सारै राम्रो सानो बहिनिको र वरिष्ठ गाएक मिलन लामाले एउटा कलाकार को चिनो साटेको सबै भन्दा उत्रिसठ अति रमाइलो थिय। सबै टिमलाई बधाई शुभकामना।
@jiwanrai556 Жыл бұрын
सन्जिता चेपाङ नानी यू आर द बेस्ट । एउटा नव गायिकाको शब्द र स्वर समायोजन् यस्तो हुनु नै तपाईं अब्बल हुनुहुन्छ । भबिस्य सफल रहोस् को कामना ।
@alekb9138 Жыл бұрын
कति मिथो दोहरी गीत सुन्न पाइयो धेरै खुशी लग्यो भाग २ पनि सुन्नु पाइयोस् ❤❤❤❤❤❤
@shivarimal8011 Жыл бұрын
नमस्कार हजुरहरु सबजना उपस्थित महानुभाब हरु लाई दामि छ दोहोरी दाइ बहिनी को बहिनी को उतोरउतर परगति को शुभकामना जय नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@akalpraja5700 Жыл бұрын
आहा जति सुन्यो उतिनै सनिरहु जस्तो मिलनदाइ र सन्जीता जि लाई सुभ कामना
@Defender-du7gr Жыл бұрын
नेपाली लोकसंगीत दोहोरी का दुइ किंग मिलन लामा जी र राजु परियार जी दुबै महान सम्मान . साथै यो समयमा असल अब्बल स्टार गायिका इब्सल सन्जयाल र संजीता चेपाङ्ग बैनी हरु Superb ❤. अती उत्कृष्ट दोहोरी 👌👍👌🥰।
❤❤❤ अत्यधिक मिठास ❤❤❤ प्रस्तुत अहिलेसम्म कै💐💐🌺🌸🌸🌻🌺🌺🌺
@krishnadhong7825 Жыл бұрын
मिलनजी र सन्जिता नानिकाे मिठाे दाेहाेरी सुनिराैँउ लाग्ने गित धन्नेबाद
@khadkanepali8606 Жыл бұрын
जहाँ मिलन लामाको उपस्थित हुन्छ ,त्यहाँ असाध्यै रमाइलो हुन्छ ,सारङगी संसार रोधी घरमा असाध्यै अनुसासीत र भलाद्मी शब्दमा दोहोरी सुन्न पाइन्छ ,,दशैको शुभकामना सहित धेरै प्रगतिको शुभकामना छ
@bishnutamang6518 Жыл бұрын
आजको दोहोरी सुन्दा अब लोकदोहोरिमा धमाका मचाउने पालो सन्जिताको देखियो है।चेपाङ्को छोरी ,तहल्का मचाउदै लोकदोहोरी।
@darshanthakuri8689 Жыл бұрын
सानदार प्रस्तुति।संजिता बुनुलाई अरु उचाइको शुभकामना 👍️💐🙏
@chandramoktan689811 ай бұрын
मिलन दाईलाई त के बयान गरौं अग्रज कलाकार हो तर सन्जिता चेपाङ बहिनीलाई यो संगीत क्षेत्रमा अझै प्रगति गर्दै पाइला अघि बढोस् शुभकामना शुभकामना ।
@kiratokhrabu6940 Жыл бұрын
साच्चिकै मीठो लय र सानी नानी सन्जिता को अत्यन्त मीठो स्वरले मलाई त मन्त्रमुग्ध बनायो।त्यस्तै मीलन लामा जीको मनोरञ्जन पूर्ण लोक दोहोरी सम्पूर्ण सारंगी संसारको टोली र सहभागी कलाकारहरुमा हार्दिक बधाई ।
@romanrasaili7049 Жыл бұрын
B
@somnathneupane8608 Жыл бұрын
पिछडिएको समुदायका नवप्रतिभालाइ हौसला प्रदान गर्ने अग्रज गायक मिलन लामा र सारङ्गी सँसारलाइ धन्यबाद !!
@narayankc2040 Жыл бұрын
दोहोरी असाध्यै राम्रो लाग्यो।मिलन सर ले सन्जिता लाई एउटा अफिसियल गित गाउन दिए राम्रो हुनि थियोे ।यति मिठो स्वार छ।
@ganeshmagar8032 Жыл бұрын
नमस्कार सबै जना लाई आज पनि हेरियो लोक दोहोरी धेरै राम्रो लायो❤
@krishnaprasadokhrabu6984 Жыл бұрын
संन्जिता नानी र मिलन जीको असाध्यै मीठो लोक दोहोरी प्रस्तुत गरेर अनमोल मनोरन्जन प्रदान गर्नू भएको मा सम्पूर्ण टिममा हार्दिक बधाई छ।
@BhimsenTimalsina-rr7kk Жыл бұрын
सफताको सुभकमना संन्जिता बैनि लाइ
@RumkalaKhatri Жыл бұрын
@@BhimsenTimalsina-rr7kka😅aa😅😅ss😅r😅
@RumkalaKhatri Жыл бұрын
@@BhimsenTimalsina-rr7kk😅
@puskalsharma293 Жыл бұрын
अाहा जाहा मिलन दादा तेहा तेतिकै रमाईलाे हुन्छ दादा काे गाउने याक्टीक सारै राम्राे लाग्छ सन्जिता बहिनी लगायत सम्पुर्ण लाई बधाई छ 👌👌👌👌👌♥️💔🇳🇵🌹
@tamangsantosh1874 Жыл бұрын
असाध्यै राम्रो छ किनकी सबै बसेर सुन्ने खालको हरेक शब्द एकदमै राम्रो छ मेरो लागि चाहि❤❤❤❤❤❤❤
कति राम्राे प्रसंग र लय सरर मिलाएर गाउने चेपाङ्ग वहिनिलाई शुभकामना ।
@pratibhapradhan1504 Жыл бұрын
मलाई याे वहिनिकाे गित सुन्दा सुन्दै यति मन मुग्ध भए कस्ताे सिलसिला मिलाएकाे । धन्यवाद ।
@mekhrajthapa118110 ай бұрын
सबै जना मिलेर अगाडी बढाउने काेशीश गराै सँजिता नानी लाई।
@surayalaltamangj2337 Жыл бұрын
मिलन दाई को के कुरा गर्नुधेरै राम्रो छ गित सजिता बहिनी लाई धेरै धेरै बधाई तथा सफलतको शुभ कामना गर्दछु अनि सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु ❤❤❤
@bishnutamang6518 Жыл бұрын
सन्जिता चेपाङ जस्तो चेलिलाइ सबै दोहोरी संघसंस्था र अग्रज ब्याक्तिहरुले भएसम्मको अबसर दिएर अनि हालेमालो गरेर माथी पुर्याइदिन कन्जुस्याइँ नगरिदिनु होला।मिलन दाइ जस्तो लोकदोहोरिको होनहार ब्यक्ति संग गाउने अबसर दिनु भएकोमा सारङ्गिलाइ धन्यवाद
@anjanlamatamang4707 Жыл бұрын
वाउ सन्चिता बुनु शुभकामना अगामि दिनमा अजै अघाडी बडोस मिलन सर प्रती सम्मान ❤❤❤❤कति उत्कृष्ट शब्द सन्चिता बहिनी मिलन सर कति मीठो वाउ❤❤❤❤
@kiranghale9586 Жыл бұрын
धन्नेबाद मिलन दादा अनिसन्जी बैनिलाई पनि अतिमिठो गित्सुनाई दिनुभाकोमां
@saroj...chepangofficelmixa4330 Жыл бұрын
धेरै राम्रो छ सन्जिता चेपाङ र मिलन दाईको प्रस्तुति
@ramgaira2720 Жыл бұрын
आज सम्म यती मिठाे दोहोरी गित हेरेको र सुनेकाे पनि थिइन कमल सर किनकि माया काे चिनाे साटा साट गरेकाे कुनै दाहाेरि मा छैन होला कमल सर र मिलन दाजु र सन्जीत बैनि लाइ म सलाम गर्छु । अनि कमल सर को सारंगी सन्सर दैनिक हेर्ने गर्छु अति खुसी लाउछ ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️
@alishabohara970 Жыл бұрын
नमस्कार ❤❤ आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन छोयो ❤❤❤ कलाकार मिलन लामा दाई र सन्जिता बैनी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
@BandhnaBhandari7 ай бұрын
सन्जिताकाे चिनाेसाटेकाे चाहिँ असाध्यै मन पर्याे आगामिदिना पनि धेरै अगाडि बढेकाे देखना पायवस शुभकामना बैनि🎉🎉🎉🎉❤❤❤❤❤❤❤
सन्जिता बहिनिको सब्द शब्दमा मिठास छ सारै राम्रो धेरै खुशी लाग्यो
@sudipkandel7027 Жыл бұрын
मिलन दादा र बैनिको गितअतिठो छ
@rambahadurtamang8089 Жыл бұрын
Ati Vanda Pani ati ramailo lagyo aaja Milan dada and sanjita banu ko dohari super 👍🌹🌹🌹🙏🙏🙏🇳🇵
@shinedev391511 ай бұрын
मिलन दाइ तिन छक्क परे म छक्क परे यो बैनि धमका मच्चाउछन एक दिन मलाइ पुरा बिस्वाश छ !
@KulPurja Жыл бұрын
dhannebaad sarangi sansar, milan is mian sathai sanjita nanu lai dherai aashirbaad .....
@AxcsnabinDurbakoti Жыл бұрын
राजु परियार संग पनि गीत गाउन लगाउन हेर्न मन कोको लाई छ
@bhimpandey9811 Жыл бұрын
Dherai mitho dohari Bainy KO Sangeet Ramro xa agadi badnu parxaslam xa Nani lai Serjak Milan guru ma
@Tikarambasyal-hk3jy Жыл бұрын
मिलन लामा दाइ प्रति नमन संगै नब गायिका बहिनीलाई पनि सम्मान संगै सांगीतिक क्षेत्र मा उज्वल भविश्यकाे कामना 🥀❣️हृदय देखि समान हाम्रो सारंगी संसार दाेहरी टिम प्रति नब प्रतिभालाई अवसर दिनु हुन्छ कुनै दिन आउने छु हजुर कहाँ ❤️🥀🙏
@bedanta121 Жыл бұрын
चेपाङ नानीको गायन राम्रो छ ल नानी अगाडी बढ, शुभकामना ।
@bhimlal13 Жыл бұрын
अति मार्मिक शब्द चयन गर्न सक्ने सन्जिता नानी लाई उज्वाल भबिस्यको सुभकामाना
@nainasinghtamang306 Жыл бұрын
गित सुनेर मलाई पनि मन मा आनन्द लाग्यो सम्पूर्ण टिमलाई बधाई छ हाम्रो मिलन सर लोकदोहोरी कै हिरो ❤❤❤हो
@dhanshrestha2150 Жыл бұрын
सन्जिताको गाउने कला र स्वर अत्यन्तै गहकिलो र मिठो छ।मिलन लामा सरले गर्नुभएको काम अतिनै लोभलाग्दो छ। मलाई पनि चेपाङजातिको जीवनस्तर उठाउने काममा एउटा ईंटा थप्ने रहर जागेर आयो र मैले कसलाई कहाँ कसरी सम्पर्क गर्नुपर्छ क्रिपया बताईदिनुहोला - धन्यबाद!
@BabuRam-qc9zv Жыл бұрын
हैईन कमल सर सब्दले मेरो मन छोयो नया कलकार को सब्दलाई बुजेकोमा 🙏 र मेरो दिलको कुनकुनमा रहने मिलन दाजु 🙏नया बैईनीमा आशिरबात छ प्रगति गरदै जानू ल र यो टिमलाई मेरो सबै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@motorcar-hu7np Жыл бұрын
सन्जिता बहिनी को अति राम्रो प्रतिभा छ
@mohanthapa7092 Жыл бұрын
जय सारंगी सन्सार साथै सन्जिता चेपाङ बहिनिलाइ सफलताको शुभकामना सधै सफल रहनु
@sahabirnepali1534 Жыл бұрын
सरल अति नै उत्कृष्ट दोहरी,इतिहासमा पुर्खा देखि आउदा पिढीलाई मन पर्ने छ।मार्मिक शब्दले भरिपूर्ण,घरका सम्पूर्ण परिवार अनि समाजले सङ्गै बसेर सुन्न,हेर्न र मनन गरी हरेकको जीवनमा लागु गर्न लायक लोक दोहरी अति नै उत्कृष्ट रहेको छ र सधैं रहिरहने छ।
@leelasingh7372 Жыл бұрын
मिलन र सनजीता र दुबै लाई धनेबाद र नमस्कार। छ है ❤❤
@surajkhadka4695 Жыл бұрын
अहिले सम्मकै उत्कृष्ट दोहरी लाग्यो मलाई त ❤ मिलन जि को त के कुरा गर्नु उहा त सदाबहार हसिलो मनोरंजनात्मक ऊर्जावान गाएक हुनुहन्छ तर यि बैनि सन्जिता पनि साच्चै सार्है सभ्य अनुशासित धेरै राम्रा शब्द चयन गर्नु सक्ने मिठो स्वर भएकी रहिछन यि सम्पूर्ण गुणहरु सदा यस्तै कायम राख्ने कोशिश गर्नु बैनि धेरै धेरै सुभकामना छ साच्चै नै स्वर र शब्द हरु कर्णपृय छन ❤अझै राम्रो सुदृढ़ गर्दै जानु फेरि पनि सुभकामना अनि सारङ्गी संसारको म्यूज़िकल टिमको पनि म्युजिक अरु दोहरी साँझ हरुको भन्दा धेरै राम्रो छ सार्है मन पर्छ
@karnathapa8842 Жыл бұрын
बरिष्ट कलाकार मिलन लामा सर संग यसरी भद्र र सिम्पल सन्जिता नानु ले गाएको सारै राम्रो छ। उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना। सफलता ले शिखर चुमोस। बधाई छ ।
@balbahadurbalbahadur-tr5ci Жыл бұрын
कमल जि अनि सारङ्गी सन्सार परिवारलाइ नमन साथै मीठो सम्झना,यो हिड माया घुम्न लाई बम्बै -- रेल को भाडा तिरौला म जम्मै भन्ने भाकामा मिलन लामा सर सङ्ग सन्चिता चेपाङ्ग बहिनी ले गाउनु भएकी गीत को आर्गानिक शब्द्ले मेरो मन असाध्यै छोयो आगामी दिन्हरुमा पनि यस्तै राम्रो र सतिक शब्द ले प्रहार गर्ने शक्ति सरस्वती माताले प्रदान गरिरहनु र स्वर अझ यो भन्दा निखारिएर जाओस भन्ने उज्जवल प्रगती कामना अनि कमल जि उर्मिला मगर जि लाइ हजुर को लाइभ दोहोरी मा नृत्य गर्न हुन् लाइ आग्रह गर्दछु ,उहाँ उर्मिला मगर को नृत्य हेर्ने ठूलो धोको छ हामी भगवान रुपि दर्शक हरु को ## हजुर ले यो मेरो आग्रह लाई अवश्य पनि स्विकार्नु हुनेछ भन्ने अपेक्षा राखेको छु अनि सारङ्गी परिवार को उत्तर उत्तर प्रगती को शुभकामना र सफलता को शिखर चुम्दै जाओस
@mahendragurung2015 Жыл бұрын
सन्जिता बैनिलाइ चिज गुरुङ सङ्ग ल्याउनुपर्यो सर
@padam809 Жыл бұрын
मेरो एउटा अनुरोध अग्रज कलाकार मिलनसार कलाकार मिलन दाजु लाई यदि कतै बिदेश को कार्यक्रम मा मौका मिल्यो भने प्यारी राम्री हसिलो अनुहार भएकी भोलि को दिनमा राम्रो प्रतिभा भएकी सन्चिता बहिनी लाई पनि संगै लिएर जानुहोला ! अन्त्यमा आजको दोहोरी बबाल लाग्यो!👌👌👌
@munabaraili261 Жыл бұрын
कति मिठाे गित गाउस भयाे नि मिलन लामा र सन्जिता ले ❤❤❤❤❤
@LaxmiLaxmi-oz8ik Жыл бұрын
❤❤❤❤❤❤❤❤❤धेरै रामरो दोहोरिछ
@bishnutamang6518 Жыл бұрын
छिर्यो लोकदोहोरि चेपाङनी, नानी भन्ने पक्का छ लोकदोहोरिको रानि।।
@bishnutamang6518 Жыл бұрын
मिलन दाइ हंसिलो मात्रै होइन दयालु अनि दिलको सफाल छ।
@posbahadursunuwar1170 Жыл бұрын
सरै राम्रो छ।बहिनी सगिता प्रगती हुदैछ ।ल
@sangitaharmel4907 Жыл бұрын
धेरै रमाइलो छ है दोहोरी सबैले हेरेर प्रतिक्रिया दिनु होला
@DilkumarPraja-y2f Жыл бұрын
मिलन दाजुलाई धन्यवाद छ दाजु हजुरलाई म दुबई बाट हेरदईछु हजुर हरूकाे दाेहाेरि दाजु संन्जिता चेपाङलाई धेरै साेपाेट गरनु हाेला हई।
@mansingh4880 Жыл бұрын
Ajako dohori atinai ramailo ani mitho lagyo jati heryo jati sunyo utinai herau herau sunu sunu lagne dohori best of luck to all
@BIMALLIMBU-i4f4 ай бұрын
आहा कति राम्रो गीत पस्तुती मिलन र सन्जिता को ,दोहोरी रमाइलो छ।
@ramthapa1142 Жыл бұрын
ईनी नानी लाई बहुत धन्याबाद छ राम्रो कला छ
@degmansunar Жыл бұрын
धेरै धेरै धन्यवाद छ मिलन दाजु र सन्सिता लाई सुन्दा पनि आन्नदै आउँछ जित हेरो तति हेरम जस्तो लाग्छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@navarajshrestha725710 ай бұрын
धेरै धेरै धन्यबाद सारङगी सन्सार परिवार नव गाईका सन्जिता चेपाङ्ग, अनि सदाबहार लाेक दाेहाेरी गायक/सर्जक मिलन लामा जिलाइ नब गायिका बहिनीले मिठाे अनि सरल र गहकिला सभ्य शब्दहरूले जुन प्रस्तुती दिनु भयाे ज्यादै राम्राे लाग्याे अझै याे भन्दा राम्राे सभ्य र भब्य गर्दै जानू, कलाकार अनि सारङ्गी परिवारकाे प्रगतिकाे कामना भन्दै म यस सारङ्गी सन्सार कार्यक्रमकाे नियमित श्राेता पनि भएकाे जानकारी गराउन चाहन्छु । हस् धन्यबाद ।
@lbgurung9277 Жыл бұрын
मिलन भाइ र कमल भाइको साथ सदा रहोस
@harkaraitendi3988 Жыл бұрын
sanjita bainilai suvakamana ❤❤ milan lama jasto agraj lok dohorika king saga gaunu paunu khusiko kura❤❤
@AnjanGrg-jb1lz Жыл бұрын
Ati ramro lagyo dohori ..hamro yo chepangni nani sabai le sath diera agadi badaunu paryo Milan lama sanga esari gaunu saknu prativasali vaeko praman nai ho.Milan da le yini sanga gaera ramro garnu bhayo you are great.....thank you all
@bhagisarighartimagar412311 ай бұрын
Sarangi sansar ko team lai sarbapratham ta athma dekhi naman gare .sathai sanjita chepang baini ko Sammadhur swor ra gahakilo sabda ka dhani rahexan milan lama sir sanga dohori geet sunera enjoy gare ma jasta prabash ma basne lol geet premi haru ko heart sarangi sansar lai dherai dherai thank you ❤❤❤❤❤❤
@indrakumarsunuwar2027 Жыл бұрын
बिछट्टै मन छुने ,अनि एउटा भावुक क्षण पनि,मायाको चिनो साटासाटको, कति कति रमाईलो मिलन लामा आफैमा सुन्दर युग पुरुष,संजिता एक नवप्रतिभा कोकिल स्वर अनि संस्कार बोकेकी शालिन बहिनी, उज्ज्वल भविष्यको शुभकामना ❤
@ThamnGurung Жыл бұрын
❤melan lama r sagita Bhaini Ko dhori le khub mjja ayo feri feri yestai dhori sunna pau dhanyabad ❤❤ chij Grg r sagita Bhaini Ko ni yesari sunna pau ❤❤
@TirthaTamang-oy9dk Жыл бұрын
सङ्गिता चेपाङ्गको यो नयाँ प्रस्तुती ओहो! अचम्मै राम्रो, यो बैनिको उज्ज्वल भविस्य शुभकामना,फेरि फेरि पनि यो बैनी सङ्ग चिज नेपाल आएपछी चिज गुरुङ्ग सित दोहोरी गाएको हेर्न सुन्न पाउ ।
@RatnaBahadurGurung-mq9vp Жыл бұрын
Gayika sanjita nati atyanta mitho dohori gaunubhayo Agraj parasiddha kalakar Milan lama sanga Naniko bhabisya purnima ko Jun jastai chamkidai jaos shubhakamana xa
@dilbahadurbk1711 Жыл бұрын
यो गित मा बाजा कै ताल दामी सुनियको थियो निकै राम्रो दोहोरि❤
@janakingnam4415 Жыл бұрын
बैनिकाे उज्जल भबिस्य हाेस मिठाेछ स्वर बैनिकाे
@tomlalsubedi3573 Жыл бұрын
असाध्यै मीठाे, सुमधुर तथा शिष्ट माैलिक लाेकदाेहाेरी । सारै राम्राे लाग्याे । अनुपम प्रस्तुति ! यति सुन्दर प्रस्तुतिकाे लागि दुबै सांगीतिक व्यक्तित्वलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । सारंगी संसारप्रति हार्दिक आभार ।
@bajjiragri9139 Жыл бұрын
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@kamalrajbam283011 ай бұрын
संजिता नानीलाई हार्दिक बधाई र सारंगी च्यानल लगायत सम्पूर्ण समेत लाई बधाई ,नानिकाे सांगीतिक यात्रा सफल र उत्कृष्ट रहाेस ❤❤❤❤❤
@bistaregbahadur5458 Жыл бұрын
Aaha sarai ramailo xa aaja ko Dohori milan dai and sanjita sis👌👌🙏🙏♥️♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂😂😂👍️🇳🇵🇲🇾
@AshokKumar-rh7nu Жыл бұрын
Milan sir jiu lai and sanjita jiu shath hi purai kalakar jiu lai hardik sammaan xa 🙏🙏🙏👌❤️
@bhupalsinghgurung Жыл бұрын
Dohori kadax bahine lai sath dinu hola milan vai
@dhanbahadur9296 Жыл бұрын
Agraj kalakar Milan lama sir rw Sanjita baini ko yo dohori ati nai mitho lageyo baini sanjita lai sangitik yatra ko safal ta ko subhakamana xa ❤❤🎵🎵🎤🎤🙏🙏🌹🌹
@sharadakshetry5768 Жыл бұрын
अत्यन्तै राम्रो उच्छिग्रल छैन अनि नानू लाई धेरै धन्यवाद उज्ज्वल भबिस्यको शुकामना सारंगि संसारलाई धन्यवाद
@SanuTamu-b1k9 ай бұрын
नया प्रतिभाको खानी रूंचिता बहिनीलाई साङगेतिक यात्राको धेरै भन्दा धेरै शुभकामना । साथै कमल सर सग बिनम्र अनुरोध अब चिज गुरुङ र संचिता बहिनीको दोहोरी हेर्न र सुन्न पाईयोस ।
@suryagole8262 Жыл бұрын
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
@kajithapa7666 Жыл бұрын
आहा कति रमाइलो दोहोरी I'm very like it❤❤❤❤
@gambhadur4008 Жыл бұрын
कलिलाे नानि भए पनि मन छुनि गित गाउनु भाे अति खुसि लागेयाे
@RosanTamang-rk9vp Жыл бұрын
नानी ले परा ल्याउनु भको छ अब good
@yougbahadurmgr3362 Жыл бұрын
Dherai dohori geetharu suniyo tara Ahile sammakai maja aune dohori aja chepang naya bahiniko ra milan sirko sunna paiyo feri arko vag ni sunna pau bahini lai dherai dherai safaltako suvakamana xa ❤
@RambahadurShrestha-l9v Жыл бұрын
Saphaltako kamana
@amritthapa6902 Жыл бұрын
तेस्रोपटक हेर्दै छु❤❤❤
@arjunthapa7743 Жыл бұрын
मिलन लामा भेट्न आउछन आउदैनन अर्को पल्टि ! अर्को भागमा । हो नया प्रतिभा भए पनि सन्चिता बुनु को दमदार प्रसतुति छ । अग्रिमशुभकामना होल टिमलाई !