Ms Word का महत्त्वपूर्ण तीन Trick | 3 Important Word Tricks | Every Word User Moste Know|Nepali Book

  Рет қаралды 20,843

Nepali Book

Nepali Book

Күн бұрын

नमस्कार !
नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
About This Video :
भिडियो शीर्षक :
Ms Word का महत्त्वपूर्ण तीन Trick | 3 Important Ms Word Tricks | Every Word User Moste Know | Nepali Book |
यश भिडियोमा Ms Word का प्रत्येक प्रयोगकर्ताहरुले जान्नै पर्ने ती Trick हरु बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंहरु आफूलाई परेका यी तीन समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ ।
Ms Word मा काम गर्दै जादा कैयौं कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ । त्यस्ता समस्या परीरहेका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ ।
तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book
#nepalibook
#3_Important_MsWord_Tricks
#MsWordTips&Tricks

Пікірлер: 24
@yubrajluitel9466
@yubrajluitel9466 2 жыл бұрын
एकदम उपयोगी video सर .
@mohanlalpun7470
@mohanlalpun7470 4 жыл бұрын
धन्यवाद सर, एकदमै उपयाेगि विषयवस्तु समेटेर भिडीयाे तयार गर्नुभएकाे छ । सँधै यस्तै प्रभावकारि कुराहरु सिक्न पाइयाेस् ।
@dipendrapaudel1698
@dipendrapaudel1698 4 жыл бұрын
एकदमै प्रयाेग हुने विषयवस्तु सर सँधै यस्तै प्रभावकारि कुराहरु सिक्न पाइयाेस् ।
@krishnapanta456
@krishnapanta456 Жыл бұрын
Best
@gelbusherpa68
@gelbusherpa68 2 жыл бұрын
One of the best KZbin channel to learn and to do computer programming !!!
@user-Ankul
@user-Ankul 4 жыл бұрын
ज्यादै उपयोगी । धन्यवाद सर ।
@dhanbahadurkumai65
@dhanbahadurkumai65 3 жыл бұрын
धेरै राम्राे कुरा सिकाउनु भयाे यसरी नै नयाँ नयाँ कुरा सिक्न पाईयाेस । तपाईं लाई धेरै धेरै धन्यबाद सर
@santoshkhadka6713
@santoshkhadka6713 3 жыл бұрын
भन्न त लाजमर्दो सर धेरै वर्षदेखि डेस्कटप गर्दै आएको त्यसमा पनि अक्सर मास्टर्स डिग्रीको नेपाली विषयको थेसिस । मैले पेज नं. को समस्याले दुईवटा फाइल बनाउनु परथ्यो तर अबबाट यो समस्या दूर भयो धन्यवाद सर यस्तै एकदमै जानकारीमूलक भिडियोको आशा गर्दछु ।
@nepalilecture
@nepalilecture 4 жыл бұрын
wow !
@ramsaud3466
@ramsaud3466 3 жыл бұрын
Yakdam ramro X
@namratagautam4381
@namratagautam4381 4 жыл бұрын
राम्रो छ गुरु
@NepaliBook
@NepaliBook 4 жыл бұрын
धन्यवाद !
@khagendradhamala4602
@khagendradhamala4602 3 жыл бұрын
So good
@preranaenglishschoolkumari4507
@preranaenglishschoolkumari4507 4 жыл бұрын
राम्रो छ सर । नयाँ कुरो सिक्न पाइयो । अरु पनि पोष्ट गर्दै जानु होला ।
@NepaliBook
@NepaliBook 4 жыл бұрын
धन्यवाद सर !
@bhimodayamaths7367
@bhimodayamaths7367 4 жыл бұрын
Video edit कुन सफटवयरहरू प्रयोग गर्नु हुन्छ
@NepaliBook
@NepaliBook 4 жыл бұрын
kinemaster & filmora, किन सोध्नुभो र ?
@PRAVESH829
@PRAVESH829 3 жыл бұрын
Header laai matrai page setup garna milxa ki nai hajur? header creat garera tyaslaai matrai formatting garda total page bhari nai same formating active huncha ra ? plz
@milangajamersir
@milangajamersir 3 жыл бұрын
The best but moste is wrong ok it is you mean must...
@ramailohd1931
@ramailohd1931 3 жыл бұрын
Sir certificate ma shave lyaaisakepaxi border rakhna garo vo kasari ho ?
@NepaliBook
@NepaliBook 3 жыл бұрын
सजिलो छ सर ! यो हेर्नुस् त ! kzbin.info/www/bejne/q5CzgpyFbr2hrtE
@ramailohd1931
@ramailohd1931 3 жыл бұрын
@@NepaliBook sir ms word ma chai garo bhako sir shave lyaisakepaxi tabal inshort garera rakhda garo bho column nai khuldaina tabel lyaisakepaachhi page layout maa column nai khuldaina plz sir
@NepaliBook
@NepaliBook 3 жыл бұрын
गाह्रो हुनु नपर्ने हो सर । बोर्डरको अप्सनमा गएपछि सजिलै हुनुपर्ने हो । kzbin.info/www/bejne/gZLUlIh5m8eer68
@bishnumayapaudel6623
@bishnumayapaudel6623 3 жыл бұрын
Good sir
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 63 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 63 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
Make Cool Covers Only with Microsoft Word
18:04
WEPTUTOR
Рет қаралды 103 М.
How to Create Tax Invoice (Bill) in Ms-Word Telugu || Computersadda.com
20:38
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 63 МЛН