सारै मन पर्ने मान्छेको बिहे भन्दा त मन कस्तो अमिलो हुन्दो रैछ झसङ बनायो हेडलाईन ले तर अन्यथा नसोच्नु ल मिरा जि मेरो माया भनेर सम्झिनु होला हजुर ले जुन बेला देखि भलग सुरु गर्नु भयो तेहिबेला देखिको युटुब देखि आफ्नै परिवार जस्तै लागेको छ धेरै माया सम्झना ❤❤❤❤❤🙏🙏🌻🌿🌻🌿🌻🌿💐🌿💐🌿💐
@rkbchannel97846 ай бұрын
Soltinilai Herne Haina hai😆
@miragrgfromgorkha6 ай бұрын
Practice gardai garnuhai chadai real ma bihe hudaixa mero
@mingaha47726 ай бұрын
मिरा बहिनि बिक्रम भान्जा अनि सम्पुर्ण टिमलाई शुभकामना सोचे जस्तो फलोसफुलोस❤
@santoshssram51656 ай бұрын
हा--राखि राछु माया को चिनो मइ मरेनि एइ बोली सम्झिनु रेलको ढोका बन❤❤❤❤मिरा जि गित बाट नि मायाको चिनो❤❤❤❤❤
@shaktigurung60096 ай бұрын
सफलताको शुभकामना 🎉🎉🎉ङोल्स्यो रानी टिमलाई🏆️🏆️🏆️🎁🎁🎁
@johnhimal59136 ай бұрын
Lala Mira Bhanji, we will be waiting to watch this movie. Wish u all best.
साँच्चिकै मिरा गुरुङ को बिहे हो भनेर मेरो मुटु नै चियुँ चियुँ भएको फुट्ने गरेर यो मेरो पहिलो अनुभव मन पर्ने मान्छेको यति धेरै मायाँ लाग्दो रहेछ र पो प्रेम धोका पछि आत्मा हत्या गर्ने पुग्दो रहेछ
@kulmanbudha97536 ай бұрын
नयाँ जीवन सुरिवाती गर्नु भाकोमा मिरा बदै र भतिजालाइ शुभ बिवाहा सधै शुभ दिन रहिरहोस ❤❤❤❤
@ChitraRai-e5d6 ай бұрын
Aru vaneko testai ho maotse gurung sir ko acting chai babal lagxa malai chai 😊😊😊😊😊
@JitJirel5 ай бұрын
Mirako bihe vanda jaskiyo meropani man lastama man santa vayo ❤❤❤❤❤
@shitalsarumagar45576 ай бұрын
Lastai dami xa vlog 🥰 respect all are themes 🙏 thanks......