है 😜😘😘😘
@k.p.bastola3878
@k.p.bastola3878 Жыл бұрын
शिशिर भाइको गाएनलाई व्यक्त गर्ने शब्द नै छैन होला शव्दकोषमा । ❤❤ जति हरे पनि नअघाउने तपाइको गायन , मेरो तर्फबाट करोडौं नमन प्रस्तुत गरें 🤗🙏🙏
@lalsingbk6172
@lalsingbk6172 Жыл бұрын
Best show धमाकेदार हुन्छ अब मेरो भ्वाइस युनिभर्स मा l
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
*शिब परियार दाईको जज गर्ने शैली न्यायोचित अनि उत्कृष्ट छ love you दाई* ❤🌹🙏
@ritathakuri715
@ritathakuri715 Жыл бұрын
सहि हो उहाँकै कारण त म नि यो सो हेर्छु
@nabinthami4996
@nabinthami4996 Жыл бұрын
Honi hae ❤❤
@siddarth464
@siddarth464 Жыл бұрын
बिक्की परियार लाई फेरि देख्न पाइयो बधाई छ बिक्की brother 🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵
@rbentertainment_07
@rbentertainment_07 Жыл бұрын
प्यारो गायक बिकि परियार लाई फेरि पनि देख्न पाइयो बधाई तथा सुभकामना भाइ ❤️
@entertainmentvideos7588
@entertainmentvideos7588 Жыл бұрын
पहिलो चोटी हेर्दै छु सब्सक्राइब गरेको छु आउने बित्तिकै अब नेपालको नं. १ रियालिटी शो बनाउनु पर्छ सबै मिलेर हाइ ❤❤❤ जय नेपाल 🇳🇵🇳🇵💪💪
@Khemrajrai-eq4ll
@Khemrajrai-eq4ll Жыл бұрын
Shishir जि को गायाकी वा,,,, मैले सात पटक भन्दा धेरै सुने जति सुने पनि मन थाकेन गित उस्तै गायन उस्तै आख मन सबै सबै भरियो सुखद साङ्गितिक भबिस्यको सुभकामना हजुरलाइ❤❤❤
@sanjayarai1475
@sanjayarai1475 Жыл бұрын
वाह! बिक्की परियार सुन्दर प्रस्तुति
@anujmajhi
@anujmajhi Жыл бұрын
Swoopna's performance took my whole heart❤
@dikeylimbu
@dikeylimbu Жыл бұрын
Semmm
@Sehunyakkha
@Sehunyakkha Жыл бұрын
yeah❣️
@जीवनराईजीवन
@जीवनराईजीवन Жыл бұрын
already Singer k khana aako hola😅😅😅
@dibiyathapa5868
@dibiyathapa5868 Жыл бұрын
Contestant hora
@tmutsav1762
@tmutsav1762 Жыл бұрын
Nai hoina contestant
@manbahadurthapa9827
@manbahadurthapa9827 Жыл бұрын
उत्किष्ट mero voice universe Reality show best too best मेरो शुभकामना छ मेरो भ्वाईस परीवीरलीई प्रतेक बर्ष निरणन्त्रता रहोस यो प्रोग्राम हेरेर नेपाली गितसंगित अन्तराष्ट्रिय स्टाईडरको छ गितसंगित जय नेपाली गितसंगित धन्यवाद 💐🙏🏻👏👏👏🇳🇵🤞😍✍🏻🎼🎤🎧
@sandipbhatta2835
@sandipbhatta2835 Жыл бұрын
बिक्की परियार त the voice of nepal मा नि आउनु भाको थियो ❤❤❤❤❤
@bishnuthapa6447
@bishnuthapa6447 Жыл бұрын
सबै ठिक लाग्यो । नवराज पराजुली को पार्श्व कविता, जज छ्नोट अनि उद्घोषक छनोट हेर्दा शुद्ध बिचार र सम्मान ले बनाएको reality show जस्तो लाग्यो । शुभकामना all the team
@Sailoprakash2047
@Sailoprakash2047 Жыл бұрын
Bikki bhailai feri pani dekhna pauda khusi lagyo तपाईंको voicema दम छ किनकि मैंले the voice of Nepal ma पनि धेरै follow गरेको r सुनेको मान्छे हाे best of luck bikki bhai
@QatarDoha-vk2ti
@QatarDoha-vk2ti Жыл бұрын
खुसी नै खुसी मिलोस जीवनमा सफलता नै सफलता मिलोस ओठमा [75 सधै खुसियाली छाईरहोस हजुरलाई शुभकामना हजुर
@HarkaSampangDharan
@HarkaSampangDharan Жыл бұрын
देश र जनताको लागि सधैं म भुईमन्छे जहाँ समस्या त्यही तपाईं हामी श्रमदान देशको समस्या समाधान नेताले मात्र होइन जनताले पनि समाधान गर्न सक्छ जया श्रमदान जया धरान
@ashokrai9050
@ashokrai9050 Жыл бұрын
Jaya harka sampang
@amritpangenhang5876
@amritpangenhang5876 Жыл бұрын
Yes
@bharatdhamala8852
@bharatdhamala8852 Жыл бұрын
यस्तो पनी हुँदो रैंछ जीन्दगी मा कहीले कहीं। यसरी पनी गाऊन सकीने रैछ कहीले कहीँ वा वा वा….क्या दामी यार क्या दामी।❤❤❤
@yogenlamadong7873
@yogenlamadong7873 Жыл бұрын
शिशिर भाईलाई पनि हार्दिक बधाई एवं शुभकामना 💐। यति मीठो गीत गाइदिनु भयो मन नै भरिएर आयो ।
@jibanrai4331
@jibanrai4331 Жыл бұрын
यो सबै कमाउ र नाटक रहेछ । सवै पुरानै भोईस तथा विभिन्न पुराना रियालीटी सोमा सहभागी ताथ ख्यातिप्राप्त कलाकारहरु मात्र छन । यसले पहिलेनै डिजाईन गरी गाउनको लागि बाोलाईयेकाो जस्ताो लाग्यो ।
@مطعمالجمرة
@مطعمالجمرة Жыл бұрын
Bhanda kasto suniyela tara hamro Nepal ma bhanda Darjeeling, Sikkim tira Nepali gana mitho gaaune ani bujne singer haru dherai chhan.. they love our songs more than we..!! Respect for them..
@सनमजीएम
@सनमजीएम Жыл бұрын
They love our song भन्न चाही मिल्दैन किनकि नेपाली भाषा नेपाली संस्कृति उनीहरूको आफ्नै पनि हो।
@BCNEPALI
@BCNEPALI Жыл бұрын
On top of that this show is solely produced by Bhutanese Nepalese in the US
@bishaltumchha
@bishaltumchha Жыл бұрын
So true !
@rinzeetamang
@rinzeetamang Жыл бұрын
Because we are also Nepali so we love our song more then others
@madankumarrai5361
@madankumarrai5361 Жыл бұрын
ठीक भन्नु भयो..., तर के गर्ने voting round देखि ऊनीहरु पछि पर्न थाल्छन् । प्रतिभाको कहाँ सहि मुल्यांकन हुन्छ र...! Voice of Nepal, voice of kids मा त्यस्तै हुने गर्छ । अनि judges मन थामेर भन्छन् हामी नियममा बाँधिएका छौ ।
@santoshsenihang4726
@santoshsenihang4726 Жыл бұрын
सधै यस्तै रियलिटी शो सबै नै हेर्ने गर्थे र गर्छु तर त्यो सबै भन्दा पनि उत्कृष्ट यो शो लाग्यो सबै टिम लाई सफलता को शुभ कामना गर्छु now i am watching this show from kuwait
@Devdarlamimagar-qj5pq
@Devdarlamimagar-qj5pq Жыл бұрын
Yes malae pani 🙌
@bikkipariyarofficial6843
@bikkipariyarofficial6843 Жыл бұрын
Thankyou everyone for your love 💕 and kind words. Keep support❤❤❤
@tumbihanglingdam
@tumbihanglingdam Жыл бұрын
Voice of nepal.... Ko yad ayo bro
@DhrubJain
@DhrubJain Жыл бұрын
Ara bro ap Hira ho
@bikeshbasnet3167
@bikeshbasnet3167 Жыл бұрын
Happy to see you bikki brother ❤❤
@bikkipariyarofficial6843
@bikkipariyarofficial6843 Жыл бұрын
Thankyou ♥️
@rajeshthapa1167
@rajeshthapa1167 Жыл бұрын
Dami cha bro, Jatti nai lade pani uthera jujhnu huncha, Tyo nai thulo kura ho, Dherai subhakamana, 🎉
@kajisiwa317
@kajisiwa317 Жыл бұрын
मायानै माया तिम्राे नाममा माेहन मगर♥️♥️♥️♥️
@bidhanlama6101
@bidhanlama6101 Жыл бұрын
Happy to see swoopna suman in this show❤️❤️❤️
@sagarshah2047
@sagarshah2047 Жыл бұрын
भगवान श्री पशुपतिनाथ ले सबैको रक्षा गरुन 💕💞💞
@youtubepremium-ks8dl
@youtubepremium-ks8dl Жыл бұрын
This show is completely a next level. What a talent? I have not seen these talented singers in any competitions in Nepal.
@avinab
@avinab Жыл бұрын
Yes❤
@bishnugurung8227
@bishnugurung8227 Жыл бұрын
True
@sunillimbu3281
@sunillimbu3281 Жыл бұрын
खुसि लाग्यो यस्तो स्वादिलो कार्यक्रम हेर्न ,सुन्न पाउँदा ।टिमलाई शुभकामना है।
@Balenkbr
@Balenkbr Жыл бұрын
सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏हामी हातमा हात मिलाएर सफल बनाउने छम्म🙏☑️
@adityabhujel1101
@adityabhujel1101 Жыл бұрын
Well come back bikki haitt aaja ta khatra khatra aayo yrr
@HarkaSampangDharan
@HarkaSampangDharan Жыл бұрын
दर्शन नमस्ते साथै धन्यवाद नयाँ प्रतिभा खोजी गरी उच्च स्थान सम्म पुराउनु हस् अग्रिम शुभामना
@deepkjlee7706
@deepkjlee7706 Жыл бұрын
Nice to see sir
@rbsameergurung5294
@rbsameergurung5294 Жыл бұрын
सिम्रन गुरुङ्ग दार्जलिङ्ग बाट र शिषिर ठटाल सिक्किम बाट हृदयको चाललाई पनि टक्का रोक्न सक्न गरि अवाजको जादु छर्नु भयो|
@mummydaddy6372
@mummydaddy6372 Жыл бұрын
निशान भट्टराईलाई भुलाऊने जमीर अली को voice रहेछ.. मैले त निशान नै हुन भनेर मुटुको ढूकढूकि बढेको थियो.. बधाई chh जमीर अली 🙏🙏
@PSvlogs168
@PSvlogs168 Жыл бұрын
अन्जु पन्त दिदी लाई लामो समयपछि देख्न पायो एकदम खुशी लाग्यो ।
@narayansherstha5703
@narayansherstha5703 Жыл бұрын
Dip Shrestha lai dherai paxi dekhn payo khushi lagyo...
@raazthakuri7366
@raazthakuri7366 Жыл бұрын
नेपाल को टप रियालिटी सो लाग्यो सारै राम्रो लाग्यो यस्तै टप सो हरु नेपाल मा आउनु पर्छ हेरेर मन आनन्द भयो
@bhimmagar3321
@bhimmagar3321 Жыл бұрын
bikki pariyar lai feri dekhna paiyo attinoi ramro singer ho bikki pariyar best wish For further round 😮❤
@thapathapa2590
@thapathapa2590 Жыл бұрын
Asaddhai chitta bujhdo sho Jajej all jajej lai syalut🤚🤚🙏🙏😍😍😍😍😍 system allwayzzzzz 101% beautiful sho
@padmayounjan
@padmayounjan Жыл бұрын
प्रतिभा छनौट एकदम राम्रो कन्सेप्ट लाग्यो 🙏🙏🙏🙏🙏
@rameshthakuri66
@rameshthakuri66 Жыл бұрын
नेपाली सांगितिक प्रतियोगिताको यो अर्को प्रयोगको दमदार ईन्ट्री ! सुजाता बर्मा बहिनीलाई मैले धेरै वर्ष पहिला रेडियो नेपालमा टिका भणडारीले चलाउनु भएको कार्यक्रम “ यो साझ यो आवाज “……मा देखेको थिएं। उहाको त्यो इन्नोसेन्ट र सुमधुर आवाजले मेरो मन छोएको थियो । आज धेरै वर्ष पछि यति ठूलो सांगितिक प्लाटफर्मको जर्ज भएको देख्न पाउॅंदा धेरै खुसी लाग्यो।यो अवस्य पनि उहाको निरन्तर साधना र मिहिनेतको प्रतिफल हो।उहालाई हार्दिक बधाई । साथै यो सांगितिक प्रतियोगिमा सहभागि संसार भरिका नेपाली/ गोर्खाली भाइ बहिनीहरुलाई सफलताको सुभकामना।
@jishaanlimbu480
@jishaanlimbu480 Жыл бұрын
सबैको उत्कृष्ट प्रस्तुती छ कोही मा कोही कम छैन ❣️❣️❣️❤️
@BuletChanel749
@BuletChanel749 Жыл бұрын
सारै खत्रा खत्रा ट्यालेन्ट एकदम टप हुने छ मेरो भ्वाइस
@chupmg5527
@chupmg5527 Жыл бұрын
Swoopna suman what a surprise biggest fan hayee your voice🥺😘
@usefullvideo7914
@usefullvideo7914 Жыл бұрын
राम्रा राम्रा नव गायकगायिका दियोस यो सो ले जसरी नेपाली तारा पहिलो सिजनले दियो,स्तर उन्नति होस कार्यक्रमको शुभकामना
@Be-rainMagar
@Be-rainMagar Жыл бұрын
सिमरन गुरुङ, दार्जिलिङ :- तपाईको आवाज एकदम न्यानो कान मन मस्तिकलाई आनन्द मिल्यो।❤ गायकीमा निक्कै साधना देखिन्छ।
@deependrakraut1433
@deependrakraut1433 Жыл бұрын
गीत को आनन्द आफ़नो ठाम छ तर सन्दीप को बेला बेला मा एंट्री ले सुपर डुपर❤
@surenkunwar5875
@surenkunwar5875 Жыл бұрын
Contestants from Darjeeling and sikkim has taken over the show- what a skilled artist they are
@yolsub31
@yolsub31 Жыл бұрын
My verdict too😊
@dcostabizu7788
@dcostabizu7788 Жыл бұрын
Shisir is one of the strongest contestent. Singing ways 100% finalist but voting le garda final pani pugdaina jasto lagxa asha garxu saple voting garos.Hope to see him in grand finale
@bimalsahara05
@bimalsahara05 Жыл бұрын
जमिर अलि सर हजुरले संगित सिकाउनु हुनुहुदो रैछ खुशी लाग्यो हजुरको कति मीठो स्वर तर अलि म्युजिकमा टाइमिङ नमिलेपछी हजुर सेलेक्ट हुनुहुन्न कि भन्नी सारै पिर परि रहेको थियो मलाइ त सारै रुन मन लाग्यो सर पछि सेलेक्ट पनि हुनु भयो अहिले खुशिको सिमा छैन म हजुरको फ्यान दोलखा देखि ❤❤❤❤❤आउदा दिनहरुमा उत्कृष्ट उत्कृष्ट प्रस्तुती दिनु हुन्छ भन्नि आशामा छु ❤❤❤❤❤❤
@ramkumaradhikari5588
@ramkumaradhikari5588 Жыл бұрын
शिशिर भाइको गीतले त मलाई पुरा शरीर नै हवा मै तैराइ दिरा कति मिठास❤❤
@sanjuadhikari8042
@sanjuadhikari8042 Жыл бұрын
Thieta Kati mitho voice wow
@PrabinsMoktan380
@PrabinsMoktan380 Жыл бұрын
🎉🎉🎉🎉Wow 🎉🎉good ...nic🎉🎉
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
Wonderful voice swoopna suman. Respect to all entire judges.
@hemantagurung5396
@hemantagurung5396 Жыл бұрын
wow... Saroj ji YO geet chhai dami khub mann paryo. Good luck..
@deepudeepu4761
@deepudeepu4761 Жыл бұрын
Breathtaking performance of Sishir Thatal👌👏👏♥️. Waha engineer hunuhunchha. Best wishes. Sikkim ko name rakhnu parcha aba♥️
@manparichannel3786
@manparichannel3786 Жыл бұрын
सन्दिप दाइ शिव दाइ ले गर्दा यो शो म नछुटाइ हेर्ने वाला छु। all gudges are respected there.
@BobinGrg
@BobinGrg Жыл бұрын
All the best Bikki, very glad to see you again.
@balkarki7437
@balkarki7437 Жыл бұрын
शिशिर एक दमै मिठो आवज Best of luck
@Mvrix112
@Mvrix112 Жыл бұрын
Bikki❤️ welcome again from voice of nepal to here
@sangi342
@sangi342 Жыл бұрын
The voice of nepal paxe aja देखे बिबी जि लाई हजुरकाे फेन हु म
@kimledonh6891
@kimledonh6891 Жыл бұрын
This show revives all the historic songs.. all those songs gifted by legendary artists ❤️❤️
@jibanthapa8722
@jibanthapa8722 Жыл бұрын
Nepal idol voice of nepal ma vanda dherai ramro talent haru aaeko raixan.
@deepkjlee7706
@deepkjlee7706 Жыл бұрын
Sarai man mohak sangitik prastuti dekda sarai majja lagi lako cha it's so pleasant to hear thank you MVU🙏
@manoranjankolagi
@manoranjankolagi Жыл бұрын
शिशिर जि को स्वर त वाओ ...😥😥😥😥💘💘💘💘❤️❤️❤️तुरुक्कै आँसु आउने गरि बनायो ....अब सिक्किम को मात्रै होइन अब सिङ्गो सन्सारभरिका नेपाल भासिको तपाई साङ्गितिक सम्पत्ति हो अब ..all the best
@nthapa66
@nthapa66 Жыл бұрын
Love to see Deep Shrestha again in the panel of Judges…This is the way to respect Living Legend❤
@nge1438
@nge1438 Жыл бұрын
Maan bata hajur ..sapai lai ..thank you ..this line so sweet ❤❤❤
@manorathchettri5703
@manorathchettri5703 Жыл бұрын
Sishir from Sikkim is at another level...Best audition till now in any reality show in Nepal
@dcostabizu7788
@dcostabizu7788 Жыл бұрын
100%
@bikashshrestha6598
@bikashshrestha6598 Жыл бұрын
Bikki pariyar..जि.ले "दैब हे".....जुन गित voice of Nepal मा मिस्टेक गर्नु भएको थियो तेहि गित आज यो मन्च मा आएर निखारिएर आएको देख्दा निकै खुशी लागेको छ! आगामी दिन हरु मा प्रगदि को शुभकामना❤
@diamondchannel8926
@diamondchannel8926 Жыл бұрын
Really amazing mero voice Universe , best shows 👏👌🥰
@basantsunam7802
@basantsunam7802 Жыл бұрын
It's a really mind blowing amazingly outstanding 😍 bbl super Nepal 🇳🇵 top no .1+
@yogenlamadong7873
@yogenlamadong7873 Жыл бұрын
सिमरन बहिनीको यति मीठो प्रस्तुतिकोलागि बधाई एवं शुभकामना छ। lots of love and support from Sonada Darjeeling 💐
@SimranGurung17
@SimranGurung17 Жыл бұрын
Thankyou da😇
@yogenlamadong7873
@yogenlamadong7873 Жыл бұрын
@@SimranGurung17 यसरी उन्नति गर्नु प्रगती गर्नु हाम्रो माया अनि सपोर्ट तिम्रो साथमा छ । हामी दार्जिलिङबासीको नाक राख्यौं , शिर उच्च गरिदियौ तिमीलाई मनबाटै धन्यवाद छ 🙏
@bimalsahara05
@bimalsahara05 Жыл бұрын
आहा यस्तो पनि हुदोरहेछ भन्नी गित गाउनी सरलाई सलुट छ है हजुर म नेपाल दोलखा देखि
@bishwaslama5096
@bishwaslama5096 Жыл бұрын
धन्यवाद mero voice universe यो राम्रो कार्यक्रम को लागि salute chh❣️❣️🤗
@dewanaayush934
@dewanaayush934 Жыл бұрын
वाह अत्ति नै उत्कृष्ट प्रतिस्पर्धी रहेछ यो सो मा
@Chhumimagar22
@Chhumimagar22 Жыл бұрын
Kati mitho gaayeko sabai janale ❤️❤️ very talented
@gajendravishwkarma0722
@gajendravishwkarma0722 Жыл бұрын
एकदम राम्रो लाग्यो यो कार्यक्रम निरन्तर हेर्ने प्रयास गर्नेछु !
@MahendraPariyar-u9i
@MahendraPariyar-u9i Жыл бұрын
सिम्रन गुरुङ जी ले गाएको सुन्दा कस्तो गुझम्ब नै आयो 😢🙏🙏 आगामी दिनमा पनि यस्तै सुन्न पाइयोस सफलता काे धेरै धेरै शुभकामना....!
@rjentertainmentnepaliyoutu3015
@rjentertainmentnepaliyoutu3015 Жыл бұрын
Mero pani akdamai man chuyo tq simran sis best of luck
@amrittamang5712
@amrittamang5712 Жыл бұрын
आहा!!बैशाली लामा देख्न पाइयो खुशी लाग्यो जितको शुभकामना बैशालि
@ghanashyam07
@ghanashyam07 Жыл бұрын
Sishir Thatal from Sikkim... LOVED YOUR PERFORMANCE
@uttambishwakarma6522
@uttambishwakarma6522 Жыл бұрын
शिशिर ठट्टाल त भोइसको गेम नै हुनुहुदो रहेछ खुसी लाग्यो । साङ्गितिक भविस्यको कामना छ उहालाई 🙏
@reshmalama9616
@reshmalama9616 Жыл бұрын
best nepali singing show ever...... the contestants are already pros And Siliguri, Darjeeling sikkim has got incredible talents
@inoklama0528
@inoklama0528 Жыл бұрын
Yespaaliko bane herna maza aune daami daami contastant rahexa .
@aartishah1144
@aartishah1144 Жыл бұрын
दैब है मैले लेखेको रे😂😂😂😂होस्ट चै बेस्ट नै हो।😂😂😂गित सुन्दै हास्न नि पाउने,डबल मज्जा😂😂🙏🙏🙏
@hopeforliving.
@hopeforliving. Жыл бұрын
Loved to see Siva pariyar and Deep Shrestha ❤❤❤❤❤❤ watching from Germany
@premgurung9647
@premgurung9647 Жыл бұрын
यस्तो गायकहरु अहिले सम्म कहाँ लुकेर बसेका थिए। मज्जा आयो । Far better than Voice of Nepal.🙏
@jamunaacharya4949
@jamunaacharya4949 Жыл бұрын
Nice to see simran she is winner of pranami singing icon 🎤🎵I always love to listen her bani vajan she is good singer 👏
@mahendradevkota52
@mahendradevkota52 Жыл бұрын
भ्वाईस अफ नेपाललाईपनि ऱ्फ्लप खुवाछ होला यो रियालीटी सो ले । दिप महागुरुलाई देख्न पाईयो खुसी लाग्यो ॥
@balkrishnabhusal786
@balkrishnabhusal786 Жыл бұрын
Thank you INTRA FOUNDATION for bring this reality show. All the contestants look like professionals singer❤🙏
@Pardeshi.-q
@Pardeshi.-q Жыл бұрын
शिशिर ठटाल wow bro गायन कडा छ 😍😍
@dipakbanjara2004
@dipakbanjara2004 Жыл бұрын
simran gurung is my favourite singer....and proud to be pranami,,simran you killed in a pranami singing icon and now you killing again in this show with urs adorable voice..lots of love❤❤❤
@Santoshkuramar-uw5vp
@Santoshkuramar-uw5vp Жыл бұрын
भ्वाइस अफ नेपाल भन्दा नि केही गुना राम्रो उत्कृष्ट लाग्यो मेरो भ्वाइस ।।।धेरै धेरै धन्यवाद विश्वभरी को नेपाली भाषी दाजुभाइ दिदिबहिनी लाई जोड्नु भएको मा।।।
@Sehunyakkha
@Sehunyakkha Жыл бұрын
All time Outstanding sowpon suman❣️
@ManuDahal-qt2zf
@ManuDahal-qt2zf Жыл бұрын
आहा 😥😥😥 आँसु आउँछ हौ कति मीठो गाको
@rupeshgurung3905
@rupeshgurung3905 Жыл бұрын
Best of luck our binee simran😃 ❤️❤️ Really surprised n happy to watch you 👌👌👍 proud of you always may God bless you. we all R with you always ❤️
PANI KO FOKA || MAMTA CHHETRI || SOLO PERFORMANCE || MERO VOICE UNIVERSE ||
4:02
Intra-National Welfare and Support
Рет қаралды 124 М.
MERO VOICE UNIVERSE ||EPISODE 03|| SIGHTLESS AUDITION ||DEEP||SURESH||ANJU|| SHIVA|| PUSHPAN||SUJATA
1:09:16
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
MERO VOICE UNIVERSE||EPISODE 24 WITH YASH KUMAR & KALI PRASAD BASKOTA ||DEEP||SURESH||ANJU||SHIVA ||
1:54:05
Best Nepali Udaya Sotang & Manila Sotang Jukebox
1:14:50
Darpan Samaj Tv
Рет қаралды 164 М.
MERO VOICE UNIVERSE||EPISODE 21||RANJIT GAZMER SPECIAL ||DEEP||SURESH||ANJU||SHIVA ||PUSHPAN||SUJATA
1:40:15
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН