मुद्दा दर्तापछि रास्वपाबाट रवि निलम्वन! स्थिति अकल्पनीय हुनसक्छ। धनराजबारे सुन्नै चाहँदैन सरकार।‘

  Рет қаралды 23,797

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 187
@Suman_Mahat
@Suman_Mahat 3 сағат бұрын
रवि लामिछानेका समर्थक जति यता आउनुहोस्
@ishworshrestha3256
@ishworshrestha3256 2 сағат бұрын
yeta aau rw uta jau vnera huney kei chhaina, vote halda chutiya mareka manchhey harulai hoina ramra padheka harulai jitau
@taranathtimilsina
@taranathtimilsina 2 сағат бұрын
Durga prasai le tyasai gu khani bhaneko rahicha Rabi ko Veda Lai 04 wata swasniko poi swasni samjhera basxa NPD manasik rog Le bhariyako Rabi lamichhane bal Krishna pudasaini Lai depression ma puryaune yahi ho thag ko jhole harulai kati buruk buruk
@Suman_Mahat
@Suman_Mahat 2 сағат бұрын
हो हो तिम्रा बा के को बारेमा पनि केहि बोल
@dharmaraj468_
@dharmaraj468_ 2 сағат бұрын
​@@taranathtimilsina ४ma ek teri बैनी पनि हो रे त 😂😂
@Suman_Mahat
@Suman_Mahat 2 сағат бұрын
​@@taranathtimilsinaतिम्रा बा के पी ओली को बारेमा पनि केहि बोल
@GyanbahadurChaudhary-x9g
@GyanbahadurChaudhary-x9g 3 сағат бұрын
रबि दाइलाई जसरिनी साथ गर्नु पर्छ जेल मुक्त भयपछी जय रासोपा🔔🔔🔔🔔🔔🔔
@maheshsinghdhami6932
@maheshsinghdhami6932 3 сағат бұрын
रबि दाईलाई सबैले साथ दिउ ❤चोर सरकार मा भए एक नेता मात्रै देखाउ जसको नाम एक काण्डमा मुछिएका छैनन्
@sabhyatagurung8324
@sabhyatagurung8324 3 сағат бұрын
सिङ्गो राज्य लागेर रविको खेदो गरेको सारा जनतालाई छर्लङ्ग छ। तर हामी जनतालाई रविमाथि अझै पनि आश छ। जय घण्टी🔔
@kamalkarki2195
@kamalkarki2195 2 сағат бұрын
Kun gu khane manxe ho yar khali rabi rabi matra vaneko x galti hernu ni rabi pani gariya mantri vako thiyo kina samatena gibi lai 😂😂
@dharmaraj468_
@dharmaraj468_ 2 сағат бұрын
​@@kamalkarki2195 पटमुर्ख रैछौ तिमी रवि मन्त्री हुनु भन्दा पैला नै जीबी राई मलेसिया भागिसकेका थिए। उसले मलेसिया का मन्त्री सँग पनि छलफल गरेको थियो 😂
@mgravi1204
@mgravi1204 2 сағат бұрын
​@@kamalkarki2195रबि गृहमन्त्री हुदा काम गर्न दियो र तिम्रा बाउहरुले खाली सहकारी सहकारी भन्दै बोल्न समेत दिएनन् २ महिना त संसद अबरुद्ध नै गरे देखेनौ र
@Niruta22Sharma
@Niruta22Sharma 3 сағат бұрын
रवि लामिछाने निर्दोस ब्यक्ति फसाउने षड्यन्त्र मात्र हो।
@BishalTamang286
@BishalTamang286 3 сағат бұрын
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔🔔🔔🔔
@khemrajdahal468
@khemrajdahal468 3 сағат бұрын
रबिलाई सबैले समर्थन गरौ
@mayaadhikari3448
@mayaadhikari3448 33 минут бұрын
रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान मतलबि सरकारको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।
@hikmatmagar4191
@hikmatmagar4191 3 сағат бұрын
रवि निर्दोष छन् जय घण्टी 🔔🔔जय नेपाल्🇳🇵🇳🇵
@nabinnepal3688
@nabinnepal3688 3 сағат бұрын
रबि निर्दोष छन्
@AlbertFunny-kv6ps
@AlbertFunny-kv6ps 3 сағат бұрын
जय घण्टी जय रबी🔔🔔🔔🔔🔔🔔
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 3 сағат бұрын
समचार सुन्दा ज्यादै दुःख लागो । कस्तो निर्लज्जा सरकार ले चलाएको रैछ नेपाललाई
@birbaltamang6809
@birbaltamang6809 2 сағат бұрын
रबि दोसि हो भनेर कुनै प्रमाण देखाउनु सक्दैना किन जबर्जस्त फसाउनु खोजिरहेको छ ??
@rajkhadka6429
@rajkhadka6429 2 сағат бұрын
Yo Birendra jaire pani Rabi ko daha garxa ta
@bhojrajnepali5906
@bhojrajnepali5906 3 сағат бұрын
सिदाकुरा कार्यक्रम दिनदिनै अाउन पर्छ
@BaxxMagar
@BaxxMagar 3 сағат бұрын
Ho hjr
@basant196
@basant196 3 сағат бұрын
❤❤jay rabi 🤲🤲🤲🤲🤲
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 сағат бұрын
कठै मेरो देश।।
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 сағат бұрын
रबि लामिछाने निर्दाेष छन रबि लाई फसाउन लागेका छन गगनकाे राजनीति जाेगाउन रबि लाई पक्राउ गरेका हुन। एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ ७७ जिल्ला बाटै यहि अभियान चलाउ
@rrajkumarrawat56
@rrajkumarrawat56 3 сағат бұрын
कठै मेरो देश 😥😥😥
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 сағат бұрын
सारा सहकारी ठग्ने कांग्रेस र एमाले हुन अनि गगन काे राजनिति जाेगाउन रबि बलि चढ्नुपर्ने याे कदापि मान्य हुदैन। रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन। जनताले यसकाे हिसाब किताब राम्रोसँग ब्याज सहित तिर्ने छन
@dipendrakhadka1247
@dipendrakhadka1247 3 сағат бұрын
jay rabi sir🔔🔔♥️♥️
@himlalbhandari4593
@himlalbhandari4593 3 сағат бұрын
होइन रविलाई मात्र सहकारी ठग देख्ने कस्तो सरकार ...... अब सचेत जनताले बुझ्न र जाग्न जरुर छ। यो पाराले हो भने नेपाल भन्ने देश कहिल्यै बन्दैन हाम्रै आँखा अगाडि कांग्रेस एमालेले चोरेका छन् लुटेका छन् ढाटेका छन् यति देख्दा देख्दै पनि यति देख्दा देख्दै पनि हामी जनता अन्देखा गर्यो भने यो भन्दा लज्जास्पद के नै हुन्छ र जय स्वतन्त्र पार्टी
@bibaslama2262
@bibaslama2262 2 сағат бұрын
ए जैरु भाइ तिम्रो आखा च्यातेको हो की फुटेको हो??तिमीलाइ पनी एमाले ले पालेको हो???केही प्रमाण नभेट्दा पनी रबी लाइ समात्नी तर प्रसस्त प्रमान हुदा पनी धनराज लाइ छुट दिनुमा यो राजनितिक प्रतिसोध हैन र????
@rajkhadka6429
@rajkhadka6429 2 сағат бұрын
Yo Mujji Birendra Jaire pani Rabi ko daha garxa tapai lai thaha xai na ra?
@mannukaushik8534
@mannukaushik8534 2 сағат бұрын
Malai pani ajabholi yo munchhe man parna chhodyo, pratakshya ya parokshya rup ma Ravi ko khilab mai hunchha yasko prasnottar. Ye baba Jairu ahile bhako samsad ma Enale, Congress, Maobadi ra RaswoPa madhya kun thik chha. Manchhe hera na yaar. At least timi media ko manchhe hau. Ki 13 bhai huna khojdai chhau
@SureshPrasad-k7l
@SureshPrasad-k7l 3 сағат бұрын
देशको ठूलो समस्या कांग्रेस एमाले हुन यिनलाई पत्ता साफ नगरी देश बन्दैन No if no but कुरा क्लियर cut अन्तरिम सरकार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमत्री राष्ट्रपती अबको विकल्प❤
@SbhSbh-rs5gg
@SbhSbh-rs5gg 3 сағат бұрын
रबि जिन्दाबाद❤❤❤❤❤❤
@nuntamall1907
@nuntamall1907 3 сағат бұрын
Jay Dhanti jay Nepal support for Rabi 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔👏👏👏🌺💐🌹👍
@sombhandari8153
@sombhandari8153 39 минут бұрын
Jay rabi dai &jay 🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sagarsimkhada8797
@sagarsimkhada8797 2 сағат бұрын
❤️🔔❤️🔔❤️🔔❤️🔔❤️🔔❤️🔔❤️🔔❤️💪❤️💪❤️💪❤️💪❤️💪❤️💪❤️
@Ujjal-h4q
@Ujjal-h4q Сағат бұрын
शिव शिखर सहकारी को नि छान बिन होस
@jbsa7813
@jbsa7813 2 сағат бұрын
Jay Rabi...
@uttamkarki599
@uttamkarki599 Сағат бұрын
sahi ho
@bhansinghdhami8684
@bhansinghdhami8684 Сағат бұрын
जय रबी जय घन्टी
@kumargole2091
@kumargole2091 48 минут бұрын
Good luck Rabi sir Jaya 🔔🔔🔔 Jaya Nepal 🇳🇵🙏🙏🙏
@bidurpoudel8883
@bidurpoudel8883 2 сағат бұрын
Best program my febreat
@BHAWANI_SHANKAR_SUBEDI
@BHAWANI_SHANKAR_SUBEDI 10 минут бұрын
Jaya ghante 🔔 Jaya rabi ❤❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔
@krishnakc4153
@krishnakc4153 2 сағат бұрын
Jaya rabi 🙏🙏
@raghunathBhattrai
@raghunathBhattrai Сағат бұрын
जसको भइसि ऊसैको दंडा dhaneishrkar नेपाल
@RajSamikshya
@RajSamikshya 2 сағат бұрын
Rabi dai jinda bad
@basyaldevendra9076
@basyaldevendra9076 Сағат бұрын
रबि निर्दोष छ ।जय घण्टी 🔔🔔🔔🔔🔔
@pramodsm3040
@pramodsm3040 Сағат бұрын
रबिदाइ जिन्दावाद !जय रबि 🤝🤝🙏
@santoshnepali756
@santoshnepali756 47 минут бұрын
रबि निर्दोश छन जय घण्टी 🔔🔔🔔🔔🔔
@vijayshankaryadav5798
@vijayshankaryadav5798 3 сағат бұрын
❤❤
@uddabbudhathoki1227
@uddabbudhathoki1227 Сағат бұрын
जय रबि दाइ जिन्दावाद
@ushagiri6302
@ushagiri6302 Сағат бұрын
Very good
@bishnugurung4166
@bishnugurung4166 2 сағат бұрын
अनि ज्योति गुरुङ्ले ठगेको रकम डिभोर्स अगाडी त पति धनराज ले पनि पक्कै खर्च गरे , उस्लाई चाहि पक्राउ हुदैन ??
@ramjibista9891
@ramjibista9891 Сағат бұрын
हुदैन चोरहरुले चोरलाई नै पक्राउ गर्दैन । ८४ को चुनावमा माओवादी काङ्ग्रेस एमालेलाई हराउन सके मात्रै हो ।
@tabineshhtc
@tabineshhtc 2 сағат бұрын
❤❤RABI❤❤ SAVE HIM GOD🙏🙏
@shyamghale951
@shyamghale951 28 минут бұрын
Ravi sir nirdos xa sir jay ghanti
@BishnuPandey-ss2ge
@BishnuPandey-ss2ge 2 сағат бұрын
यो चोर सरकारले यो भन्दा अरुके जानेकोछर
@bikashkarki6175
@bikashkarki6175 2 сағат бұрын
के पी ओली हत्या गरी १४ वर्षा जेल बसेर आऊदा ४-४ पटक प्रधानमंत्री हुन पाउने अनी रबी लामिछाने फ़साईएको केसमा निलम्बन वाईयात पत्रकार😡
@mahesh-ho8kh
@mahesh-ho8kh 2 сағат бұрын
रवि लाई ३करोड को साथ छ
@nareshmagar5219
@nareshmagar5219 2 сағат бұрын
रवि भोलि नै छुट्छन्🎉
@Sangitasunar455
@Sangitasunar455 2 сағат бұрын
रबि जिन्दाबाद
@rambaral550
@rambaral550 2 сағат бұрын
रवि भनेका यो युगका शुघारक युवा हुन् !कालो काङ्ग्रेस र एमाले चोर को प्रतिकार गरौं....
@pramodsm3040
@pramodsm3040 Сағат бұрын
यो समाचार सुन्दा निकै ठुलो षड्यन्त्र र गिरोह लागेको जस्तो लाग्यो रबि भन्दा ठुला भ्रष्टाचारी र ठगी त कत्ती छन् कत्ति फसाउनको लागि सरकारले न्वारानदेखि बल लगाएको देखियो रबिलाई अत्याधिक जनतालेसाथ दिने देखियो! जय घन्टी🙏
@indrakhadka68
@indrakhadka68 Сағат бұрын
सहकारि ठगि त हाेइन संगठित ठगि अपराध गरेको हाे रवि, छविकाे टिमले
@pathak777
@pathak777 2 сағат бұрын
यो सरासर प्रतिसोध हो, एमाले नेताहरुको र कंग्रेस नेताहरु को । को को सहकारी ठगहरु छन् भन्ने सब आम नेपाली जगत मा छर्लङ्ग छ। जनताले देखाउने छन् २०८४ को चुनावमा देख्छन् । एमाले, कंग्रेस नो भोट को सिकार हुन्छन्।१००% लेखेर राखे हुन्छ।
@HimalayanDristiNews
@HimalayanDristiNews 2 сағат бұрын
कता निलम्बित भए पत्रकार ज्यु??? रबिको नाम राखेर न्युज नहाले भिउज आउँदैन है
@jiwanbudha60
@jiwanbudha60 Сағат бұрын
good luck rabi dai
@Rameshkumar-gw7su
@Rameshkumar-gw7su 2 сағат бұрын
छि छि अधिबक्ता पनि कस्तोलाई बोलायको?
@dependralamichhane4727
@dependralamichhane4727 Сағат бұрын
मुद्दा दर्ता हुदैमा दोषी पनि ठहरीनु पर्छ होला नि पत्रकार ज्यु...यो सब एमाले काङ्ग्रेस आफ्नो पाटीमा भएका ठग भ्रष्टाचारी हरु बचाउन गरिएको षड्यन्त्र हो,सहकारी पीडित को समस्या समाधान गर्न हैन,बरु रास्वपा ले नै बोलेछ सहकारी पीडित को समस्या बारे यो नेपाली जनताले मुल्यांकन गरेका छन कुन सहि र कुन बेठीक।
@chhabi_vlogs
@chhabi_vlogs 2 сағат бұрын
❤❤❤रवि ❤❤❤
@Akr_vlogger
@Akr_vlogger Сағат бұрын
अब देशमा आगो बल्नमात्र बाकी छ।जय घण्टी जय नेपाल।
@BharatChand-v9o
@BharatChand-v9o 3 сағат бұрын
मरेको सरकारले अरु के गर्न सक्छ र भिख माग्न छोडेर केही पनि ख्यास्दैन यो मरेको सरकारले
@kbchauhan4261
@kbchauhan4261 2 сағат бұрын
Good presentation Birendra sir , नेपाल भ्रष्टचारी ठूला ३ पार्टीको राज्य बन्यो , पक्ष र बिपक्ष कसैको पक्षमा नभई मात्र शहकारी पीडितको पक्षमा सम्पूर्ण देश बाशी संचार कार्मी बुद्धिजिबिहरु एक भएर ती पीडितलाई न्याय दिन कित पिडक बाट अदाय गरेर अथवा सरकारले पीडितलाई पैसा फिर्ता गरेर अपराधीलाई दण्ड दिदै जानु पर्ने हो, यो कस्तो खेल हो ?
@changemaind8601
@changemaind8601 Сағат бұрын
यो कुरा सत्य हो रास्वपा सरकार मा पुगे पछि भर्स्टचारी नेता हरु समातिन थालेका हुन रास्वपा सरकार मा जानू भन्दा पहिले कुनै पनि पार्टिका भर्स्टचारि नेता समातिएका थिए?थिए भने कहिले का समातिएका थिए आओ पुराना दल का झोले हरु भन
@prembishowkrma2065
@prembishowkrma2065 20 минут бұрын
रबिलाई सकेरै छाड्छन् हेर्दै जाउ तिम्रा हाम्रा कमेन्टले जोगाउन सकिँदैन किनभने कानून नै पार्टीका कार्यकर्ता चलाएको छ यदि रबिको काम हेर्ने हो र निकाल्ने हो भने देश बिदेश मा भए इवा फर्कन जरुरी छ नत्र भने एक देश को कथा हुने छ रबिको कहाँनी हेर्दै जाऊ
@bhuwandhami-qb9ij
@bhuwandhami-qb9ij 2 сағат бұрын
jay ravi dai ravi dai lai reya gr
@DeepakKumar-g2l3e
@DeepakKumar-g2l3e 2 сағат бұрын
रवि सर जिन्दाबाद
@ajaygurung4777
@ajaygurung4777 2 сағат бұрын
Jay Ghanti
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj Сағат бұрын
यो बिडारि काम छैन हावा को भरमा बोल्छ
@hdhhhs3950
@hdhhhs3950 Сағат бұрын
भारतले नेपाललाई कहिले हितहुने काम गर्दैन हाम्रै नेताहरुले गर्दा आज देश एस्तो अबस्थामा पुग्यो जनता अहिले रबि बचाउ भन्दै छ रे पहिला ग्याने चोर देश छोड भन्ने भेडाहरुले गर्दा आज मुलुक बर्बाद भैरहेको छ अहिले आङ्काजी जस्ताले गणतन्त्र बचाउनुपर्छ भन्दै हिडेको छ राजा आयोभने म पनि जेल जानुपर्छ भन्दै छ।
@TilBahadurBk-c9f
@TilBahadurBk-c9f 51 минут бұрын
rabi nirdos chhan jan jan lai thaha xa
@KishorThapa-b3f
@KishorThapa-b3f 3 сағат бұрын
First view first comment😊😊
@mdalfajaalam
@mdalfajaalam Сағат бұрын
Rabilamechane is the best leader of Nepal ❤❤❤❤❤❤
@jengurung5539
@jengurung5539 Сағат бұрын
ravi ❤❤❤❤
@rabinbc5283
@rabinbc5283 3 сағат бұрын
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली , अरुण 3 मा ओली नर्स कुट्नेमा ओली झापा चियाबगानमा ओली महाकालीमा ओली संसद अपहरणमा ओली गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!! बतास समुहमा ओलि बालुवाटारमा ओलि एम अधिकारीमा ओलि राजदूत नियुक्तिमा ओलि भिउँ टावरमा ओलि सेतो टावरमा ओलि पानी जाहाजमा ओलि ग्यास पाइपमा ओलि जेलमा ओलि कर्मचारी तन्त्रमा ओलि ट्रक लाइनमा ओलि न्यूरोडमा ओलि हुँदा हुदा भाटभटेनी मा ओली
@Southkorea2024
@Southkorea2024 3 сағат бұрын
यो देस मा प्रगति कहिले हुदैन भयका जति चोर जनता भएका जति झोले बाकी भेडा अनि कसरी देस बिकास हुन्छ। बाकी जीवन अब कोरिया मै बिताइन्छ। जय कोरिया
@rajendrauchai1941
@rajendrauchai1941 Сағат бұрын
पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परे,माओवादीका कृष्ण बहादुरपनि जेल बसे र एमालेका टोपबहादुर अझै जेलमै छन्। विगतमा पनि कैयन नेता जेल परेकै हुन् तिनका पार्टी र आफन्ती र समर्थकले जुलश र प्रदर्शन गरेका थिएनन्। नयाँ र शुसासन बलियो बनाउन आएका दलले कानुन र न्यायमा विश्वास गर्ने हो , आफ्नो कमजोरी छैन भने कानुनमा टेकेर लड्ने हो मान्छे जम्मा गरेर भड्काउने होइन त्यो पनि पोखरा जस्तो पर्यटकीय शहरमा । पर्यटक मारामार हुने समयमा पोखरालाई अशान्त बनाउँदा यसको दिर्घकालिन असरको जिम्मा कसले लिन्छ? के को तमासा हो ?
@Khadikolaure-h3n
@Khadikolaure-h3n 2 сағат бұрын
संसदीय छानबिन वाइयात हो भनेपछि समिति केको लागि बनाएको राज्यको ढुकुटी खतम गर्नलाई भत्ता पचाउनलाई होला नि जताबाट भएपनि नेपाली जनता मार्ने त हो नि चोरहरू
@जयहोससबैको
@जयहोससबैको 3 сағат бұрын
Raviko khedo khanne gaddarharuko sakha santan 7 pustasammale aarkako deshma nokar basnu paros😮
@rrajkumarrawat56
@rrajkumarrawat56 3 сағат бұрын
🎉🎉🎉🎉😢😢😢😢😢😢
@Laxmigurung2334
@Laxmigurung2334 50 минут бұрын
यो प्रतिशोध नै हो।आफ्नोलाई काखी च्याप्ने अनि अरूलाई कोच्ने
@prakashrana3263
@prakashrana3263 58 минут бұрын
जय घण्टी जय रबि सर
@NarayniLamichhane
@NarayniLamichhane Сағат бұрын
जय घण्टी
@RameshUpreti-sl2zt
@RameshUpreti-sl2zt 3 сағат бұрын
Jay RSP 🙏🙏🙏🔔🔔🔔🔔
@ManBhadura
@ManBhadura 2 сағат бұрын
ड्न is डन रबि
@kissnachhetri5034
@kissnachhetri5034 2 сағат бұрын
गतिछाडा नेताका कारण समस्त नेपालीको स्वाभिमानमा नै धब्बा लागेको छ......😑😑
@UncleSuraj-9
@UncleSuraj-9 2 сағат бұрын
Ramnarayan Bidari is humble lawyer, he is speaking the truth. This case will help many people who are suffering from the politicians. New faces have to be in the parliament. Good Luck Rabi dai...
@subadamber4400
@subadamber4400 2 сағат бұрын
🙏🇳🇵💪🔔
@gautamrajbanshi3614
@gautamrajbanshi3614 3 сағат бұрын
Yo gaddari bhrastachari chor sarkar lai out garnu parchhha ani desh ra janta le sukha pauchhan.....jay ghanti
@somnathbhurtel6852
@somnathbhurtel6852 2 сағат бұрын
Xee xee nalayk sarkar <a href="#" class="seekto" data-time="135">2:15</a>
@ishwaripoudel5790
@ishwaripoudel5790 2 сағат бұрын
यो देशमा सिआबीको नाटकपनी अच्चमको देखीयो सबै उस्तै चोरहरु
@TAC464
@TAC464 Сағат бұрын
संगठित अपराध भनेको के हो चुनाब हरु वा पागल वकिल र कान ठाडोँ बनाएर सुन्ने प्रत्रकार कस्ले बिरोध गर्न सक्छ भन्दै यस्ता पतित लाई जन्ताभ्रमित गर्ने पत्रुकार
@ChakraB.k.
@ChakraB.k. 3 сағат бұрын
Gagan bakhra chora India gayakoxa taslia kalo muso lagam haii🤟🤟
@nandaolikshetri694
@nandaolikshetri694 2 сағат бұрын
रामनारायण भन्ने रबिको कटटर दुसमुन हो यसले के राम्रो बोलला र
@mannukaushik8534
@mannukaushik8534 Сағат бұрын
Yes no chance, yo maha ghamandi chha, afu le sansarai Janya chha thanchha
@GanashShrestha-ne2eu
@GanashShrestha-ne2eu 2 сағат бұрын
Sab daka ho
@chhabirai9642
@chhabirai9642 2 сағат бұрын
असोज होइन महोदय,कार्तिक ७ गते हो हजुर! छवि र रबि को केस एउटै होइन महोदय !! हजुर को रिपोर्टिङ त सहि थियो होला तर बाचन गर्दा मिस्तेक भयेको भये सच्चाईयोस महोदय।
@baniyaraja8187
@baniyaraja8187 2 сағат бұрын
❤❤😂❤❤jay jay hjur lai ❤❤
@toyotabhai6037
@toyotabhai6037 2 сағат бұрын
भिकारि माग्ने हरु
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 45 минут бұрын
Rabijindabad.bharst.sarkar.murdabad❤❤❤Jaya.ghanti
@surajsharma8448
@surajsharma8448 2 сағат бұрын
Tapaile yeti karaera ni khoi nepali janta le chunab ma tyehi ho
Article 370 & 35-A : Jammu-Kashmir (1947 to 2019) by Dr. @vikasdivyakirti
3:22:40
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 11 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 10 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 79 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 124 МЛН
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,5 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 11 МЛН