मेसो मिलाएर हाम्रो समूह हजुरहरु प्रति अति आभारी छौँ 🙏
@mainagiri4710 Жыл бұрын
Nice
@sunitasonu2019 Жыл бұрын
Me
@FarWesternRider Жыл бұрын
हार्दिक आभार यति मिठो गितको लागि 🙏🙏🙏🙏
@Kumarsunar Жыл бұрын
Ramro geet ko palo aaune Raixa🎉🎉
@AmmarRokaya05 Жыл бұрын
me
@sureshsharki1215 Жыл бұрын
आहा 👌back to back 100 पटक सुनिसके फेरी पनि मनको धित मरेको छैन ,,हैन मलाई यो गित यति सारै के मन पर्या हो......? Heartly ❤ congratulations every all in one
@laxmikarki1499 Жыл бұрын
दिनमा २० चोटी सुन्छु र पनि धित मर्दैन । ❤❤❤ धेरै मन परेको गीत अहिले सम्म कै❤❤
@Magarfilms Жыл бұрын
टिकटकमा बेसि तिर झराैलानि यसाे मिलाएर भाेलितिर भेट्न अाउनु मेसाे मिलाएर धुन भाईरल छ टिकटकमा हेरेर युटुबमा अाउने काे काे हुनुहुन्छ❤❤❤😘😘 गित Million+ views जान्छ अब
@poonampokhrel8745 Жыл бұрын
Moh xu❤
@hikmatshahithakurisinger2040 Жыл бұрын
❤❤❤❤❤
@hamronepalhaminepali Жыл бұрын
❤️❤️❤️
@tikasuryabanshi85408 ай бұрын
Ma pani😁
@Dhanusaru77 ай бұрын
म पनि तिक तक तिर हेरेर नै youtube मा खोज्न आको
@हामीदुईभाई Жыл бұрын
वाह मेरो बेष्ट गायक गायिका नीशान भट्टराई र अश्मीता अधिकारी को स्वर मा यो गीत जति सुने पनि मनै अघाउदैन । सम्पुर्ण टीम लाई धन्यवाद छ यति मीठो गीत दीएकोमा
@Magarfilms Жыл бұрын
एक महिना अगाडि अाएकाे गित मैले हेर्दा 143k views थियाे अस्ति देखि टिकटमा भाईरल भएपछि गितकाे Views बढ्दै गएकाे अबका 2 3 दिनमा million+ view पुग्छ हेर्दै जानुस 😊😊 टिकटकमा सुनेर अाउने जति एक जुट हाै त❤❤❤
@Imsaan-Reation Жыл бұрын
wow कति मीठो गीत, शब्द उस्तै राम्रो, आकर्षक अभिनय, communication entire team , best wishes 👏 👍 👌 😀
@nabinbist7500 Жыл бұрын
राम्रो चिज ढिलै भए नि चारै तिर फैलिन्छ बधाई अर्जुन दाइ र पुरै टिमलाई।❤️❤️
@gorkha_gaming. Жыл бұрын
एति राम्रो गित बल्ला Viral हुँदै छ ! पहिला म कुन दुनिया मा थियो बल्ला सुन्दै छु ..tik tok bata...❤❤❤❤
@chakrakhati6998 Жыл бұрын
यति राम्रो गित किन trending मा गयको छैन?
@shivalaladhikari8554 Жыл бұрын
निशान भट्टराई र अस्मिता अधिकारी को को सङै गाएको गीत धेरै मा आयो भाइरल भयेर छाड्यो टिक्टक प्रेमी हरु को रोजाइ को गीत congratulations all your unit🎉🎉🎉🎉🎉
@rajmyanmar Жыл бұрын
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🌹💌
@rajmyanmar Жыл бұрын
Beautiful sharing ❤️
@poudeltanka4613 Жыл бұрын
Love you bro from nepal haal malaysia baat
@JitChetry40397 ай бұрын
Love you Raj, from Jagun Assam, India
@Musicheart94205 ай бұрын
Hope u to
@ShantiKc-d1gАй бұрын
Mengalawa tangewi
@krishnaneupane198 Жыл бұрын
अोझेलमा परेको गित , राम्रो मियुजिक कम्पनी बाट नहालदा को हरिबिजोक,🎉
@ambikapandey3836 Жыл бұрын
टिकटकमा सुनेको अति नै मन पर्यो स्वर शब्द 😍😍
@keshavranamgr8809 Жыл бұрын
एकदम मन पर्यो,,,यो गाडिमा राजा रानी सहित पुरै परिवार को तस्बिर देख्न पाउँदा निकै खुशी भए,,उच्च सम्मान छ यो गाडी घनी जो कोइ हुनुहुन्छ 🙏🙏
@dineshbhujel5050 Жыл бұрын
यति राम्रो गित रै छ टिकटक बाट हाजिर भए म चै❤❤❤
@jayaramthapa970 Жыл бұрын
मेरो मन पर्ने एक मात्र भर्षाटायल गाएक #Nisan ❤️🙏❤️💐💐
@durgabalami136 Жыл бұрын
१ महिना पछि बल्ल भाइरल हुँदै छ।।म टीक टोकमा देखेर हेर्न आको।
@j.brokayoutubechannel8407 Жыл бұрын
गीत आको एक महिना भाको रहेछ tiktok ले गर्दा आजा पूरा सुन्न पाइयो । आहा दामी मिठी 👌👌👌
@abdulhakeemsheriffdeenadeg1053 Жыл бұрын
🇳🇬 ♥🇳🇵 Much love from Africa 🌍 Nigeria 🇳🇬, I love this song, I am addicted to this song, I am working in Bahrain 🇧🇭, I have a Nepali 🇳🇵 friend, his name is Munu, he is a very nice man, a great ambassador of Nepal 🇳🇵, he played this song while we were on duty, ever since then, I am totally in love with this song.
@mohanthapa9365 Жыл бұрын
आहा कति राम्रो गित ❤️ जति सुने पनि सुनि सुनि रहु मात्र लाग्ने...!!
@sangamnc527 Жыл бұрын
कति मिठो गित धन्यवाद छ मेरो प्रिय कलाकार मित्र दोय निशान र अस्मिता ज्युलाइ❤️🙏
@RameshSharma-ul2gc Жыл бұрын
मैले त यो गित प्रमोद खरेल ले गाएको भनेको त निशान ले पो आहा कतिमिठो अनि अस्मिताको voice क्या मीठो फेरि ❤❤❤❤
@dxnddchannel1028 Жыл бұрын
यति मिठो गीत किन छोटो बनाउनु भयको अब फेरि नया सब्द आउछ भन्दै गुनगुनाउदै गर्दा नै सकिन्छ कति मिठो सब्द musick acting waoooo अतभुत
@kamalabudha9831 Жыл бұрын
तिकतकमा देषखेर meso milayerw herna Man लाग्यो ❤
@prakashsubba4234 Жыл бұрын
टिकटकमा धमका मच्चाएको गाना खोजी खोजी सुन्ने म मात्र कि अरु पनि हुनुहुन्छ हजुर 😊
@sunilmaya9884 Жыл бұрын
Yes ma ma pani parxu hai
@dahalmanisha6625 Жыл бұрын
मलाइ लगानी गरेर भएनी यस्तै राम्रो गीतमा अभिनय गर्ने जिन्दगिकै ठुलो सपना छ😢तर के गर्नु कसैले यस्तो गित दिदैनन
@biswarajlimbu974 Жыл бұрын
Voice of universe bata aune jati hajir hum hai😆
@subbamilan5473 Жыл бұрын
😅😅
@siyonrai7811 Жыл бұрын
🖐️
@kulungvlog8965 Жыл бұрын
🖐️
@colorgarland Жыл бұрын
Mee 💘
@SSSfamilyhouse Жыл бұрын
Ma pani
@samirsunar7544 Жыл бұрын
धेरै राम्राे बनेकाे रहिछ मेसाे मिलाएर स्वर जादुमय छ दुइजनाकाे सफलताकाे शुभकामना। सकमबरी फुलमायले नेपालकाे इतिहासमा नया रेकड राखी दिएछ 7 दिनमा कराेड भिउज ल्याएर👌👌👌👍️👍️
@nkpnepal Жыл бұрын
यति राम्रो गित भएर पनि किन views नआएको होला ।
@manishatamang125 Жыл бұрын
कति राम्रो गित कति राम्रो नृत्य प्रस्तुति आहा सुनि रहु गित सकेको थाहै नहुने बधै छ है सम्पुर्ण कलाकार लाइ 🙏🙏🙏❤️❤️❤️💙💙💙💚💚💚💛💛💛💜💜💜🖤🖤🖤🖤
@RolpaliKale Жыл бұрын
1 महिनामा 1 लाखले पनि नहेरेको भिदिए tiktok भाइरल पछि हुत्तै गएछ बधाई छ
@dilrokayaofficial.8473 Жыл бұрын
सङ्गीतकार अर्जुन पोख्रेल दाइ का सङ्गीत नै उत्कृष्ट हुन्छ्न र ।यसगीतमा विशेष त झन रचनाकार गजलकार ज्यु ले अहा क्या शब्द । सिर्जना गरिदिनुभाको छ । ❤❤❤❤ स्वर र भिडियो को त झन कसरी तारिफ गर्नु अपार। उत्कृष्ट ।
@pranilkayastha8993 Жыл бұрын
Finally One million views cross 🤞 Congratulations to all entire team meso milayera ❤️
@rabindrasapkota9173 Жыл бұрын
यो गित मैले 50/60 पल्ट सुनी सकि सारै राम्रो लाग्यो बधाई छ सबै टिम लाइ
@Sanish059 Жыл бұрын
मैले यो गित रिलिज भएको १०/१५ दिन सम्म हेर्दा 550K Somthing Views थियो पछि यो गित निक्कै रुचाइयो १ महिना अघि हेर्दा 7 Millions थियो जस्तो लाग्यो तर आहिले 12M पुगिसकेछ अझै धेरै धेरै भिउज बढ्दै जावस र अर्जुन पोखरेल सर ले अझै धेरै धेरै सुनौ सुनौ लाग्ने जति सुने पनि नथाक्ने गित हरु बजार मा ल्याउनु होला ❤❤ 🎉🎉
@nlsagarbhandari8329 Жыл бұрын
tiktok बाट आउने हरु लाई स्वागत छ । ❤🎉
@santosh.sharma20 Жыл бұрын
टिकटक बाट सुनेर यता आउने म मात्रै हो कि अरू पनि छ
@hirathapamagar1713 Жыл бұрын
कति राम्रो गित मनि टिकटक मा सुनेरै आए है सफलताको शुभकामना सबै टिमलाई 🌹🌹🌹
@ShubasGiri Жыл бұрын
अति मिठो👌 गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@samirsunar7544 Жыл бұрын
धेरै राम्राे बनेकाे रहिछ गित निसान र अस्मीताकाे स्वर राम्राे छ म हाल बहराइबाट ल🙏🙏🙏❤️❤️
@sumithparbatitukmaya1280 Жыл бұрын
गित येस्तो होस जुन खोजी खोजी आउन youtub तिर जसरी म आये फेसबुक को रिल्स बाट
@shivashrestha-zo8qp Жыл бұрын
म पनि आय है यति राम्री गाइका गायक को यस्तो नयाँ नया गित सुन्न पाइराख्न पाय पो कता।।हराउनु भो❤❤❤❤
@tarjangiri5864 Жыл бұрын
टिकटकमा यो गीत सुनेर यहाँ आउने हरु हाजिर हौ
@yamlalkhatri31559 ай бұрын
लगभग 50percent tiktok batai aako holan 😂😂
@surendrasaud7555 Жыл бұрын
गीत चलाउनको लागि टिकटक एक राम्रो माध्यम हो । यो गीत एउटा उदाहरण हो😄
मन बुझ्ने लिरिक्स एवं बेजोड गीत; धन्यवाद सारा टिमलाई❤❤❤
@surenstha56 Жыл бұрын
Bus maa suneko ramro lagyo tesaile yaa pane herna ra sunna aako😊🧡💚☘️
@goganshahi907711 ай бұрын
अाहा यति मिठो गित सुन्ने यो सुवर्ण अवसर मिलेको छ आगामी दिन हरुमा अझै यस्तै यस्तै गित हरु सुन्ने अवसर पाई रहु आगामी दिन हरु मा सफलता को अग्रिम शुभकामना विपना विष्ट लगायत सम्पूर्ण म्युजिक परिवार लाई धन्यवा
@TirkhaBudha. Жыл бұрын
एक महिना पहिलाको भिडियो टिकटकले गर्दा एकदिन पहिलाको जस्तो पो बनायो
@kalyanchettri2704 Жыл бұрын
What a team work?Singer,music director,actor actresses,dance director,producer Director,proud of you all from the core of my heart
@Dorje_Tamang_32 Жыл бұрын
अस्मिता अधिकारी को बुलन्द आवाज साथै सम्पूर्ण मा हार्दिक शुभकामना♥️🙏♥️सम्पूर्ण संगीत प्रेमिले माया गरिदिनु होला जय गीत संगीत🎼🌸🎼🌸🌸🎶🌸
@sadhuramtajpuria6780 Жыл бұрын
🎶🎤🇳🇵❤️❤️❤️❤️❤️❤️💫💞💖💕💚💚💚👌👌👌🙏
@nareshchaudhary9629 Жыл бұрын
Euta dil xa , kati patak chorxeuu @ashmitaadhikari❤️
@Vairl23 Жыл бұрын
TikTok khayo yo song le babal babal etiko ramro gaana tw ke vananu❤❤❤❤
@OutshineAdventure Жыл бұрын
गीतको रचाना जस्तो छ, उत्तिकै उत्कृष्ट गायन। 🙏
@sarughimire14 Жыл бұрын
मलाई त पहिलेनै औधी मनपरेको गीत हो, एकमहिना पहिलेनै टिकटक पनि बनाको थिएं, यति राम्रो गीत किन चलेन भन्ने लागेको थियो ।
@khesmantamang-op1wi Жыл бұрын
धेरै मिठो स्वर धेरै मिठो शब्दा धेरै मीठो गित मलाई मनै छुयो हल कुवेत बाट हेर्दै छु टिकटक बाट अएको म त🇳🇵🇳🇵♥️♥️♥️♥️
@sonammagar9760 Жыл бұрын
Tik tok le गर्दा यो गित नि धेरै भिउज गयो खुशी लाग्यो ।। लु बधाई
@grpnepal Жыл бұрын
प्रकाश सपूत जी ! 🙏||ॐ||💐💐💐 Best concept !
@newplacenewtravel7230 Жыл бұрын
म Tiktok मा हेरेर आको है🎉🎉🎉🎉🎉
@bimalakarki6478 Жыл бұрын
Wow so nice song 💕😘💕❤❤😮😮😊😊😊😅😅😅
@LilaThapa-gw2ez Жыл бұрын
सारै सुमुधुर र मीठो भाका😍
@badigad8465 Жыл бұрын
म पनि आजै आएको टिकटक बाट ❤❤❤
@balbahadurpariyar1287 Жыл бұрын
TikTok मा सुनेपछि गित पनि हेरियो पुरै। अल द बेस्ट यो पुरै टिम लाई।।
@rajanbista9661 Жыл бұрын
टिकटक मा सुनेर आको ❤❤
@bastolashanti601 Жыл бұрын
Ramro cha geet safaltako Suvakamana sabai lai ❤❤❤
@budhathokikumar7839 Жыл бұрын
हैट ! गित आएको एक मैना भएछ बल्ल टिकटकमा सुनेर यता आएको 😂😂 टिकटक नभएको भए यो गित नसुनिने रैछ 😂
@jeetbhardwaj7668 Жыл бұрын
Finnally u did it my bestu SARA 😍🙏
@laxmankarki3462 Жыл бұрын
यो गीत लाई माया जति यता है साथीहरू ❤️❤️🙏🙏
@mahindrasunarofficial9953 Жыл бұрын
Tik tok bata सुनेर आको गीत ❤❤ दामी 🎉 रहिछ 😍
@GhalanYatra Жыл бұрын
❤❤
@anjukc Жыл бұрын
TikTok ma sunyer aayko Koko ho😂😂j hosh ramro rahixw song❤
@kishoralemagar5435 Жыл бұрын
Aja भोलि को गीत हरु भाइरल हुनु मा TikTok ko dheraii हात छ❤❤
@sabitayogi Жыл бұрын
Ani k hos tw hamra nepali ko vai bahini haru ko kam xaina aru la garako harna basna move on huna na skna😊😊
@laxmanaadhaikari8716 Жыл бұрын
टिकटक देखि आउने हरु ढिलै भएनी एता आउनुस है
@aanishcheetry358 Жыл бұрын
निशान भट्टराई को फ्यान हरु यता हाजिर गर्नुहोस् ❤
@babarchand7903 Жыл бұрын
गीत अति राम्रो लायो शब्द मिठो छ video मन परेन मलाई अलि पुगेको छैन मेहनत
@padambk586 Жыл бұрын
म पनि टिक्टोक बाट,, आको गीत अति राम्रो मिठो ,,,अरु पनि काटेर बनाउन परो,,राम्रो छ् गीत्❤️❤️👌👌🍎🍎😘
@gorkha_gaming. Жыл бұрын
एति राम्रो गित youtube मा किना viral भएन??
@SanjipThapaMagar Жыл бұрын
कृपया यो गित को title अझ tiktok मा हिट भको line "बेसितिर झरौला" लाई मिलायेर राखे अझ best हुथ्यो❤
@bistsarkarofficial2078 Жыл бұрын
Dherai din khojeko song aaja bhetiyou .. huge respect and full support❤
@bibasghimire9544 Жыл бұрын
😊्ण😅ण😊् 1:00 😊😊णढढ😊😊😊्
@xopanatimromero Жыл бұрын
TikTok मा जति भाइरल छैन KZbin मा 👌
@pombmagar8896 Жыл бұрын
Tik tok एकदम धेरै सुनेर युट्युब मा हेर्न आय मत नत यो गीत सुनेको थियन न तर गीत असाधै राम्रो लाग्यो मलाई चाई ❤❤
@rohitmanishneatgod Жыл бұрын
I am from India 🇮🇳Ye song mujhe bahut pasand hai mujhe utna samajh to Nepali language nahi aati lekin bahut pasand hai
@harisunsan8722 Жыл бұрын
कति राम्रो sons ❤❤❤ love you..😮😮😮
@CurrentIssuesDetailer Жыл бұрын
Tiktok मा सुनेर हेर्न आयको म त !
@kalyanchettri2704 Жыл бұрын
Wow very great success 👍,bhai Michael Chand, actor, actress,music director and the entire team, congratulations 👏
@smileybini1580 Жыл бұрын
Rajatpat bata aako ma ❤️❤️
@looreyvlogs279 Жыл бұрын
यस गित मलाइ औधी मन पर्यो सबै मा नमन । बिशेश गरि निशान दाजु जो यो गित लाई आवाज दिएर न्याय दिएको छन्🙏❣️💥💥💥
@shikendrapujara4082 Жыл бұрын
Tiktok ma Sunara aako😔♥️♥️♥️
@nawarajgurung1030 Жыл бұрын
गित आसध्यै मिठो छ।धन्यवाद ❤❤
@karanbhatta4436 Жыл бұрын
after tiktok.....❤❤😊
@motimayabholan8282 Жыл бұрын
जति सुने पनि सुनुम सुनुम लाग्ने आहा धन्यवाद सम्पूर्ण टिमलाई ❤❤❤
@sajankhadka8433 Жыл бұрын
Wat a magnificent lyrics is that purée soul heart touching Lyrics of the years , absolutely magnificent song
@kumarpokhreli8877 Жыл бұрын
Respected whole team! Outstanding! Songs
@chamschamling1802 Жыл бұрын
यसको कोरियो ग्राफेर को होलानि? यस्तो गीतमा पनि उफ्री उफ्री डान्स गराएको 😅😅😅
@Katuwal_Maelo1 Жыл бұрын
यो गीत हेर्न tiktok बाट आइपुगे म पनी 😂 दामी रछ 👌
@biruoli7535 Жыл бұрын
एक महिना पहिलाको गित ले अहिले टिक टोक ततायो🎉
@joshjanadangi Жыл бұрын
टिकटक देखि आयको है म गीत गज्जब लागेर ❤❤
@dhirajoficialchannel8735 Жыл бұрын
Congratulations la 10m poghe paxi tiktok bata ayoune ata hai ❤
@jhalakdc836 Жыл бұрын
tik tok bata yata aako ma ta kya dami raixa 👌👌👌👌 best of luck all teams
@shantithapa9647 Жыл бұрын
Tiktok bata aayeko ma ❤
@SujanBasnet-le8mn Жыл бұрын
यो टिमको उत्कृष्ट छ यस्तो गित नेपाली समाजले खोजेको छ
@ramiloyoutubechannel99733 ай бұрын
Wow❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 more then 10000 listen I ❤️ song