No video

समिर तामाङ पक्राउ परेपछि मेयर साम्पाङ बोले,दल तन्त्रलाई स्वतन्त्र अन्त्य गर्ने निश्चिति छ

  Рет қаралды 10,514

mero awaz media

mero awaz media

Күн бұрын

Пікірлер: 266
@RamRungmahang
@RamRungmahang Ай бұрын
देश द्राेही काे नास धरान बाट सुरु भएर देशै भरी बाट लेखेट्नु सुरु गर्नु पर्याे सते काे जित अबस्या हुन्छ र पछि धरान काे ईतइतीहाँस लेखीने छ?
@BUDHARAJ-ld2ee
@BUDHARAJ-ld2ee Ай бұрын
मेयर साब अब यसरी हुदाईना हामिले हतियार उठाउनु पर्छ यो हाम्रो देस मा बाहुन हरुले हामी मुल्बासिलाई धेरै दमन गरिराछ मेयर जिउ (प्रचण्डले पनि अति भएरनै हतियार उठाको थियो अब हजुर बाट सुरुगर्नु हजुर को साथमा हामिछौ ) मेयर साब
@parwatakhadka3262
@parwatakhadka3262 Ай бұрын
Ball le hoina buddile ladnu ramro🎉
@sunnygurung9048
@sunnygurung9048 Ай бұрын
Loktantrama hatiyar uthawnu pardaina hajur janta eakmat hunu parxa satta tah tyatikai bilai halxa ni eak ghar eak byakti aaviyanma sadakma utrinu hos loktantrama janta nai praja ani janta nai raja janta nai sarba sarba ho Jai Nepal 🇳🇵 Jai Dharan 🇳🇵
@merryjanek.c4364
@merryjanek.c4364 Ай бұрын
मेयर सायबको कुरा १००%सहि हो🙏🙏🙏🙏
@gnepali
@gnepali Ай бұрын
पुलीस धरपटक मुर्दाबाद ठगहरुको दल नेताहरु ८४ पछि लोप गर्नुपर्छ only स्वतन्त्र नेपाली
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm Ай бұрын
किन डराउने बाउन छेत्री देखेर मंगोल मुल बासीको देस हो हामी भुमी पुत्र हो ,4 किल्ला 77 जिल्ला को मंगोल एक जुट भयो भने यनि हरुलाई लखट्टन आईत बार हेर्न पर्छ लखाट्टनै पर्छ आफ्नु आदीकार खोस्न मन समान
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm Ай бұрын
लाट्टनै पर्छ आफ्नु आदीकार खोस्न बाउन छेत्रीलाई मन समान हेरेर बस्ने हो भने यस्तै आरोप लगाउदै जेल हाल्ने बोल्न नपाउने किन डराउने सिदै लखट्टने आदीकार छदैछा त यनि हरु संग साथ मिल्नु पर्दैन यिनिहरुले मंगोल मुलबासीलाई साथ दिने खल्को होईन भनेर सिदै नबुजेर बाउन छेत्रीले परेको खन्डमा बोल्न पनि नपाउने बनाई सकेउ आब एनी हरुलाई सिदै लखट्टन नियम कनुन चईदैन नियम
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm Ай бұрын
लखट्टन नियम कनुन चहिछ त उनी हरुले हामी मंगोल मुलबासी लाई बिभिन्न सारेन्द्र रचेर फिलीम बनाएर जेल हाल्ने बोल्न पनि नपाउने यस्तो सारेन्द्र लाई नियम कनुन मानेर बस्नेत 4 दिसा 77 जिल्लाक मंगोल उठाउनुस एनी हरु लाई मनसामन पर्खेर बस्ने दिन छैन । उनी हरुले जेल हाल्ने सारेन्द्र गर्ने दिन हेरेको छर ।
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm Ай бұрын
हरुलाई मनसामन पर्खेर बस्ने दिन छईन उनिहरुले पनि मंगोल मुल बासी लाई सारेन्द्र जेल हाल्न दिन हेरेको थियो त हामी मंगोल एकै ठाउको पटीमा हुनु हुदैन एक जुट हुनु पर्छ यसरीनै हेप्छा । बाउन छेत्रीले ।
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm Ай бұрын
एक जुट हुनु पर्छ एनी हरुलाई लखट्टन दिन हेर्नु पर्दैन । कमेन कस्तो गरेको हर्क साम्पाङ्ग लाई गु आस्त्र हान्ने को हो रे यस्तो यस्तो कमेन गर्छ । कती सरो हेपेको यस्तो ।
@RamChandra-kt2eq
@RamChandra-kt2eq Ай бұрын
मेयर ज्यु पार्टि खोल्नु पर्छ । पार्टि खोलेर शक्ति एकिकृत गर्नुपर्छ । फलामलाइ काट्ने फलामै हुन्छ । आइसलाइ पानीले पगाले झै स्वोतन्त्र पार्टि हुनपर्छ ।
@manirajlimbulimbu7584
@manirajlimbulimbu7584 Ай бұрын
अब समय आयो सहि कुरा को आवाज उठाउ नडराउनु होला धराने जनता सबै घर घर बाटो उठ्नु होला
@sitalimbu3943
@sitalimbu3943 Ай бұрын
Sahi kura ho
@rudrachemjong1347
@rudrachemjong1347 Ай бұрын
बाहुनतन्त्र मुर्दावाद।
@thaman39
@thaman39 Ай бұрын
Yo anyaya ra bhrastachar birudda ko ladai ho sir,yas lai jaat sanga najodiu hola
@mohanaryal6517
@mohanaryal6517 Ай бұрын
ओइ खाते अराजक जातिय हिंसा भड्काउने अपराधी अलि सोचेर भुक खाते
@rudrachemjong1347
@rudrachemjong1347 Ай бұрын
@@thaman39 तल देखि माथिसम्म पावर र पहुचमा सबै बाहुन मात्र अरुको कुरा सुन्दै सुन्दैन त तत्कालीन गृहमन्त्री रविले हर्क बिरुद्द चालेको धमलीलाई अहिलेको केपि बाहुनले पनि निरंतरता दिएर अहिले त अन्यायमा परेको मान्छेलाइ नै जेलमा हाले खोइ न्याय?यो त घोर बाहुन तन्त्र हो नि यस्तो तन्त्रलाइ मुर्दावाद नभनेर के भन्नू।
@PratimaBista-xj8op
@PratimaBista-xj8op Ай бұрын
Tah jasto leyy Garda ho harkey laii garooo vakooo Muji thukkaaa, jholay
@badanrai6434
@badanrai6434 Ай бұрын
यो सरकार र सिडियोले अत्याचार गरेको छ यसलाई हामी आम नेपाली जनताहरूले हेक्का राख्नु पर्ने हुन्छ र जसरी निर्दोष दिदी र बहिनीहरुलाई र अरू साथीहरू प्रहरी मार्फत यो सरकार देखि सिदियोले पक्राउ गर्ने काम गरेको छ सरकार देखि सिदियो मिलेर
@GautamRai-jh4vj
@GautamRai-jh4vj Ай бұрын
सत्या को जीत अवश्य हूनेछ धराने जनता एक जूट भयेर उठनुहोस जय धरान जय हर्का sampang✊✊
@ghanashyamrai1033
@ghanashyamrai1033 Ай бұрын
साढा साढेको जुधाइ बाछा पाडाको मिचाइ यतिको जनता मयरको पक्राउ हुदा मिडिया पनि स्टनबाजी गयर उनिहरुको अबस्था बुझेको खै ।
@किराँत
@किराँत Ай бұрын
त्यो तिवारी कस्तो जन्तु हो जुन अपराधी र निर्दोष नचिन्ने दले😡😡😡😡😡
@sachinrai4852
@sachinrai4852 Ай бұрын
समिर सरलाई जेल लगेको हो तर त्यो भनेको अब आउने दिनमा राजनीतिकमा राजनेता भएर उदयमानको तयारी हो...!! Samir sir m with you.💪👍️
@Kr-ny6xc
@Kr-ny6xc Ай бұрын
अब धरान बाट क्रान्तिको आगो 🔥 बाल्न सुरु गर्नु पर्छ,धराने जनता जिन्दावाद।
@MiraRai-es5fe
@MiraRai-es5fe Ай бұрын
निर्दोष समिर तामाङ जिन्दाबाद षडयन्त्रकारी धर्मली होसियार अन्यायमा पर्नुहुने धरानले चेलीहरूको लागि सही कुरा बोल्दा महान युवा नेता समिर तामाङ ज्युलाई पुलिस प्रशासनले बिना कारण पक्राउ गरिएको छ। घोरापति छ मेयर साब हजुरलाई सिध्याउनका लागि पार्टीको दलहरूले खेल खेलेको हो सबै नेपाली जनताले बुझिसकेको छ पक्राउ परेका दिदीबहिनीहरू महान नेता तामाङ ज्युलाई बिना सर्त रिहाइगर समिर तामाङ जिन्दामा
@chakrachakra7509
@chakrachakra7509 Ай бұрын
सत्य कहिले झुक्दैन मेयर साहब बुलन्द आवाज उठाई रहनु होस जय हर्क साम्पाङ्ग राई जय सचेत युवा
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw Ай бұрын
सत्य काे जीत हुन्छ्
@mitralimbu6876
@mitralimbu6876 Ай бұрын
सत्य र झुठको लडाइ हो।
@abcdabcd7135
@abcdabcd7135 Ай бұрын
मियर साब सहि भननु भयो हामि जनता डराउनु हुदैन र डराउने छैनन भनने आशा छ मियर साब तपाई यो देशलाई आवासेक छ हामि देश भकता जनताले साथ दिनु परछ है मियर साब लाई नडरसई अनि नडकमकाई
@sumansapkota9613
@sumansapkota9613 Ай бұрын
येमाले को मिसन ८४ सुरु भयो राम्रोकाम गर्नेलाइ कामगर्न दियो भने पाटी हरु लाई भोट आउदैन त्येसैल्ये गर्दा काठमाण्डुको मेहेर बालेन साह को पुत्तला जलायेर काम गर्न रोकेकाछन जये हर्कसाम्पाङ
@user-vu7du4zj8h
@user-vu7du4zj8h Ай бұрын
Right
@prakashvlogs61
@prakashvlogs61 Ай бұрын
Jay harka sampang jay hos Janata great leader selute
@kishorrai7570
@kishorrai7570 Ай бұрын
जय हर्कवाद।हामी तपाईको साथमा छौ,तपाई को लागि ज्यान पनि हाजिर छ।
@nainulepcha4817
@nainulepcha4817 Ай бұрын
Jay swatranta jay Dharan
@choukiyonjan3252
@choukiyonjan3252 Ай бұрын
Good luck hark sangpang jiu
@DineshRai-fl8fp
@DineshRai-fl8fp Ай бұрын
स्वतन्त्र लाई सिध्याउन पस्चिगामी पर्तिगामी नस्लियत पराकाष्ठा चिन्तन भएको त्वत्तहरुको रणनीति भएको छ।
@dilkumarigurung1136
@dilkumarigurung1136 Ай бұрын
मानव अधिकार माे हनन् भई रहेकाेछ सरकार चुप र मानव अधिकार पनि चुप लागेर आँखा मात्रै हेरेर बसेका छन् ,याे के नियम कानुन हाे ,
@mayagurung9495
@mayagurung9495 Ай бұрын
अब देश प्रमी एक हुनु पर्छ।।अब जनतले चुनेको प्रधानमन्त्री हुनु पर्छ ।सही कुरा जय बुद्व जय हर्क साम्पाङ जय श्रमदान छिटो भन्द छिटो रिय होस
@rekharai8898
@rekharai8898 Ай бұрын
Jai Harka Sangpang meyar saab jai Dharan jai Sharmdata 🙏🙏🥰🥰
@lismanrai5297
@lismanrai5297 Ай бұрын
पार्टिहरुको जालझेल हो आउने चुनाबहरुमा पार्टीहरुलाई पत्तासाफ बनाउनु पर्छ त्यो धराने जनताले ईतिहास कोर्नु पर्छ। जय धरान जय हर्क साङपाङ जय हर्क पथ
@santoshraisantoshrai8099
@santoshraisantoshrai8099 Ай бұрын
Meyar jiuko kura100% sahi kura garnu vayo
@HimalLimbu-wn6ph
@HimalLimbu-wn6ph Ай бұрын
सत्यको जित अवस्य हुन्छ जय स्वतन्त्र🎉🎉🎉
@MobileCare-km8re
@MobileCare-km8re Ай бұрын
पुलिस लाई त माथी बाता निर्देसन दियर पक्रेको हो माथिकेय आदेस हो साथी हो
@anbahadurpun5680
@anbahadurpun5680 Ай бұрын
१00% Right salute chha
@dipalekwa9152
@dipalekwa9152 Ай бұрын
हो मेरो साप तपाईँको मन मुटुदेखि नै छातीदेखि निस्केको यो तपाईँको बचनलाई आम नेपाली जनताले छातीमा कोरेर राखेको छ त्यसैले गर्दा अब आउने चौरासीमा देश विदेशदेखि सबैजना भोट लाउ आउनेवाला छन् अरे तपाईँको यात्रा सफल रहोस् साँचो दिलको मान्छेहरू अवश्य पनि गन्तव्यमा पुग्न सफल हुन्छ भगवानले पनि हेर्नेछ म त एउटा भगवानसँग धेरै आस्था राख्ने व्यक्ति हो त्यसैले गर्दा भगवानले अवश्य पनि हेर्नुहुन्छ। तपाईँहरू जस्तो हृदयको मन हुने व्यक्ति अवश्य पनि त्यो गन्तव्यमा पुग्नुहुन्छ तपाईँहरू जस्तो हजारौँ जन्मिनुपर्छ अगाडि तपाईँहरू पिछाडि पिछडी हामी समर्थन गरिहाल्छु❤🎉 यो पाना र यो फूल जस्तै सदा सर्वदा उच्च रहिरहन तपाईँहरू जस्तो हजारौँ न देशलाई परिवर्तन हुँदैन। हजारौँ जन्मिनुपर्छ।
@MAGARTILAK1
@MAGARTILAK1 Ай бұрын
मेयार साहाब हजुलाइ धैरै सम्मान गर्छ म आब लाइभ र सटाटस लेखेर भएन दिन का दिन धरान्को दाजु भाइ दिदी बहिनी हरुलाइ पकृदै छ त्यसको लागि हजुर र cdo बसेर छितै यो समस्या सुल्झाउनु पर्यो यसरी त्पछी ठूलो घत्ना हुन सक्छ यस्ले गर्दा धेरै असर पर्छ हामिलाइ नै घता छ यो सरकार को केहि भरोसा छैन कृपाया अलि कति बुझ्नु होला🙏🙏
@dillabung5867
@dillabung5867 Ай бұрын
Hami mulbashi haru shabai milnu parcha aaba ani ramro huncha
@jessy124
@jessy124 Ай бұрын
हर्क साम्पाङ जिन्दावाद 🇳🇵🇳🇵👍️❤️🙏🙏 देश भक्त धरानको मेयर जय हो।
@kasitrairai2969
@kasitrairai2969 Ай бұрын
अब सिधा औलाले घिउ नआउने देखियो उठौ जुटौ केगर्नुपर्छ गरौ💪💪💪💪
@kumarlimbu3512
@kumarlimbu3512 Ай бұрын
हतियार उठाउन जरूरि छ अब नेपाल मा
@user-mt3ii4su1g
@user-mt3ii4su1g Ай бұрын
यो दल पार्टी ले जनतालाई जातिय युद्ध तिर धकेल्दै छ सबै नेपाली बुझेर मिलेर स्वतन्त्र हुनु पर्छ आउने ८४ मा मन्त्री राष्ट्रपति जनताले नै चुन्नु पाउनु पर्छ ।जय हर्क
@khomrajrai1174
@khomrajrai1174 Ай бұрын
सबै जाती संग लडाइ होइन, गाइन्त्री मन्त्र अनुसार चल्ने बाहुन संग मात्र हो यो अन्तिम लडाइ हो.
@Dilhari-bro
@Dilhari-bro Ай бұрын
जये हर्क साम्पाङ्ग जये धरान
@funentertainment4876
@funentertainment4876 Ай бұрын
हर्क सर तपाईंलाई लडाउन खोज्ने आफैं लड्छन त्यसैले तपाईं धैर्य गर्नु होला किनभने तपाईंको साथमा जनता छन् त्यो पनि धरानमा मात्र होईन नेपालभरबाट आउने छन ढुक्क हुनु होला धन्यवाद
@badanrai6434
@badanrai6434 Ай бұрын
धरानको निर्दोष मान्छेहरुलाई सरकार देखि सिदियो मिलेर पर्किने काम गरेको छ तर यिनीहरु लाई ८४ मा देखाई दिनेछ त्यसपछि भ्रष्टाचार गर्ने नेताहरुलाई सबैलाई जेल हाल्नु पर्छ र अहिले सानो बच्चा देखि सबै ठुलो समम आम नेपालीजनतालाई को को भ्रष्टाचार गर्ने नेताहरु छन् भन्ने कुरा थाहा छ जय हर्क साम्पाङ र बालेन अनि गोपी हमाल
@user-px7xu2hc3r
@user-px7xu2hc3r Ай бұрын
हर्क राई जि तपाई धेरै नोबोल्नु 84 मा ठिक गर्नु । पर्छ रेसम जि जस्तो गर्छ अहिले धेरै सोचेर काम गर्नु होला
@SuryamanRai-su6wc
@SuryamanRai-su6wc Ай бұрын
हाम्रो नेपालमा कानुन उल्टो छ। अगाडि नहातनु जय हर्क
@yamthapamagar1621
@yamthapamagar1621 Ай бұрын
यो सब पार्टीको चलखेल हो यसमा प्रहरी प्रशासनको पनि गल्ती छ त्यो संजिता धमाले जे बोल्यो त्यो कुरा छानबिन गरेको भए कुरै सकिन्थ्यो त
@BUDHARAJ-ld2ee
@BUDHARAJ-ld2ee Ай бұрын
मेयर साब प्रचण्डले राजा फाल्नु को लागि 10बर्ष जन आन्दोलन गरे को थियो अब हजुरले पनि पाटी को नेता र भ्रष्टाचारिहरु को बिरुद्ध मा उठाउनु पर्छ हतियार अनि मात्रै हजुर को हामी जन्ताको जीत हुन्छ
@ayushmumarai1981
@ayushmumarai1981 Ай бұрын
right vanai
@sisternana9140
@sisternana9140 Ай бұрын
Wow Good news Sir 🙏🙏🏻👌👌👍👍😍😍❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@tekbahadurrai359
@tekbahadurrai359 Ай бұрын
जय मेयर हर्का साम्पां।
@johnlimbu4482
@johnlimbu4482 Ай бұрын
अब धरान का सबै जनता उठने बेला भयो
@yukathapa9497
@yukathapa9497 Ай бұрын
बाहुनबाद मुर्दावाद मुर्दावाद
@keshavthapa4266
@keshavthapa4266 Ай бұрын
जनता थुनामा छ ...तपाइ लाइभ मा मात्रै हास्दै लाइभ बसेर मात्रै समस्या को समाधान हुदैन है हर्क साम्पाङ ज्यू।जनताले बुझ्ने ले बुझो सके नबुझ्ने लाइ जति भन्दा पनि हुदैन...अब यो लडाइँ लाए बन्द गरेर बिकासका काममा लाग्नु....जनता आफै बाटोमा आउने छन्....यहि गतिमा एकदिन तपाइ लाइ पनि कार्यलय बाटै पक्रने छ
@singlesoundnepal4716
@singlesoundnepal4716 Ай бұрын
त्यस्ता सि डि ओ र एस पि लाई नाम लिस्ट्मा राखी रहौ। समय अनुकुलता अनुसार कार्बाही गर्ने दिन आउदैछ।
@RamRungmahang
@RamRungmahang Ай бұрын
याे बिदेशी काे याेजना मा नेपाल लाई गृह- युद्दामा लाने सुरु कडी हाे साम्या भएर अगाडि बढ्नु हाेला र मेहर ज्युँ ले आफ्नाे सुरक्ष मा अतीनै ध्यान दिनु हाेला?
@chandramaya-yj2uc
@chandramaya-yj2uc Ай бұрын
Yo bideshi Le hoina Nepali nai us to ho. Aafno Ghar baliyo rakhnu parcha Ani matra arulai bhannu. Nepali nai beeke pachhi arko deshlai kina dosh ? Nepal ko yo gati banaaune Nepali nai ho. Sorry bro.
@PrakashRai-vx6vl
@PrakashRai-vx6vl Ай бұрын
Jai harka sampang hami sab ak hunuparx nepali jantale bujhana jaruri xa 1 bujhana aawasek xa yaaha annyaya garirako xa sarkarle
@ramlamtange3314
@ramlamtange3314 Ай бұрын
Mehar harka Sampang ju Ko Kura 100% sahi ho Jay Dharan
@sunitasingh300
@sunitasingh300 Ай бұрын
मेयर सव धेरै टेन्सन नलिनु यो सबै तपई लाई सिद्धउन गरेको खेल होर सत्ये को जित अबसेे हुन्छ र
@JiwanRai-v7p
@JiwanRai-v7p Ай бұрын
Sahe ho sir yo desh vrastachari le variyeko xa jhukera haina aba jiterai xodnu parxa jarurat pare hathiyar uthaunu parxa
@pasanglama2744
@pasanglama2744 Ай бұрын
Satya dakdaina jhuto tikdaina Gham jun ra Satya lai chekera chekinna Manav adhikarbadi k herera baseko Nirankush prasashan Shame Shame Jay Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu 🙏 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@user-fs4no9oe2n
@user-fs4no9oe2n Ай бұрын
Yo mujhi bahunbad ko aantyy garnu parxa aba hami mullbasi harulyy ak jhut hunai parxa aba jay mongol jay mullbasi jay dharan jay harka Jay nepal 🇳🇵 ❤❤❤❤❤❤❤❤
@user-de1fr8zm4d
@user-de1fr8zm4d Ай бұрын
Nironkusta ko biruddha bolnaie parcha💪🏾💪🏾💪🏾
@bikalrai3745
@bikalrai3745 Ай бұрын
नेपालि पुलिस नै पार्टीको अर्डर मा बसेको छ तेत्रो पार्टीहरुले भ्रस्टाचार गरिरहेको छ तिनिहरुलाइ नै सलाम गर्दै बसेको छन्
@thaman39
@thaman39 Ай бұрын
Police ko k kura hajur yaha adalat bhanda mathi party lai banako xa
@bikalrai3745
@bikalrai3745 Ай бұрын
@@thaman39 हो सहि कुरा सर जब सम्म यो पुरानो पार्टी या मान्छेहरू जटिपनि सरकारमा अदालतमा छन यो पुरै नया पुस्ताले फेर्नु जरुरि छ तर याहाँ युवाहरु भनाउदा पार्टी को गुला बोक्नेहरु मात्र छन
@MukeshRai-hn1lt
@MukeshRai-hn1lt Ай бұрын
हिजो यो धमला ले प्रहरीलाई नै अनेक कुरा गर्ने आज प्रहरीको साथमा सोजो साजो लाई पक्रेर थुन्दै छ
@sarojchhetri5302
@sarojchhetri5302 Ай бұрын
Salute xa meyar sab.
@user-ep1wi2lw1i
@user-ep1wi2lw1i Ай бұрын
चोरी गर्ने मान्छे मर्ने केजि का केजि सुन भित्र्याउने अत्याचार गर्ने लाई केही नगर्ने गर्नु नसक्ने जो जो सोजो साजा छन् उसलाई जे पनि गर्ने 😡😡😡😡यो सब धामलीले गर्दा हो त्यस लाई किन केहि गर्न सक्तैन पैसा ले जे गर्ने हरु होशियार👊👊👊👊
@RajKumar-md2qf
@RajKumar-md2qf Ай бұрын
यो पार्टीको झोलेहरु जति नै चलायामान भएपनि अन्त्यमा आफै पतान हुन्छ आफ्नो कर्म प्रति सदैव लगनशील भएर लाग्नु होला मेयर साब एक दिन यो देशले तपाईलाई चिन्ने छ र सम्पुर्ण नेपालिले माहा पुरुष भनेर सम्बोधन गर्ने छ
@bhoowanleemboo2513
@bhoowanleemboo2513 Ай бұрын
यसरी फेसबुकमा जुवारी खेल्नु भन्दा आधिकारीक रुपमा अघि बड्नोसन मेयर साव।। षडयन्त्रकारीले तपाइको एक गल्तीको अपेक्षा गरिरहेकाछन। बरु एक पटक गृहमन्त्रीसंग भेटेर कुरा गर्नोस।
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 Ай бұрын
Satya ko jeet hune xa....Sir.... Jai Harka Sungpang Jai Dharan Jai Nepal...
@Man-kumar-Rai12
@Man-kumar-Rai12 Ай бұрын
Bahun harule jatiya bibhed gardai xa
@Lafamagar1212
@Lafamagar1212 Ай бұрын
हामि छौ साथ मा समिर जिन्दाबाद
@KRISHNARAI-ii6iq
@KRISHNARAI-ii6iq Ай бұрын
Eke din satyako jit hunxa
@thapadipendra8722
@thapadipendra8722 Ай бұрын
पार्टीको दास हरुले देश सक्ने भए
@rohitrai5487
@rohitrai5487 Ай бұрын
Sahi kura meyer sab tapai agadi badnu hos hami xau tapaiko pakxa ma
@MobileCare-km8re
@MobileCare-km8re Ай бұрын
मेयर साब होस्यार बनम हे यो चोर हरुले केलाली जस्तो घत्ना घताउन खोज्देछ किनकी रेसम चोधरी जस्ते बनाउन खोज्देछ सम्याम अपानाउ यो दलालहरुको पुस्ता लेखेर राख्नु पर्छ
@samjanlimbu6199
@samjanlimbu6199 Ай бұрын
Sahe kura..
@bhotmanrai2092
@bhotmanrai2092 Ай бұрын
बाहुने दलहरुले सक्ला है हर्के जरा बेगार को भयो भने एस्तै हुन्छ खसआर्यहरुले मुलबासिलाई संधै नै दमन गर्ने नीति हो।
@brokenheart-fx4fk
@brokenheart-fx4fk Ай бұрын
ओ पास्टर,राम्रो बोल है😡😡
@shankarlimbu
@shankarlimbu Ай бұрын
Yo shahi vanu vo
@shivakhatiwada9894
@shivakhatiwada9894 Ай бұрын
Bhahunlai khadnee areeta, Abba tapai hurukai manchee meleera party banaunuani desh dami banaunee…
@nogenn4357
@nogenn4357 Ай бұрын
@@brokenheart-fx4fk pastar ta tero sakha santan ho hami kirati vumiputra ho. Muji hijo bihar bata aayera vumiputralai pastar ko tag nalaga muji dhotii
@brokenheart-fx4fk
@brokenheart-fx4fk Ай бұрын
@@nogenn4357 ओई चुटिया,माथी के कमेन्ट गरेको छ,पहिले हेरेर आईज,हर्क लाई हर्के भनेर सम्बोधन गरेको छ,त्यो पहिला पद,आदि दिमाग लिएर नआईज केटा हो।
@SomihangRai-gz7yp
@SomihangRai-gz7yp Ай бұрын
यो देस्मा कतिसम्म ज्यातती र राना शासन चलिरहेको छ अबपनि नेपाली जनताले नबुझ्ने हो भने देस्को हालत नेपालिको भबिस्येमा ठुलो संकट हुनेछ तेसेइले अब नेपाल स्वोतन्त्रले जित्नु आबसेक छ र मात्र देस्को मुहार बध्येताले युबा बिदेसिने लहर रोकिने छ
@user-lx7ee7gh3p
@user-lx7ee7gh3p Ай бұрын
Party ko police,karmachari,nyadhis,sangh sasthaa haru hunxan sarkari karmachari haru tahi vyra civil jantalai sabai milera dababma rakheko hunxan..meropani yestai kanda pareko x❤🙏🙏jaye harka sampang❤🙏🙏
@user-ox4cz4ox7q
@user-ox4cz4ox7q Ай бұрын
God sir
@mitharamnepal7202
@mitharamnepal7202 Ай бұрын
यथाशिघ्र राज्यको ध्यन जाअोस
@hemprasadrai9111
@hemprasadrai9111 Ай бұрын
I support Harka Sampang and healthy competition for the progress development rather suppression, cruelty, and hypocrisy. Thank you.
@nepalifamilymomo1064
@nepalifamilymomo1064 Ай бұрын
partyko ante hunjaruri chha. Jai Harka bad
@rabilarai8250
@rabilarai8250 Ай бұрын
Dhilo chado satyako jit absya hunex jaya dharan jaya pahichan
@user-fu2fj4hx7t
@user-fu2fj4hx7t Ай бұрын
हो मेर साब इकुकुर लाइ लाज छैन् किन भनें इदलाल हरु पैसा पाए अामा बाउ पनि मरन तयार हुन्छन् जएधरान जएहरक सामताङ जएसरम दान जए पत्र कार मित्र लाइ धन्ने बात
@jrs696
@jrs696 Ай бұрын
म 84 चुनाव पर्खिरहेको छु...हेर्छु यही पार्टी ko jhole haru जसले हाम्रो खुन पसिना चुसिरहेको छन् त्यस्तै लाई pheri vote दिने कि नदिने?
@shankarlimbu
@shankarlimbu Ай бұрын
yatikhera nai ho Harka sir Dharan Bata,nai youdh suru garnu parxa
@madanrai8191
@madanrai8191 Ай бұрын
Good luck Mr Harka sampang legendary magazine and popular man Iam impresse that's great news touking about so much nothing ever never absolutely wandful job truly believe that right now big big outstanding atuitmant
@usereagles
@usereagles Ай бұрын
जय श्रमदान
@binrai1826
@binrai1826 Ай бұрын
बाहुनबादका पराकाष्ठा!
@user-lx9wq8ug4k
@user-lx9wq8ug4k Ай бұрын
Great mayarsab
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e Ай бұрын
Sahi Kura harka sampang Sir 💯🙏
@rainepal1
@rainepal1 Ай бұрын
Mayor sab .. ramro lawyer sanga paramarsa garera cdo lai high court ( ucha adalat )ma mudda halnus ... bolera police gayera kei hudaina
@RenuKanwar-zv7ft
@RenuKanwar-zv7ft Ай бұрын
Kin sochn sak xain yo papi policharule nir doslai jel lager k pako x.jay hark sapnga julai🙋🙋🙋🇳🇵🇳🇵🇳🇵
@user-rv3tq6ih4u
@user-rv3tq6ih4u Ай бұрын
जति हर्क सम्पङ्को खेदो जस जस्ले खन्क्स तिन्को पत्त सप हुन्क्सनै
@user-zh7oj4qb3r
@user-zh7oj4qb3r Ай бұрын
अब यो त्यो पाटि हैन मंगोल अरु जुन सुकै पाटी भए पनि हामी एकबद्दा भए उठ्नु पर्छ। यो बाहुनको एकल नश्लियको अन्त्य गर्नै पर्छ।आवश्यक पर्यो भने यो देश बाट बाहुनलाई लखेटनु पनि पछि पर्नु हुन्न। यति प्रष्ट हुदा हुँदै पनि हाम्रो मान्छे किन झुक्किरहन्छ पटक पटक न उनिहरु संग अनुहार मिल्छ धर्म मिल्छ नत नश्ल नै मिल्छ। उनिहरुको धर्म सास्त्रमै छैन राम्रो काम गरेको अनि उनिहरुले हाम्रो लागि राम्रो काम गर्दिन्छ त सन्सारमा मान्छे 2 किसिमको हुन्छ। 1 राक्षस पर्बिधिको 2 भगुवान प्रबिधिको आफुले हेरेर पनि अनुसन्धान गर्न सकिने कुरा छ। राम्रो काम गर्छ त। किन भने हामी मुलबासीहरुको सबै कुरा मिल्छ सस्कार सस्कृती पनि मिल्छ अनुहार पनि मिल्छ बोलिचालि ब्ययबहार मिल्छ।उनिहरु सङ्ग केहि मिल्दैन हाम्रो उनिहरुले र हामिले सोच्ने तरिका नै फरक हुन्छ।
@suryashrestha2004
@suryashrestha2004 Ай бұрын
We are support u mayour sahab
@PradipBantha
@PradipBantha Ай бұрын
Nepal bata bahunbad antey hunu parxa
@ThangbenVlogs
@ThangbenVlogs Ай бұрын
Harkha sampang sir la dharan vane city Sara sansar li chinau nu voko xa Aadi Birod garnu nai pariyo vane hami j pani garna tayar xau uuuubaaa haru la bichar matrai gareko xau Aadi ramro nai hunu parxa vane thikxa twr naramro vannu parxa vane Hamli kasla ni rokdaina ni feri
@rameshrai6853
@rameshrai6853 Ай бұрын
Sampurna daraane sachet janataharu CDO kaaryelae gaera darnaa lagaaunu parne hunchha.
@user-rl4sc1ix5e
@user-rl4sc1ix5e Ай бұрын
Good sahikura ❤❤❤🎉🎉🎉
@AsdAsd-wr4ge
@AsdAsd-wr4ge Ай бұрын
Jaye meyar Harka sampang hami satha ma xau dharane janata ghar ghar uthnu porxa.
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 69 МЛН
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 13 МЛН
The Voice Kids - Episode 13 | Season 3 - 2024
2:09:45
The Voice of Nepal
Рет қаралды 1,7 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 69 МЛН