मिना र रेशमको रमाईलो, कडा उत्कृष्ट दोहोरी Mina Lama VS Resham Nirdos | Panfule Pachheuri | Part - 08

  Рет қаралды 873,491

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 847
@sangamrajubc1108
@sangamrajubc1108 5 жыл бұрын
रेसम निर्दोष को फेन जति यता हाजिर हुम है
@onom9540
@onom9540 5 жыл бұрын
आज रेशम निर्दोष लाई हेर्न पाइयो खुसी लाग्यो
@anamikakharl7939
@anamikakharl7939 5 жыл бұрын
बबिता बानिया जेरि र रेसम निर्दोसले गाएको हेर्न र सुन्न पाए अझ कति रमाईलो हुनिथ्यो होला
@krishnakarki2389
@krishnakarki2389 5 жыл бұрын
मेरोपनी यहि अनुरोध
@SarangiSansar
@SarangiSansar 5 жыл бұрын
भगवानरुपी हाम्रा दर्शकहरुको यो माया साथ र सहयोगका लागि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । कृपया अझै पनि यो भिडियो सेयर गरिदिनुहुन पनि विनम्र अनुरोध गर्दछौँ । धन्यवाद ।
@umanathbhandari1491
@umanathbhandari1491 5 жыл бұрын
Baglung ko shan rasham nidosh ko friend jati yata like thokam ta
@krishnathapabiyogi5684
@krishnathapabiyogi5684 5 жыл бұрын
लोक दोहोरी भनेको यस्तो हुनुपर्छ सब्य शब्द नेपाली लोक सङ्गीत को यथार्थ पहिचान झल्काउने शब्द धेरै धेरै धन्यबाद यबम हार्दिक सम्मान पनि ब्यक्त गर्न चाहान्छु मिना दिदी रेसम निर्दोष दादा लाई अनि सारङ्गी सन्सार मलाइ असाद्यै मन पर्छ सारङ्गी सन्सार को सफल्ता को कामना ब्यक्त गर्न चाहान्छु ।।।।
@giribahik5970
@giribahik5970 5 жыл бұрын
Mina bahini manxe pani beautiful ra swor pani sweet x. Resham bhai ko swor pani mitho lagyo. thoroughly enjoyed with your programme. Thank you Sarangi sansar...!
@meelanmagar1782
@meelanmagar1782 5 жыл бұрын
मिना जत्ति राउरि उस्तै राम्राे स्वर रेशम पनि मेराे मन पर्ने गायक हुन
@suryalama7782
@suryalama7782 5 жыл бұрын
मिना लामा र रेशम निर्दोषको दोहोरी गीत एकदम रमाइलो लाग्यो । सारङ्गी संसारको कार्यलयमा A.C छैन जस्तो लाग्यो मिना लामा रेशम निर्दोष कमल कुमार बि.क लगाएतको अनुहार पसिनाले भिजेको होकी जस्तो लाग्यो । यदि A.C नभको नै हो भने छिटै नै A.C को ब्यबस्था पनि गर्नु होला
@sagarghalan6975
@sagarghalan6975 5 жыл бұрын
मेरो पनि माग यहि हो सर AC नभए पनि दुईवटा जत्ती पङ्खाको ब्यबस्था गरिदिनु पर्यो है ।
@anitaranamagar3627
@anitaranamagar3627 5 жыл бұрын
हाम्रो धादिङ्गे मिना सिस को स्वर चाहिँ एकदम सहि लाग्छ मलाई धेरै सुन्छु रेशम ब्रो को नि राम्रो छ दुबै जना लाई अझै प्रगतिको शुभकामना।।।।।।
@Kajimagar6529
@Kajimagar6529 5 жыл бұрын
खत्रा कसम दिउती सकेर आको थाकेर आको मान्छे दोहोरी सुन्दा र हेर्दा आनन्द लाग्यो । हार्मोनियम बजाउने खड्ग दाइको उर्जाले पनि दोहोरी गाउनेलाई जोस दियो । रेशम र मिनाको फ्यान परियो हजुर दुबई देखि हेरियो । आनन्द लाग्यो दोहोरी धमाका यो हो नि त सारङ्गी संसार लाई मुरि मुरि धन्यवाद । मिना र रेषमको प्रगतिको अगृम कामना पनि ।
@anilgiri2447
@anilgiri2447 5 жыл бұрын
अति राम्रो दोहरी मजा आयो ।।छाडा दोहरीलाई निषेध गरौ ।।next time भगेरी चरी भन्ने भाका मा रेशम को आबज मा हेनॅ पाइयोस कमल सर धन्यबाद।।😍😍😍😘😍
@minbahadur9
@minbahadur9 5 жыл бұрын
कती रमाईलो छ है आगामी दिनमा पनि यस्तै दोहोरी सुन्न पाईयोस है
@tulghartimagar1995
@tulghartimagar1995 5 жыл бұрын
रेशम निर्दाेस दाजु भनेकाे त हिराे हुन लाेक दाेहाेरि गितकाे त सारै मिठाे
@regmiresham2890
@regmiresham2890 5 жыл бұрын
रेशम निर्दोष र मिनाको दोहोरी अतेन्तै राम्रो छ ल रमेश ब्रो लाई सदा सफलता को शुभकामना छ अनि सारङगी संसार सदा हेर्दै आयको छु अतिनै राम्रो लाग्छ सदा यस्तै राम्रो राम्रो प्ररस्तुती हरु हेर्न पाउ😍😍😍😍😍
@hombahadurthapamagar2112
@hombahadurthapamagar2112 5 жыл бұрын
Mina Lama KO frn yeta hajer.😍🤩🤩😍
@madhuchhetri8077
@madhuchhetri8077 5 жыл бұрын
धेरै मिठो अति सुन्द्रर भाका स्वर पनि रेशन निर्दोश लाई मन पराउने एउटा म पनि पर्छु !!
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 5 жыл бұрын
मिना लामा र रोशन निर्दोष को दोहोरी बबालै लाग्यो।एकदमै खुशी पनि लाग्यो।मिना लामालाई इन्द्रेणीमा नदेख्दा इन्द्रेणी अपूर्ण जस्तो लाग्छ,इन्द्रेणीमा पनि देखिनु पर्‍यो।
@milansinghthakuri8590
@milansinghthakuri8590 5 жыл бұрын
यता उता छेउ मा बसेर गाउने नानी हरु पो कति राम्री हुन के बरै एउटै अन्डा बाट निस्केका चला झै 😇😇😇
@himanshkhadka8648
@himanshkhadka8648 5 жыл бұрын
मैले मन पर्ने गायक गायिका परे आज
@tbparyar4532
@tbparyar4532 5 жыл бұрын
सबै टिमलाई बधाई छ बागलुङ हाल कतार बाट हेरदै छु
@basantakhatri1113
@basantakhatri1113 5 жыл бұрын
म्युजिक टाढा भो ,,र मादल त एक मिलेन ,!!! बाकि मिना दिजु र हाम्रो गल्कोटे गायक रेशम हिरो ज्युको के ।।टिप्पणी गर्नु ।।।।जति सुन्यो सुनिराै जस्तो😍😍😍😍😍😍
@Yamkalapalli
@Yamkalapalli 5 жыл бұрын
हासि हासि लायको पिरती बिर्सिनु कसरी दामी छ गित रमाइलो मलाई पनि दोहोरी मन पर्छ ?
@kpsharma3548
@kpsharma3548 3 жыл бұрын
Dami.xa.resham.ko
@rajeshlamgade1155
@rajeshlamgade1155 5 жыл бұрын
Live दोहोरी भनेको यस्तो मौलिकताले भरिएको हुनुपर्छ छाडा पन्ले गौनी पनि छन बधाई छ रेशम सर
@bishnuadhikari2890
@bishnuadhikari2890 5 жыл бұрын
सराई राम्रो लागो बधाई छ सभै कलाकार मन मुटु मा घर पोखरा हाल साउदी अरब बाट
@nepalupdate9955
@nepalupdate9955 5 жыл бұрын
असाध्यै राम्रो लग्यो गायिका मीना लामा र निकै मिठो सोर को धनी रेशम निर्दोष को! र मेरो तर्फबाट सानो सुझाव सल्लाह कुनै अथिति कलाकार र दोहोरीको अन्यमा कलाकार सम्मान कार्यक्रम पनि राखे अझ राम्रो हुन्थेओकि भन्ने मेरो विचारमा .अन्यथा नलिनु ! ! ! ! !
@gcsmarat989
@gcsmarat989 5 жыл бұрын
एस्तोई रमाइला दोहोरी सुन्न पाम आउदा दिन्मा पनि
@baburamqtr9941
@baburamqtr9941 5 жыл бұрын
रेशमको आवाज दुरुस्त बिस्णु खत्रि दाइ
@babitagurung9425
@babitagurung9425 5 жыл бұрын
Raju ra bhumika giri lai pani lyaunu paryo kamal sir jasari vye pani ra sarangi rodhi ghar dohori herna hune sabai ista mitra haru lai namaste
@puspadhungel3387
@puspadhungel3387 5 жыл бұрын
रेशम निर्दोस जि को आवाज ले नेपाल हल्लाउछ राम्रो छ दोहोरि
@kpsharma3548
@kpsharma3548 3 жыл бұрын
Tani.k.dearest.fan
@khadkabk9712
@khadkabk9712 5 жыл бұрын
लोक सङ्गीत भनेको त यो हो नि धेरै राम्रो छ। जति सुन्यो तेति सुनिरहु लाग्नी मीन जि को स्वर त भैहाल्यो रेसम भाइको स्वर पनि अति राम्रो छ। कमल सर लगाएत सम्पूर्णलाई धन्यवाद ।
@mayathapa4902
@mayathapa4902 5 жыл бұрын
Resham nirdosh voice dami lagx
@rajumiya587
@rajumiya587 5 жыл бұрын
फेरि पनि रेशम निर्देश र मिना लामा को दोहोरो हेर्न पाइयो धेरै धेरै धन्यवाद छ सारङी रोथी घर परिवारलाइ
@narayanpun5702
@narayanpun5702 4 жыл бұрын
भाइ रेसमलाई मेरो अन्तराआत्मादेखी नै अरु अगाडि बढ्न सल्लाह र सफलताको शुभकामना छ। किनकि भाईको स्व्ररमा मिठास अनि सम्धुर हुनुको साथै मायालु र जादु पनि छ जस्ले मलाई मोहित बनायो महिलाहरुलाई त झन कस्तो? प्रगती अरु गर्दै जानुस फेरि पनि शुभकामना ।
@sabitrakhadka4474
@sabitrakhadka4474 4 жыл бұрын
100% Right 👍
@लाउरेकान्छो
@लाउरेकान्छो 5 жыл бұрын
रेसमको गिद गाउने शैली चाहिँ सारै मन पर्छ सदै हासेरा गाउनि all the best
@gajalgurung6001
@gajalgurung6001 5 жыл бұрын
एकदम गजबको दोहोरी आत्तिनै रमाइलो खाडीमा 50डिग्रीको घाममा काम गर्नु पर्छ रुमा भित्र आएर हेर्दा अत्तिनै आनन्दको महसुस लाग्यो।।
@santoshkshetri6742
@santoshkshetri6742 5 жыл бұрын
सारै मन पर्छ रेशम दाइ सोर
@rashmirana2276
@rashmirana2276 5 жыл бұрын
Ramesh ko voice mitho lagx
@SumanChpg
@SumanChpg 5 жыл бұрын
शुद्ध अनि रमाइलो मीठो दोहोरीको लागि सारङ्गी संसार काफी छ ❤️
@pratikmagar3270
@pratikmagar3270 5 жыл бұрын
हे...हुँदा तिम्रो सिरानी मेरो हात । कस्तो होला है मीना पहिलो रात ।। यी शब्द रेशम भाइले भन्न नपाउदै निर्धारण समय सकियो 😃 दुवैजनाको साह्रै सभ्य शब्द र उत्कृष्ट प्रस्तुति आहा...
@mishangurung9444
@mishangurung9444 5 жыл бұрын
धेरै राम्रो कार्यक्रम चलाउनु भाको छ सारंगी संसार ले हजुर हरुको गीत हरुको बयान गरेर साध्य छैन जति सुने पनि रहर मेटिदैन र बध्यबदन को साउण्ड अली कम सुनेको अनुभब भयो कोम्पलेन गर्यो नभन्नु होला धेरै राम्रो छ अजै राम्रो गर्दै अगाडि बढ्दै जाउन सुभ कामना छ यहाहरुलाई
@birendrarokaya4241
@birendrarokaya4241 5 жыл бұрын
रेशम रेशम नै हो, बबाल छ। दोहोरी मा रेशम सङ्ग म्याच खाने स्वर कसैको भेटिएको छैन।
@dipeshsunar4261
@dipeshsunar4261 5 жыл бұрын
मिना लामा को गाला कति चिल्लो हो के सारो टल्केको ।ल दोहोरी चाइ भने जस्तै जम्या छ है।
@HBmagar
@HBmagar 5 жыл бұрын
निकै नै राम्रो अनि रमाइलो पनि कडा दोहोरी सुन्न माज्जा लाग्यो कतार बात हो है हजुर,,🌹🌹🌹🌹😍😍😍😍
@gajendramagar1339
@gajendramagar1339 5 жыл бұрын
राम्रो छ है कमल सर दोहोरी 👌👌तर मादल अलि सुनिदैन अर्को चोटि सुधार को अपेक्षा
@sagarghalan6975
@sagarghalan6975 5 жыл бұрын
एउटा पङ्खाको ब्यबस्था गरिदिनु पर्यो है संचालक ज्यु पसिनाले कलाकारहरुको मेकप बिग्र्यो।
@krishnaghayal8158
@krishnaghayal8158 5 жыл бұрын
अलि बध्याबादनको ताल मिलेन हो सर दोहोरी बबाल छ उतर उतर पर्गतिको कामना
@sabitansabita5867
@sabitansabita5867 5 жыл бұрын
wow ressam daju ko voice dami xa
@binatamang1817
@binatamang1817 5 жыл бұрын
Akdam ramro dhyn diyera herirahe sunirahe 😍😍
@suratbhandari4901
@suratbhandari4901 5 жыл бұрын
सबैलाई धने बाद र यो रोधीका सबैलाई सफल्ताको शुभकामना
@ajaybishwokarma4445
@ajaybishwokarma4445 5 жыл бұрын
रमाइलो दोहोरी भरपुर मनोरञ्जन लिइयो यहाँ हरु सम्पुर्ण कलाकार लगायत रोधी घर परिवार लाई हार्दिक धन्यवाद ।।जय नेपाल्
@pushkarvivekthapa4732
@pushkarvivekthapa4732 5 жыл бұрын
बस्ने मन छ अङ्गालो बेरेर के को चित्त बुझ्थ्योर हेरेर
@SumanRaj-kc4pk
@SumanRaj-kc4pk 5 жыл бұрын
राम्राे छ दाजु पहिले देखि सुनेकाे i am very heppey
@ओमप्रकाशपुनमगर-ब6ल
@ओमप्रकाशपुनमगर-ब6ल 5 жыл бұрын
नमस्कार सम्पुर्ण सारङ्गी सन्सार परिवारमा कमल दा आजको episode अथवा आजको दोहोरी अत्यन्तै मार्मिक लाग्यो अनि रेशम दा को र मिना दि को स्वर शब्द उत्तिकै उत्कृष्ट छ र म रेशम निर्दोष दा को यकदम ठुलो साथी हु है
@parkashkarki8243
@parkashkarki8243 4 жыл бұрын
अाहा अति न‌ै मीठो शब्द लय , र गित असाध्यै मन परेयो।।।निर्दोष सर अनि मिना मिस को स्वर त जन‌‌ै राम्रो ।।।।।बधाई छ दुवै जना लाई ।।।जय गित जय सङ्गीत।।।।।।
@dipakhamalhamaldipak1737
@dipakhamalhamaldipak1737 5 жыл бұрын
Resham jaha gayo tehi ramailo hunx lok dohori ko super star Reaham subhakamanaa
@nishashah1936
@nishashah1936 5 жыл бұрын
धेरै राम्रो दोहोरी छ ।। र पनि गित छाेप्ने गायक गायिका लाई पनि माइक को ब्याबस्था भए झन धेरै राम्रो हुन्थ्यो कि??? गित उठाउने लाई गाह्रो भयो।।।
@rslamichhane233
@rslamichhane233 5 жыл бұрын
सारै मिठो रमाइलो अनि सफा दोहोरी भनेको यस्तो मिठो विषय बस्तु मा हुनु पर्छ हर कोहि ले सुन्न आनन्द लिन मिल्ने होस् मिना को फ्यान म रेशम को पनि फ्यान भए ल यो दोहोरी सुने पछि प्रतिमा बैनी ले दोहोरी गाउनु हुन्न कि के हो ? सारङ्गी सन्सार को नियमित स्रोता नै थिए म अहिले पनि छु अब पनि हुन पाउ यस्तै राम्रा राम्रा कलाकार अरु सहित मनोरञ्जन दिराख्नु होला र सरङ्गी सन्सार को प्रगति हुँदै जाओस् शुभकामना
@chhabilalgurung2746
@chhabilalgurung2746 5 жыл бұрын
बोका बाख्रा रागो भैंसी गाई गोरु चिलाउने कन्याउने कट्टु लगायत ठट्यौली दोहोरी को भिड मा अति मिठो शब्द र मीठो गित सुन्न र हेर्न पाइयो खुशी लाग्यो मिठो स्वर को धनी मिना लामा र रेशम निर्दोष मिठो गित को लागि धेरै धेरै धन्यवाद साथ साथै यति राम्रो कलाकार हरु को प्रस्तुति सबै लोक दोहोरी पारखी हरु माझ पुर्याउनु हुने सारंगी संसार र कमल सर लाइ पनि धेरै धेरै धन्यवाद र सारंगि संसार को उत्तर उत्तर प्रगति को काममा गर्दछौ
@TheKunwarchhetri
@TheKunwarchhetri 5 жыл бұрын
kati mitho dohori yo honi ta bhaka gedauni
@tejindrabc6212
@tejindrabc6212 5 жыл бұрын
नमस्कार म कतार बाट आज को दोहोरी ले निकै मन छोयो बधाई छ रेशम जि मिना लामा दिदि लगायत सारंगी सन्सार रोधी का सम्पुर्ण टिम लाई
@khadakkunwar5554
@khadakkunwar5554 5 жыл бұрын
सम्पुर्ण कलाकार हरु लाई सम्मान र दर्सक हरु लाई साङिगिक अभिदान छ अति नै मन परेयो मैले कमल सर लाई कति चोती सोधे कहिले आउँछ भन्दा भन्नू भयन फेरि पनि बधाई छ र अब रेसम निर्दोस र तिका सानू लाई लिनु समय मिले सम्म धन्नेवाद
@amarmagartanahu3831
@amarmagartanahu3831 5 жыл бұрын
सर्ब प्रथम त सारङी सन्सार तिम लाई नमस्कार र सुमधुर सोरका धनी गायक गायिका न्यानो माया मिथो दोहोरिको लागि 😍😍
@shersirpali5046
@shersirpali5046 5 жыл бұрын
दाेहाेरी आजकाे साच्चिकै उटकृष्ट भएको छ।दुबै जना अब्बल हुनुहुन्छ। हल्का मादल सुधार्नु पर्ने देखियाे।
@rajkumarmgr3592
@rajkumarmgr3592 4 жыл бұрын
यो दोहोरीले साच्चिकै मन छोयो,यति सान्दर्भिक,उतिकै मिठो लय शब्द अनि स्वरको त बयानै गर्न सकिन।।।यसरी नै अगाडी बढदै जानू ,सफल्ताको शिखर चुम्नु,यहि छ मेरो मङ्गलमय शुभकामना ।।।।।
@pabitrakunwar6052
@pabitrakunwar6052 5 жыл бұрын
रेसमभाइ काे साेर मात्र सुनी रन मन लाग्छ मलाई त 😂😂😂😂😂😂😂💑💑💑💑💑💕💕💕✌✌✌😍😍😍
@pradippanthi1768
@pradippanthi1768 5 жыл бұрын
उत्कृष्ट छ अब नेपाली लोक संगीतले फड्को मार्ने छ
@krishnasapkota3691
@krishnasapkota3691 5 жыл бұрын
धेरै रमाइलो भएको छ।।।।अझै रमाइलो गराउनु पर्छ सारङी सन्सार लाई कमल भाइ।।।।
@bbasafalmagar2028
@bbasafalmagar2028 5 жыл бұрын
हामी पनि आउन मिल्छ सर सहयोगी कलाकार को लागि🙏🙏🙏
@KamalKumarBK
@KamalKumarBK 5 жыл бұрын
Milxa malai contac gardai garnuhola 9841889961 .
@bbasafalmagar2028
@bbasafalmagar2028 5 жыл бұрын
@@KamalKumarBK oky sir facebook ma conect huna milchha hjur sanga
@melodyizback3135
@melodyizback3135 5 жыл бұрын
Yo Honita khas Dohori Dammi
@tikagurung9230
@tikagurung9230 5 жыл бұрын
My fev... Resham sor laya ko fan ma... Mina pani same...nice song both..bestup luck resham..
@rameshmagar1984
@rameshmagar1984 5 жыл бұрын
Resam nirdoska fen yata hajir hunuhola
@aansusherpanepal597
@aansusherpanepal597 5 жыл бұрын
आहा साहारै राम्रो छ सबै सारंगि संसार प्रती नम्न गर्दछु । KSA बाट हेर्दै छु
@कान्छाअर्गेजामगर-ख1त
@कान्छाअर्गेजामगर-ख1त 5 жыл бұрын
पान फुले पच्छेउरि।।। मिना हासि हासि गित गाकाे बिर्सु म कसरी😀😀😀😀 कान्छा अर्गेजा मगर।।। बाग्लुङ,बुर्तिबाङ।।। waching from nurthअफ्रिका।।
@dalale8496
@dalale8496 5 жыл бұрын
प्रदेशिको पीडा हराउने अति राम्रो लोक भाकामा दोहोरी सुन्न पाउँदा अति खुशी लाग्यो । रेशम भाइ र मिना लामा बहिनी धेरै धेरै धन्यवाद छ ।
@pradipgurung3552
@pradipgurung3552 5 жыл бұрын
नयाँ गायक रेशम निर्दोष लाई सफलता को शुभकामना !
@बिमलाअधिकारिपण्डित
@बिमलाअधिकारिपण्डित 5 жыл бұрын
तिम्रो यादमा पागलझै हुन्छुरे,जुन उदाउदा घाम झुल्क्याे भन्छुरे वा वा वा मिना दिदि
@shivadangi7230
@shivadangi7230 5 жыл бұрын
रेशम दाई ईमेज लोक कलाकारको तप 5 सम्म पुग्ने हो ! तर जर्चले राजनिती झै गरेर आउत गरायो
@santaadhikari7636
@santaadhikari7636 5 жыл бұрын
2janai man parni kalakar mero
@laxmanbk5289
@laxmanbk5289 5 жыл бұрын
Sabai team Lai badhai xa atti ramro lageo Kamal brother Ani Alikati garmi derai bhako jasto xata kehi bewasta garnu paro
@janmayashreesh755
@janmayashreesh755 5 жыл бұрын
रेशम भाइको हासोनै राम्रो
@vikramtamu1237
@vikramtamu1237 5 жыл бұрын
अाज फेरी सारङ्गी संसारकाे स्टुडीयाे देखी सारै राम्रा राम्रा र अत्याधीक मन पर्ने कलाकार रेसम नीर्दाेश र मीना लामाकाे जाेरदार भब्य र सभ्य लाेक दाहाेरी हेर्न र सुन्न पाइयाे खुसी लाग्याे फेरी पनि रीदय देखीनै स-धन्यबाद सारङ्गी संसारका सम्पुर्ण टीमलाइ र अागामी दीनहरुमा पनि यस्तै यस्तै अपेक्षामा रही रहने छाैं।
@santaadhikari7636
@santaadhikari7636 5 жыл бұрын
Aawajanai aauna ta .resham ji lai dekdai xu .2janai forward
@SarangiSansar
@SarangiSansar 5 жыл бұрын
9:00PM ma aauchha
@mohangurung6350
@mohangurung6350 5 жыл бұрын
मीना लामा जस्तो चर्चित गायिका संग इमेज लोककलाकार को रेशम भाईले गाऊनु नै ठुलो हो र पनि यति सभ्य तरिकाले बिषय वस्तुमा रहेर माया प्रेम को कुरा ऊठाऊनु भयो । गजव लाग्यो ।
@krishnakarki2389
@krishnakarki2389 5 жыл бұрын
👍️
@ओमप्रकाशपुनमगर-ब6ल
@ओमप्रकाशपुनमगर-ब6ल 5 жыл бұрын
रेशम निर्दोष को त म Big frn भैसके कसम क्या दामि स्वर छ रेशम जि हजुरको स्वर अनि मिना दिको पनि स्वर त दामी छ
@deepakgorkhali4116
@deepakgorkhali4116 5 жыл бұрын
सर बबाल छ दोह्रोरी को धमका यसरी नै प्रगति को सिखर चुम्दै जाओस सुभकामना
@weonehamigaule4076
@weonehamigaule4076 5 жыл бұрын
हासेर गीत निकाल्छ के बजियाले खुत्रुक्क पर्छ भन्या
@deepakbhusal1166
@deepakbhusal1166 5 жыл бұрын
एकदमै राम्रो लाग्यो म साउदी अरब देखि हजुर
@udaybasnet6865
@udaybasnet6865 5 жыл бұрын
दामि छ सर
@Mohanlamtange783
@Mohanlamtange783 5 жыл бұрын
अाशा बिसि र रेशम निर्दोषलाई निम्ता दिनु पर्छ कि यहि भाकामै।
@hioppo6046
@hioppo6046 5 жыл бұрын
mohan lamtange783 मेरो माग पनि तेहि हो सर बल्ल बबाल हुन्थ्यो है १००%
@devitripathi5048
@devitripathi5048 5 жыл бұрын
कति मीठो दोहोरी!!अनुशाशित दोहोरी!! आहा मिना लामा रेशम निर्दोष !! सुपप दोहोरी!!
@Rajan41panday
@Rajan41panday 5 жыл бұрын
अति राम्रो छ best of luck sabai laai,sarangi sansar ko uttar uttar prgati hos
@ramb.dthapa8258
@ramb.dthapa8258 5 жыл бұрын
धेरै राम्रो मिना दिदिको स्वर धेरै मीठो अनि रेसमको धेरै राम्रो छ स्वर
@atriptakshetri607
@atriptakshetri607 5 жыл бұрын
गालामा के दल्छेउ ओइ मिने... टल-टल चाँदी झै टल्किने....😄😃😃
@rpsharma3070
@rpsharma3070 5 жыл бұрын
रेशम ब्रो को लास्टै छन् शब्द
@bksuresh8326
@bksuresh8326 5 жыл бұрын
dhohori ta sarai ramro thiyo bt aaja chai madal le aali khallo banayo git aanusar madal vyana
@pawanrp2870
@pawanrp2870 5 жыл бұрын
सर्बप्रथम सारङगी सन्सार होल युनिट लाई नमस्कार ! दोहोरी रमाइलो लायो रेसम सर को म ठुलो फ्यान हो!!
@hemkhapangi8220
@hemkhapangi8220 5 жыл бұрын
syam rana magar ra meena lama sanga dohori herna man xa.
@bikramtamang4766
@bikramtamang4766 5 жыл бұрын
Hal ma Malaysia bat life herdai xu aajako dhori ghamsa ghami ekdamai ramro lagyo
@sapanaroka2216
@sapanaroka2216 5 жыл бұрын
कति मिठा शब्द अनि स्वर दुबै जनाकाे कति राम्राे दाेहाेरि
@siddhilbhujel38
@siddhilbhujel38 5 жыл бұрын
सारै राम्राेे छ खाेई कुनै सब्दै छैन बयान गर्नलाई
@nishathapa5189
@nishathapa5189 5 жыл бұрын
dherai ramro waw dubai jana ko swar sabda.imeg lokdohorima resam vai ko swar sarai ramro thiyo tara wahako kala gala anusar nyaye navako jasto lagyo . .best of luck both of u
@sukuramlama7275
@sukuramlama7275 5 жыл бұрын
रेशम निर्दोश को बोलिको फ्यान चाही धेरै देखे इमेज लोककलकारको प्रतिस्पर्धी देखि तर मन देखीको सपोटर चाही शून्य रहेछ किनकी हृदय देखिको सपोटर फ्यान यतिको भको भय रेशम निर्दोश किन पब्लिक अवार्ड को टप ३ मा सम्मा पर्न सकेन ??? यो मेरो प्रश्न रेशम निर्दोश का बोलिको फ्यान मित्रहरुलाइ ।
@jparxteaitarx8120
@jparxteaitarx8120 5 жыл бұрын
Yo sabai bidesko fan hun k vote nepal ma vako ly garni ho
@sukuramlama7275
@sukuramlama7275 5 жыл бұрын
जो जहाँको भयपनी हिजो प्रतिस्पर्धा बाट बाहिरिने बेला रेशम को फ्यान बाहेक अरु देख्नै गारो हुन्थ्यो म कसैको ब्यक्तिगत फ्यान होइन लोक सङ्गितलाइ माया गर्छु तर उत्कृष्ट १० नै बिजेता हो आ-आफ्नो ठाउमा र १० देखि तल फ्याक्ने भनेको नै थोरै गल्तिले हो त्यो उस्लाइ एक चुनौती थियो त्यो चुनौतीलाई सामना गर्न उ चुक्यो बस कुरा तेति हो
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 84 МЛН
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 739 М.
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 26 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 84 МЛН