No video

संसारकै एक उदाहरणीय प्रेम जोडी! दुबै खुट्टा गुमाएपनि श्रीमतीको साथले आयो सगरमाथा चढ्ने आँट

  Рет қаралды 437,894

Mero Online TV

Mero Online TV

Күн бұрын

Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:-Hari Budha Magar and Urmila Budha Magar
Camera:-Rajiv Mabohang
Edit:- Rajiv Mabohang Limbu
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on Facebook: / biswasamekham
Follow Biswa Limbu's page: / limbubishwo
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
#MeroOnlineTV

Пікірлер: 444
@baburai5173
@baburai5173 4 жыл бұрын
Hats off to the strong lady there’re very few wives and mothers like her who cares and shares their unconditional love to their loved ones. The interview was so emotional,i had to pull up from driving to wipe my eyes.wish you all luck in the world comrade you are an amazing inspiration 🙏
@yamgurung3154
@yamgurung3154 4 жыл бұрын
लोग्ने र सोवास्नी मान्छे भनेको राथ को दुई चक्का हुन। दुबै भाई बहिनी को जोडि बचुन्जेल यसरी संगै रहि रहोस् भनी पोखरा को बराही मंदिर संग प्रथना गर्दा छु।
@harirai6244
@harirai6244 4 жыл бұрын
यो जोडीले मुखले भन्दा मनले एक दोस्रोको सम्मान ,प्रसंसा ,माया गरेको देखियो।त्यो नै राम्रो लाग्यो।यहाँहरुको जीवन सुखमय रहोस्
@madanrai1424
@madanrai1424 Жыл бұрын
यो जोडी सदैब खुसी रहोस् भन्ने कामना गर्दछु ।
@mangsalungmatumbapo7486
@mangsalungmatumbapo7486 5 жыл бұрын
राम्रो तरिकाले सोच्यो भने जिन्दगी राम्रो छ जिन्दगीलाई नराम्रो सोच्यो भने जिन्दगी एकैछिन मा सकिन्छं 🔥 🤞🤞 Inspiring line♥️
@parashurai4863
@parashurai4863 4 жыл бұрын
अमर मात्र हैन, अजर होस् यो उदाहरणीय जोडीको प्रेम ! !भाईको साहस र विश्वास अनि महान् बुहारीको समर्पण र साथ लाई सधैं हृदयी सलाम।हरेक सम्बन्धको परिक्षा कठिनतम परिस्थितिमा हुन्छ।
@pabinalimbu4832
@pabinalimbu4832 5 жыл бұрын
नरोइ कन रुदै सकियो भन्नू हुन्छ हैट , तर लाहुरे दाइको हिम्मत र श्रीमती दिदी को साथ लाई सम्मान छ,
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 4 жыл бұрын
नेपालको प्रधानमन्त्री मन्त्रीहरु भन्दा साहासी आट रहेछ आदरणीय H दाजु U भाउजुलाई म हृदय देखि सलाम र सम्मान गर्दछू? सधै निरोगिताको रहि खुशी रहनुस।धेरै धेरै सफलताको शुभकामना छ?♥️♥️♥️♥️♥️♥️♥️ BB Rolpali,कतार।
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 жыл бұрын
बिश्व सर हजुरको मिडिया बाट हामीलाई ठूलो उर्जा र साहसिक बनाउनेतर्फ हिम्मत बढाउने सहयोग मिल्दोजुल्दो तरिकाबाट लिएको छु मान्छेलाई बाँच्नु र बचाउनु एक अर्कोलाई सहयोगी बनाउनेतर्फ उर्जागर भएको छ लाखौंलाख हार्दिक शुभकामना छ।यस्तो सक्ति ब्रदान दृश्यलाई मिडिया बाट हामीलाई देखाउनु भएको बारेमा धन्यवाद छ।
@gophalemagar5100
@gophalemagar5100 4 жыл бұрын
आज म पनि सारै भावुक भए किन कि एउटा छोरा मान्छेको कुनै स्वार्थ हुदैन बस हुन्छ त आपनो परिवार छोरा छोरी आमा बुवाको लागि जे जसरी हुन्छ सुख दिउला भन्ने नै हो ।हाम्रो देशमा कुनै रोजगारीको प्रबल समभाबना पनि त छैन अनि हामी जाने कहाँ होत पराई देश न हो ।पराई देशको भोगाई कस्तो हुन्छ त्यो त परेको मान्छेलाई मात्र थाहा छ ।पराई देशमा काम गर्दै जादा कुनै बेला अप्रीय घटनाहरु हुन पुग्दछ तर के गर्नु नहुनु पर्ने कति बेला भैइहाल्दो रहेछ ।भैइसकेपछिको अबस्थामा बुडा बुडि भनेको दुई रथको पाङ्ग्रा हो यो कथन भुल्न हुदैन ।जहाँ सम्म उहाहरुको जोडि छ ,,एउटा उदाहरनिया जोडी हो ।उहाहरुको आपसको माया देख्दा खुसी लाग्छ ।हजुरहरुको आपसमा सदैब साथ सपोत रहोस अकले अर्काको दुख सुखमा साथ रहोस मेरो यहि कामना ।
@Dhanrajgurung_official
@Dhanrajgurung_official 5 жыл бұрын
कति राम्रो साच्चिकै येक उधाहर्निये जोडी God help always
@durbahakesh7395
@durbahakesh7395 Жыл бұрын
तपाईं हरु को मायालु जोडी सधैं हाँसी खुशी बिताउन पाओस,,,कामना छ,,❤
@surendrabishta4141
@surendrabishta4141 4 жыл бұрын
दाइ काे श्रिरिमति भाउजू धेरै ईमान्दार र एउटा परेको बेला गन्नु सक्ने निस्वार्थ भावना भएको लाग्याे तपाईंहरूको परिवार यसरी नै एकजुट भएर अघि जाहाेस बधाई छ
@kullimbu784
@kullimbu784 5 жыл бұрын
विश्व भाई, Thank so much for this amazing interview with wonderful couple. हामि छोरा मान्छेहरुले जतिनै नाम, दाम, कमाए पनि घरको देउता ठिक छैन भने आखिर निस्कमु पर्नेत सडगमै हो! तर यि दुई दम्पति साच्चैनै उदाहणिय लाग्यो! जस्मा पनि बहिनि was the great, त्यति ठुलो दु:खहरु पार गर्नु भएको थियो रहेछ यो हाँसो सम्म आई पुग्दा! So I respect n salute to her. आगामि दिनहरुमा अब फेरि केहि दु:खहरु आई नलागुन् वहाँहरु माथि र भाईको योजनाहरु सबै पुरा रहोस् धेरै धेरै शुभकामना छ!
@aitirai5866
@aitirai5866 Жыл бұрын
जिवन सँगिनी भनेको यो बैनि जस्तो हुनु पर्छ ।दुई मुटु एक दुई पाङ्ग्रा को एक रथ हो भन्ने सच्चा उदाहरण हुनु हुन्छ salute बैनि तपाईको सपोर्ट ले भाईले आफ्नो मात्रै नभएर आफ्नो देश जात परिवारहरूको समेत ईतिहास कृतिमान राख्नु सफल्ता हुनु भएको छ ।यो सफल्ता तपाईको माया ममता सहायोग ले भाईको काममा ठूलो धेरै आँट सफल्ता हो । congratulations to both couple.
@Rajkirant
@Rajkirant 4 жыл бұрын
एउटा घर बन्नुमा ठूलो भुमिका श्रीमतिको हुन्छ एक दम असल नारिलाइ सर्बप्रथम सलाम छ र हरि सरलाइ अगृम सफलताको सुभकामना साथै विश्व जिलाइ यो महान जोडिलाइ फ्रेममा ल्याएर आउनु भएको धन्यवाद ।
@dhankamarlimbu5370
@dhankamarlimbu5370 4 жыл бұрын
सचा निस्वार्थ जोडि सबै मा यहाँ हरु को जस्तो हुनु पर्छ माया मा माया मिसिसकेपछी
@limchingrai307
@limchingrai307 5 жыл бұрын
Udaharaniye jodi vaneko ta Yesto po huncha sachai khusi lagyo hajur haru ko yo interview herera ani dherai man pani ruyo akha pani rashayo yek arka ko sath sahayog kati mahatwo cha jindagi ma buda budi ko matlab bujhne lai dherai cha nabujne Lai Kai na Kai hai asal life partner uhaharu yek arkama💖
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 5 жыл бұрын
ब्रिटिश गोरखाहरू सधै सलुट छ 😍
@user-to4ic8eo5i
@user-to4ic8eo5i 4 жыл бұрын
ल लाहुरे दाइ अनि भाउजुलाइ स्यालुट ,झोर्ले,बिश्व लुङालाई सेवारो!!!
@deepakroka9610
@deepakroka9610 5 жыл бұрын
हाम्रो म्याग्दी को दिदी बहिनी हरु धेरै अनुसान र ईमानदार हुनु हुन्छ त्यसैले म्याग्दिलि हुनु मा गौरब लाग्छ । धेरै धेरै धन्यवाद छ विस्व सर लाई
@cbgmagar4824
@cbgmagar4824 4 жыл бұрын
हजुरहरुको यो जोडी कहिल्यै नछुतोस हजुरहरुलाइ शुभकामना दाजु भाउजू 😍😍
@bhuwanlimbu5275
@bhuwanlimbu5275 Жыл бұрын
साच्चिकै प्रेमजोडी रहेछ ! विशेष गरेर मेड्म सच्चा अथक महिला बधाई छ चेली !
@pradeepbohora4677
@pradeepbohora4677 4 жыл бұрын
laure dai ko himmate ani dd ko sath ko lagi mero salam x I am proude of u dd
@kesabprasad9174
@kesabprasad9174 Жыл бұрын
एउता उदाहर्निए जोदि तपाई जस्तो नारी लाई धेरै शम्मान छ भाउजू हजुर हरुको जिन्दगी शधै शुखमए बित्योश
@krishnanepali649
@krishnanepali649 4 жыл бұрын
दम्पत्ते जिन्दगी होस्त यस्तो नत्र नभए कै राम्रो।माया र बिस्वास छ भने सन्सार जित्न सकिन छ भने को यहि हो।कसै को नजर नलागोस यो जोडिलाइ।
@subashrai5840
@subashrai5840 5 жыл бұрын
Amazing jodi🥰🥰 biswa sir..👏👏👏 mero online time👍
@thilenbhutia8909
@thilenbhutia8909 5 жыл бұрын
Love is life. You are so luck brother. यति धेरै माया गर्ने स्वास्नी पाउनु भएको छ।
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
यहाहरुको जोडि लाई सलुट गर्दछु जय गोरखकाली माता म साउदी अरब बाट हेर्दै
@ASHOK-ut3os
@ASHOK-ut3os 5 жыл бұрын
Great couple" dai vauju".
@rijuranamagar6064
@rijuranamagar6064 5 жыл бұрын
Hats off to this beautiful couple. May all your dreams come true 🙏😊
@lokenraiofficial961
@lokenraiofficial961 5 жыл бұрын
beautiful couple daju vauju🙏🙏👩‍❤️‍👨💯💯❤️
@yamb.raibhat568
@yamb.raibhat568 5 жыл бұрын
Uha daju ko ho ki arkai Daju ko kunni 2 jana yestai dajuko interview Taugh Talk ma hereko thiye.. Aaja bhauju ka sathma dekkha ati khusi ra ramro lagyo. Bhauju ati mayalu ra preranadayi hunuhudo rahexa. Pashupatinathle sadhai yaha haruko kalyan garoon.
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
प्रेरणादायी साच्चै प्रशमशनिय मन छोयो बधाई छ यो जोडि अनि यहाँको कार्यलाई सलाम ❤❤
@janprasadmagar9520
@janprasadmagar9520 4 жыл бұрын
धेरै धेरै शुभकामना छ दाइ र दिदि लाइ उहाहरु मेरो गाउको हुनुहुन्छ हरि दाइको सगरमाथा चदने सपना सफल होस l
@sarbarajrai7537
@sarbarajrai7537 5 жыл бұрын
Great bir gorakha Hari and cheli god bless you. Heart touchebal news, thanks Bishwa ji.
@nirmaladevirai8241
@nirmaladevirai8241 5 жыл бұрын
Hari Bhai n urmila Bahini👌👌😍😍
@badrikarki6640
@badrikarki6640 Жыл бұрын
हरिभाई दम्पति सहित काे जीवन कथा सुन्दा अाँखामा अाशु भरियाे । जिवनका चुनाैतिसग नहार्ने,हिमत्तिलि महिला हरिभाईकि श्रीमती रहिछन ।जसकाे साथले हरिभाईकाे उन्नति र प्रगतिले शिखर चुम्न सफल हुनु भएकाे छ । धेरै धेरै शुभकामना छ भाईका दाम्पत्य जिवनलाइ ।कम वाेल्ने जीवन सँगिनि भएपनि श्रिमानकाे जिवनमरणकाे अवस्थामा पनि पतिलाइ साथ दिएर सामान्य दुख पर्दा छाेडेर हिड्ने महिला लाई गतिलाे पाठ सिकाएकाे छ ।धन्यवाद ।
@Shantapunmagar
@Shantapunmagar 5 жыл бұрын
Hats off both u r really inspiration for all Love you both ND biswa dada too जीवन साथी होस त यस्तो होस् W owww myagdeli didi
@aayanrana7372
@aayanrana7372 4 жыл бұрын
एक रथको दुइ पङरा मिलेर अघि बदे जिन्दागी जिउन सजिलो छ बहिनिको साहास र बाहदुरी लाइ मेरो पनि सलाम छ
@shamiprai4340
@shamiprai4340 5 жыл бұрын
जिवन सुन्दुर फुलको थुगाँ हो भोगाइका अनेक क्षणहरुले यसमा शौन्दर्यता थपिरहेको हुन्छ। साहशी हुनुहुदोरैछ अन्तर्वार्ताले मन छोयो।
@poonamgrg5812
@poonamgrg5812 4 жыл бұрын
Ekdam ramro sabdaharu vannu vayo
@abijitmagar265
@abijitmagar265 5 жыл бұрын
Awww Beautuful Couple😊❤️ Stay blessed 💪☘️☘️
@Jegeiie
@Jegeiie Жыл бұрын
A Strong Man ..Daring and full of will power. .hats off Lahure
@surajlimbu1852
@surajlimbu1852 5 жыл бұрын
Yo distlike garne manxe haru kasto x hola ekchoti face hernu man lageko x malai 🤔🤔 anwy gret couple n god bles u alwys hajur haru dubai janalai 😘😘😗😗
@mosu8560
@mosu8560 Жыл бұрын
प्रेम जोडी होस त यस्तो होस्/ उँहाहरू एक उधारण बन्नु भएको छ/
@gyanyakthungba9116
@gyanyakthungba9116 5 жыл бұрын
जिंदगी ज्यूने हो धमकेदार ले ज्यूनेहो। जिंदगी रहे सम्म तितो मिठो त हुन्नछ नै बस खूसि साथ प्यूने हो। एउटा उदाहरणिय जोडि को कथा सुनायउ बिस्व भाई 'वहा' आजको मेरो दिन सुभ सुभ भयो। Well done
@tekrai1440
@tekrai1440 5 жыл бұрын
महान नेपाली चेली ।
@purnabishwokarma
@purnabishwokarma Жыл бұрын
जिन्दगी जिउन तपाईं बाट सिकुन सबैले बधाई छ दाइ दुख सुख नै जीवन हो ,
@cazinalemgr8599
@cazinalemgr8599 5 жыл бұрын
Lovely hats off hari dai and so caring family always god blessed...and wishes your brilliant dream dai....
@tekramrai2521
@tekramrai2521 Жыл бұрын
दुखको भुमरीलाई परास्त गरेर खुसि र आनन्द्पुर्बक जीबन बिताई रहेको सफल जोडी 🙏🙏🙏😘😘💖💖💖
@purnaka8304
@purnaka8304 4 жыл бұрын
What a lovely couple. Simplicity in talking inspire me a lot. Stay happy and healthy forever together dai vauju
@manrai3655
@manrai3655 5 жыл бұрын
संसार का सबैको लागि उदाहणिय ब्याक्तित्व ।
@rudrav1107
@rudrav1107 Жыл бұрын
धेरै राम्रो जोडी👌👌👌सम्मान छ हजुरको जोडी लाई🙏🙏🙏बाँकि आम जोडीमा पनि यस्तै प्रगाढ सम्बन्ध होस् पनि भन्न चाहन्छु🙏🙏🙏🙏
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
जिन्दगी सफल रहोस् शुभकामना दुबै जनालाई।
@Roka977
@Roka977 4 жыл бұрын
Aw Man there is so many inspiring lines Salute You Sir and Thank 🙏
@rachana_tamang
@rachana_tamang 5 жыл бұрын
दुबै खुट्टा घुमेर पनि हासिखुशी जिबन संघर्श र सकारात्मक सोच बनाएर हिडनु भएको रहिछ। कमेन्ट मनपरे मसँग पनि साथी बन्नुहोला।
@MrKewalrai
@MrKewalrai 5 жыл бұрын
कुरा त ज्यादै राम्रोनै गर्नु भएको जस्तो लाग्यो तर अलि अशुद्ध भए जस्तो लाग्यो। उहाँको खुट्टा "घुमाएको" हैन होला "गुमाएको" चैं होला।
@FirstLast-mr5so
@FirstLast-mr5so 4 жыл бұрын
Love you 😍
@FirstLast-mr5so
@FirstLast-mr5so 4 жыл бұрын
True couple
@sesehang6036
@sesehang6036 4 жыл бұрын
Palpal timro maya add me
@limbuniraj6194
@limbuniraj6194 4 жыл бұрын
good bhuju le afno kartabiyaa rambro nibhunu bhyekobxha im respect fully eth you
@d-moon4631
@d-moon4631 5 жыл бұрын
Brave man keep it up God bless you both
@samuelmagar3205
@samuelmagar3205 5 жыл бұрын
Blessed couple lots of love 😍 keep it up nd me also Budha Magar ho ni😊
@maheshlamatamang332
@maheshlamatamang332 5 жыл бұрын
वास्तविकता मै उदाहरणीय। सम्मान छ।
@reetathapa3270
@reetathapa3270 5 жыл бұрын
Wow! lovely couple god bless both of u❤❤❤❤
@thirdpole_Eye
@thirdpole_Eye 5 жыл бұрын
भिडीयो हेरेर खुशी लागो । सगरमाथा कुन बर्ष जानुहुने हो यदि २०२० मा हो भने हामी ३ जना नेपाली महिला + २ जना टोली तयारी हुदै छौ । चहानु हुन्छ भने हामी एउटै टोली बनाउन सक्छौ । तपाईहरुलाई आरोहणको लागी सहयोग गर्न हामी तयारी छौ ।
@juddharajrai6477
@juddharajrai6477 5 жыл бұрын
Pida le hola Urmila g bolnu saknu vayena dukha lagyo . Stay strong. May god bless you both !!
@aatagrg5508
@aatagrg5508 5 жыл бұрын
Heartly salut hai hjurharu dubailai/ pattrakar dajulai dhannyabad aja long time paxi yastho jodiko interview bata sabaile khi kura sekne mouka payo so thanks a lot daju
@thelonetraveller0673
@thelonetraveller0673 Жыл бұрын
He is a true inspiration and we can count him as a living lengend . A true Gorkhali never gives up that easily... Gorkhalis are strong not only physically but also mentally Hats off Hari sir ...
@mangsalungmatumbapo7486
@mangsalungmatumbapo7486 5 жыл бұрын
Inspiring story ♥️ Blessbothofyou ♥️
@mangalshrestha7753
@mangalshrestha7753 5 жыл бұрын
Derai derai badhai tatha subhakamana dubai janalai ajai pragati ko subhakamana bann chahanchhu...👍👍👍👍👍👏👏👏👏🙏🙏🙏🙏🙏🙏
@punbhakti5347
@punbhakti5347 4 жыл бұрын
बिश्व लिम्बू सरको यस्तै नयाँ नयाँ ब्यक्ति बिशेष र अन्तरबार्ता लिने शैली नै फरक छ र त Mero Online TV You Tube को प्रसिद्धि छ अनि बृटिश आर्मी जस्तो प्रतिष्ठित पेशामा सम्लग्न भैइ दुश्मनको पक्षबाट इन्जुरी भैइकन अहिले बिश्वमै बेग्लै सोच अनि उमङ्गकासाथ अगाडि बढेको उदाअरणीय जोडीलाई धेरै धेरै धन्यवाद 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@umeshlama1384
@umeshlama1384 4 жыл бұрын
Dai ko himmat lai dekhera dhetai khusi lagyo ra aru lai pani hausala mileko xa i salute your strong thinkking .dai
@surendrabishwakarma4560
@surendrabishwakarma4560 4 жыл бұрын
हजुरहरु काे जिन्दगी सुखमए बिताेस..!! god blees both of you😇 Best wishes ur upcomming project beautiful couple😍
@rekhaale6504
@rekhaale6504 5 жыл бұрын
loving couple
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
Good couple god bless both of you for Alwaysssss
@minbahadurgurung3511
@minbahadurgurung3511 4 жыл бұрын
Thank you bahini, esari estoabasthama vaeko sriman lai honest vaera maya dieko upalaxema, you are a great woman....
@jhutokhabar2499
@jhutokhabar2499 4 жыл бұрын
Talking style and voice is totally match with kulman ghising.One the inspiration person for all.Hats off salam dai.
@subasraicaptain4249
@subasraicaptain4249 5 жыл бұрын
यी ज्युदाे दर्शन जस्तै लाग्छ हरि बुढा मगर
@RangaBdr.MagarMagar-lx5ix
@RangaBdr.MagarMagar-lx5ix Жыл бұрын
यस्तो साहसीक ब्यक्ति र सितादेवी जस्ती पबित्र जीवन संगीनी जिवनमै पहिलोपटक देख्नुपायो !
@laxmanbista5040
@laxmanbista5040 4 жыл бұрын
Bhaujuko organic lajalu pan wow great couple .
@tamulvinngurung2360
@tamulvinngurung2360 Жыл бұрын
Wow my dear dai hari dai & urmila vauju man dekhi naman dai vauju hjr harulai ❤❤❤❤
@user-do3dp2nb8e
@user-do3dp2nb8e 4 жыл бұрын
Kati mithooo, Kati ramro jodiii Ani Kati malili bolibachan wowooo😍😍😍
@gummagar6172
@gummagar6172 Жыл бұрын
भाइ बैनिलाई धेरै धेरै शुभकामना ❤❤❤
@sachinsubha5616
@sachinsubha5616 5 жыл бұрын
*मायामा साथ र बिस्वास को एकदमै जरुरी हुन्छ!*
@DILE309
@DILE309 Жыл бұрын
Hari ji is very strong and great 👍 ❤
@TheEverest48
@TheEverest48 4 жыл бұрын
Appreciate your inspiration, Heart Touching words ....You liketo contribute Nepal🙏
@dilipmalla7958
@dilipmalla7958 5 жыл бұрын
You are very Good thinking sir and nice coupel
@bhuwangurung5596
@bhuwangurung5596 Жыл бұрын
Salute jetha Solti 🙏🇫🇷🇪🇺💪❤️
@bhumikamgr5396
@bhumikamgr5396 4 жыл бұрын
god bless u daju n vauju 😍😍😍😍
@omghayalnepali7021
@omghayalnepali7021 4 жыл бұрын
हरेस नखानु दाजु हजुर को साथ र माया सधै भरि होस मेरो तरफ बाट आउदै गरेको दशै को तिहार को सुभकामना
@user-uv7gt1zr9f
@user-uv7gt1zr9f Жыл бұрын
Dherai dherai badai dai bhawju lai Bhagwan shth xa hajur agadi bodnu hosh hajur lai dekhera moile shochnu badhe vaye
@3klo_Aakhir
@3klo_Aakhir 4 жыл бұрын
यहाँहरुको जोडि प्रती कसैको नजर् नलागोस् साथै जत्ती पनि दाईको सपनाहरु संगै नेपाललाई केही योगदान दिने सोच बनाउनु भएको छ त्यो पूरा गर्नुहोस् भन्दै अग्रिम बधाई सहित शुभकामना;👍️
@sisterandkalash8532
@sisterandkalash8532 5 жыл бұрын
inspiring couple 💜❤️👍️
@somthapamagar7998
@somthapamagar7998 5 жыл бұрын
Inspiration of all thank you dai and Bhauju
@joijoi9832
@joijoi9832 4 жыл бұрын
Mahan manab ho tapai sath dine jibansathi pani hos ta yasto god bless you both sadhai ekarkako sahara rahanus hai yasarinai khusiko srot bannu hai tapaiharule garda hamijadto anyol maa raheko kehigarna nasakne haruko preranako srot banirahanus god bless you once again
@sendai8011
@sendai8011 4 жыл бұрын
इछासक्ती बलियो भय सन्सार्मा बाच्नु सहज हुने रहेछ सलाम छ दुबैलाइ
@purnamagar9905
@purnamagar9905 5 жыл бұрын
Life is Goal saphaltako suva kamanaa hari daju
@nargurung1604
@nargurung1604 4 жыл бұрын
Beautiful couple, God bless you
@mekhagurung4509
@mekhagurung4509 5 жыл бұрын
God bless you always. 😍
@unchowera8667
@unchowera8667 4 жыл бұрын
You are the great brave gurkha soldier ..I salute you.....
@parbinpulami314
@parbinpulami314 4 жыл бұрын
Cute couple ani khushi layo yo couple dekhera but sadai yestai herna pam hami sabai le yo couple lai ❤️❤️❤️
@jenniferlepcha6224
@jenniferlepcha6224 4 жыл бұрын
Beautiful couple, amazing thoughts and inspiring story. God bless both of them and their children. Lots of ♥️ from Kathmandu 🇳🇵
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
Great example couple wish you all the best God bless you
@jpar2190
@jpar2190 5 жыл бұрын
Loving ,caring n responsibility are the pillars of life
@naryanbabubabu6301
@naryanbabubabu6301 5 жыл бұрын
Wow great couple God bless both of you
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 24 МЛН
हिम्मतले हिरो बनेका हरि_ Hari Buda Magar | Sajha Katha
13:57
Sajha Katha - साझा कथा
Рет қаралды 5 М.