अङ्कल आन्टिको दुखले हुर्काएकी छोरी अनि बुवाममिको दुख बुझ्ने छोरी, सधैभरी यसरिनिनै खुशी दिनुहै कबु🤗
@asmitayogi3105 Жыл бұрын
Daughter like you is the best gift from the god to your parents❤
@krishnajeena2 ай бұрын
कविता नानीले आफ्नो बुवा-मम्मीलाई यति धेरै माया गरेको देखेर मेरो आँखा रसायो मैले Boogiewoogie को पूरै episodes हेरेको थिएँ साथै मैले तिम्रो बुवा-मम्मीको interviews हरु पनि प्राय सबै हेरेको हुन्थेँ वहाँहरु धेरै भाग्यमानी हो यति धेरै माया गर्ने ज्ञानी छोरी पाउनुभएको छ ❤️❤️🥹🥰🥰
@Asami320 Жыл бұрын
Mommy papà herna man lagirathyo dherai pahila dekhi balla aja herna paiyo yastai gari vlog ma lyairakhnu la kabita bahini ❤❤
@YTVIDEOCHANNEL0 Жыл бұрын
Daddy is so innocent 😊😊😊 love this family ❤❤❤❤
@ajitagorkhali5192 Жыл бұрын
कविता बैनी तिमी माहन छौ मान्छेले भन्छन नि छोरी हैन छोरा चहिन्छ भनेर तर हेर यह 😍😍😍