अनगिन्ती नमन हजुर हरुको टिमलाइ ! मलाइ मेलारेपा ला को जीवनी पढ्ने इच्छा पूरा भयो हजुर हरुलाई सधन्यवाद!!!
@dorjeedolma8194 Жыл бұрын
Good luck🙏🙏🙏
@uijirsinghtamang65132 жыл бұрын
अतिनै सराहनीय, मिलारेपालाको जिवनी बारे धेरै अघिदेखि जान्ने ईच्छा गरेको थिएँ सो जान्न पाए म यस जानकारी को निम्ति सम्पुर्ण टिमलाई साधुवाद टक्र्याउँदछु ।🙏🙏❤️❤️🙏🙏
@प्रिन्सनेपाली3 жыл бұрын
अनगिन्ती नमन छ यो च्यानल सन्चाकलाई म 1बर्ष देखि मिलारेपा ला को जिबनी सुन्नु र पढ्न मन थियो आज सुन्न पाय सारै खुशी छु🙏🙏🙏🙏
@chandragurung9329 Жыл бұрын
Lassu Tashi Delek thanks 🙏
@nabinagurung61982 жыл бұрын
Naman 🙏🏻🙏🏻🙏🏻
@darkworld4602 Жыл бұрын
Thank you for this story Thank you so much
@sajeenamoktan7105 Жыл бұрын
Namo budhaya 🙏🙏🙏
@milanshakya49583 жыл бұрын
Thanks for making this audiobook. रेङ्छुङ्पा होइन, रेछुङ्पा हो।
@Nepalbuddhisttv3 жыл бұрын
thank you sir
@dawalama39103 жыл бұрын
milarepa ra guru rempoxey awtai ho ki alk alk ho sir
@exploringknowledge37642 жыл бұрын
Thank you so much Milan sir for this wonderful translation 🙏🙏🙏
@nabinraii2 жыл бұрын
@@dawalama3910 Jetsun milarepa ra guru rinpoche (padmasambhva ) beglai guru haru hunuhubchha. Milarepa guru tibet ra nepal boader ma janminu bhayeko ra guru rinpochhe oddiyana ( haal pakistan ko swat valley) ma janminu bhayeko.
@urgenlama73022 жыл бұрын
Sadhu Sadhu Sadhu 🙏🙏🙏
@sharmahemant2983 жыл бұрын
स्लो रिडिङ भयो, पट्यार लाग्दो। सर रररर..... बाचन गरेको राम्रो ।
@rbsameergurung5294 Жыл бұрын
साधु साधु साधु
@sherpa0079 Жыл бұрын
मिलारेपा गुरु ले तपस्या गर्नु भएको धेरै गुफा मध्ये सिन्धुपाल्चोक हेलम्बुको गुफा दर्शन गर्ने मोका पाए ।🙏
@aryankarki79003 жыл бұрын
मिलन शाक्यजी र स्वर्गिय मिन ब शाक्यजीमा मेरो नमन छ।
@karmagurung84943 жыл бұрын
धन्यवाद हजुर
@Dharmachakra34643 жыл бұрын
अत्यन्त आभारी छु हजुर हरुको टिम लाई धन्यवाद छ।
@vessundar3 жыл бұрын
Sadhu sadhu sadhu!!!
@प्रिन्सनेपाली3 жыл бұрын
मिलिरेपा ला को सम्पूर्ण जीबनी सुन्न पाउ भनि हजुरको च्यानल लाई अनुरोध🙏🙌🙏
@Nepalbuddhisttv3 жыл бұрын
hajur hamilay every week part part gardai upload garnay xaw milarepa ko jibani
@प्रिन्सनेपाली3 жыл бұрын
@@Nepalbuddhisttv plz derai Aabhari hunethiye 🙏🙏💖 desperately waiting ma chhu next part ko 🙏🙌
@deviyba44473 жыл бұрын
Wow nice
@Nepalbuddhisttv3 жыл бұрын
साधु साधु साधु🙏🙏🙏 हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला ।
@KumodLama2 ай бұрын
Ok🎉🎉🎉❤
@sarbindrathakur21923 жыл бұрын
MilaRepa; meditation master🙏🙏🙏
@sukumantamang1151Күн бұрын
❤❤❤❤❤❤
@m.pakhrin28473 жыл бұрын
🙏☸🙏 🙏Namo Buddhaya 🙏
@bijay8913 жыл бұрын
Sadhu sadhu sadhu🙏🙏🙏
@kamalamoktantamang85963 жыл бұрын
साधु साधु साधु🙏
@Nepalbuddhisttv3 жыл бұрын
Sadhu Sadhu Sadhu हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
@putisertsang23023 жыл бұрын
Thank u
@Nepalbuddhisttv3 жыл бұрын
🙏नमो बुद्धाय नमो धम्माय नमो संघाय🙏 हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला। यसै गरी अब हामी चाँडैनै भगवान शाक्य मुनिको जीवनी ‚ गुरु रिन्पोछेको जीवनी तथा अन्य बौद्ध धर्मका महान गुरु र सिद्धहरुको जीवनी हजुरहरु सामु लिएर आउने जमरको गर्दैछौ । साथै यस कार्यमा हजुरहरुले पनि साथ सहयोग गर्न चाहनु हुन्छ भने तल दिएको नम्बर अथवा हाम्रो इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ। साधु साधु साधु Phone Number : 9843800747, 9803215420 Email Address :nepalbuddhistnews2018@gmail.com
@urmilabasnyat4443 жыл бұрын
🙏🙏🙏sadhu sadhu sadhu 🙏🙏🙏
@arjunghale14563 жыл бұрын
🙏🌷🙏🌷🙏🌷मिलारेपा गुरु🍍🍓🍍
@Nepalbuddhisttv3 жыл бұрын
sadhu sadhu sadhu हामीले यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।
@milanshakya18303 жыл бұрын
केही सुझावहरूः सर्वप्रथम, वाचिकाज्यूले “सम्पूर्ण प्रेमस्वरूप आत्माहरूमा” भनेर यो पुस्तक वाचनको थालनी गर्नुभयो। बुद्धधर्ममा त्यो भनाइ वा दृष्टीलाई मिथ्यादृष्टि भनिन्छ। त्यही आत्मा भन्ने मिथ्यादृष्टिबाट छुटकारा पाएर मिलारेपाले बोधि हासिल गर्नुभयो। त्यसैले त्यस्ता शब्दहरू प्रयोग नगर्नका लागि यहाँहरूलाई म सविनय अनुरोध गर्दछु। दोस्रो कुरा, पुस्तकमा लेखिएको शब्द र वाचिकाज्यूको शब्द उच्चारणमा भिन्नता देखिएको छ। त्यसैले पुस्तकमा भएका शब्दहरूलाई राम्रोसँग ध्यान दिएर हेरेर मात्र वाचन गर्दा सुनमा सुगन्ध हुने थियो कि।
@Nepalbuddhisttv3 жыл бұрын
thank you sir hunxa hami aslai sudharnay xas thank you milan sir
@karmagurung84943 жыл бұрын
यस्तो बुक पुस्तक हरु कुन ठाउँमा पाइन्छ कृपया खुलाउन होला??
@urgenlama54183 жыл бұрын
Sarwa pratham Buddhism ma Saswat ,aparibartan sil "Aatma" xa vanney kura manindaina,Aatma Graha jun chitta ley linxa tesailey nai janma ko karan bancha vanney manyata rakhxa .
@shailendrashrestha12253 жыл бұрын
sadhu sadhu sadhu
@dorjeedolma8194 Жыл бұрын
Good luck🙏🙏🙏 🥭🍑🍒🥭🍑🍒🥝🍉🍍🍐🍓🍎🍋🍊🍏🥥🍓🍎🍊
@chundisherpa64825 ай бұрын
mila repa ko khas janme ko gaun ko naam ke hola ra kahan hola ?
@Nepalbuddhisttv5 ай бұрын
Hajur lay first part ramrari sunu vayo vanay thaha pawnu hunxa sir