जति सुनेपनि धित नमर्ने मिलन दाईको "जुम्ला कालिकोटको" लय सुन्दा वालापनको याद दिलाई दिन्छ । यो सदाबहार लय हजारौ लाखौ वर्ष पनि उत्तिकै रहनेछ !! ❤❤❤❤🎉🎉🎉🎉🎉
@sumirai62339 ай бұрын
Sachinai Milan dai ta Sarai handsome hunuhunxa ❤
@anishadawadi Жыл бұрын
मिलन दाई अनि अस्मिता कति मिलेको दोहोरि मा जोडि दुबै उस्तै कला गला ❤❤❤❤❤
@digeshrai9592 Жыл бұрын
सारै रमाइलो जति सुने नि सुनि रहौ लाग्ने दोहोरि त्यस्तै सब्द रचना सब्द को खानि दुइ अस्मि मिलन ज्यु 🙏🙏❤️एक चोटि दोहोरि लाइभ मा जानु मन थियो कसरि जान सकिन्छ होला 🙏
@CR7-s-w10 ай бұрын
सारै रमाइलो दोहोरी भाग ३पनि हेर्न पाउ मिलन लामा दाइ र अस्मिता डल्ला कोटि बहिनी को जति सुन्यो अझ सुन्न मन लाग्ने दोहोरी❤❤❤।
@rameshgirirolpa4978 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤अस्मिता को गाउने सैली बेक्लै छ यो बिशेष गीत राम्रो लाग्यो पुरानो गीत मिलन दाईका गीत सबै एकाएक छन❤❤❤❤हाल युएई बाट❤
@ranichetry2262 Жыл бұрын
अस्मिता र मिलन दाई को दोहरी कोटि मीठी ❤❤❤❤❤❤❤❤❤❤❤❤ सारंगी संसार टिम लाई धेरेई धेरेई सम्मान र धन्यवाद 🙏🙏🙏
@jae2116 Жыл бұрын
जति सुन्यो उति सुनुम सुनुम लाग्ने के हो यार येस्तो मोहोनी लाउने गीत?❤❤❤❤
@TarakantaBk Жыл бұрын
आहा निकै मिठो दोहोरी समय वितेको पत्तै भएन ।
@ramparsadpoudel2182 Жыл бұрын
अब भाग ३ छिटोभन्दा छिटो आउनु पर्छ भन्ने जति हाजिर हुम त❤❤❤
@internationalone4450 Жыл бұрын
अस्मिता बैनी मिलन जि को दोहोरी एक दमै मन परेउ मज्जा आयो
@sukhrajangdembe4513 Жыл бұрын
मिलन लामा यस्तो कलाकार हो जहाँ जानु र गाउनु हुन्छ त्यहि दर्सकलाई तताउनु हुन्छ भने अहिलेको नयाँ पुस्ता दोहारी गायिकामा अस्मिता सब्दको खानी. जस्तै कलाकार संग पनि टक्कर दिएर गाउने क्षमता भएकी. दुबै कलाकार प्रति हार्दिक सम्मान सहित उज्यल भबिस्यको कामना लण्डन बाट !
@ganeshprakasholi4796 Жыл бұрын
सारङ्गी संस्कारको लोक दोहोरी धेरै राम्रो छ. मिलन sir and अस्मिता बहिनीको. फेरि पनि अर्को पटक herna पाइयोस्. ❤
@suryaprasadpradhan6760 Жыл бұрын
Super best interesting romantic sweet nice song & sweet smile Kamal sir best of luck & Thanks Milan & Asmita🎤🎶🎵🎼🔊👌👍💓⚘
@SristiSharmq-dm1xu Жыл бұрын
अब को अर्को भाग मा दोहोरी मा शक्ति दाइ लाई लेउनु पर्यो के❤
@alishabohara970 Жыл бұрын
आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤मिलन लामा दाई र अस्मिता डल्लाकोटी प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤
@SukiPun-be7ct4 ай бұрын
no 16:17
@ritabista3231 Жыл бұрын
गायक मिलन दाई र प्यारी मूसी लाई हार्दिक नमन ❤❤❤
@kumartamang5270 Жыл бұрын
गायक मिलन दाइ र सुमधुर स्वर र मीठो शब्दको खानी अस्मिता डल्लाकोटी मुसी लाई हार्दिक नमन र सम्मान🙏🙏आगामी दिनहरू अझै व्यस्त,स्वस्थ र मस्त रहोस् हार्दिक शुभेच्छा❤❤❤
@KirshnaChauhan-6 ай бұрын
þ
@baltamang9038 Жыл бұрын
मिलन लामा र अस्मिता जहाँ जहाँ जानु भई मिठास शब्द सङ्गै सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा सुनी रहुँ जस्तो लाग्छ।।
@timimeromaya592 Жыл бұрын
फेरि छिट्टै दोहोरी सुन्न पाउँ है अस्मिता बहिनी र मिलन दाईको एक दम रमाइलो भन्यो।
@buddhawanemphago556 Жыл бұрын
मिलन दाई र अस्मीता बैनी को लाइब दोहोरी बबाल छ।
@pradipgrgsirubari8191 Жыл бұрын
दोहोरी अति रमाइलो रोचक घोचक छ तर अस्मिता जस्तो सस्कारी सालिन अनुशासित गायिका ले मिलन लामा जस्तो अग्रज सर्वप्रीय गायक लाई डाका भनेको अलि सुहाएन है , त्यो बेलामा त रमाइलै भयो होला तर एकछिन पछि सोच्दा अपमान महसुस हुन्छ , त्यसैले दोहोरी को जवाफ दिने क्रममा कलाकार हरुले सधैं शभ्य शब्द को चयन गरेर गित संयोजन गरौ भन्न चाहान्छु !
@Bikashgurung-tp7te Жыл бұрын
सारै रमाइलो देहाेरि भाग 3 पनि हेर्नू पाउ❤❤❤❤❤
@SherSirpali-u4q Жыл бұрын
मिलन दाईकाे जाेश आहा!❤❤
@sher.b.rai12 Жыл бұрын
अत्यन्तै रसिलाे र तेजिलाे लाेकदाेहाेरि अति सुन्दर सम्पुर्न टिमलाई बधाई छ 🌹🙏
@mohantamang3596 Жыл бұрын
कमल सर अबश्या पुरा हुनेछ। सफलताको धेरै धेरै कामना गर्दछु।🌷❤🙏
@rajbhakta2655 Жыл бұрын
कडै कडा बीचको रमाइलो दोहोरी मज्जा आयो ।
@madhavpoudel7329 Жыл бұрын
दोहोरि अत्यन्त रमाइलो भयो, गायक गायिका दुवै लाइ धेरै, धेरै धन्यवाद छ❤❤😅😊
@nepalihero3488 Жыл бұрын
0
@nirmalaacharya765411 ай бұрын
@@nepalihero3488😊❤❤
@belkumarisunar690 Жыл бұрын
अस्मिता र मिलन दाई को दोहोरी हेर्न अवसर जुटाउने सारांगी संसार लाई धन्यवाद 🎉🎉🎉
@chudadhakal Жыл бұрын
exactly! त्यो सभ्य भब्य अस्मिता अब खोजेर कहाँ पाउनु!!
@grangdenshaktiman5957 Жыл бұрын
धेरै रामैलो भयो अस्मिता बहिनी र मिलन दाइ को दोहोरी
@dhanimagarni9611 Жыл бұрын
@@grangdenshaktiman5957 @aqe❤❤
@rambabukc2486 Жыл бұрын
L(Like)
@saritabaag4571 Жыл бұрын
@@chudadhakal😂😂😂😂😂
@kamalthapa8452 Жыл бұрын
हेलो कमल सर नमस्ते यो ससार घर कुन ठाँउ मा छ नेपाल फर्के पछि आउनु पर्लाक्या मैले सम्पुर्ण कार्यक्रम हेरिरहन्छु पोर्चुगल बाट है हजुर को गाउँ ले कमल थापा
@anitaneupane2354 Жыл бұрын
अस्मिता को दोहोरी फर्काउने तरिका कति राम्रो छ
@jaspaija2362 Жыл бұрын
मिलन र अस्मिता को दोहरी सुनेर मज्जा आयो भने चिज र अस्मिता को दोहरी सुन्दा मज्जा मात्र होईन आनन्द पनी आउछ 👍💕
@juntaramoktan6916 Жыл бұрын
मिलन लामा र राजु परियार लोकदोहोरिको बादसाह हो
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤
@iceberg4622 Жыл бұрын
The best Dhohori compliments both of you!!❤❤❤❤❤
@jae2116 Жыл бұрын
Part III तो बन्ता है कमल भै please. Best dohori Asmita bahini is the best in many ways. Milan soltee ko perseverance lai salam. Part III pls.❤❤❤❤❤
@rajumaghi9310 Жыл бұрын
हजुर प्राय लोकगित सदै हरिन्छ। जे भएपनि घरपरिबार एकै साथ बसेरा हेर्नि र सु न्नि गितहोस ।सबा सुभाकामान ।आऊदै गरेको माहान चाछ दसै र दिपाबलिको----
@JimbeyLama10 ай бұрын
गीत सुन्दा निकै आनन्द आउछ मिलन दाजु र अस्मिता डिसिको
@buddhimannepali6872 Жыл бұрын
मुसिलाई कस्तो कडा कडा शब्द अाएका हुन् मुखमा त सरस्वती नै छन् ।
@narayankc2040 Жыл бұрын
सारंगी सन्सार को नियमित दर्शक हु।जो कलाकार आए यति राम्रो गाउनु हुन्छ कि ।आज हेर्दिन भने पनि हेर्न बाध्य बनाउनु हुन्छ।डाउनलोड गरे र फुर्सद को बेलामा हेर्द्छु त्यही भए र कमेन्ट ढिलो आउछ
@ushabista4272 Жыл бұрын
❤❤
@minkhatri4020 Жыл бұрын
So nice song my fabared saringe sansar miss you too all time 💗❤️💕❤️❤️👌👍👌👍
@Mr-Hukumbasi Жыл бұрын
बजाउने भाइ हरु ले लास्ट आओर मा ध्यान दिनु पर्यो।
@BhuwanXratty-mw2jj Жыл бұрын
मिलनको गितसुनेर नअगाउने मै हुमला
@SukramaniLama-ee8yt11 ай бұрын
I really enjoyed today's dohori song which was organised by Sarangi rodhi team , by the way the dohori songs presented by Milan Lama vs Ashmita found very interesting and joyous at the moment.
@anitaneupane2354 Жыл бұрын
अस्मिता को जस्तो दोहोरी फर्काउने तरिका अरुमा छैन
@rameshkhatri-c8y Жыл бұрын
आज चाइ मनि हेर्छु जेसुकै होस
@munabaraili261 Жыл бұрын
वा वा कति मिठाे गित गाउनु भयाे नि हजुर हरू ले 💐💐💐💐💐❤️❤️❤️❤️❤️👌👌👌👌👌
@fireash5807 Жыл бұрын
धेरै राम्रो छ रमाइलाे पनि छ अजै अर्काे भाग पनि हेर्न मनछ 👍️❤️👍️
@ekbahadurthapa88 Жыл бұрын
Welcome to all sarangi sansar lover
@AnilJoshi-o3j Жыл бұрын
मलाई पनि लाइभ दोहोरीमा बसेर हेर्न मन कस्तो लाको छ 😢😢😢
@प्रदेशीजीवन-म9ब Жыл бұрын
पछाडि बाट आँ आँ आँ गरेर हाँस्ने को रहेछ एक पटक क्यामेरा मा देखाउनु त गजब हासो छ।
@bishnubahadurpun296 Жыл бұрын
Ekdamai ramro jati sunyo tetinai sunam sunam lagne dohori Milan bhai ra Asmita bahiniko jodi lai badhai chha hai.
@amritaaryal6659 Жыл бұрын
Sari Rimilo Dohori❤❤❤❤❤❤❤❤
@bhimkarki3119 Жыл бұрын
उत्कृष्ट आजकाे दाेहाेरी मिलन लामाकाे पसिना छुटाई दिइन अस्मिताले ।😂😂