मुकुलले आस गरेका मानिसहरुले उनलाइ नयाँ पार्टी स्थापनाकोलागि सामेल गर्छन भन्ने कुरामा मलाइ 1% पनि बिस्वास छैन किनकि रास्वपामा हुँदा उनको गलत क्रियाकलापले गर्दा ।
@jeevansomai29593 сағат бұрын
बिश्वासघात गर्छ मुकुलले एमाले र काङ्ग्रेसको पैसा सकियो होला केरै अब ...........नया पार्टी खोलेर मावोबादी सित मिलेर अरुलाई धोका दिन्छ्👍️
@Sujanunknown3 сағат бұрын
याे मुकुले र मुकुन्दे उस्तै उस्तै छन् आरिसे रहेछ याे मुकुले
@rajendragautam9481Сағат бұрын
मुकुल लाई बहिस्कार गरौ🙏
@sureshparajuli424153 минут бұрын
हर्क ले जात, धर्म र समुदाय को कुरा ले बिगारेको छ
@darbinsunam76072 сағат бұрын
हुन्छ हुन्छ त्यसले सक्छ भने गजेडि पार्टी खोलेको राम्रो ?
@Prathaml.c._official3 сағат бұрын
त्यो मुकुल अवसरवादी थियो
@shivasharma260950 минут бұрын
युद्ध भूमिको रथ गधाले तान्दैन ।
@ramkandel76712 сағат бұрын
मुकुल ले आफ्ना परिवारका सदस्य राखेर आफै पाटि खोले हुन्छ, हामीलाई मुकुलेको बिष्वास छैन।
@resham812 сағат бұрын
मुकुल ढकाल भन्ने मान्छे बालेन ,हर्क, गोपी, जस्ता जनताले आसा राखेका बेक्ती हरुलाई डुबाउन (समाप्त पार्न)नेपालका पुराना पाटी हरुबाट परीचालीत गरिएको मानिस हो सबैलाई चेतना भया।।।
@bimalkarki491738 минут бұрын
Yes
@LovelyAnteater-sg1fe50 минут бұрын
देश को लागि त्यागेको हो मुकुल लाई रबि ले केही फाइदा छैन रबि लाई जति जेल हालो भने जेलमै दिमाख खुस्किन्छ
@RajKumar-lq5mn2 сағат бұрын
विनासकाले बिपरित बुद्धि भनेको यो व्यक्ति उदाहरण हो कांग्रेस र एमाले पार्टी गए हुन्छ मत्रि पद पायो भनि रातारात करोडपति बन्ने सपना पुरा छ
@prameshwornyaupane2 сағат бұрын
यो मुकुल जुन पाटिमा जान्छ त्यो पाटी ध्वस्त हुन्छ यसले दोहोरो कुरा गर्छ😂
@dipakghimireghimiredipak47882 сағат бұрын
रवि पछि बालेन र अन्यलाई जाल हाल्दै।
@RamuSuryabansi-z1x3 сағат бұрын
मुकुलले एक्लै खोले हुन्छ
@rupeshthapa3988Сағат бұрын
मुकुल ढकाल लाई पार्टी मा समाबेस गराउनु भनेको पार्टी सखाप पार्नु हो।
@laxmanthapa44113 сағат бұрын
मनको लड्डु घिउ संग खानु जस्तै हो
@suryadiyali49083 сағат бұрын
एस्तो मान्छेले पार्टी खोल्छ भनेर नै बिश्वास छैन पहिलो कुरा र बालेन जस्तो मान्छेले एस्लाइ भाउ दिदैन 😀 यो मानसिक सन्तुलन गुमाइ सकेका डाक्टर हुन 😀😀😀
@reshamsharmasharma23973 сағат бұрын
रास्वपा लाइ डुवाउने खेल खेलिस फेरि नयाँ ब्यक्ति हरुलाई फसाउन लागिपरिस यसलाई कुनैपनि हालतमा नयाँ ब्यक्ति हरुसंग सहकार्य गर्ने मौका दिनुहुदैन
@chetranabhat92812 сағат бұрын
बालेन हर्क गाेपि रवि लामिछाने ज्यु शीत मिले सुनमा शुगन्ध हुनेछ।हाम्रो आम जनताकाे अझ धेरै साथ हुनेछ।यदि याे मुकुल भन्ने जन्तु एमाले र काङ्ग्रेसको २कराेड खाएर परिचालित एजेन्ट हाे ।याे जन्तु पछि लागेमा बालेन पनि सकिने छन १००० % सत्य बाेल्दई छु।जय रवि सर जय बालेन सर।।।।।
@ArjunArjun-f5gСағат бұрын
यो मुकुल ढकाल ले गाजा खाएर धेरै मौन बसेर भित्र भित्र षड्यन्त्र गर्छ सके सम्म यस्लाइ पार्टी खोल्न न दिनु सानो सानो कुरा नि उस्लाइ सोधेर गर्नु पर्छ भन्ने घमण्ड छ यस्मा तर दिमाग भने छैन । पार्टिको मिटिङ मा नि सबै भन्दा ढिलो आउने उहीँ हो ।। पार्टी भित्र षड्यन्त्र गरेर सकिदिन्छ ।।
@hazeekhanal87013 сағат бұрын
मुकुल को पछाडी लाग्नु हुन्न अवसरवादी मुकुल
@redcaration768137 минут бұрын
जुन थाल मा खायो तेहि थालमा हगेर जाने मान्छे हुन ।
@freesoul598Сағат бұрын
मूकुल सगॅ मील्नु भनेको फेरी रबीको ठाऊमा बालेन हर्क गोपी हमाल र सागर लाई पुर्याऊनु हो सीक्षा त लीनु पर्छ है दुखले कमायको नाम कौवा ले ठुड्ला कौवा त कालो नै हो आफुले चाहेको भयन भने सात गॅाऊ डुल्छ सीक्षा लीनु पर्छ है
@subashrijal6227Сағат бұрын
mukul desh lai chahina mancha ho.
@dharmarajdhakal5954Сағат бұрын
Good 👍
@LimbuPrakash-jz7rz57 минут бұрын
ठिक लाग्यो. मलाई लाग्छ मुकुल सहिर गलत छुट्याउन सक्ने राम्रो मान्छे हो अहिले मुकुल घ्याईते बाघ हो उस्ले चायो भने देश बिकास गर्न कुनै आइतबार पर्खदैन
@rameshpokharel-ub2npСағат бұрын
ाुकुल ढकाल कसैकाे हुन सक्दैन ! किन कि याे मान्छे कसैले फालेकाे पासा हाे !!
@lekhanathdhital31832 сағат бұрын
मुकुलले पाटि वनाउने अरे
@BhaktaJirel-o4wСағат бұрын
अरु सबै ठिक छ त्यो मुकुल मेन्टल लाई चै निकल्नुस।
@DeoKumarNembang3 сағат бұрын
अग्रीम सफलताको शुभकामना- सत्य एक्लो हुन्छ तर सत्यको विजय सुनिश्चित हुन्छ,बास !
@aryadesignprints2 сағат бұрын
yo bibhisan le garda nai ho rabi ko awastha ma pugeko ... dhokebaaj bheedi. mukul dhakal
@RikhPalli2 сағат бұрын
Yo Mukul sang mile bhane Pati shidhaune ho
@ramanathdahal71513 сағат бұрын
केटाहरूकाे मासिने बुद्धि आएछ।
@rjdahal520957 минут бұрын
अरुत भन्न सक्दिन तर यो मुकुले साथमा लागे भने ई 4 जनाको बाटो पनि रवि दाई भकै ठाउँमा टुंगिन्छ यो मूकुले भन्ने मान्छे एमाले र कांग्रेस को अजेन्ट हो
@rumbababu86292 сағат бұрын
भाग भाग तिमी मर्दा पनि हुन्छ सन्सार शून्य हुन्न
@SuryaLal-d7w2 сағат бұрын
Yo mukul dhakal bhanne manchheko badmas chha yas lai kunai party sanga milaunu hudaina
@danthapa746Сағат бұрын
Yo mukul le afu Lai main. Post ko lob ma yesto gardoi xa yesto Lai party ma involved nagrauda hunxa
@SimanSureshСағат бұрын
कस्ले पत्यँउछ यस्लाई?
@chandrakantjoshi498942 минут бұрын
1) के पी ओली को गिरीबंधु कांडमा सिधै समलंग्नता रहेको र रु10,000 करोड को घोटाला 2) टीकापूर काँडमा आरजू राणा को सिधै समलंगणता 3) सिंगै काँग्रेस पार्टी ले गरेको भूटानी शरणार्थी कांड 4) एमाले का ह्रिषीकेश पोखरेल र उनकी श्रीमती अंजला कोईराला ले श्री उमा गौरी सहकारी संस्था मा गरेको 12 करोड को घोटाला 5) काँग्रेसका धनराज गुरूंग र उनकी श्रीमती ज्योती गुरूंग को नक्कली संबंध विच्छेद ले ललितपूर मित्तेरी सहयोग मा गरेको रु12 करोड को घोटाला 6) काँग्रेस का मोहन बहादूर बसनेत र ग्यानेंद्र बहादूर कारकी ले तेरामॅक्स मा गरेको 1•5 अरब को घोटाला 7) काँग्रेसका दीपक खडका ले लैनचोर स्काऊट मा गरेको रु3 करोड बहाल नतिरेको कांड 8) काँग्रेस का प्रकाश मान सिंग की श्रीमती रीतू सिंग ले गरेको बाल मंदिर को घोटाला 9) प्रत्येक प्रोजेक्टमा कमिशन खायेर मात्र ठेक्का दिनेएमाले 10) पार्किंग माफिया बनेको एमाले 11) बिजूली को बिल न तिरेर बिजूली को लाईन जोड भन्ने ओली 12) ह्रिषीकेश धमालाको लाजिमपातं रड कांड 13) निर्मला पंत को बलात्कार कांड कती छन कती छन एमाले र काँग्रेस का कांड - हे प्रभू सतिका इमानदार बुढा शाहिद भये अनि तेसको लागी देश लाई सरापनें?
@nawarajghimire7153 сағат бұрын
मुकुल ले पार्टी बनाउने रे 🤣😂
@santoshbasnet34382 сағат бұрын
😂😂
@krishnashrees18632 сағат бұрын
यो मुकुलेले नया पार्टी खोलेर चुनाब जितेर देखाउन मेरो चुनौती छ
@darbinsunam76072 сағат бұрын
वडा अध्यक्ष पनि जित्दैन यो गजेडिले
@krishnakc41532 сағат бұрын
Mukul vanne kun ho hami chindiau 😂😂🔔🔔🔔🔔
@binaymoktan83028 минут бұрын
मुकुलले भनेको कुरा कस्ले मान्छ र?? बेकार मा मुकुल होईन मुकुन्दे हो
Yasto gajidi lai lai Rsp le Lenu pani paro ni gajidi kate Rip gajidi
@birgurung33102 сағат бұрын
यी महान पुरुषहरु +coolman एउटै पार्टीमा भए देश मुलुक २ दशकमै कायपलट हुन्छ🙏
@Messitamang-bg5ii57 минут бұрын
Mukul kam xaina hai bujirakha
@avyash940Сағат бұрын
yo mula lai amale kangresh le puda soina banauxa 1 din salagaddar lai
@Varrygoodsingh50 минут бұрын
फर्किन दिएपो फर्किन्थ्यो हा हा हा😛😛😂😂 चुकुले
@ChetnathPandeya2 сағат бұрын
Yeao media pani १२ vai jastai huna lago
@AnupPokheralСағат бұрын
Mukul is very bad
@SagarMagar-nl1hm3 сағат бұрын
Yo jun party ma gayo. Tyo party sidhyauxa
@UmeshRai-r4r3 сағат бұрын
Yo palga docter
@jirinepaljirel2 сағат бұрын
Mukul ta Jan chor ko ramro manxelai ni bigarxa
@KhalprasadPun-fb8yn3 сағат бұрын
छिटै उम्रेर फलेको बिरुवा छिटै मर्छ तेस्तैहो रा स्व पा सिध्दिन्छ। खारिएर गएको पाटी खारिएको कार्यकर्ता त बिगर्छ । यो त एक दिने पाहुना जस्तै के हो के हो
@BinodKarki-w1qСағат бұрын
Mukulko paxilagni jati xittai pm hunxan hai xitto xitto paxilagihalnus aabhan gareka sathi haru
@IshworPrasad-dg4rh2 сағат бұрын
Pup sali
@brightburn4442 сағат бұрын
rasopa ko bheda haru le j j vanepani, hamro subhakaman xa Dhakal lai.
@vKk-dm2ki2 сағат бұрын
Yo khate junpatima gaeni tyhithalma khanxa tyhithalma hgaxa yo gagane kaelas seroyko chilo ho
@krishnanepali68633 сағат бұрын
Mukul GAGAN jasto ho na rakhda ramro hola gardai gareko Kam feri uthal puthal garexan yo mukul very denger donkey ❤
@arpanghale68252 сағат бұрын
Yo mukul vaile arko borako aalu pani kuhaune bichar gardaix hai,,baru belaima sochnu jo kohile…
@Ramprasad-x3b2 сағат бұрын
जस्ले जे भने पनि मलाई चै मुकुल ढकाल ठिकै लाग्छ है
@Sanovairai2 сағат бұрын
ठिक लाग्न पाइहाल्छ नि, तपाईंलाई कसैले केही भन्दैन😅 मुकुल मात्रै किन ठिक बरु मुकुल पनि शेरे,केपी हरु सँगै मिलेकाे ठिक लाग्छ भन्दा पनि कसैले केही भन्दैन तपाईंलाई🐒
@kbthapa68282 сағат бұрын
Khoi m li tw yo asambhab lagxa
@deepadchhetri3167Сағат бұрын
Hahahaha... Kasto sunda pni haso लाग्दो 😂😂and
@DIPENADHIKAARIСағат бұрын
ani tai bhayera pura na prty haru sanga salaha linu bhako uha le
@HariSomai-l1w2 сағат бұрын
Chorko mukh pareko biralo ho yo mauka payepaxi yo jhan kp vandapani khatara hunxa yo,yesle aafu savapati huna napayera rabilai khedo khaneko yo pani amale kangresh batai parichalit xa
@NimeshPariyar-q7d45 минут бұрын
हावा को भर मा News बनाई हाल्ने 😂😂
@Silent-t1x9 минут бұрын
Balen sir mukul dhakal liyra paty kholda ramro hola yo kunai paty ko jhole ho
@RidamBaagСағат бұрын
😅😅
@KamalMiya-t8pСағат бұрын
Mukul name kaslae rakhyo khas ma kukur hunuparne thiyo
@ranababu4517Сағат бұрын
Hosiyar yo.. Mukul Mukunde Naya udaune haru laiee siddyauna Prayojit pattra hun. Abo target Balen Harka hunasakchha
@DevprakashPhago-lc2xt3 сағат бұрын
😂😂😂 Lou yo manxeeko kuro sunera ye sabi ekjut vayoo vane mero kan chuwat katera faledexu😂😂😂
@birodhkhatiwada35022 сағат бұрын
😂
@bhawaninepal49363 сағат бұрын
😂😂😂😂😂😂
@AnmolXettri-ls2jl2 сағат бұрын
Mukul Le gaja khayera bolxa Ani lekhàxa yesko kunai haiset na vako manxeho