Рет қаралды 262,380
मःमः पैसाको डल्ला
राजधानीमा सवैभन्दा वढि चल्ने खाजा संभवत मःमः हो । छिटो, सस्तो, सजिलो र मिठोको कारण मःमः प्रख्यात वनेको हो । यही प्रख्यात मःमःलाई पुस्तौ पुस्ता वेचेर राम्रो आयआर्जन गर्नेहरु राजधानीमा धेरै छन् । दिनमा १५ सय प्लेटसम्म मःम वेचेर दैनिक व्यापार २ लाख ७५ हजार रुपैयासम्मको व्यापार गर्छन उनीहरु । राजधानीमा नाम चलेका केही मःमः पसल र तिनको व्यापारको वारेमा तयार पारिएको मःमः कथा ।
Watch our last story: • Nepali Journalist | Go...
Subscribe to our channel: / @hamrokatha
Official Website: www.hamrokatha.com
Facebook Page: / kathanepal
For inquires: kathanepal@gmail.com
You can comment in the comment section for what kind of stories you would like to watch next.
Thank you for watching. Don’t forget to like and subscribe.