MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG|| @organicmotovlog

  Рет қаралды 5,609

KSK Vlog

7 ай бұрын

आजको मेरो यो भिडियो काठमान्डौ देखि सुरु भएर तनहुको खैरेनिटार सम्मको रहेको छ, यात्रा पोखरा सम्मको भए पनि यो भिडियोमा तपाइहरुले काठमान्डौ देखि खैरेनिटार सम्मको मात्र भिडियो देख्न सक्नुहुनेछ, काठमान्डौ देखि मुग्लिन सम्म पनि ठाउ ठाउमा बाटो बिस्तारको कार्य भैरहेको कारणले गर्दा कतै कतै अलि अप्ठ्यारो पनि छ र धुलोको कारणले गर्दा अलि असहज महसुस हुन्छ भने आबुखैरेनि देखि पोखरा सम्म बाटो बनाइरहेको कारणले गर्दा त्यहा देखि भने अलि कस्टकर यात्रा हुनेछ तर.... आबुखैरेनि देखि दमौलि सम्मको बाटो भने धेरै ठाउमा बाटो पिच भैसकेको रहेछ, पुरै दुइ तर्फि नै पिच नभए पनि एकतर्फ भने राम्रै पिच भएको रहेछ, पुरा काम त अझै हुदै रहेछ तर पनि एक तर्फि बाटो भएपनि राम्रो भएकोले यात्रा केहि सहज रहेको छ, तर दमौलि देखि पोखरा सम्मको बाटो भने अझै पनि पहिलाको जस्तै अप्ठ्यारो नै रहेको छ, एकदमै थोरै ठाउमा मात्र बाटो पिच भएको छ नत्र अन्त त सबै ठाउमा बाटो एकदमै खत्तम छ, समग्र आजको हाम्रो यो यात्रा सफल रह्यो, तर मेरो क्यामारा वा माइक के मा हो समस्या आएर आवाजमा केहि डिस्ट्ब आएको छ त्यसलाइ मिलाएर बुझिदिनुहुन पनि अनुरोध गर्दछु, पनि पुरै भिडियो हेर्नुहोला अनि कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला साथै च्यानलमा नया हुनुहुन्छ भने च्यानललाइ सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद,#MuglingToPokhara#LatestUpdate#highwayUpdate
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
KSK Vlog please subscribed the channel kzbin.info/door/1koX2SPHHV_5kq7ZAILdSg
My Gears
For Video :- Hero 10 and Pocoo x3pro
Mic :- Boya
My Ride :- PULSAR 220F
Video Edit:- Capcut Video Editor
Sponser Partner : Shanta Global Pathology Maitidevi Kathmandu,
Complete Pathology Service With Excellence Service.
Contact no: 9851136797, 9813868797
यो भिडियो पनि हेर्नुहोस:;
kzbin.info/www/bejne/gJbbY4ekfcqCZ6s
kzbin.info/www/bejne/fonMhWagrNKkiMk
kzbin.info/www/bejne/aWemY5x7edZqd5Y
kzbin.info/www/bejne/moelaYZ4Zcuarac
kzbin.info/www/bejne/qJqzpadugsZ2ZpY
kzbin.info/www/bejne/b6CXepaEfKapjc0
kzbin.info/www/bejne/Y6S9Xndthr-iqM0
kzbin.info/www/bejne/i3SqdoOkiJp9f68
kzbin.info/www/bejne/nai7qXaqmrabrsk
kzbin.info/www/bejne/qZ-sfHStZpaFars
Follow us on:
Facebook : kishwor.acharya.9
Instagram : kskvlog
Facebook Page: shantaglobalpathology
Twitter : kishworacharya
Tiktok : www.tiktok.com/@kskvlog?

Пікірлер: 5
@organicmotovlog
@organicmotovlog 7 ай бұрын
हामी यो च्यानलमा येस्तै घुमघामका भिडियोहरु राख्ने गर्छौ कृपया कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला साथै हाम्रो यो KSK vlog kzbin.info/door/1koX2SPHHV_5kq7ZAILdSg च्यानललाइ सब्सक्राइब पनि गरिदिनुहोला।
@Historyofworl
@Historyofworl 7 ай бұрын
❤❤❤❤
@AshishPanthee62
@AshishPanthee62 7 ай бұрын
Daju I am new subscriber of ur channel Tapai GoPro use garnu hunxa ki mobile vlogging ko lagi ?? Plz reply hai ❤❤
@rajeshsapkota3417
@rajeshsapkota3417 7 ай бұрын
1 घण्टामा पुगिन्छ र😂 100 km छ 😂
@sunitagrg8691
@sunitagrg8691 7 ай бұрын
90 km in one hour fake
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,4 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 59 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,4 МЛН