कुल बहादुर काका-Nepali Comedy Serial Kul Bahadur Kaka | भाग २८ | Shivahari ,Rajaram Paudel, kiran

  Рет қаралды 250,356

Mukhama Hannu Jasto

Mukhama Hannu Jasto

Күн бұрын

Пікірлер: 470
@MukhaMaHannuJasto
@MukhaMaHannuJasto 3 жыл бұрын
कमीकमजोरीलाई सच्च्याउंदै जाने वाचाकासाथ कुल वहादुर काकाको २८ औं भाग प्रस्तुत गरेकोछु । आवस्यक सुझाव दिंदै जानुहोला है हजुर । हामी पनि मान्छेनै हौं हजुरहरू जस्तै । हाम्रो कमी कमजोरीलाई सभ्य भाषामा सुझाव दिएर हौसला वढाई दिनुहुन विनम्र अनुरोध गर्दै फेक आईडी वनाएर असभ्य गालीगलौज नगरिदिनुहुन पनि मेरा आदरणिय दर्शक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु । विभिन्न वाध्यताहरूको कारणले हाम्ले सिरियलको नाम परिवर्तन गर्दै जानुपरेकोले त्यस्कोलागी क्षमाप्रार्थी पनि छु । सवैको जीवन सुखमय रहोस् धन्यवाद ।
@dk6392
@dk6392 3 жыл бұрын
राम्रो छ म सबै भाग हेर्दै आको छु
@shankarghimire1544
@shankarghimire1544 3 жыл бұрын
तपाईले यो राजनिक कुरा चई नहाल्नुस न क़सम यो राजनितिले वाक्क छौं हामि
@Lg-ks6dm
@Lg-ks6dm 3 жыл бұрын
राम्रो छ । गॅाउघरको कथामा अझै रमाईलो तरीकाले बनाउनु होला है त ।
@sushilregmi5701
@sushilregmi5701 3 жыл бұрын
हजुर म खेल्न पाउदिन ? म सङग पनि कला छ साहिरि भन्ने स्याङ्जा मेरो घर सुशील रेग्मी मेरो थर मलाई पनि खेलाउनु परो शिव हरि पौडेल सर ।।
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@rajkhadkaireland3092
@rajkhadkaireland3092 3 жыл бұрын
शिवहरी दाई नमसकार। कुल बहादुर काका सारै रामृो लागयो र म पहिले देखिनै हेरिरहेको छु तर अब Change गने॔ भनदा कसतो कसतो लागयो कतै यति रामृो चलिरहेको सिरियल सबैको मन मसतिकमा बसिसकेको छ फेरी कसतो हुने हो सारै चिनता लागेको छ। ल Best of luck
@kishorpun9091
@kishorpun9091 3 жыл бұрын
कुल बहादुर काका जस्तै खुरापाती पनि अझै परिष्कृत भै जाने छ किनकि गाउँले परिवेशमा आधारित सिरियल हुँदै छ ! सबै बधाई का पात्र छन् ।
@dhankumartamang
@dhankumartamang 3 жыл бұрын
जीरे खुर्सनी टीम देखि हेरेको भएर होल यो सम्पुर्ण कलकार हरुको एक्टीङ अत्तिनै मन पर्छ सधैं हर्न पाम निरन्तर चलीरहोस 🙏🇳🇵👍
@gopendrarijal9132
@gopendrarijal9132 3 жыл бұрын
राम्रो भो । टेलिभिजनमा ल्याउन सफल हुनुभएकोमा हार्दिक बधाइ अनि शुभकामना छ । सबै कलाकारहरुले आ आफ्नु चरित्र राम्रो निर्वाह गर्नु भएको छ । निरन्तरताको अपेक्षा गर्दछु । शुभ होस ।
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 3 жыл бұрын
एकदम राम्रो हास्यन्त्मक मात्र होइनकि ब्रेक फेल र अहिलेको कुल बाहदुर काका ले देशमा भएको यथर्त राजनिती बारे ब्यङ्गेत्मक बारे एकदम राम्रो ज्ञान दिनु भएको छ दर्शक स्रोत लाई।मलाइ एकदम मन पर्छ।
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
धुवा धुलो बनि सुर्य कसरी छेकि दिने ! बनझार बनि हरियो बननै मासिदिने ! लडाकु पीडक बनि जनयुद्ध भनि दिने ! विचारनै नबुजी भरिया किन बनिदिने ! समय हो यो सबै कुरा सहि बुनिदिने ! समय प्रजातन्त्रको मसिह़ा बनिदिने !
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 3 жыл бұрын
हजुर एकदम सहि कुरा गर्नु भो मैले नछुटाइ हेरेको छु साउदी अरब देखि एकदम राम्रो छ मन पर्छ हजुरको यो सिरियल हजुरले भनेजस्तै वास्तविक कथामा आधारित समाबेश गरि बनाउनु भएको छ कहिलेकाही एकदम मन छुने अनि एकदम भावुक पनि हुन्छु मत हुन्छन त कहिले हसाउने हुन्छन
@chandragurung1029
@chandragurung1029 3 жыл бұрын
ल बधाई छ खुरापाती सिरियल अझै प्रगति गर्दै जाउन
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@ushalimboo4059
@ushalimboo4059 3 жыл бұрын
Best comedy शिव हरि दाई and राजाराम दाई and all🙏🙏🙏♥️♥️❤️❤️💙💙💗🙏🇳🇵🇳🇵🇳🇵💘💘
@rajendramangurung4219
@rajendramangurung4219 3 жыл бұрын
खुरापाती लाइ अग्रिम सुभ कामना ! अब ग्रामिण दृश्य हरु आउने भनेको सुन्दा हामी देश बाहिर बसेका लाइ अति राम्रो लाग्यो !!!
@dhgcreator4321
@dhgcreator4321 3 жыл бұрын
यो बाबाबाबा बाबाबा भन्ने क्यारेक्टर लास्टै मन परेन छ्या ।
@pawankhatiwodababa5334
@pawankhatiwodababa5334 3 жыл бұрын
Dhanyabad #baba ..
@khadkukami2398
@khadkukami2398 3 жыл бұрын
आच आच आच र कुरा बुझ्नु भो अनि बा बा बा सबै पुरानो कलाकार हरु आउनु भाको मा तपाईं हरु सबै कलाकार हरुलाइ मन पर्छ मलाइ म साउदी अरब बाट पर्तेक हप्ता हेर्छु धन्ने बाद
@mixentertainment3m833
@mixentertainment3m833 3 жыл бұрын
नाम चेन्ज भए पनि गाउँले परीवेस को भन्दा अहिलेको जस्तै सहरीया परीवेश कै ठिक थियो, गाउंले परीवेस का सिरीयल हरु अनगिन्ती छन, यो सायद एक मात्र सहरीया परीवेस को सिरीयल थियो, सबै गाउँले परिवेस को कति हेर्नू??? 🙁🙁🙁🙁🙁🙁🙁🙁🙁🙁 anyways best of luck
@hemantamagar9742
@hemantamagar9742 3 жыл бұрын
राम्रो लाग्यो सबैजना उत्कृष्ट कलाकारहरु हुनुहुन्छ, सफल्ताको कामना 'खुरापाती' टिम👏
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!
@quickplan3031
@quickplan3031 3 жыл бұрын
राम्रो लाग्यो है!कुलबहादुरजि!
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@dharmsinghparki769
@dharmsinghparki769 3 жыл бұрын
धेरै राम्रो छ कुल बहादुर काका लौ बधाई छ आब tv मा पनि आउनेभएको सुन्दा राम्रो लाग्यो अग्रिम शुभकामना मुखमा हान्ना जस्तो म भारत को चेन्नेइ बाट
@nepalmudiyarisamaj1990
@nepalmudiyarisamaj1990 3 жыл бұрын
सिरियल त राम्रो छ तर जनता को सामुने प्रचार भएन ..... मलाई धेरै मन पर्यो यो तेली नाटक 🇳🇵♥️♥️♥️♥️♥️🇳🇵
@PapuRaja-TheBomb
@PapuRaja-TheBomb 3 жыл бұрын
कलाकार भनेको चाहिँ ससुरा भाइ नै हो ल। तुरुन्त फिर्ता ल्याउनु पर्यो भन्देको छु। हुकुमको सिरोपर होस, चाडो भन्दा चाडो।
@tejbahadur104
@tejbahadur104 3 жыл бұрын
हजुरले बाेलेकाे पनि धेरै सुहायकाे छ बाबाबा
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
मलाइ त राजाराम दाइ र कुइरेको अभिनय अति उत्तम लाग्यो, कुले काकाको सिरियल रमाइलो छ है
@sarojpudasaini4911
@sarojpudasaini4911 3 жыл бұрын
Nice.comedy
@Nsp933
@Nsp933 3 жыл бұрын
एक दमै राम्रो छ कुलबहादुर काका
@divendrakarki7346
@divendrakarki7346 3 жыл бұрын
बाबाको रोल र कुल बहादुर को रोल चाहिँ दामी लाग्छ
@sagargautam8193
@sagargautam8193 3 жыл бұрын
राम्रो लाग्यो शिवहरी दाइ को सीरीयल
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!
@gangasubed3554
@gangasubed3554 3 жыл бұрын
कति हास्नु हो आच आच भन्ने भाइ चै ओलि कै छोरा भन्यौ भने ओलिको त सन्ता नै छैन भतिजो चै होकि जस्तो छ नाता पकै छ आच आच चै अलिबडी भयो यो ई्स्त्री लम्पट चै भएन छिमेकि को श्रीमती छोरी केहिपनि नभन्रे भएसि घर झगडाबनायसि अलिकति समाजमा असहज पनेँ हो कि त कुलबाहादुर काका ठिकछ शुभकामना सबैटिमलाई
@pahichantv2117
@pahichantv2117 3 жыл бұрын
सबै फेबरेट कलाकार हरु आएकोमा खुशी लाग्यो।।
@mallabiru2044.
@mallabiru2044. 3 жыл бұрын
धेरै राम्राे छ काका
@rajushahi7599
@rajushahi7599 3 жыл бұрын
Ramro cha miss all of u baba👍👍😄
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!
@chhiringsherpa8622
@chhiringsherpa8622 3 жыл бұрын
Rajaram poudel ko part derai hunuparyo Classic Jire khursani ko jastai shattire garne story hunuparyo ani costume ali change hunuparyo Fan of Jire khursani
@bhusalentertainment
@bhusalentertainment Жыл бұрын
भाग 29 खोजेर हैरान परें धेरै पछी थाहा पायें ❤❤रामरो छ❤❤❤❤
@samiracharya2090
@samiracharya2090 3 жыл бұрын
Berrk fell vanda kul b.kaka dherae ramro lagyo malai badAe xa all tem lai
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!
@homanathupadhya8171
@homanathupadhya8171 3 жыл бұрын
दामि छ काका जि
@khotangeraini7271
@khotangeraini7271 3 жыл бұрын
Aajhai ramro gardai janus safaltako suvakamana kuro bujhnu vo♥
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@bikashbro6744
@bikashbro6744 3 жыл бұрын
यो विदेशी रोल चाँहि मन परेन है मलाई त , जति सकिन्छ नेपालीपन झल्किने खाल को कथा ल्याउनु होला । विदेशी रोल्लाई यति धेरै पनि प्राथमिकता नदिन अनुरोध गर्दछु धन्यवाद। #म नियमित दर्शक हूँ ल
@badigad8465
@badigad8465 3 жыл бұрын
विस्तारै जिरे खुर्सानीको परिवार जम्मा हुदैछन बधाई छ सफलताको शुभकामना छ
@ravikumarpandey7433
@ravikumarpandey7433 3 жыл бұрын
शिवहरी जी 👏 , तपाईं लाई ट्रेजेडी सेण्टी मा हेर्नै मजा आएन ।
@nepalchanal8721
@nepalchanal8721 3 жыл бұрын
सफलता को शुभकामना दाइ मुन्दे लाई पनि समाबेश गर्ने कोसिस गर्नुस दाइ
@tilakbhusalbhusal5067
@tilakbhusalbhusal5067 3 жыл бұрын
सहि कुरा आयो म पनि यहीँ चाहन्थ्य
@samana3779
@samana3779 3 жыл бұрын
मलाई अाैधि मनपर्ने कार्यक्रम नै कुल बहादुर काका हाे ,धन्यवाद !
@deepakkarki885
@deepakkarki885 3 жыл бұрын
सबै जना यक्से यकछन तर यो बाबा चाई भन्ने मान्छे चाई जग्बै लाछ होनर बाबा गजब सुहाउँदो रोल छ बाबा को बाबा ले केही गर्लान् जस्तो छ है बाबा
@premkc3963
@premkc3963 3 жыл бұрын
कुल बाहदुर काका धेरै राम्रो
@maheshadhikari728
@maheshadhikari728 3 жыл бұрын
रसिलो छ है कुलबहादुर काका
@quickplan3031
@quickplan3031 3 жыл бұрын
कुले शिवे दाइ!
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 3 жыл бұрын
धेरै राम्रो छ अभिनय सबैको। बधाई छ
@oaskarki551
@oaskarki551 3 жыл бұрын
ल बधाई छ कुल बहादुर काका. खुरापाती लाई. कार्यक्रम धेरै राम्रो छ म पनि मलेशिया बाट हेर्दै छु.
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!)
@rajankatwal9913
@rajankatwal9913 3 жыл бұрын
राम्रो छ खुरापाती सिरियल को नाम पनि ।हाल कतार् बाट हेर्दै हो।🇳🇵👍️
@akashsubba8037
@akashsubba8037 3 жыл бұрын
राम्रो लाग्यो👌👍️
@chandrakumarthapa7748
@chandrakumarthapa7748 3 жыл бұрын
जिरे खुर्सानी नि राम्रो थियो के गर्नु बन्द भो जे भए पनि सबै सबै लाई सफलताको शुभकामना
@thamgurung1912
@thamgurung1912 3 жыл бұрын
धेरै राम्रो छ अझै राम्रो गर्दै जानुहोला शुभकामना
@sulanmagar96
@sulanmagar96 3 жыл бұрын
tapai ko seriyal tw maile pahike dekhe man parni ho jiri khursani rat ma lgyo ani sutni bani thiyo . Ani ahile kul bdr kaka herir man bujhako xu tnx kul kaka
@maheshadhikari728
@maheshadhikari728 3 жыл бұрын
खुसी लाग्यो
@rameshthapaxetri1712
@rameshthapaxetri1712 3 жыл бұрын
चिनी जति धेरै भो उति नमिठो लाग्दै जान्छ ।यो बाबा थेगो अलि धेरै नै भो,,शब्दै पिच्छे बाबा ,, अलि सहि ठाउँ मा मात्र प्रयोग गर्दा राम्रो। बाबा हाकिम क्यारेक्टर चाही राम्रो छ।
@quickplan3031
@quickplan3031 3 жыл бұрын
असाध्यै राम्रो लाग्यो।
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!
@arjungiri2663
@arjungiri2663 3 жыл бұрын
रमाइलो छ।बधाई छ सम्पूर्ण टिमलाई 😍😍😍😍
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!)
@padambadal3849
@padambadal3849 3 жыл бұрын
Dhari ramro sir 😍😍
@amarsinghbudha7813
@amarsinghbudha7813 3 жыл бұрын
Jehos Mukha ma hanu jasto le America bata farkera Nepal ma Kul bahadur kaka chalaunu bha xa khushi lagyo ! Ramro xa yo serial !
@aale5552
@aale5552 3 жыл бұрын
मलाइ चाहिँ बिहेको मेहदी को बारेमा भनेको दामी लाग्यो बिकृती भित्रिएको बिरोद गर्नु पर्यो
@optimistic9681
@optimistic9681 3 жыл бұрын
यो टिम नै लेजेन्ड सधै, धेरै राम्रो छ 💌
@bikramsundas8871
@bikramsundas8871 3 жыл бұрын
१ देखि १० सम्म्म काका को अभिनय दामी थीयो बाकी भाग मन परेन तर बाबा हाकिम र स्याल कान्छा को अभिनय राम्रो छ हुर्‍र्‍र
@krishnabahadurkunwar6294
@krishnabahadurkunwar6294 3 жыл бұрын
बाबा हाकिमले अफिसमा भ्रष्टाचार भयकाे पनि उजागर गर्न पर्याे स्त्रि लम्पट भयर मात्र भयन ।
@salinaghising6723
@salinaghising6723 3 жыл бұрын
Ĺĺ I have a doubt that l0l0ll0l0l and 😊😋😘
@subhashbasnet8557
@subhashbasnet8557 3 жыл бұрын
दामी,छ,दाइ,सिरियल,राम्ो
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!
@mainaliprokash2053
@mainaliprokash2053 3 жыл бұрын
Dherai ramailo thiyo kulbadur kaka aasa gareko xu khurapati jhan badi ramailo banaunu hunexa sampurna timlai dhanyabad kuwait bata herdai xu
@dk6392
@dk6392 3 жыл бұрын
बल्ल मजा आयो हेर्न खुरापाती को वाइफ लाई देख्न पाइयो
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@sumitbaraily6890
@sumitbaraily6890 3 жыл бұрын
Ekdam ramro...hajur..bairo vako role ali vyna
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!)
@sukadevbhattarai5686
@sukadevbhattarai5686 3 жыл бұрын
अरुत सबै वकेराम्राेछ तर यिदुई लेडिजकाे राेचाहि खासैराम्राेछैन।
@bikramsundas8871
@bikramsundas8871 3 жыл бұрын
भाग १ देखि २८ सम्म ४ दिन लगाएर हेरे दामी छ राम्रो छ तर नेपाली सीलीयर कति खेर बन्द हुन्छ थाहा हुदैन
@devi5633
@devi5633 3 жыл бұрын
Dami cha sir Loving it lot Thank you whole team Keep up the good work
@deepakkarki885
@deepakkarki885 3 жыл бұрын
बाबा लई ननिकालु म है सुहाउँदो रोल छ
@nirulama7585
@nirulama7585 3 жыл бұрын
I really loved bideshi dajuko role😍🙏🙏 you know😃 sabita dd lai ni lyaunu paryo plz🙏
@khemthapa6046
@khemthapa6046 3 жыл бұрын
मलाई मन परेन
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@pandeypandey1842
@pandeypandey1842 3 жыл бұрын
धेरै राम्रो छ !! आगामी दिनको लागि शुभकामना !!
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@anilkhadka1492
@anilkhadka1492 3 жыл бұрын
हजुर हरुले जे जे नाम राखेनी केही फरक पर्दैन हामिलाइ मनोरञ्जन चाहिएको हो कलाकार चै कुलबहादुर काकाको होल टिम नै भए हुन्छ।
@s.kchanel1011
@s.kchanel1011 3 жыл бұрын
Hello
@manjutamang6336
@manjutamang6336 3 жыл бұрын
Oho baba yesto ta bayenani baba aruko bura buri ko ghar sailah lai kanai tankayer ta sunu bayen ni baba😜🤣🤣🤣🤣🤣🤣 ani rata makai chai khai ta hajur uha lai pni samel garnu parai🙏🏾🙏🏾❤❤❤
@rashmithapa6991
@rashmithapa6991 3 жыл бұрын
कुल बहादुरको नाटक मलाइ रामो लागेना
@SushilSharma-vr6dl
@SushilSharma-vr6dl 3 жыл бұрын
dami xa sivahari dai siriyal
@tekbahadurthapa8522
@tekbahadurthapa8522 3 жыл бұрын
यो बेरेक फेल को कपि हो। मन परेन । हजुर हो नयाँ नयाँ फिल्म बनाउनु होला।
@suhanthapa5759
@suhanthapa5759 3 жыл бұрын
Nice comedy..but I really miss brake fail kuro bujhnu bho brake fail kai jasto bhaya sarai maja.aaune thiyo
@quickplan3031
@quickplan3031 3 жыл бұрын
राम्रो छ हजुर!
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!
@jimiajay772
@jimiajay772 3 жыл бұрын
प्यारी को सुपर कमेडी 👌👌
@makundahumagain1102
@makundahumagain1102 3 жыл бұрын
धेरै राम्रो छ सिरियल
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!
@KUSJSJH
@KUSJSJH 3 жыл бұрын
Yo jastiko ramro program aru chaina wow
@krshkrish1406
@krshkrish1406 3 жыл бұрын
धन्यवाद कुल बहादुर काका
@quickplan3031
@quickplan3031 3 жыл бұрын
सारै राम्रो छ है शिवहरि दाइ!
@paudelkb8511
@paudelkb8511 3 жыл бұрын
हजुर म पौडेल कान्छा सारै राम्रो छ दाजु टेलिभिझनमा लानु पर्यो के अब।
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!
@quickplan3031
@quickplan3031 3 жыл бұрын
सारै राम्रो!
@जीवनगुरुङ-ब8य
@जीवनगुरुङ-ब8य 3 жыл бұрын
Sabai Vanda ramro lagxa malai tapaiharu Tim work we love holl timm 🙏🙏🙏👌👌👌👍👍👍👏👏👏❤️❤️❤️❤️❤️
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@laxmandeuba1356
@laxmandeuba1356 3 жыл бұрын
अरु चाहि सारै रमाईलो छ
@praladadhikari2646
@praladadhikari2646 3 жыл бұрын
उत्कृष्ट लाग्यो
@RajuKumar-jf6ii
@RajuKumar-jf6ii 3 жыл бұрын
अति राम्रो छ तर किरन सर लाइ पनि ल्याउनु पर्यो
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@yadavrana8341
@yadavrana8341 3 жыл бұрын
Sabai ramro chha kaiakar teamko jaya hos
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
लाै कुल बहादुर काका #gambesi rodhighar live dohori
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!)
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
@@keshav20569 sir hamro dohori tira pani aaunu hola
@rmtlite789
@rmtlite789 3 жыл бұрын
शहर कै Scene ठिक छ ।
@lokrajawasthi2983
@lokrajawasthi2983 3 жыл бұрын
Baba and Syal kanxa are really fantastic. Please give more role to them .....
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 3 жыл бұрын
बाबा बाबा बाबा फुडो रोल खेल्ने सर को रोल यथर्त छ हासो लागेर
@pandeypandey1842
@pandeypandey1842 3 жыл бұрын
कुलबहादुर काका ले यो कानले नसुनेको नाटक राम्रो भएन यसलाई परिवर्तन गर्नु !
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!!
@slpentertainmentchannel9634
@slpentertainmentchannel9634 3 жыл бұрын
Malai dhearai man parne team ho tara sabai kalakaar haru lai dekhaye ajhai ramro hunthyo ani sasura vai pani lyaunu paryo waha ko pani has uthdo act face xa 👍👍👍👍👍👍
@jhangorkhali2963
@jhangorkhali2963 3 жыл бұрын
Yo camedy here pachhi balla mazzza aauchha hai
@bhimrai4737
@bhimrai4737 3 жыл бұрын
Good luck
@rolpalibhai276
@rolpalibhai276 3 жыл бұрын
मत हाकिम बा बा भन्ने को फ्यान हु हाहा
@bhaktabistafamily7174
@bhaktabistafamily7174 3 жыл бұрын
Atee Ramro xa Serial Ba Ba
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!!)
@bhimrai4737
@bhimrai4737 3 жыл бұрын
Good srial
@ansulamsal4586
@ansulamsal4586 3 жыл бұрын
Baba Sarai gatiya aru saibai ramro
@pawankhatiwodababa5334
@pawankhatiwodababa5334 3 жыл бұрын
Ho rw ??? Dhanyabad #baba
@bharatrajprasai9364
@bharatrajprasai9364 3 жыл бұрын
अब खुराफाती हेर्न पाइयो सफल्ता मिलोस शुभकामना।
@keshav20569
@keshav20569 3 жыл бұрын
kzbin.info/www/bejne/r6Osf6mEnLVggNU Haseko Hasai/Ep. 4 यता पनि हेर्नुहोस है प्रयास गर्दैछौँ माया सपोर्ट गरिदिनु होला धन्यवाद!
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 81 МЛН
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 24 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 25 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 112 МЛН
Wachalaya | වාචාලයා - Dukka Productions (@DukkaTV @Dukka)
14:29
Dukka Productions - ඩුක්කා
Рет қаралды 67 М.
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 81 МЛН