मेराे मागमहािनामा ३ गते सुभसाईत नगर्नु दिन नरेम्रा्ेु छ गुरु ले भन्नू भयाे तर त्यो दिनमा नाति काे बर्तमान गर्न लागेको छ
@kalkipokharel21 күн бұрын
व्रर्तबन्ध पञ्चाङ्गले निकालेको सायद हो अब यो दिन चाहिँ नक्षत्रअनुसारको लागि चाहिँ अरु यात्रा गर्नको लागि हिड्नको लागि धन खर्च गर्नको लागि नराम्रो हो।
@kalkipokharel21 күн бұрын
जानकारीको लागि धन्यवाद तर मिथुन राशिको लागि यो वर्ष त व्रर्तबन्ध गराउन त मिल्दै मिल्दैन। कसरी कुन ज्योतिषीले दिनुभयो? यहि हो गलत सबैभन्दा महत्वपूर्ण विषयवस्तु।