प्रहरीलाई नै चकित पार्ने ! यी महिलाको गज्जबको धन्दा हेनुहोस | CC TV हेर्नुहोस

  Рет қаралды 1,221,457

Mero Sathi TV

Mero Sathi TV

Күн бұрын

Presenter : Suresh Sunar
Camera :- sumin sunar
Mero Sathi TV is the official KZbin channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on KZbin.
/ @merosathitvofficial
#कृपया_Like_Comment_र_Share_गरिदिनुहोला
For more videos Please visit:
Call Phone :- 061-552007,9804193093
Website :
www.merosathitv...
सुचना विभाग : 2141/077-78
Like Our Fan Page
/ merosathionlinetv
/ officialmerosathitv
©Friends Online Pvt. Ltd
Registration No .186645

Пікірлер: 301
@ravishakya7085
@ravishakya7085 Жыл бұрын
धेरै प्रशंसनीय र स्वागतयोग्य छ प्रहरीको कार्य प्रति 👍🙋 अब प्रहरीले चोर अपराधीहरूको प्रत्यक्ष अनुहार समाजलाई देखाउनै पर्दछ ताकी अपराधमा केही न्युन आउला कि!!
@tamupadam695
@tamupadam695 Жыл бұрын
सलाम छ नेपाल प्रहरी लाई। यस्ता चोर लाई हात र खुट्टा भाच्न पाउने कानुन हुनु पर्ने हो।
@gangapathak385
@gangapathak385 Жыл бұрын
सलाम नेपाली प्रहरी लागि
@hariYT476
@hariYT476 Жыл бұрын
सलाम छ नेपाल परहरिलाई
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
सलाम छ नेपाल प्रहरीलाई
@رشادنيبال
@رشادنيبال Жыл бұрын
बिरको लाकि थि रे कतै हाँसो पनि लाग्ने कतै दुख लागो गारो छ यो लुटपाट धेरै हुदै आएको छ देसमा सबै लाइ चेतना आओस है
@tankalgurung7299
@tankalgurung7299 Жыл бұрын
चोरलाई माक्स किन लाउन दिएको माक्स खोल्न मिल्दैन चोर को मुख हेर्न पाउन
@KrishnaSantoshi
@KrishnaSantoshi 2 ай бұрын
8
@raisujata021
@raisujata021 Жыл бұрын
आँखा झिमिक माल गायप गर्ने रैछ goodjobnepal police 👌👌👌👏👏👏
@alinatamang4787
@alinatamang4787 Жыл бұрын
यो चोरी गर्नko अनुहार देखाउन पर्छ भन्नेहरूको को-को हुनुहुन्छ😡😡😡😡
@baldevkhadka2265
@baldevkhadka2265 Жыл бұрын
माक्स खोलेर अपराधीलाई सार्वजनिक गर्नु पर्छ नी ।के चलन हो यो ।
@chandrakalatamang8606
@chandrakalatamang8606 6 ай бұрын
मेराे घरमा पनि चाेरि भकाे थियाे असार 13गते दिउसाे सुन्सरि ईटहरि 3मा कस्ले चाेराे पत्ता लागेन😭
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
चोर्नी को मुख किन छोपेको होला नछोपनुनी हामी पनि हेरमन राम्रो सङ चोर्नी बतरा लाई 🤔🤔🤔
@lamasamina5161
@lamasamina5161 Жыл бұрын
चोरजी हरुको मुख देखाएपो पछि अरु झुकिन्न।
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
त्यो चाेरनि काे मुख किन छाेपेकाे हाेनि लाज नभाकाे नाकचरि (good job नेपाल प्रहरी )
@mayabhujel6873
@mayabhujel6873 Жыл бұрын
त्याे चाेरनिकाे मुख खाेल्दिनुन अनि हामिलाइ सजिलाे हुन्छ नि हजुर
@dawasherpa6050
@dawasherpa6050 Жыл бұрын
Honi natra paxi hamro ghar ma ni aula rey mahini thagiyela kasari chinnu fere
@susmitamahtara6452
@susmitamahtara6452 Жыл бұрын
@@dawasherpa6050 ßßßßßßßsßsßßßßßßßsßßßßßßßßßßßßßßßsßßßßßßßsßßß
@susmitamahtara6452
@susmitamahtara6452 Жыл бұрын
@@dawasherpa6050 ßßßßßßßsßsßßßßßßßsßßßßßßßßßßßßßßßsßßßßßßßsßßß
@idapps2044
@idapps2044 Жыл бұрын
Honi hjr Right kura hjrko🙏🙏
@mopaudel7056
@mopaudel7056 Жыл бұрын
​@@idapps2044 6
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
नेपाली समाज अपराध बिकृतिको फेसन ले जताततै तनाबै बनायो, छानबिन गरि सजाय गरियोस
@minathapa8905
@minathapa8905 Жыл бұрын
यस्तो आईमाई लाई सजाई दिनुस
@binodkaucha6598
@binodkaucha6598 Жыл бұрын
जोसुकै होस् चोरी हत्यारा बल्तकारी र भ्रष्टचारीलाई खुट्टा माथि टाउको तल गरेर जिउँदै जलाउने कानुन बनाउनु पर्छ अनि मात्र देशको विकास सम्भव छ।
@kaidechrailama609
@kaidechrailama609 Жыл бұрын
मैले बुझे कि कसै बाट केही पाउने आस गर्नु ,भरोसा गर्नु बहुतै दुख पाउने काम रहेछ।
@GangaSingh-pr8rt
@GangaSingh-pr8rt Жыл бұрын
Aaj yo Nepal bhumima hajurharu jasto policeko khachoxa.
@diperai667
@diperai667 Жыл бұрын
अपराधीलाई हामीले पनि चिन्न जरुरी हुन्छ तेसैले माक्र्स खोलेर देखाउनु होला अपराधीलाई जगेर्ना नगर्नु होला हजुर ।🙏🙏🙏
@nareshskt316
@nareshskt316 Жыл бұрын
बलत्कारी र चोरको मुख कोन देखाउदैनन
@narmadapokharel6409
@narmadapokharel6409 Жыл бұрын
याे चाेर लाई तेसै छाेडन हुदैन जन्म कइत हुनु पराे
@kabyalimbu6648
@kabyalimbu6648 6 ай бұрын
सलाम छ नेपाल पुलिस लाई🙏🌹
@dhandevigurung4174
@dhandevigurung4174 Жыл бұрын
यस्तो चाेरनि काे हात खुट्टा नै भाची दिनुपर्ने भखरै काे उमेरमा पनि चाेरे र खाने त्यही माथि बुढी आमा हरु लाई ठग्ने थुक्क तेरो जिन्दगी यस्ता मान्छे लाई काल्ले पनि न लैजाने कडा भन्दा कडा कारबाही हुनुपर्छ
@pushpabhandari1273
@pushpabhandari1273 Ай бұрын
चोरले सुन सबै बेचेर चोरिको सामान सुन कीन्ने गाल्ने लाई के कति सजाय हुन्छ ।अहीलेको अवस्थामा पोखरा ,बुटवल र काठमाडौं बडि चोरको बिगबिगी बढेको छ।
@lokbhdurlokbhdur34
@lokbhdurlokbhdur34 Жыл бұрын
किन माक्स लगाइदिएको नी तिम्रो आफन्त हो कि के हो हुम यस्ता चोर्नी लाई त सर्व जनिक ठाउँमा राखेर भाटई भाट हान्नु पर्थ्यो नी अनुहार देखाउनु पर्थ्यो नी चोर्नी को
@dilukarki6955
@dilukarki6955 Жыл бұрын
ठगी चोरी महा अप्राधी हुन जाने बुजेकै ठाउँ मा चोरी गर्ने मर्या जुनि फाँसी दिनु पर्ने हो आजिबन जेल कानुन कडा ल्याउ सरकार पाटी देश को जिम्मेवार ब्याक्ती कहाँ छौ??
@user-ok3kb8rs4d
@user-ok3kb8rs4d Жыл бұрын
यो महिलालाई सिदा राष्ट्रपति पदमा राख्दा देश कायापलट हुने थियो।।
@anujsinghnepali8682
@anujsinghnepali8682 Жыл бұрын
गलत भनेको गलत नै हो हराम को कमाई क्षणीक सुख मिल्ला तर आनन्द चाहिँ पक्कै मिल्दैन ढिलो चाडो को मात्र फरक को सजाए अबस्य पाउछ पछुताउन अबस्य पर्छ
@minagurung4012
@minagurung4012 Жыл бұрын
चोरको मुख देखाउनु पर्यो नि सबै जनताको सामु🙏
@foodie-1237
@foodie-1237 Жыл бұрын
बुढी आमा हरु रुवाएर खाएको कति दिन लुक्थ्यो र । अहिले त पाप गर्ने बुढा बुढी रुवाएको त छिट्टै देख्न पाइन्छ।
@keshavlama9206
@keshavlama9206 Жыл бұрын
किन चोर छ होला ।।।ठुलो चोर लाइ छोडेर सानोतिनो चोर लाई समायेर केही हुन्न ब्रो
@sntsghale4509
@sntsghale4509 Жыл бұрын
News ko detail vanda background music badhi vayo.. hindi serial hereko jsto. 😡
@btdloding7583
@btdloding7583 Жыл бұрын
🤣🤣🤣
@priyankapradhan3474
@priyankapradhan3474 Жыл бұрын
👌🏽🤣👌🏽👌🏽
@diperai667
@diperai667 Жыл бұрын
माक्र्स खोलेर देखाउनु पर्यो हजुर । चोरलाई मानसम्मान गरेर केहि हुने वाला छैन ।🙏🙏🙏
@ritathapa8167
@ritathapa8167 Жыл бұрын
नेपालमा कानुन नै छैन त्यसैले चोरनी मान्छे मार्ने धेरै घटना बढेको छ पोखरामा चोरी चितवन मा हत्याहिंसा सबै भन्दा बदि हत्या हिम्सा हुने थाउ
@freefireprosujan6140
@freefireprosujan6140 Жыл бұрын
गुट जप जइबाबु 🙏🙏🙏🙏🙏🙏🙏
@hamronepalhamromedia158
@hamronepalhamromedia158 Жыл бұрын
लौ है साभदानि अप्नाउनु पर्यो !!! यस्तो चोरहरुले ज्यान पनि लिन सक्छ चोेरलाइ कडा कारवाइ गर्नु पर्यो !! र सुरेशसर बोलेको बेलामा यो मियुजिक नबजाइदिनु होला अलि बुजियन बोलेको यहाँ हामी धेरै जना बसेर हेरेको हजुरको भिडियो !!!
@nanikajithapachhetri6538
@nanikajithapachhetri6538 3 ай бұрын
सबैभन्दा मलाइ चित्तनबुझेको कुरो चाेरत सबैले चिन्नुपरने होईनर किन मुखछोप्न लगाएको कि चोरको मानब अधिकार हनन हुन्छ भनेर हो?
@hariprasadsharma7581
@hariprasadsharma7581 Жыл бұрын
चोर पनि आधुनिक भएछन ।तर ख्याल गर्नु पर्दछ ।युवा युवती सब बिदेश अनि घरमा बृद्ध र बच्चा बाहेक अरु हुँदैनन । अनि चोरलाई पनि सजिलो हुने भो ।
@BabasunuwarRai
@BabasunuwarRai Жыл бұрын
कस्तो चोर्नी रहेछ त यो आइमाई , यसको चोर्ने हात भाजदिनु पर्ने।
@rockstar3155
@rockstar3155 Жыл бұрын
herana laxmi chorni pani birko lagayera aauni raixa ke
@رشادنيبال
@رشادنيبال Жыл бұрын
@@rockstar3155 अब अर्को पटक ढकनी लगाएर आउनि होला चोरनि मेडम ले😄😄
@premimbung6116
@premimbung6116 Жыл бұрын
जेहोस आइडि रामरो भएको पो मानछे रहेछ
@kishorkhatri5965
@kishorkhatri5965 Жыл бұрын
चोरपनि हरेक प्रकारका कामगरेर खानुनि दुख गर्ननसक्ने चोर्न हरेक किसले धर्तिकाबोजहरु कतारबाट
@ranjukandel7745
@ranjukandel7745 Жыл бұрын
कतै हासो लाग्छ त कतै रुन बजार मा घाटि बाट सुन चोरी हुदा छागा बाट आफै खसेझै लाग्छ त येहा त घर्मै पाहुना बनेर आयपची ढुक्क साथ लागि हालिन त हुन त गल्ती हाम्रै हो सोधपुछ नगरी आफ्नै घरमै राखनु आफ्नो थैलिको मुख बन्द गर्नु सगिलाइ दोस नलाउनु भन्चन
@keshavlama9206
@keshavlama9206 Жыл бұрын
गारिबी को कारण अनि नलयेग सरकार को ।।।तेहि वयेर चोरी गर्छन
@नेपालीहरुकोआवाज
@नेपालीहरुकोआवाज Жыл бұрын
कला हो मान्नु पर्छ हामिले त्यो गर्न सकिन्न भगवान ले एक एक वटा कला दिएकै हुन्छ्😂😂😂🤗
@garimagurung906
@garimagurung906 Жыл бұрын
मेरो त केही कला छैन 😀 घाँस, दाउरा,गर्न मात्र कला छ 🙏😀
@Bn.Sameer
@Bn.Sameer Жыл бұрын
मपनि त्यहि चौकीमा अर्कै चोर को काण्डले गएको थिए तेतिबेलै यो मोस्ट वान्टेड चोर समतिएको छ भन्ने सुनेको थिए बिचरा एउटा बृध बुवा पनि मेरी बुडी को चोरेर लग्यो भनेर रिपोर्ट दिन आका थिए
@smritiii576
@smritiii576 5 ай бұрын
काम गरी खान नसक्ने गरेर दुई वटै हात खुट्टा भाच्दिनु नि
@sunitamalakar4796
@sunitamalakar4796 Жыл бұрын
देशको हालत यस्तै हुने हो भने नेपाल भरी यस्ता चोरहरु धेरै जन्मिन्छन
@puransharma6392
@puransharma6392 Жыл бұрын
true sister
@narbahadurdeauga9205
@narbahadurdeauga9205 6 ай бұрын
thula thula choor hru lukaune thulo aprad matlop grdainan jhabo k. K nai gare vhaneka holan kasta kasta aprad ksta ksta kesh xhnbin samatne testai hoo e sana sana chor samterw vhairal npl police ❤😂😂
@gokulthapa7407
@gokulthapa7407 Жыл бұрын
mask laaunu diyako chai nachinos ani feri choros bhaner ho ki k 🤔
@surentamang3543
@surentamang3543 Жыл бұрын
नेपालमा सबैभन्दा ठूलो चोरको शहर भनेर चिनिने भनेकै #1 पोखरा रहेछ ।
@KamalaMajhi-ss7ep
@KamalaMajhi-ss7ep Күн бұрын
Haleluya praise the Lord amen Mera yeshu Christ sabse mahàn
@kamalaregmi3770
@kamalaregmi3770 Жыл бұрын
चोरको मुख राम्रोसँग देखाउनु नि हामिलेनी चिन्न सकिन्थो।
@khemkantashrestha7847
@khemkantashrestha7847 Жыл бұрын
के गर्नु नेपाल मा रोजगार नै छैन बिदेश जाउ दलाल ले झ्वाम पार्दिन्छ अनि के गर्नु यस्तै छ नेपालमा😰😰😰
@manjalarai6259
@manjalarai6259 Жыл бұрын
चोरी गर्नु पनि एउटा कला हो। बरु मागेर खाउ कसैलाई नरुवाउ। 😏😏😏
@mayagiri1880
@mayagiri1880 3 ай бұрын
New ko lagi thunku sir 🙏🙏🌹🌹🤞🤞👍👍 !! Salam x Nepal pohari Lai thank 🙏🙏🌹🌹❤️❤️🎈🎈🎉🎉💐💐💕💕 !!
@bakhatgrg1637
@bakhatgrg1637 Жыл бұрын
Good news
@nepalibabu3890
@nepalibabu3890 Жыл бұрын
यस्को बाउ ले स्वागरात मा बिर्को लाको भा आज यो कुलङारनि को जन्म हुन्थेन 🤣😂😂😂😂😂😂
@rajdhaniktm1152
@rajdhaniktm1152 Жыл бұрын
😂😂😂😂😂😂😂
@shantibasnet8162
@shantibasnet8162 Жыл бұрын
विर्को लाउने संग डराउनु पर्छ हैं
@jitbahadurgurung342
@jitbahadurgurung342 Жыл бұрын
Good job police
@kumarinepali2291
@kumarinepali2291 Жыл бұрын
खतरा नाक चाेरनि पाे परिच
@binitagurung1340
@binitagurung1340 Жыл бұрын
हेर्दा त सुन जस्तो छैन यो सामान हॠ ।नक्कली सुन जस्तो छ।सायद उस्ले बेची सक्यो होला।अब कुन कुन सुनपसल पनि तानिने भए ।बिल नभएको सामान किनेको मा
@ajitsingjali5518
@ajitsingjali5518 Жыл бұрын
चोर्नी भालुनी को मुख पनि खोल्दिनु पर्ने हो तेसरी चोर्नेलाई त डिजेल छिर्काएर जिउदै जलाउनु पर्ने हो 😡😡😡😡
@chamlingrai2587
@chamlingrai2587 Жыл бұрын
चिन्छ भनेर मुखमा बिर्को लगाएर चोरी धन्दा हैट
@minalamichhane3177
@minalamichhane3177 Жыл бұрын
यस्ता अपराधी को अनुहार किन लुकाउछ हामी ले पनी त चिन्नु पर्यो
@gameryushan425
@gameryushan425 Жыл бұрын
यस्को चाक को छाला झर्ने गरि हान्नुपर्छ! काम गरिखानको दुख ले चोर्ने!
@shanusapkota799
@shanusapkota799 Жыл бұрын
That's great auma you got your thinks back I'm really proud of nepal police Thank you
@saritaghising-122
@saritaghising-122 6 ай бұрын
Omm .
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
माक्स खोल्दिनुना पुलिस सर गरि खानु नसकेर चोर दै हिन्ने आइमाई रैछ हात खुट्टा छ त काम गरेर खानु नि
@khagendraadhikari8957
@khagendraadhikari8957 Жыл бұрын
अनुहार मा माक्र्स किन हो हिसाब मिलाउन होला,,पुलिस को अनुहार खुल्ला ,चोर को बन्द ,कुन होला,,बुझ्न गाह्रो छ,,,,
@amritsunar404
@amritsunar404 Жыл бұрын
यहि चोर सिस होला हाम्रो लक्ष्मी टोलको एउटा बुढी बजेको सुन चोरेर भाग्ने।१ वर्ष हुन लाग्यो क्या हो सायद।बल्ल पर्‍यो निरमाया माकुरी जालैमा।
@vivo7you42
@vivo7you42 Жыл бұрын
Pap dhuri bata karauxa ni ta tehi vayera satarka hunu ra sarkarlai deshma swarojgar banne udhog karkhana kholna dabaab dinu. Deshko arabau dhukuti anek aayog kholdai kota ko i rupma subidha vog gardai sidhayeka xan baki janta alpatrai.! Afna baki voter haru lai basi basi khana sikaune yo mahaswaath chature sarkar murdabaad . Bssi basi
@babitaachhami7316
@babitaachhami7316 Жыл бұрын
बिचरा कति सोझी आमा सत्यको धन रहिछ आमा पाउनु भो
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
भगवान् काे रूप भैसकेको आमालाई आँखा देख्दिनन् रे
@prabhatrai2779
@prabhatrai2779 Жыл бұрын
थेत् मुख चै किन छोप्नुदिराको पछि फेरी चोरी पेसा नै गरिखावोस भनेर?
@rameshgurung2162
@rameshgurung2162 Жыл бұрын
Karma राम्रो गर्यो पो समय ले राम्रो नतिजा दीन्छ !, गरीव भऐरै बाच्नुस् तर असल
@laxmirayamajhi4639
@laxmirayamajhi4639 Жыл бұрын
हे भगवान बरू खाली पेट बस्नु 🙏🙏🙏
@ghisinglamalama307
@ghisinglamalama307 Жыл бұрын
धेरैचलाख
@moongoliyansilas3014
@moongoliyansilas3014 Ай бұрын
पिडित लाइ डेखाउने चोर माकस लागाउने पतर कार हरु देस को कानुन तेसइले
@user-ok3kb8rs4d
@user-ok3kb8rs4d Жыл бұрын
पोखरामा यस्ता चोरहरु नौला होइनन्।।।
@ranjanaluitel8557
@ranjanaluitel8557 Жыл бұрын
Great job nepal police
@sunitaghimire6935
@sunitaghimire6935 Жыл бұрын
यो चोर्निको अनुहार देखाउनु पर्यो.
@chandrabista5181
@chandrabista5181 Жыл бұрын
अनि चोरको मुखमा किन मास्क लागाको त हामिले कसरी चिन्ने
@rekhasaru4679
@rekhasaru4679 Жыл бұрын
यहाँ फुलवारि पोखरा 15मा पनि यस्तै गरेर चोरेको थियो कतै यही चोर्नी त होइन
@samjhanagurung1858
@samjhanagurung1858 Жыл бұрын
Kada vanda kada karbai hos tastoli
@sandhyakunwar4440
@sandhyakunwar4440 3 ай бұрын
नमस्कार हजुरहरूकाे काम स्वागत याेग्य छ तर मास्क किन खाेले मुख देखाउनु भएन?
@mayathapa9091
@mayathapa9091 Жыл бұрын
थुक्क तेरो जिन्दगीमा दिशा पिसाब ले भरिएको अाफ्नो बाबू अामाले कति दुख्ख गरेर पढाए लेखाए हुर्काए बुद्धिजीवी भएर प्रगति ठुलो गरिछस
@kamalanapit3161
@kamalanapit3161 Жыл бұрын
मुखकाे मास झिकनु परछ अनि मानिस चिदछ
@munadarlami8807
@munadarlami8807 Жыл бұрын
Thanks nepali police
@youvarajbistha960
@youvarajbistha960 Жыл бұрын
बिचरा केगरुस त देस मा काम छैन रोजकार छैन पेत त पालनु परो केही उपाय नभय पछि
@gunjamagar3102
@gunjamagar3102 Жыл бұрын
हजुर आमाले त नजानेर बिर्को भन्यो पत्रकार ले चही किन बिर्को भन्नू पर्ने🤣🤣🤣
@bhumikabhattarai1251
@bhumikabhattarai1251 Жыл бұрын
चाेर्निकाे माक्स खाेलिदिनुन हामिपनि हेराै चाेर्निकाे थाेपडा
@poojathapa7360
@poojathapa7360 8 сағат бұрын
Hamro desh ka prashan ra police officer sabai lai man pasun dannebad
@Beatboxserboy
@Beatboxserboy Жыл бұрын
के हुदै छ नेपालमा
@risibahadurrai7961
@risibahadurrai7961 Жыл бұрын
कसैले सन्चालन गर्या होलान् सर् । जनजाति नामको त्याग लगाएर यस्तो ।
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
त्यो चाेर्नि काे माष्क खाेलिदिनु न पुलिस भाई
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
माष्क भन्न नआएको आमा लाई बिर्को भन्नू भयो
@mohanprasain1269
@mohanprasain1269 Жыл бұрын
Good Job and details Sahil expose garau ra danda ni sath linu
@sarawatipangeni9599
@sarawatipangeni9599 Жыл бұрын
सुन चोर्नी लाइ सजिलै नछोड्नु है दाजु
@abdulrahimmiyaansari4536
@abdulrahimmiyaansari4536 17 күн бұрын
❤❤
@yamumalimbu6883
@yamumalimbu6883 Жыл бұрын
Sabai sun horw
@BasantaSubba-z1e
@BasantaSubba-z1e 11 ай бұрын
@redfowl1808
@redfowl1808 Жыл бұрын
मुख म बिरको लगाएर आउँथी ।।।
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 47 МЛН
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 9 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 79 МЛН
When A Gang Leader Confronted Muhammad Ali
11:43
Boxing After Dark
Рет қаралды 8 МЛН
5 Times TikTokers Messed With The Wrong Cartels
23:46
Crime Dynasty
Рет қаралды 12 МЛН