को हुन त विदुर ? vidur niti.dashain shlok.dashain mantra.

  Рет қаралды 24,214

Mukesh Ghimire

Mukesh Ghimire

Күн бұрын

Пікірлер: 20
@indilagulagial5700
@indilagulagial5700 4 жыл бұрын
गूरूजीबिदूवालाइ
@mahendraprasadkhatiwada2319
@mahendraprasadkhatiwada2319 5 жыл бұрын
बडो सूक्ष्म र रहस्यात्मक अनि तात्विक कथा- सार हरू दिने गर्नुभएको मा धेरै धन्यबाद छ। तर यस्को श्रोत समेत दिने गर्नुहुन्थ्यो भने , हाँमि अल्पज्ञ जनहरू अझ धेरै आभारी हुँनेथिंयौ । नमस्कार छ ।।
@santoshupadhyay6946
@santoshupadhyay6946 6 жыл бұрын
जय श्री महाकालेश्वर अति सुन्दर प्रस्तुति
@mohandangi2472
@mohandangi2472 7 жыл бұрын
धन्याबाद गुरुजी ज्ञान दिनु भएको मा।
@bimallamas168
@bimallamas168 7 жыл бұрын
Ekdaam sahi ho maile pani purai hereko jai hindu jai nenal
@bheemnirolatattvamaasiniro5078
@bheemnirolatattvamaasiniro5078 6 жыл бұрын
ॐ तत्सत्
@KuMar-vl6ky
@KuMar-vl6ky 6 жыл бұрын
I love you so much guru ji
@dharanmail7067
@dharanmail7067 7 жыл бұрын
Guru. Yestai dharmik kathaharu post garnu huna anurodh xa.e.g...nahus Raja ko katha....
@mukeshghimire1dharmikmanch
@mukeshghimire1dharmikmanch 7 жыл бұрын
+dharan mail अवस्य पनी हजुर ॥
@kedarshrestha1363
@kedarshrestha1363 7 жыл бұрын
Very good tips thanks so much
@bishalgc7330
@bishalgc7330 7 жыл бұрын
अम्वा अम्बिका र अम्वालिका तीनवटी होइनन् र? साथै शिखन्डी को हुन किन भीष्मपितामह लाई मार्ने प्रतिज्ञा गरिन? इच्छामरण को वरदान पाएका पितामहलाई शिखण्डी ले कसरी मार्न सक्छिन्? यी कुरा हरु को जिज्ञासा मनमा आयो गुरूले सविस्तार बताईदिनु भएमा आभारी हुने थिए
@mukeshghimire1dharmikmanch
@mukeshghimire1dharmikmanch 7 жыл бұрын
+Bishal GC अवश्य पनी,,,, हामी सङ्ग रहि रहनु होला ॥
@ashishthapa529
@ashishthapa529 6 жыл бұрын
अम्बाको अर्कै राजा संग प्रेम भएको हुन्छ । र जब भिस्मलाइ यो कुरा थाहा हुन्छ तब उसले प्रेमी संगनै बिबाह गर्ने अनुमति दिन्छन। तर भिस्मले जितेको हुनाले अम्बालाई उसको प्रेमीले स्वीकार गर्दैनन् । फलस्वरूप अम्बा भिस्मले आफुलाई श्रीमती तुल्याउनु पर्ने कुरा गर्छिन भिष्म ब्रम्हचारी भएको हुनाले त्यो कुरा असम्भव हुन जान्छ । तब अम्बा भिस्मकै आदेश अनुशार न्याए माग्न भिस्मको गुरु परसुराम कहाँ पुग्छिन । तब भिस्म र परसुराम को युद्ध हुन जान्छ जसलाई महादेव ले रोक्नु हुन्छ । र न्याए स्वोरुप अम्बालाइ अर्को जन्ममा शिखण्डी को रुप मा जन्मी बदला लिन आदेश दिन्छन । शिखण्डी महाभारतको अनुसार भीष्म पितामहद्वारा आफ्नो भाईको विवाहको लागि अपहृत गरिएकी काशीराजकी जेठी छोरी अम्बाको दोस्रो जन्म भीष्मको प्रतिशोधको कारण शिखण्डीको रुपमा भएको थियो । उनी नै भीष्मको मृत्युको कारण थिए । यहाँ गुरुले अलिकति गल्ति गर्नुभए जस्तो लग्यो। अम्बा होइन अम्बिका चाही धृतराष्ट्रकी आमा हुन् जस्तो लग्यो। भिडिओ को लागि धन्यबाद ।।
@sameerkarki4490
@sameerkarki4490 6 жыл бұрын
💚💛💜💚💛
@sunilpangeni4267
@sunilpangeni4267 7 жыл бұрын
amba ta hoina jasto lagyo...ambika ra ambalika ho bihe gareko ..amba chai visma sanga badla lina pasuram sagga gayeko hoinara ..ispasta paridinu paryo
@bishnurayamajhi7589
@bishnurayamajhi7589 7 жыл бұрын
Nice thank you
@tuladharbr
@tuladharbr 6 жыл бұрын
Correction ....Amba was reborn as Shikhandini, it is Ambika and Ambalika who gave birth to Dhritarashtra and Pandu
@bishnubohara7576
@bishnubohara7576 5 жыл бұрын
किन? बिरोधाभाषि कुरा पो लाग्यो ।हैन भने त कमेण्ट गर्नेलाई प्रष्ट पारिदिनु पर्ने होइन र?धर्मग्रन्थहरुमा जे छ त्यहि भन्ने गरौं मनलागदी बङ्ग्यार अथवा आफुले पनि अरुबाटै सुनेका भरमै चै भिडियो बनाएर युवट्य्वमा राख्ने नगरौं।
@ashokbhattarai4638
@ashokbhattarai4638 3 жыл бұрын
के छ र यहाँ गल्ती
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
Power of Millet and Visualization || Dr.Yogi Vikashananda @ManokrantiCentre
30:08
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН