Рет қаралды 32,661
Mukul Raj Rai's 'Mitho Bhool' is out now -
Spotify: open.spotify.c...
Instagram: / mukulrajrai
Facebook: / mukulrajraimusic
Lyrics: (सब्द )
अनी हामी ढल्किएरै
हेरिरहन्छौं त्यो आकाश
घामलाई छेक्न खोज्दै
हेर्छौ तिमी बादललाई
अनी भन्छौ -" यो खेल मात्रै हो
बादलु फेरिने
छुटीएर फेरी
जोडी रहदा भन
बन्छ कुन नया रुप नै
भन्न सक्छौ कि ?"-
त्यो बादलु छुटीदा
सागरमै लुकेको
लाखौ मोति जस्तै
हेर त्यो हराउने छ
मेरै गीत जस्तै
मेरै गीत जस्तै
तर म
म हाजिर छु
सयमा लौ हजार झूट
भन्न धेरै कठिन
तिम्रो यो खेललाई म
हारेनी खेल्दिने छु
एउटा मिठो भुल जस्तै
अब हामी चड्दै पुग्छु
अल्गो त्यो भवनमै
तिमी हेर्र्छौ छितिज सम्मै
बलेको त्यो शहरनै
अनी भन्छौ -"यो खेल मात्रै हो
यो बिजुली को जालो नै
हेर तिमी चिन्न सक्छौ की ?"
मलाई भेट्ने त्यो ठाउँनै
चिन्न सक्छौ की
त्यो हजारौ बलेको
सहरको उज्यालो
तिम्रो माया जस्तै
हेर त्यो
बिहानी मै
निभी जानेछ
मेरै गीत जस्तै
तर म
म हाजिर छु
सयमा लौ हजार झूट
भन्न धेरै कठिन
तिम्रो यो खेललाई म
हारेनी खेल्दिने छु
एउटा मिठो भुल जस्तै
तिम्रो यो खेललाई म
हारेनी खेल्दिने छु
एउटा मिठो भुल जस्तै
तिम्रो यो खेललाई म