इन्डियन हरूको रेसिपि धेरै मसलाको आईटम धेरै मात्र मसला लाई पकाउने हेर्दा कलर देखाउने टेस्ट न हूने यो चाहिँ हो नेपाली ले बनाउने तरिका थोरै समय कम मसला आहा नेपाली किचन लाई बधाई छ फेरि पनी ल्याउन अनुरोध गर्दछु
@NitaBaniya4 ай бұрын
Wow herdai khau khau lagyo aba ma pani yesgari banayera khanxu thank you so much yesto ramro recipe ko lagi