No video

मुकुलले रवि र स्वर्णिमलाई देश बेच्ने आरोप लगाएपछि बोलिन मुकुल ढकालको गुरुआमा Chanda_karki, Mukul

  Рет қаралды 98,310

Janjyoti Media

Janjyoti Media

Ай бұрын

Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Chanda_karki
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia....
➡️tiktok:-www.tiktok.com...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 243
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Ай бұрын
ढकाल 12 भाइ मिडिया र काङ्ग्रेसी देखि परिचालित हाे भने शब्द शब्दमा स्पष्ट छ पाटि देखि सदस्य पनि नराखि हटाउनुपर्छ ।
@ganeshmc195
@ganeshmc195 14 күн бұрын
@@user-bm1lo7wj8e सहि हो
@user-hd2ur1hd8f
@user-hd2ur1hd8f Ай бұрын
कस्तो राम्रो बिचार र तर्क दिदी हाेला एउटा मान्छे भन्दा पनि पाटि सबैको हाे
@chakgurung3175
@chakgurung3175 Ай бұрын
मुकुलको कुरा , शुरू देखि नै प्रक्रियामा ठुलो गल्ती गरेकै हो , १००%बिकेकै हो
@srikrishnaxettriofficial5267
@srikrishnaxettriofficial5267 Ай бұрын
सबैले बोल्न पाउनुपर्छ तर मुकुल जस्तो स्याल हुइया होइन । केन्द्रीय समितिको बैठक लाइभ गर्नुपर्छ भन्नुको अर्थ पार्टीलाई उदांगो बनाउन खोज्नु हो।❤
@user-sz4kt9xk7y
@user-sz4kt9xk7y Ай бұрын
रास्पा सबैई टीम लाई मेरो बी नम्र अनुरोध छ अब कुनैई पनि हालत मा मुकुल लाई पुनः पार्टी मा लैऊनै प्रयास न गर्नु अत्यंत घातक हुन्छ यो मुकुल परिचालक पात्र हो
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n Ай бұрын
त्यो मुकुल लाई पार्टीले साथ दियो भने यो पार्टीमा नो भोट।
@BinduThakuri
@BinduThakuri Ай бұрын
Sahi ho
@rameshlama
@rameshlama Ай бұрын
correct
@nishchl6188
@nishchl6188 Ай бұрын
मुकुल ल्युनु हुँदैन केन्द्रिय समिति ले भनेर मात्र हुँदैन । जनता को कुरा सुन्नु पर्छ।
@-Rr1990
@-Rr1990 Ай бұрын
मुकुल ढकालले बोलेको सुन्दा उ आफुनै सभापति बन्नुपर्ने खालको कुरा गर्यो। दम छ भने सभापति पदको लागी पार्टीगत दावी गरे भयो त, पार्टीको चिन्ता लिन्छौं भन्दैमा मनको भडासलाई ब्यक्तिगत लिनु परिपक्कता होइन ।
@ganeshmc195
@ganeshmc195 Ай бұрын
पढेर डाक्टर हुदैमा सबै थाेक जानेकाे हुनछन भनु गलत हाे।
@hirakhatri5138
@hirakhatri5138 Ай бұрын
मुकुलको तरिका पटक्कै ठिक भएन जतिधेरै यस्तो कुरा गर्दै हिड्छन उति उनिको उचाई घट्दै जानेछ ।
@RekhaMagar-c9k
@RekhaMagar-c9k Ай бұрын
मुकुल लाई फर्काउनु पर्न्ने नै होईन्न नि
@fwnnepal6751
@fwnnepal6751 Ай бұрын
अब त्यो मुकुल पार्टी मा हुनु हुदैन त्यस ले एउटा बोल्ने तह भन्दा तल गिरेर प्रस्तुत भको छ अब पार्टि मा राख्नु हुदैन त्यस लाई लात हानेर निस्कासन गरौ
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Ай бұрын
मुकुल ढकाल मान्छे होइनरछ पसुरहेछ रबिलाइ साथ दिने ठाउमा बेइज्जत गर्दै हिड्ने छि छि🙄🙄🙄🙄
@sunilshrestha4589
@sunilshrestha4589 Ай бұрын
Timro rabi aba narayani ma bagaunu parx
@Devraaz_magar
@Devraaz_magar Ай бұрын
ठुला पार्टी बाट प्रचालित मुकुल लाई पार्टी मा ल्यानु पर्छ न भन्नू पार्टी सक्ने मेलो निकाल्नु हो
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s Ай бұрын
प्रचण्डको पछि लागे रास्वपा सकिन्छ
@gautamlok8924
@gautamlok8924 Ай бұрын
​@@RameshBudhathoki-j1s कसैको पछि कोइ न लागि एक्लै केही हुने वाला छैन । नेपाल को हालत तेस्तै छ रबि को पार्टी को चर्चा धेरै हुनु रबि सक्न पार्टी देखि मिडिया लागेको स्पष्ट देखिन्छ । रा स पा भित्र नै पार्टी को भित्री कुरा भुक्दै हिन्नु भनेको रबि सकेर आफ्नु जग बनाउने खेल हो गगन लाई सभापति मान्ने खेल हुँदै छ किन कि गगन ले कांग्रेस मा ठाँउ न पाको एता रबि लाई सबै ले खेदेको देख्दा
@kulbahadurbasnet9314
@kulbahadurbasnet9314 Ай бұрын
जसले रबि= रास्वपा मान्छ​, मुकुलको कुरा नसुन्दा हुन्छ​। के रास्वपा रबि हो?
@saren9133
@saren9133 Ай бұрын
मुकुल विस्तारबाद बोल्दैमा हामी नेपाली जनता यतिछिटो रविप्रति विश्वासघात गदैनौ/ महामन्त्री चैत भएपछि पागल जस्तै बोल्दै हिन्दैछ। रवि गल्ति गर्दै , बतुल्दै सिक्दै गएकोले ८४ मा बहुमतले विजय गराउनु पर्छ।
@sherbahadur1904
@sherbahadur1904 Ай бұрын
मुकुल ढकाल ले बोलेको कुरा पुष्टि गर्नु पर्छ
@muktiregmi4508
@muktiregmi4508 Ай бұрын
मुलुक ढकाल लाई क्यान्सर भएको होइन् रहेछ। उनलाई मानसिक समस्या रहेछ।
@humlalthapa6776
@humlalthapa6776 Ай бұрын
Thank you Dr sahab Hjr ko kura 100 % sahi xa
@dillirampaudel223
@dillirampaudel223 Ай бұрын
मुकुल लाई नेपाली काङ्ग्रेस ले किनिसकेको हुनुपर्छ ।
@dipakashrunjali4598
@dipakashrunjali4598 Ай бұрын
चन्दा मेडमलाई नमस्कार❤❤
@Rajendra_Shahi36
@Rajendra_Shahi36 Ай бұрын
यो कुलंगार मुकुल ढकाललाई सदाकोलागी रा स्व पा वाट पाखा लगाउनु पर्छनै यदि घन्टीले ८४को चुनावमा अहिलेको भन्दावहुतमत सॅासदसदस्य को विजय प्राप्तगर्नेहो❤
@manbhaktagurung1078
@manbhaktagurung1078 Ай бұрын
डाका कुमार को साथि ले मुलुक सिध्याउन मुकुल हो?
@prakeshbudathoki2
@prakeshbudathoki2 Ай бұрын
मुकुल फेरि पार्टीमा फर्के पार्टी सकिन्छ।त्यस्तो साेच भकाे मान्छेले पार्टी चलाउछ।पार्टी नै कब्जा गर्न खाेजेकाे हाे।
@rnthagunna
@rnthagunna Ай бұрын
मुकुललाइ पार्टिबाट निस्कासन गर्नु पर्छ ।
@rameshlama
@rameshlama Ай бұрын
त्यो मुकुल भन्ने केटोलाई यति धेरै महत्त्व किन दिनु यस्को बारेमा कुरा गरेर।कसैले कुरै नगरौ यस्को
@akashthapa4165
@akashthapa4165 Ай бұрын
रवि लामिछानेले धेरै लामो समय देखि विश्वास गरेर साथमा लिएर हिडेकाे मान्छे ! मुकुल भन्ने मान्छेलाई कस्ले चिनेको थियोे र आखिर त्यही रविले जहाँ जाँदा पनि मेरो प्रिय मित्र मुकुल भन्दै साथमा लिएर हिडेकाे हुनाले नै त मुकुल भनेर पहिचान बनेको थियो अनि आज आएर यत्रो घात गर्नु राम्रो हो र ? मुकुल जस्तो धमिर‍ोलाई पार्टीबाटै हटाउनु पर्छ ।
@amritsherchan7174
@amritsherchan7174 Ай бұрын
यो Mukul लाई पार्टी बाट Immediately निस्खासन गर्नु पर्छ.
@FulmayaBk-x6l
@FulmayaBk-x6l Ай бұрын
Way
@rashmipandit9772
@rashmipandit9772 Ай бұрын
याे पार्टी विरामि भयकाे हाेइन मुकुले लाई रविकाे विराेधिले उचालेकाे हाे यसलाई कार्वाही हुनै पर्छ।
@krishnakharel2177
@krishnakharel2177 Ай бұрын
जय घण्टी ❤❤❤❤❤❤❤
@dhirenanupam
@dhirenanupam Ай бұрын
यो मुकुलको महामन्त्री हुने हैसियत नै छैन।
@mahesworbasnet3599
@mahesworbasnet3599 Ай бұрын
मुकुल अब काम छैन अब ल्याउनु हुदैन
@tulgurung2473
@tulgurung2473 Ай бұрын
रा स्व पा लाई फेरि पनि मुकुल लाई यो पार्टिमा राखेमा भोट पनि दिने छैना रबि सर भनेर लेख्ने छैन
@golmangurung6660
@golmangurung6660 Ай бұрын
यदि मुकुललाई रास्वपामा फर्काइयो भने म जिन्दगीमा रास्वपालाई भोट दिन्न ।
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Ай бұрын
हामी धराने ले त रास्वपा लाई vote पहिले पनि देको थिनम अब पनि दिदैनौ।मुख मात्र बजाउने को धरान मा काम छैन।हात पाखुरा बजाउनु पार्छ अनि मात्र जन नेता हुइन्छ हर्क साम्पाङ जस्तो।हामी त सधै vote हर्क साम्पङ लाई नै दिने हो।
@nandarajadhikari8490
@nandarajadhikari8490 Ай бұрын
रबि हाई हाई हर्क बालेन गोपि हमाल हाई हाई जय घण्टी
@kumarlimbu6305
@kumarlimbu6305 Ай бұрын
@@SabinaRai-oo9qe😂😂😂kP ba or deuba or FATAHA FAKE CA Raute lai vote dinus mem😂
@chakgurung3175
@chakgurung3175 Ай бұрын
मुकुल पार्टीको लागि एक ठिक छैन दुई ठिक छैन तीन ठिक छैन
@NalindraPanta
@NalindraPanta Ай бұрын
यो मुकुल ले रास्वपा सक्ने खेल खेल्दैछ र रबिनै रास्वपा र रास्वपा उदायको रबिसरको नामबाटनै हो
@suraz555
@suraz555 Ай бұрын
१२भाइ मध्यको झड्केलो अर्को भाइ आयो यो मुकुल भन्ने।
@dayashrestha9502
@dayashrestha9502 Ай бұрын
मुकुल ढकाल भन्ने जन्तु कसै बाट परिचालित छ यश लाई रा स्व पा बाट हटाउनु पर्छ पर्छ
@bishnuacharya1117
@bishnuacharya1117 Ай бұрын
मुकुल ले घन्टीप्रेमी रास्वपा सहयोगी समर्थक क्षम्य हुने काम गरेकै छैन यस्लाईक कुनैपनि हालमा रास्वपामा स्थान दिईन हुँदैन
@narayandattasubedi7960
@narayandattasubedi7960 Ай бұрын
राश्पामा महाँ मन्त्रिले गर्ने बेवाहार ठिक लागेन मुकुल ले मैले गल्ती गरेँ भन्न पर्छ
@bhimacharya7680
@bhimacharya7680 Ай бұрын
श्रावणमा,आँखा फुटेको गोरुले, बाह्रै मास हरियो देख्छ,देश, बेच्ने माफियाहरु कोको हुँन कालो चस्मा खोलेरहेरम।
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
मुकुल परीचालीत घाती हो
@punraja
@punraja Ай бұрын
गुरु आमा यो मुकुले लाई के भको हो? बोल्न पनि आति भो ?? होइन र
@basudevchaulagain2216
@basudevchaulagain2216 Ай бұрын
मुकुल एक नम्बरको घमण्ढी देखिन्छ हो,चन्दा दिदीले राम्रो कुरा गर्नु भयो ,जयहोस।
@PasangLama-zh4zt
@PasangLama-zh4zt Ай бұрын
जय घण्टी 🔔🔔🔔
@user-fh7yf6gh8h
@user-fh7yf6gh8h Ай бұрын
मुकुल लाई बोलाउनु भने को रस्वपा पार्टी सिद्दिनु हो सुरागी भित्र को कुरा सबै अन्त लग्ने गद्दार हो
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti Ай бұрын
गुरु आमा प्रती हार्दिक धन्यवाद अपिल व्यक्त गर्दछु
@khadkabk9712
@khadkabk9712 Ай бұрын
सहि भन्नुभयो रबि गलत भए त राज्याले कारबाही गर्छ होला नि! आफ्नै पार्टीको बदनाम गर्ने मुकुल साएद कतैको राप, तापमा पग्लिरहेको छ। यथार्थ छिट्टी बाहिरा आओस।
@purnakumal3621
@purnakumal3621 Ай бұрын
यो मुकुल ढकाल कुहिएको आलू हो बेलैमा निष्कासन भयो रास्वपा बाट एकदम राम्रो भयो
@deepaksilwal2976
@deepaksilwal2976 Ай бұрын
मुकुल सफल भयोे अब सफल जस्तै हुन्छ
@nabarajkarki5860
@nabarajkarki5860 Ай бұрын
ढकाल नेपाली काङ्ग्रेस एमाले बाट परिचालित ब्यात्ती हो । त रासपाको पाटी सभापति को बिरोधमा उत्रेर रबिको खैरो खन्नु पर्यो यदि पार्टिबाट निकाल्यो भनी , हामी पार्टीको केन्द्रीय सदस्य बनाउछौ । जसरी नि रबिको बिरोध गरेर पार्टी तहसनहस बनाउनु पर्यो । भन्ने जिम्मेवारी दिएको छ रे ।
@sureshchy7407
@sureshchy7407 Ай бұрын
Super jawaf always good luck Rabi dai 💯🔔🔔🔔🔔🙏🙏
@sarasmagar2001
@sarasmagar2001 Ай бұрын
अब त यी खुलीत्तै भयो , यो मुकुललाई फेरी पार्टीमा ल्यायो भने त्यो भन्दा नराम्रो केही हुने छैन रास्वपा मा , पहील्यै विचार गरे हुन्छ केन्द्रीय सदस्यहरुले, यो त सत्य साचो हो नी रबी को नामले मात्रै हो २१ सीट आएको र रास्वपा यहा सम्म आएको १००% सही बोलेको यो चाही , नत्र त उही हो आफै आफै जान्नी भयो भने
@rupeshpun5432
@rupeshpun5432 Ай бұрын
यो देश लुटेर खाने भाँडो बनाउने देश लुटेरा भ्रष्टाचारि चोरहरु पाल्ने नाइके शेरबहादुर देउवा, के पि ओली हुन
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s Ай бұрын
प्रचण्ड पनि हुन
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
मुकुल मान्छे होस सुध्रनु पर्यो।जे पायो त्यहि बोल्ने।
@cnsubedi9694
@cnsubedi9694 Ай бұрын
आफै प्रश्न सोध्ने आफै जवाफ दिने पत्रकार
@nanunanu7483
@nanunanu7483 Ай бұрын
Rabi ko parti tira ko ho ni ta.
@bharatbirrai9791
@bharatbirrai9791 Ай бұрын
बिध्वत ब्याक्ति को परिचय। मुकुल मा आवेग देखिन्छ, भलै नराम्रो केहि होला पार्टि भित्र, सतहि धरातल मा उत्रेर किचलो गर्नु, राम्रो पक्कै होईन।जय होस्🙏
@KeshabMahara-cr1mo
@KeshabMahara-cr1mo Ай бұрын
होइन हो पत्रकार होकि पत्रुकार हो मुकुल ले आरोप लगाएको होइन मुकुल ले सत्य बोलेको हो पपुलेरिटिले देश चल्दैन देश भक्त रास्ट्रप्रेमी इमानदार नैतिकताले अनि vision हुनुपर्छ रबिको कस्तो खालको vision हो आफू प्रधानमन्त्री बन्नको लागि नेपाल लाई भारत को प्रान्त बनाउन समेत पछि नपेर सम्झौता गर्न तयार हुन यो ठग रबि स्वर्निम कहाँ सम्म को देश प्रेमी रैछन भन्ने कुरा छर्लङ्ग भएको छ अझै पनि रबिलाइ भगवान मान्ने झोले हरुले रास्टृय स्वतन्त्र पार्टी लाई माओवादी एमाले काङ्ग्रेस जस्तै भ्रस्टाचार को अखडा बन्न अब धेरै समय लाग्दैन र भ्रष्टाचार को अखाडा बन्दैछ हाम्रो रोल्पा जिल्ला बाट पनि घण्टी मा भोट आएको छ रास्ट्रीय पार्टी बनाउन को लागि त्यसैले हचुवा्को भरमा रबि जिन्दावाद भन्नू हुदैन हामीलाई रबि होइन स्वच्छ छवि भएको व्यक्ति चाहिएको हो जय नेपाल
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 Ай бұрын
यिनलाइ पनि कसले चिन्थ्यो र पहिला अन्धभक्त को अनुसार अन्धभक्त विचार यस्तै हुन्छ ।
@padamprasai3879
@padamprasai3879 Ай бұрын
परिचालित हो त्यो मुकुले यहि पार्टीमा फेरि आयो भने २१ शीट होइन १ सिटमा सिमित हुन्छ
@sumitathukari4759
@sumitathukari4759 Ай бұрын
खै ल्याए पनि अाए पनि म त बिश्वासै लाएन सुराकी गर्ला जस्तो लाउँछ
@yubarajparajuli2416
@yubarajparajuli2416 Ай бұрын
कुमुल् लाई पाटिभित्र ल्याउने कुरा सुनिदैछ मुकुल् ले फेरि पाटिभित्र पसेपछि सिधै भारत् लाई पाटि बुझाउने देखियाे मुख् मा टेप् टाँस्नुकाे अर्थ झाँक्रि बनेकाे हाे
@rameshsilawal2315
@rameshsilawal2315 Ай бұрын
मुकुल अब सिमा बाहिर गै सके।न रह्यो बाँस, न बन्यो बाँसुरी, अर्काको बुई चढेर अब भिरमा पुगे,
@chandagautam2915
@chandagautam2915 Ай бұрын
Good analysis 🙏🙏
@tenzingsherpa1430
@tenzingsherpa1430 Ай бұрын
यस्तो फटाहको बारेमा धेरै नबोल्नु मानवीय ज्यु। यो मान्छेलाई पाटन अस्पतालमा लानु पर्ला ।
@bimalatiwari4640
@bimalatiwari4640 Ай бұрын
This is how an educated politician speaks…proud of you Chanda maam..
@alialli5942
@alialli5942 Ай бұрын
मुकुलढकाल अब ासपामा नअाउउदा हुुनछ
@x_bishal5075
@x_bishal5075 Ай бұрын
रबि pm हुन देउ न होउ
@arstam1362
@arstam1362 Ай бұрын
mukul feri aayo bhane, no vote RSP lai
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb Ай бұрын
सुङ्गुर पाटिमा रहनु दुर्भाग्य हुनेछ
@rawangamer4762
@rawangamer4762 Ай бұрын
खहरे हाे अब सुक्छ जे भने मुकुल ले ठिक भने जस्ताे लाग्छ ।
@alialli5942
@alialli5942 Ай бұрын
मुकुल ढकाल भननेेध अलि फताहा जसताेब ररबहेछ जससताे लागेयाृ कागररेस चाेर जस्तै
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 Ай бұрын
कुक्कुर सब्बै उस्तै नहोलान्,तर कुनै कुक्कुर लाई हिर्काउदा झाम्टियर टोक्छ हो तेही मध्यको यक कुक्कुर मै पर्छ यो,सुन्दै जाउ अझै के के भन्छ हेर्दै जाउ बहुलायर नाङै हुन्छ या आफै आत्महत्या गर्छ ।आज आयर भुक्दै छ त्यो पनि चिर्पट खाय पछी,बिकाउ जन्तु
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl Ай бұрын
कुनै हालत मा पनि ल्याउनु हुन्न त्यो बुद्धि भ्रस्ट केटा लाई
@ShyamSapkota-vx3zs
@ShyamSapkota-vx3zs Ай бұрын
बैगुनी केटो रहेछ मुकुल
@kalpanasubedi6491
@kalpanasubedi6491 Ай бұрын
Jay ghanti
@thamajitbk-lx6nf
@thamajitbk-lx6nf Ай бұрын
mukul lai hatayena vane party sakinxa
@tejyasmalimagar2084
@tejyasmalimagar2084 Ай бұрын
🙏🙏Jay Rabi sir 🫡🫡Jay Raswopa Jay ghanti 🔔🔔🔔🇳🇵🇳🇵
@lokbahdur3049
@lokbahdur3049 Ай бұрын
मुकुर लाई पागर खाना पा राखानु पछ अति भयो नाट यस्को
@pranesh4762
@pranesh4762 Ай бұрын
dherai ramro kura garnu bhayo...
@sharanshrestha1357
@sharanshrestha1357 Ай бұрын
त्यो मुकुलेलाई लौन मानसिक हस्पिटल लगौ
@dipakashrunjali4598
@dipakashrunjali4598 Ай бұрын
मूकुललाइ पार्टी बिधान अनुसार कार्बाही होस् र मिलेसम्म आँत्मा आलोचना गरेर पार्टीमा आउने अवसर पनि दिनुपर्छ यदि उसलाई साँच्चै पार्टीको मायाँ छ भने आँत्मा आलोचना गरेर पार्टीमा आउँछ र आएन भने सबैले यो बुझौँ कि रास्वपाको लागि मूकुल हैन। कसैले चलाएको मट्याङ्रा हो😂😂😂
@padambaruwal1780
@padambaruwal1780 Ай бұрын
मुकुल ढकालको गल्ती भयकाई हो
@user-bz6uq8dj8n
@user-bz6uq8dj8n Ай бұрын
योकुरा ठिकलागाे
@ramsharankumal321
@ramsharankumal321 Ай бұрын
मुकुल भाडामा परिचालित भाडाको टट्टू हो।
@lokgurung7325
@lokgurung7325 Ай бұрын
Mukul dhakal lai niskasan garnai parchha
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Ай бұрын
जय यो देश को एक मात्र सचा,इमान्दार र देशभक्त नेता हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय बुद्धि,जय देश।
@sakuntalapokharel1239
@sakuntalapokharel1239 Ай бұрын
right guru aama🙏🙏
@narayandattasubedi7960
@narayandattasubedi7960 Ай бұрын
मुकुले पटक गल्ति गरेकाे छ मुकुल नेपाली काङ्ष्रेस ले लगाएकाेअाराेपमा समावेस छ मुकुल नेका भैसके जस्ताे लाष्छ घरमा बास बस्ने पाहुनेले घरभेटिलाई निकाले वस्ताे मुख्य मान्छे रबि हाेईन?😅
@madhavsubedi6828
@madhavsubedi6828 Ай бұрын
सबै चोरहरु।सबै भ्रष्टहरु सबै नेपालीनै हो फरक कसरी?
@HomRaut-bc5mq
@HomRaut-bc5mq Ай бұрын
Congres Ra 12 Bhai bata parichalit mukule
@gitagyawali7119
@gitagyawali7119 Ай бұрын
क्या भ्युज कमाका छ्न है यो विषयमा झोले मिडियाहरुले 👎️👎️
@shivarajpaudel2402
@shivarajpaudel2402 29 күн бұрын
Aaunu hunna jasto lag6 mukul ta
@user-qm8cs4fh9n
@user-qm8cs4fh9n Ай бұрын
मुकुल जि मैले समर्थन गरेकाे मानिस हुन।आज आयर मुकुलका क्रियाकलाप हेर्दा गलत वाटाे तर्फ उन्मुख रहेछन।कसरी यस्ताे हर्कत गरेकाे हाेला।मुकुल तपाईं आलाे काचाे केटा हुनुहुन्छ ।।धेरै नवाृल्नुस।करेक्सन हुनु है।
@GopalGartaula-re6be
@GopalGartaula-re6be Ай бұрын
Why medias give so much importance to Mukul’s lies which every citizens know about his false allegations and propaganda now ????
@anandajuwa6172
@anandajuwa6172 Ай бұрын
Daka Mukul Dhakal RSP ko lagi poison ho
@kailashshrestha4900
@kailashshrestha4900 Ай бұрын
great rabi
@user-qh9pk3ym9u
@user-qh9pk3ym9u Ай бұрын
Mill6 vane niyam le din6 vane Mukule lae sadharan sadhasiya bat bay gharda vabisiya Ramro6....Hami janta ko vabana anusar....
@sitadevkota7741
@sitadevkota7741 Ай бұрын
Mukulla Dhakal vanne manche face herda pani aarule uchalera uchalline jasto, bolnne tarika pani najaneko kasto naramro rahechan, yasto lai nikale huncha , but kantipur le kineko ho tyo manche lai
@vinodmathema1706
@vinodmathema1706 Ай бұрын
Dr. Robert Dhakal Purano Software system bata sanchalit..
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez Ай бұрын
मुकसल्लाई मानहानीको मुद्दालगाउनु पर्छ र टुँडिखेलमा लगेर भाँटेकार्बाही गर्नु पर्छ कित्त मुखजोगाउनु कि मुत्तुन्नो जगाउनु बिना प्रमान अरुलाईदोस दिँदा आफै खाल्ट्टामा जाग्गीन्छ
How hosting 2036 Olympics will ruin India? | Economic Case study
19:44
The Giant sleep in the town 👹🛏️🏡
00:24
Construction Site
Рет қаралды 18 МЛН
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 48 МЛН
Кадр сыртындағы қызықтар | Келінжан
00:16