मिलन लामालाई आछु आछु पर्ने हो हुन् गित , कुटुम्ब कुटुम्बको दोहोरी मिलन भन्छन यस्तो /New Dohori -2023

  Рет қаралды 1,070,081

Milan Lama Official

Milan Lama Official

Күн бұрын

Пікірлер: 572
@SubhadraPaudel
@SubhadraPaudel Жыл бұрын
सारै राम्रो लाग्यो यो दोहोरी बधाई छ मेरि प्यारी बुनु गिता अनि आदरणीय दाजु मिलन लामा दुबै जनालाइ अझै प्रगती गर्दै जानुहोला ।
@gitayonjan6096
@gitayonjan6096 Жыл бұрын
धन्यवाद दिदी 🙏
@khagendrajunggurung3820
@khagendrajunggurung3820 Жыл бұрын
मिलन लामाको गीत सुन्दा साच्चै यत्ति आनन्द लाग्यो साथै संगीता बैनिको गीत पनि ज्यादै मार्मिक लाग्यो ।शुभकामना छ फेरि यस्तै गीतहरु सुन्नु पाउ।
@jamunakarki2953
@jamunakarki2953 Жыл бұрын
very good
@jb_lama
@jb_lama Жыл бұрын
लासोलासो ए माइच्याङ फ्याफुल्ला धन्दा सुर्द अलौले ङामुला गित जति सुनेपनी सुनिराहु जस्तो लागेउ गित सुनेर मज्जा आयो मिलन दाइ अब फेरि अर्को भाग ल्याउनु परेउ है ❤❤❤
@paldendong7044
@paldendong7044 Жыл бұрын
नेपाली भाषा तथा तामाङ भाषाको लय मा मिश्रित यो दोहोरी एकदम गजब लाग्यो। मिलन लामा र सम्पुर्ण टिमलाई धन्यवाद।
@lamapawan4604
@lamapawan4604 Жыл бұрын
तामाङ भासामा दोहोरी सारै राम्रो लाग्यो Good luck entire team
@bhimbaral741
@bhimbaral741 Жыл бұрын
सामाजिक सांस्कृतिक लोक दोहोरी भनेको यही हो हामी नेपाली भाषाको बिभित्ता कारण संसार कै सास्कृतिक धनी छौ सबै ले सबैको सम्मान गर्ने हामी नेपाली बरिस्ठ कलाकार मिलन लामा ज्यु लाइ मनै देखि सम्मान छ।
@SuntaliTamang-lq1uy
@SuntaliTamang-lq1uy Жыл бұрын
धन्ध सुर्ता हलाउले ङा मुला राम्रो गीत छ सफलता को शुभकामना दाइलाई
@tekbdr8787
@tekbdr8787 Жыл бұрын
मिलन लामा लाई मान्नै पर्छ सदाबाहर रैछ सधैं खुशी रहोस
@Andarbung
@Andarbung Жыл бұрын
मिलन लामा तेसै मिलन लामा भएको होईन धेरै राम्रो गितको लागि बधाई छ सफलताको शुभकामना ।।।
@chiranjibipakhrin5798
@chiranjibipakhrin5798 Жыл бұрын
अशाध्यै रमाइलो लाग्यो यो दोहोरी सुनेर धन्यवाद मिलन लामा सर लगाएत सम्पुर्ण टिमलाई ।
@manjutamang8004
@manjutamang8004 Жыл бұрын
एकदम सान्दर्भिक दोहोरी कुटुम्ब को गीत हेर्न र सुन्न पाउॅदा मजा अनि आनन्द को महसुस भयो। बधाई छ सोल्टी हजूरलाई 🙏❤️🙏
@sabinlama9641
@sabinlama9641 Жыл бұрын
धेरै राम्रो छ मिलान दादा को र बहिनी को ❤❤❤❤❤
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
आहा अति रमाइलो दोहोरी दुबै जनालाई सम्मान छ🙏🙏🎉🎉
@kajirammuktan9491
@kajirammuktan9491 Жыл бұрын
अति मिठो दोहोरी,दुवैलाई सलाम छ,प्रगतिको कामना।
@hira4990
@hira4990 Жыл бұрын
मिठो दोहोरि मिलनजि सधैं जस्तो, बालचन्द्रको हाउ भाउ राम्रो देखिएन, कहिले मुख बिगार्ने कहिले मोबाइल चलाउने लाइभ दोहोरि मा अनुसाशित भएर बस्न सिक बाले
@subaswaiba5142
@subaswaiba5142 Жыл бұрын
निकै मन छुने दोहोरी अनि पहिलो पटक सुनेको तामाङ को पनि दोहोरी दामी छ भाग 2 आउनु पर्यो भन्ने यता
@bhupipaudel5799
@bhupipaudel5799 Жыл бұрын
आहा कति राम्रो दोहोरी 👌👌👌👌 बैनी बधाई छ हजुरलै 🙏🙏🙏🙏🙏
@GurungJS_DPMA
@GurungJS_DPMA Жыл бұрын
दामी दोहोरी ।।।
@GSOFFICIAL3384
@GSOFFICIAL3384 Жыл бұрын
यो हो नि दोहोरी गीत भनेको ••••मिलन लामा दाई सदाबाहार राष्ट्रीय कलाकार यस्तै नौलो भाकाहरु सुन्न पाउनु पर्यो।
@birensrish4400
@birensrish4400 Жыл бұрын
😢
@sumanGurung-s8v
@sumanGurung-s8v Жыл бұрын
दामि दामि दाेहाेरि धन्यवाद मिलन लामा❤❤
@meenachetri6519
@meenachetri6519 10 ай бұрын
❤​@@birensrish4400
@YasuKhadka-lx6yp
@YasuKhadka-lx6yp 8 ай бұрын
@ambartamang5174
@ambartamang5174 Жыл бұрын
धेरै राम्रो छ 😊😊😊😊
@narbahadurgharti609
@narbahadurgharti609 Жыл бұрын
मिलनजीलाई. टक्कर दिनुहुने यि बहिनिको स्वर र क्षमतालाई सलाम अनि हार्दिक शुभकामना
@ravitamang6702
@ravitamang6702 Жыл бұрын
योन्जन श्या को गित पैलो चोटि सुनेको दामी लागेउ❤❤
@Manjuthingtamang123
@Manjuthingtamang123 Жыл бұрын
यस्तै-यस्तै नयाँ-नयाँ शैली काे भाकाहरू निकाल्नु दाई हजुर लाई शुभकामना 🙏❤️❤️🇳🇵🇳🇵
@ramchaudhari8171
@ramchaudhari8171 Жыл бұрын
मिलन लामा र बहिनीहरुको समुहलाई बढाई छ अति राम्रो लाग्यो लास लासो फ्याफुल्ला झन मिठास थपेको छ।
@shaktighimire3214
@shaktighimire3214 Жыл бұрын
सारै राम्रो दुवै जना लाई धन्य बाद।नयाँ भाका र स्वर सारै राम्रो छ। फेरी दुबै जना ले गाएको गीत सुन्न छिट्टै पाइयोस।
@mohanbp9062
@mohanbp9062 9 ай бұрын
योञ्जन स्या कडा 😅 समग्रमा दोहोरी मिठो र रमाइलो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण मा
@gurungii4438
@gurungii4438 5 ай бұрын
Wow🎉Milan lama and Gita 🎉sister dohori song super beautiful Good luck two jodi 🎉❤🎉
@arjunwaiba669
@arjunwaiba669 Жыл бұрын
हार्दिक बधाई छ यो टिम लाई राम्रो गित सुनाऊनु भयको मा
@martialartstmt3753
@martialartstmt3753 Жыл бұрын
कर्णपि्रय आवाजको धनी मिलन दाइको यो दोहुरीले मनै छोयो🎉🎉🎉
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
मिलन दाइको गित सुपरहिट हुन्छन सधै हसिलो मुहारले प्रस्तुत हुनुहुन्छ तेहिनै राम्रो पक्छ बधाई छ
@gangabhujel6723
@gangabhujel6723 Жыл бұрын
आहा कति मिठो गित सुनिरहु लाग्ने यस्तै दोहोरी फेरिका बसाइमा पनि सुन्न पाउ साथमा गायिका साईडमा बस्ने सङ्गिता लाई धेरै सम्झना धेरै पछि यहि भिडियो मा देख्न पाईयो जहाँ भएनि नभुले ल प्यारि धेरै प्रगति भएको देख्न पाउ ल 🙏🌺
@lakhabahadur8499
@lakhabahadur8499 Жыл бұрын
🙏🙏laso jojo fayfulla
@lakhabahadur8499
@lakhabahadur8499 Жыл бұрын
Laso,,jojo faulaa
@parbatipunkchain7243
@parbatipunkchain7243 Жыл бұрын
❤❤❤❤❤
@sher.b.rai12
@sher.b.rai12 Жыл бұрын
सुन्दर दाेहाेरि बधाईछ 🙏
@keshab2370
@keshab2370 Жыл бұрын
अति रोमान्टिक सदाबहार गायक प्रिय मिलन लामा जति गीत सुनेपछि धित मर्दैन ❤❤❤
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 Жыл бұрын
आहा!! असाध्यै उत्कृष्ट दोहरी, मलाई यो गितको भाका असाध्यै मन पर्यो,,साथै गिता योन्जनको दोहरी पहिलै बाट सुन्दै आएको पनि हो र मेरो नजिकको साथी पनि हो यदि मेरो मेसेज हेर्नू भयो भने उहाले मलाई अबस्य पनि चिन्नु हुने छ,,गिता जिको म आवाजको बिग फ्यान पनि हो,,साथै आदरणीय दाजु मिलन लामा ज्यु प्रती उच्च सम्मान छ,दाईको धेरै गित हरु सुन्ने गर्दछु,हङकङ आईदिले,माझी दाइ,जस्ता हजारौ गित हरु छन सबै सुन्ने गर्दछु,, साथै गिता जिको पहिलेको भन्दा अहिले धेरै फरक देखे,अहिले स्वर पनि उत्तिकै मिठो हुँदै गएको रहेछ,,दोहरिको टुक्का हरु पनि निकै कडा कडा दिन थाल्नु भए छ,,अझै अगाडि बढ्नुस सुभकामना छ,,
@gitayonjan6096
@gitayonjan6096 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुर मैले चिने हजुर लाई 🙏
@tejtamang3185
@tejtamang3185 Жыл бұрын
Babal xa super dupper hit होस सफलताको अनगिन्ती शुभकामाना।।।मन छुने र समय सान्दर्भिक छ।
@asaltamang8803
@asaltamang8803 Жыл бұрын
ल है धेरै राम्रो छ कलाकार दुबैजनालाइ मुरि मुरि धन्यवाद ।अब भाग २ पनि ल्याउनु पर्यो।
@tikaramtikaram-zh7xu
@tikaramtikaram-zh7xu Жыл бұрын
एकदम राम्रो लाग्यो दुबै जनाको स्वोर लय गितको भाका पनि राम्रो छ।गिता योन्जनको टुक्क सुपर छ।
@ramkumarsambahangphe9419
@ramkumarsambahangphe9419 Жыл бұрын
जे हाेस मिलन लामाकाे रसिक र फुुर्तिलाे स्वभाव प्रति खुशि लाग्छ। ल शुभ कामना।
@narbdrkc9647
@narbdrkc9647 Жыл бұрын
मिलन लामा लाईटक्कर दिनेगायिका हुदा धेरै धेरै राम्रो छ।
@manrai9509
@manrai9509 Жыл бұрын
मिलन लामा त सदाबाहार गायकभन्छन् नानीपनि लामालाई आच्छु आच्छुपार्नेखाल्कैरहेछ रमाईलोथियो शुभकामना दुवैलाई 👏👏👏👏👏👏👏
@jungabsuyal8810
@jungabsuyal8810 Жыл бұрын
कस्तो जोड्दार दोहोरी भिडन्त खत्रा हो।मिलन लामा सङ्ग भिडन्त गरेकै हुन।❤❤❤❤❤
@jitlama2730
@jitlama2730 Жыл бұрын
सामाजिक सांस्कृतिक लाेक दाेहाेरी भनेको यही हाे हामी नेपाली भाषकाे बिभित्ता कारण संसार कै सास्कृतिक धनी छाै सबै ले सबैकाे सस्मान गर्ने हामी नेपाली बरिस्ठ कलाकार मिलन लामा ज्यु लाई मनै देखि सम्मान छा । लस्साे
@hiralama4843
@hiralama4843 Жыл бұрын
एक दम राम्रो लाग्यो मिलन सर आफ्नो सस्कृती प्रति माया गर्नु भाकोम अरु पनि दुइ ४वटा अजै निकल्नु होला शुभकामना 💐💐💐💐
@durgagurung6507
@durgagurung6507 Жыл бұрын
भेरी गुड योन्जन मया यस्तै जरखरेको भाले हरु सँग सिङ जुधाएर अघि बढ्न जरुरी छ! सदावहार अग्रज गायक ज्यु सँग दमदार प्रस्तुति ❤❤
@yubrajthapa1640
@yubrajthapa1640 Жыл бұрын
Yetti mithho voice ustai sbd prahar grne ramri nanilai pahilo choti dekhadaixu keep it up keep shining ✌️🤙🤙🤘🤘🤟👍🤞😍❤
@Umeshtamang73
@Umeshtamang73 11 ай бұрын
अत्यन्तै राम्रो प्रस्तुती तामाङ भाषाको साथै हाम्रो नी संस्कार,संस्कृति,बेष र भाषालाई विश्वभर चिनौं। आफ्नु पहिचानलाई जोड् गरौँ। मिलान लामा ज्योज्योको Team लाई शुभकामा।❤🙏
@jibanchamlingrai
@jibanchamlingrai Жыл бұрын
बधाई छ 🙏🙏🙏
@ajaytamang5365
@ajaytamang5365 Жыл бұрын
Milan daju hjur ko dohori dherai Ramailo Lagxa sabai sunchhu 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👌👌
@pankajchand6420
@pankajchand6420 Жыл бұрын
Yini didi ley कति रमाइलो तरिकाले गाउनुभएको है Best if luck...❤
@jibanchamlingrai
@jibanchamlingrai Жыл бұрын
लु मार्यो गितु मिस्🤣💓💞❤️
@sanubhattarai1904
@sanubhattarai1904 Жыл бұрын
मिलन दाइ भाग २ पनि चाहियाे यहि भाकामा
@thapahombahadur2661
@thapahombahadur2661 Жыл бұрын
यथार्थ परक अति राम्रो सुनिरहु जस्तो दुबैको गित ..!
@ramkajigurung2798
@ramkajigurung2798 Жыл бұрын
घन्ध सुर्त आलाउले ङ मुल अहा कति रमाइलो ❤❤❤❤
@manbahadurtamang9010
@manbahadurtamang9010 Жыл бұрын
हाँसिलो र सुरिलो स्वार भएको सदाभर कलाकार मिलान सर । कति दामि प्रतिउत्तर दोहोर !
@rajendra3825
@rajendra3825 Жыл бұрын
यो होनी त कती राम्रो दुबई लाई सलाम छ💃💃💃💃💃💃
@santamanlama1686
@santamanlama1686 Жыл бұрын
निकै मिठो अनि रमाइलो गित धेरैभन्द धेरै views जाहोस शुभकामना
@thappasuraj1514
@thappasuraj1514 Жыл бұрын
जय हाेस मिलन दाजु र दिदिकाे सारै रमाइलो दाेहाेरि👏👏👏👏🙏🙏🙏🙏🙏
@bimalmagar12366
@bimalmagar12366 Жыл бұрын
आहा जति सुनेयो उति सुनौ सुनौ लाग्ने दोरि मिलन दा अनि गिता जि लगायेत सम्पुर्ण तिम्लाई सुभ कामना💐👌👌पाठ 2 पनि चाईयो है मिलन दा🙏🙏
@tektamang3436
@tektamang3436 Жыл бұрын
दोहोरी चै दामी जमेको राम्रो लागो ।।
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
आहा कति राम्रो टुक्रा दुबैको दोहोरी एक दाम दामी छ धेरै धेरै धन्यवाद 😂😂😂😂😂😂😂😂😅😅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kajirai2608
@kajirai2608 Жыл бұрын
सँगीता बहिनी र मिलान लामाको जोडदार प्रस्तुति ले दोस्रो भाग को पर्खाईमा बसेको अवस्थ ।।
@prayasonlinetv
@prayasonlinetv Жыл бұрын
साह्रै राम्रो भाका अनि गीत ओर्जिनल भन्दा पनि लाइभ दोहोरीको राम्रो लाग्यो विन्दु जी सँगको भन्दा पनि गिता जी सँगको राम्रो छ ।
@ghansyampun89
@ghansyampun89 Жыл бұрын
Salam Milan sir 🙏arganic song all the best everyone ❤❤
@DurgaRai-b6b
@DurgaRai-b6b 11 ай бұрын
सारै राम्रो दोहरी मिलन भाई र गीता बैनीको नेपाल आको बेला अवस्य live हेर्नु आउने छु गीता बैनीको सारै राम्रो voice 😢😮
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Aaha ramailo xa Dohori milan lama dai hahahaahaaah hahahhaaahh👌👌♥️♥️🙏🇳🇵
@haripoudel5675
@haripoudel5675 Жыл бұрын
Wow सुपर ❤❤❤❤ दोहोरी भनेको एस्तो हुनु पोर्छ समान छ सबै मा ❤
@gurungii4438
@gurungii4438 Жыл бұрын
Wow super Beautiful two Jodi song 🎉
@manbahadurtamang9010
@manbahadurtamang9010 Жыл бұрын
भाग२/ ३ पनि ल्याउनु पर्यो मिलान सर । तपाईको गित सह्रै मन पर्छ ।
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
अत्यन्तै मीठो गाउनुभयो दुबै जनाले, / सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना छ,
@suryagole8262
@suryagole8262 Жыл бұрын
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
@sangitasamana8956
@sangitasamana8956 Жыл бұрын
बिस्तारै बिस्तारै पुराना कलाकारहरु लाइभ दोहोरिमा आउन लाग्दा मन बिभोर छ खुसिले गदगद भाछ एल्बममा सुन्दा कहिल्यै धित नमर्ने दोहोरिहरु अब लाइभ सुन्न पाउदै छौ 🙏🙏🙏
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा कति रमाइलो गित भाग २ पनि छिट्टै ल्याउनु होला ।🎉🍒🍒🍎🙏🙏🎋🎋🇳🇵🍏🍏
@AbiralLama-t1b
@AbiralLama-t1b Жыл бұрын
Balchandra dai Lai murimuri dannyabad❤❤❤❤❤❤
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
मिलनलामा लाेकदाेहरिका सुपर हिराे धन्नेबाद
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
आहै मिलन लामा को कति दामी स्वर हो के🌹🌹🌹🌹🌹🌹😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@laxmandangol2821
@laxmandangol2821 Жыл бұрын
आहा कति मिठो दोहोरी 😊, गिता बहिनिको निर्दोषी लजालु र मिठो शब्द अनि उता सदावहार रुमान्टिक गायक मिलन दाइ को कस्तो बेजोड को प्रस्तुति ❤👏
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤
@prembhojpure2077
@prembhojpure2077 Жыл бұрын
सुने मैलेनि बडा आनन्द आयो उत्तरोत्तर प्रगतिको कामना ❤❤❤❤😂😂
@suryabhadurtamangbal71
@suryabhadurtamangbal71 Жыл бұрын
मिलन दाजु नि लोक दोहोरी को सदा बहार हिरो हो❤
@Chitragomden42
@Chitragomden42 Жыл бұрын
मिलन जि भाग २ पनि ल्याउनुस।साह्रै मिठो प्रस्तुति।
@Chingchongarimjan39
@Chingchongarimjan39 Жыл бұрын
Woww..nice dohori geet..dammeeee..hjrharuko..💞🦋👍️👍️🙏🙏🙏🙏🙏🙏
@Chitragomden42
@Chitragomden42 Жыл бұрын
यो मेरो छैटौ पटक हेर्दै छु।दामी छ है मिलन जि र समस्त टिमलाई बधाई छ।
@baltamang9038
@baltamang9038 Жыл бұрын
उत्कृष्ट प्रस्तुती मिलान लामा र गीत योञ्जनलाई सम्मान।।
@amritbudhachhetri111
@amritbudhachhetri111 Жыл бұрын
सारै मीठो दोहोरी
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
साह्रै मिठाे भाका अा! 👌👌👌 मिलन लामा ज्यु बल्ल अाजभाेली प्रत्यक्ष दाेहाेरीमा अाउनुभयाे र धित मर्ने गरि हेर्दैछु हजुरलाई तर धित भने मरेकै छैन कसम 💜💜💜
@surendrakarki4564
@surendrakarki4564 Жыл бұрын
Aaha Sarai ramaelo dohori.maza aayo Sunna lai.salam x Milan sir ra sister Lai.
@lasahangrai7296
@lasahangrai7296 Жыл бұрын
सारै राम्रो गीत गाँउनु भयो मीलन सर , हजुर लाई बधाई।
@hirarumba6050
@hirarumba6050 Жыл бұрын
❤❤ तामाङ भाका लाई लोक दोहोरी लयमा ल्याउनु पर्यो है सुरुवात राम्रो छ सबै टिम लाई बधाई
@tarathapaofficial
@tarathapaofficial Жыл бұрын
Best wish dada
@rajkumarlamathinglama5903
@rajkumarlamathinglama5903 Жыл бұрын
ल दाइ धेरै राम्रो गित आयो अर्को सालमा चै राक्सिराङ्ग सिलिङ्गेको गुम्बा को कार्यक्रममा गाउनु पर्छ है पक्का
@bhaktirai6055
@bhaktirai6055 Жыл бұрын
यो भाका सारै मन पर्यो ।अर्को भाग पनि यहि जोडि यहि भाका मा पर्स्तुति हेर्ने मन छ
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
आहा कति राम्रो दोहोरी गीत sor शब्द उत्कृष्ट sarai मन पर्यो
@jibanthapamagar9591
@jibanthapamagar9591 5 ай бұрын
मिलन लामा र गिता योन्जन दुबैजना मनपर्ने दोहोरि कलाकार 🙏🙏❤️❤️
@ShyamTamang-q6y
@ShyamTamang-q6y Жыл бұрын
सहृइ रामो छ मिलन दाइ हाजुर्को दोहोरी मोसादाइ हेर्ने गर्छु हाजुर्को दोहोरि
@jittamang6102
@jittamang6102 Жыл бұрын
गजब लाग्यो अर्को भाग पनि यही भाकामा लिएर आउनु होला सम्पूर्ण टिमलाई धन्यवाद छ ।
@MeenaYonjan
@MeenaYonjan Жыл бұрын
Badai x milan jyojyo ani gita bainilai tamang dohori sunaunu vayako fast choti khusi lagyo🎉🎉❤❤🙏🙏
@minratna8915
@minratna8915 Жыл бұрын
योन्जान स्या लाई थिङ राजले ठिक पार्ने भयो आज😂😂😂😂बबाल राम्रो रमाइलो लाग्यो ।
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
आहा कडा आयो मिलन लामाको स्वर्❤️❤️🌹🌹🌹🌹🌹🌹🌹👍️👍️
@dipendramalla12
@dipendramalla12 Жыл бұрын
दोहरी गाउन मलाई फिटि आउदैन तर मिलन लामा दाईको दोहरी सुनेर फिटि अगाउदिन जति सुन्यो तेति सुन मन लाग्ने
@sajantamang7066
@sajantamang7066 Жыл бұрын
लसो लसो फयफुल। सुपरहिट। सन्सार खायो।
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН