Mundre को Comedy club सधैको लागी बन्द, जितु रुदा Fulandeko Aama सगं चित्त दुखाए। Jitu & Karishma

  Рет қаралды 183,388

MNM Nepal

MNM Nepal

Күн бұрын

Guest: Jitu Nepal & Karishma manandhar
Camera/Edit : Milan Dhungana
©MNM Nepal
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
#jitunepal #karishmamanamndar #mundrekocomedyclub

Пікірлер: 436
@mnmnepal
@mnmnepal 2 жыл бұрын
Flashback: दार्जीलिङ्गमा Paul र Aanchalको देखिएको भव्य क्रेज, उच्च सुरक्षाका बीच पुर्याउदा के के भयो kzbin.info/www/bejne/iKC0gJWgfqhqjtk
@binitachaulagain5251
@binitachaulagain5251 2 жыл бұрын
Naya naya news rakha na daai😅
@roshniofficialvlogs1820
@roshniofficialvlogs1820 2 жыл бұрын
@@binitachaulagain5251 Ll
@monak778
@monak778 2 жыл бұрын
This MCC was your first experience and i saw you have learnd so many things like system. I am sure next time you will come as an Fire🔥🔥🔥. Waiting for that
@dhanrajgurung8835
@dhanrajgurung8835 2 жыл бұрын
फुलन्देको आमा नहुदा के नै फरक पर्छ र हौ अब त्यो फुलन्देको आमालाई डाउन गर्ने अर्को प्रोग्राम ल्याउनु पर्यो मुन्द्रे ब्रो।
@HangmaRai2003
@HangmaRai2003 2 жыл бұрын
अरुलाई होचायेर माथी जानू भनेको नर्क जानू हो।।।
@qurtieetamang7128
@qurtieetamang7128 2 жыл бұрын
मुन्द्रेरे सर को कार्यक्रम बन्द हुन्छ भन्ने कुरा सुन्द दुख लागेको छ !
@sushmarai2902
@sushmarai2902 2 жыл бұрын
मुन्द्रे को कमेडि क्लब ले गर्दा फुल्देको आमा नामले सारा,विश्व चिनायो आज आएर ठुलो धोका दियो ।दुख लाग्यो
@sabinbhattarai21
@sabinbhattarai21 2 жыл бұрын
Duth khuwayara palako sarpala ek din aafnai maliklai tokxa ni ta Dhoke baaj Rai
@yubarjranayubarjrana2819
@yubarjranayubarjrana2819 2 жыл бұрын
Sahikura sister
@roseroy4716
@roseroy4716 2 жыл бұрын
एकाबिहानै दुखद कुरा हेर्न र सुन्न र देख्न पाउदा अत्यान्तै नरमाईलो लाग्यो, तर आगामि दिन मा जितु नेपाल बाट त्यो स्तर को कार्यक्रम को हामि करोडौँ श्रोता दर्सक को अपेक्षा छ
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
जहाँ पनि राजनीति हुन्छ यो पनि जितु दाइ माथी राजनीति गरेर तेस्तो राम्रो कार्यक्रम बन्द गर्ने स्थितिमा पुर्याइदिए छन् ।
@adhikaripuja2685
@adhikaripuja2685 2 жыл бұрын
9999999999
@latasamir6170
@latasamir6170 2 жыл бұрын
Good
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@prakashsilwal7097
@prakashsilwal7097 2 жыл бұрын
अब हिट सिरिज जिरे खुर्सानी लिएर आउनु दाजु,सके पुरानै टिमसग।।जिरे खुर्सानीलाइ मिस गरिरहेका छौ।हामीले
@chinugurung1653
@chinugurung1653 2 жыл бұрын
धेरै दुख लग्यो कार्यक्रम बन्दा हुन्छ भनेपछि 😢 जितु सर कृपया मिल्छ भने बन्दा नगर्नुहोस् 🙏
@pknphg8444
@pknphg8444 2 жыл бұрын
यस्तो कमेडि मनपर्ने मान्छे माहापागल हाे तपाईं
@chinugurung1653
@chinugurung1653 2 жыл бұрын
@@pknphg8444किना महापगल हुनु म यस्तो राम्रो कार्यक्रम मन नपर्ने हजुर होला नि बरु महापगल😡
@pknphg8444
@pknphg8444 2 жыл бұрын
यस्तो वाइयात कार्यक्रम राम्रो लागेकाे सबै इन्डियाकाे नक्ल गरेकाे छ राम्रो सधैंभरि बन्द भाकाे राम्रो
@pknphg8444
@pknphg8444 2 жыл бұрын
यस्तो कार्यक्रम मन पराउने तेतिकै हास्छ वाइयात चाइनी नचाइनि बाेल्छ घामड हाे यस्तो कमेडि मन पराउने
@pknphg8444
@pknphg8444 2 жыл бұрын
यस्तो वाइयात कार्यक्रम राम्रो हसाउने कुरा गरेकाे हुदैन तेतिकै हासेकाे हुन्छ वाइयात कुरा गर्याे ठिकै भयाे बन्द भएकाे सधैंभरि लागि बन्द गरेकाे बन्द गर्नेलाई धेरै धेरै बधाई र सलाम छ
@All1988
@All1988 2 жыл бұрын
संसार भर को नेपाली दुःखि भए पनि दिपा श्री निरौला चै पक्कै पनि खुसी भयो होला
@punamsherma6483
@punamsherma6483 2 жыл бұрын
🤘maile pani yehi sochirako thiye 👍
@meronanatv158
@meronanatv158 2 жыл бұрын
यो धोकेवाज लाई हुनै पर्थ््यो
@haidibona5588
@haidibona5588 2 жыл бұрын
गरिखानेलाई गरिखान दिदैन हाम्रो देशमा 😪जय हो जितुदाईको🙏😇
@nirmalakarki9284
@nirmalakarki9284 2 жыл бұрын
मुन्देदाई साेमबार कहिले अाउछ भनेर बसेकाे त,,।बन्द पाे भयछ😭😭😭😭😭😭😭
@amarkc2146
@amarkc2146 2 жыл бұрын
अब इन्द्रेनी कार्यक्रम जस्तो राम्रो काम कार्यक्रम चलाउनुस जितु सर तपाइले
@All1988
@All1988 2 жыл бұрын
namaskar hajur kripaya mero channel pani maya gari subscribe gari dinu anurodh xa dhanyabaad 💝💝💝
@keshuraskoti8873
@keshuraskoti8873 2 жыл бұрын
जितु सर यो मुन्द्रे कमेडी क्लबमा लोक गाएक तथा कुशल नृत्यांगना र कमेडी पनि हुनुहुन्छ श्याम रानामगरलाई मौका दिए कसो होला ?
@biologysciencedipen9322
@biologysciencedipen9322 2 жыл бұрын
Don't lose your hope. Jitu Sir.
@surajkhadka3357
@surajkhadka3357 2 жыл бұрын
फुलन्दे को आमा ले एक्दम ठुलो धोका दियेकै हो।जो मान्छे लाई दर्शक ले येइ शो बाट हिट बनाय सबै ले चिने येस्तो गर्नु न हुने हो।एउटा भनाइ याद आयो :(जुन थाल मा खायो तेइ थाल मा हग्यो )
@sahanabuzz4
@sahanabuzz4 2 жыл бұрын
Tit for tap भन्छ यसलाई यो डेढ फुटले दिपा लाई धोका दियो अनि यो मसाने लाई फुलेन्दे ले धोका दियो त 👏👏👏 this is call karma 🥱🥱🥱
@partimapoudel4084
@partimapoudel4084 2 жыл бұрын
@@sahanabuzz4 Sis paila tit for tat Vanna sika Ani comment gara negetivity failaune kaam nagara salxau vane ramro kura gara natra herdai nahera na🙄🙄
@sahanabuzz4
@sahanabuzz4 2 жыл бұрын
@@partimapoudel4084 धन्यवाद प्रतिमा जी हजुरको अभिब्यक्ति को लागि 🙏मेरो अग्रेजी कमजोर छ किनकि म नेपाली भाषा सँग belong गर्छु त्यसमा पनि I am proud to be Newar...😊tit for tat mean जस्तालाई तस्तै हो जस्तो लाग्छ😁 फुल्नदे कि आमाले त्यहि गर्यो जुन यो पुड्के जिते ले आदरणीय दिपा श्री निरौला जी सँग गरेको थियो 😉... स्पष्ट रुपमा भन्नुपर्दा आफ्नो काम र पेसाको अगाडि रिस्ता ,नाता दोस्ती को औचित्य समाप्त हुन्छ भन्ने सुरुवात जिते नाम बाट सुरुवात भएको हो भन्ने मेरो बुझाइ छ। धन्यवाद मलाई सच्याउनु भएकोमा ....
@partimapoudel4084
@partimapoudel4084 2 жыл бұрын
@@sahanabuzz4 I know we are Nepali ani hamilai Nepali ramro bolna aaye pugxa Tara English aunna vane jabarjasti English bolnu pani.hunna we are proud to be Nepali ani sorry hajur lai mero kura le naramro lageko vaye🙏
@kabitagurung3013
@kabitagurung3013 2 жыл бұрын
Fulandeko aamalai tw paila dekhin nai cheineko chaleko manxe honi yo show ma aaunu vanda aghi😁😁😁
@phanindrakhadka2835
@phanindrakhadka2835 2 жыл бұрын
Your program was amazing so plz keep it continue. You are great and so creative Jitu bro ,
@anupramtel3641
@anupramtel3641 2 жыл бұрын
मुन्द्रेको कमेडी बाट हिट भएपछि अहुले आएर धोका दिने ? फुलन्देकी आमा लाई अबो बहिष्कार गरेने छ
@barciniaa5006
@barciniaa5006 2 жыл бұрын
Ho eslai bahiskar garnu parxa
@barciniaa5006
@barciniaa5006 2 жыл бұрын
Dhoke baj umesh rai munre ko comedy le ta chinako ho fulande ko aama vane ra
@nepalitea1803
@nepalitea1803 2 жыл бұрын
Huge respect to MUNDRE for doing such an amazing job on the show. Dont worry brother KARMA will come back.
@devikamoktan8423
@devikamoktan8423 2 жыл бұрын
Arko kuro Fulandi Ko ama sanga kunai Contact xaina raisa ; uslai 100% right cha arko show ma jane. Aba football team ma ni tyi hunch jun team le dheri dincha tyattai jancha. God Blessed both team.
@sangitashahi2679
@sangitashahi2679 2 жыл бұрын
सधै सोमबार कइले आउँछ भनेर कुर्ने जनता दुखी भएका छम सबै बन्द हुने कुराले जितु दाइ
@krishnabasnet7910
@krishnabasnet7910 2 жыл бұрын
Fulandeko aama ko fan thiye aaja dekhi pugyo aba and best of luck jitu nepal tyo vanda ajai ramro program herna pau
@Bhgghbygyggvtftfftftftvgvg
@Bhgghbygyggvtftfftftftvgvg 2 жыл бұрын
Jitu nepal is best......hope to see soon in any other programme!!!!!!!
@narayanupreti5349
@narayanupreti5349 2 жыл бұрын
मुा्द्रे को सो बाट हिट भयर अैले धोका दिनेल‌ै 👎️👎️
@barciniaa5006
@barciniaa5006 2 жыл бұрын
Swaethi umesh rai
@latasamir6170
@latasamir6170 2 жыл бұрын
Um daka rahex
@chandrabahadursoni5772
@chandrabahadursoni5772 2 жыл бұрын
daka rahix
@nainadai292
@nainadai292 2 жыл бұрын
अब फुलन्देको आमा सङ्ग कन्ट्र्क नै नभएसी के गर्नु त फुलन्देको आमा त कलाकार हो जस्ले देरै दिन्छ तेहा जान्छ चित दुखाउने कुनै कुरा छैना ।
@nitaraut3710
@nitaraut3710 2 жыл бұрын
फुलेन्देकी आमा धोका दिनु हुन्दैन, एक वचन सोध्नु पर्ने हो आफ्नो गुरुलाई।
@damanmayalu8771
@damanmayalu8771 2 жыл бұрын
बिचारा केपि ओली ले संसद त विघटन गार्नु भो आफ्नो दुई तिहाई सरकार विघटन गर्नु भो एमाले विघटन गर्नु भो बिचारा अस्ती भर्खर जीतु र करिश्मा ओली भेटन गाका थिए जितु को कमेडी नै बिघटन गरि दिए छ बुढा ले
@birbahadur5525
@birbahadur5525 2 жыл бұрын
😃😃🤣🤣😜😜
@everestnepal6921
@everestnepal6921 2 жыл бұрын
खासमा मैले चाहिँ फुलन्देको आमाको पार्ट मात्रै रमाइलो लाग्थ्यो र हेर्थे, अनि फुलन्देको आमाको क्यारेक्टर र ड्रेस अर्को ठाउँमा नि प्रदर्शन भएको भए नि केही फरक पर्दैन्थ्यो है मेरो विचारमा त्यहीँ ड्रेस त्यही क्यारेक्टर अर्को प्रोग्राममा राखिए पनि मुन्द्रे कमेडिलाई घाटा हुने चाहिँ थिएन है यदि दुइटा लाई समय म्यानेज गर्न सकेको खण्डमा फुलन्देको आमाले,र अर्को कुरा तलब कति थियो महिनाको या प्रत्येक एपिसोडको त्यसमा पनि भर पर्छ किनकि आजकलको महंगी समयमा सामान्य तलबमा त सधैभर काम गर्न सकिदैन,सो बन्द नै गर्नुपर्ने जरुरी थिएन जस्तो लाग्छ है मलाई चाहिँ।
@yt.kiran12
@yt.kiran12 2 жыл бұрын
दमन दाई संग मिलेर show गर्नु लास्टै हिट हुन्छ
@bnbishnu9258
@bnbishnu9258 2 жыл бұрын
right
@padamkhatrai7583
@padamkhatrai7583 2 жыл бұрын
Nonono damnko ramro xoin
@narbadadhungana7988
@narbadadhungana7988 2 жыл бұрын
एकदम दुख लागेको छ, यो बन्द भएकोमा तर बन्दै चाहिँ नगरेको भए हुन्थ्यो । फुलन्देको आमा बन्ने भाइलाइ पछि गएर ठूलो पछुतो लाग्नेछ यो सो छोडेकोमा 🤨🤨🤨
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 2 жыл бұрын
फुलान्दे को आमा उमेश राई ले जितु नेपाल को कार्यक्रम बाट बाहिर जादै मा जितु नेपाल ले कार्यक्रम नै बन्द गर्नु पर्छ र.
@sushilakunwarchhetri6914
@sushilakunwarchhetri6914 2 жыл бұрын
एक जनाले धोका दिदा बन्द न गर्नु अझै सक्षम मान्छे लिएर चलाउनु
@MegaParajuli
@MegaParajuli 2 жыл бұрын
दिपाश्री निरौला दिल खोलेर हासिन होला मुन्द्रे एउटा ब्राण्ड बनिसकेको छ चिन्ता गर्नु पर्दैन भविस्यमा यो भन्दा अझ राम्रो कार्यक्रम लिएर आउनेछ भन्ने विश्वास छ
@reshmitamrakar8583
@reshmitamrakar8583 2 жыл бұрын
s there is good and new journey for Jituu dai, don’t worry and sending prayer for best wishes . Closed the door mean open other door ….🕉🙏
@ramkumal7563
@ramkumal7563 2 жыл бұрын
B strong jitu sir यो कार्यक्रम बाट नाम कमायर आज फुल्न्देको आमाले जुन धोका दिने काम गर्यो नि कुनै दिन अवस्य पछुतो हुनेछ तपाईंको आँसुको मुल्य चुकाउनु नै पर्छ फुलन्देले💞💕
@janakkc4661
@janakkc4661 2 жыл бұрын
एक जना कलाकारले छोड्दैमा मनोरंजनात्मक र लोकप्रीय कार्यक्रमको ढोका नै बन्द गर्नु त्यति राम्रो होइन जस्तो लाग्छ। जितु जी खारिएको कलाकार नै हुनु हुन्छ। त्यसमाथि पनि करिश्मा जीको पनि साथ सहयोग छ। मिल्दोजुल्दो अर्को कलाकार पनि पाउन सकिन्छ। यदि पाईएन नै भने पनि कार्यक्रमको स्वरुपलाई अलिकति बदलेर पनि चलाउन सकिन्छ। यसमा अरु कुनै कारणहरु पनि छन् भने त्यो बेग्लै कुरा हो। एक जना कलाकारले छोड्दैमा यति नाम कमाइ सकेको कार्यक्रमलाई बन्द गर्न नपाए धेरै राम्रो हुने थियो। सबै कलाकारहरुमा उत्तरोतर प्रगतीको कामना।
@yayokrai8033
@yayokrai8033 2 жыл бұрын
फुलन्देको आमालाइ पनि मिडियामा लेउनु पर्यो
@latasamir6170
@latasamir6170 2 жыл бұрын
Teyo daka lai Kin linu
@sunillama3164
@sunillama3164 2 жыл бұрын
@@latasamir6170 bro full interview hernu hola...televisions le nai doka deko rahecha...
@sonamvlogwhitfamily
@sonamvlogwhitfamily 2 жыл бұрын
जितु नेपालले दीपक दीपाको टीम लाइ चाई धोका देको हैन? फुलान्देकी आमा मुन्द्रेको कमिडी सो ले जन्माको होइन ऊ अगाडि देखिनै सक्रिय थियो फूलन्देकी आमा बिना सकिँदैन जस्तो लाग्यो
@lamasukralama8613
@lamasukralama8613 2 жыл бұрын
Sahi kura garnuvo
@janukarai8602
@janukarai8602 2 жыл бұрын
राम्रो छत कारिक्रम हामिलेत पुरै मनोरन्जन साथै ग्यान गुनका कुरा पनि सिक्न पाइन्छ
@rupatiwari7782
@rupatiwari7782 2 жыл бұрын
yasto ramro programme banda garne vanda achamma lagyo.hamro family maa ta sano 4 yr ko baby dekhi 60 barsa ko buwa aama ko best programme ho..
@rabinrajnepal5488
@rabinrajnepal5488 2 жыл бұрын
Comedy show garne malai thulo chahana x launa Kasary hjr sanga contact garna saikxa plz jitu dai I’m ready hai
@deepisspura4927
@deepisspura4927 2 жыл бұрын
कपिल शर्मा सो को १००% कपि गरेको मुन्द्रे कमेडी सो मा लफडा पनि कपिल शर्मा सो को जस्तै कपि भयो त के अचम्म भएको । सो त कपि भयो लफडा पनि कपि भयो
@subbajohn7267
@subbajohn7267 2 жыл бұрын
Jitu dai hamro sadhai dherai vanda dherai respect tapailai tara kehi xinko lagi bisram garepani feri start yo karyakram hunxa vanne lageko xa hunata tyo fulande ko aama yo thaau samma lyaunu vayo tara tyo khuililai k vaako ho khasma ramro bujna sakiyena yadi fulandeko aamale ghaat garne kaam garyo vane xadne xainau
@Rjlokraj
@Rjlokraj 2 жыл бұрын
feri aaunu parxa mundreko comedy club naya soch naya tarikale.
@nirashvai7671
@nirashvai7671 2 жыл бұрын
अब सोच बिचार गरेर राम्रो कार्यक्रम ल्याउन एक कदम पछाडि मात्र पछि हटेको हो, अर्को कार्यक्रम ल्याएर देखाउन सकिन्छ जितु सर।
@for77_lov
@for77_lov 2 жыл бұрын
फुलन्देको पनि चाकमा बोसो लागेछ😡
@RayNepa
@RayNepa 2 жыл бұрын
फुलन्देको आमाले अर्को tv सङ्ग अगृमेन्ट गर्नु भन्दा पहिले एक चोती मुन्द्रे सङ्ग सल्लह गर्नु पर्थ्यो।किन कि राष्ट्रिय टेलिभिजनम पहिलो चोटि अवसर दिने त मुन्द्रे नै हो नि।खैर केही छैन अब आउने दिनमा फेरि अर्को मनोरन्जनात्मक हास्री कर्यक्रम ससक्त त परिमर्जित सहित आउनु होला जितु जि।तपाईंको समर्थक हरु याह कमेन्ट गर्दैन तर नछुटैइ कार्यक्रम हेर्छन।निरास नबनाउनु होला। सुभकामना छ आगामी दिनको लागि
@rameshadarsa
@rameshadarsa 2 жыл бұрын
जितु दाजु तपाईं आफै हिरा हो keep it up🙏🙏
@rameshkumarsunar8711
@rameshkumarsunar8711 2 жыл бұрын
बन्द नहुन पर्ने थियाे राम्रो थियाे कार्यक्रम
@poojatamang1810
@poojatamang1810 2 жыл бұрын
Mundre ko comedy club was my fav show yo show lay hasawnay matrai haina hamilai dherai kura haruma hassi khusi himmat dintheo ani tention vayani hami khusi hunthew.. dherai dhukha lagyo Jitu sir hajur lai sadai samman ani agami din haruko lagi ajai ramro programme haru nikalnus suvakama cha..
@gaganbirahi9645
@gaganbirahi9645 2 жыл бұрын
ek damai ramro
@anmollama1084
@anmollama1084 2 жыл бұрын
छिट्टै अब नयाँ program को लागि best of luck
@raipranil9487
@raipranil9487 2 жыл бұрын
हरेक हप्ता नछुटै हेर्ने सो हो अहिले बन्दा गर्ने भन्दा धेरै दुख लागो
@unxonlim5083
@unxonlim5083 2 жыл бұрын
एउटा् राई,जो आइमाई को भेष मा प्रस्तुत हुने केही पपुलर हुँदै थियो अब यताउता अन्त मा शिव खुलित हुने भो यार,,🤣🤣
@Rajkumar-xl7qm
@Rajkumar-xl7qm 2 жыл бұрын
k karanle banda huna lageko tyo chahi bujin sakin kasailai thaha hunxa vani yaso vandinu hola
@hem2020
@hem2020 2 жыл бұрын
पत्रकार सम्मेलन नै गरेर फुलन्देको आमाले गर्दा शो बन्द गर्नुपर्यो भनेर media बाजी गरेको राम्रो भएन।comedy क्लब र फुलन्देको आमाबिच सम्झौता पनि भएको रहेनछ। फेरि उस्ले म गर्दिन पनि भनेको होईन रहेछ। रान्रो अफरलाई त जस्ले पनि क्यास गरिहाल्छ। यहाँ त प्रचण्ड र ओलिबा को जस्तो कुरा आयो। मिल्दासम्म एउटा जेटको पाईलट भन्यो, मिल्न छोडेपछी एकले अर्कोलाई दोषी देख्नु यो गलत तरिका हो।
@shyambhandari8573
@shyambhandari8573 2 жыл бұрын
Mundre sir ko kura thik ho you always great brother don't worry
@udiramkhadka7356
@udiramkhadka7356 2 жыл бұрын
यो कार्यक्रम जसरी नि गर्नु हार नखानु है जितु नेपाल ज्यु ।।
@samiranu3498
@samiranu3498 2 жыл бұрын
हामी पर्देशिको बिसाउने चौतारी थियो मुन्द्रेको कमेडी क्लब बन्द हुने कुराले नमज्जा लाग्यो
@megharajlohorung7375
@megharajlohorung7375 2 жыл бұрын
एक्सेन्सी, उमेश राई र जितु दाई meeting गर्नुहोस्। कुरै लान्टै साफ हुन्छ, सिधै कुरा हुन्छ.. भने हुन्छ। हुँदैन त हुदैन । हाईन जितु दाई..!?👏
@laxmiacharaya9494
@laxmiacharaya9494 2 жыл бұрын
My best program, sarai dukha lageyo
@namaskarnepal8994
@namaskarnepal8994 2 жыл бұрын
Jitu nepal (mundre) legend and talanted person
@srg9998
@srg9998 2 жыл бұрын
Dherai ramro thiyo dai comedy club dherai dukh lagyo m t regular her the naxutai
@hijanjugjali
@hijanjugjali 2 жыл бұрын
Good program
@soniyathapapabi7587
@soniyathapapabi7587 2 жыл бұрын
Super thiyo mundreko camedy naxutai herthe aba k hernu man parne show thiyo plz jitu dai aba yestai naya show leuna paryo jaslai aja hjr ko karanle chine fulandeko ama lai aba ko ho chindina ra chaldaiba pani ushko show hernus aba Fulende ko ama lai kasle herxa jitu dai ko karan le hereko aba chindina ko ho fulandeko ama?
@bikramgiri7736
@bikramgiri7736 2 жыл бұрын
Khasai ramro chai thiyana shows tara aafnu des ko ho keep it up dai
@malamahat2872
@malamahat2872 2 жыл бұрын
Kati ramro bichar jitu ji ko
@guitarcover5627
@guitarcover5627 2 жыл бұрын
Ma karishma maam lai dherai respect garchu karishma maam tyo sit ma baseko dherai ramro lagcha malai
@gitakhadka614
@gitakhadka614 2 жыл бұрын
दिपा दिपक को सङ्गत नगर्नुआफ्नो दिमाग ले चल्नु भाइ अनि ओभरकन्फिडेन्स नहुनु दर्शक पेवा हुदैनन भुइ मै रहनु धुर्मुसे जस्तो लुटेरा नहुनु कलकार मात्तियेको देख्दा घिन लागेर आउछ
@krishnathapa4492
@krishnathapa4492 2 жыл бұрын
Yes ma rajnitik ghusna sakchha mundre Bhai worry nagarnus Tapai ko karekram continue chalaune kosis garnus. Wish you all the best.
@khinaacharya3191
@khinaacharya3191 2 жыл бұрын
Don’t worry brother
@smritapoudel6381
@smritapoudel6381 2 жыл бұрын
Don’t give up! Parxa ani sikinxa! Yo lesson ho, sikara agadi badnu parxa , kati kura ramrai ko lagi hunxa, harr na manuss!🙏🇳🇵🇺🇸🙏
@achalabasnet3482
@achalabasnet3482 2 жыл бұрын
hajur ko ajhai pragatiko kamana garchu program banda bho ani phulendeko aama le yasto garnu sarai dukhad kura ho .. hajur ma talant cha ajha arko program ramro huncha best wishes
@sarubasnet3902
@sarubasnet3902 2 жыл бұрын
Hami pardesi lae dukha pida bhulni show banda na garnus ....mero beast show 😭😭😭😭
@geetathapagr9729
@geetathapagr9729 2 жыл бұрын
उमेस भाइ timile किना एसोगरेउ जुन्थाल्मा खायौ तेहिथाल्मा छेरेउ है
@jenuukc941
@jenuukc941 2 жыл бұрын
सारै नै दुख लाग्यो यो सो बन्द हुदा 😭😭
@pudmiagurung5785
@pudmiagurung5785 2 жыл бұрын
यक दिन फुलन्देको आमा पतन हुन्छ यो पात्र अहमताले ढुक्क मुन्द्रे जि
@purnarumbaofficial7453
@purnarumbaofficial7453 2 жыл бұрын
Omg so sad plz yo prgm banda hunu hudaina dherai ramro prgm ho
@mukhiyaananta2917
@mukhiyaananta2917 2 жыл бұрын
धेरै दुख लाग्यो यो कार्यक्रम बन्द हुदा । भन्नै पर्दा करिस्मा जि आए पछि मलाई पनि त्यति मन परेको थिएन किनकि जति दिपा जि हुदा रमाइलो थियो। भन्दा comedy show अनि दिपा जि लाई हटाएर करिस्मा जि लाई ल्याउने ? यो त नुन नलगाएको तरकारि जस्तो भको थियो। हसाउनै नजान्ने भावुक मान्छे comedy show मा देख्दा धेरै खल्लो लागेको थियो र लाटा देसको गाडा तन्नेरी जस्तो भको थियो। दिपाश्री लाई हटाउनु हुन्न थियो मैले देखेको।
@mukhiyaananta2917
@mukhiyaananta2917 2 жыл бұрын
जसरी रबि लामिछाने जि news 24 बाट हटे पछि जनता धेरै दुखि थिए त्यसरी नै दिपाश्री मुन्द्रेको comedy show बाट हटे पछि जनता निराश थिए त्यसैले पनि यो programme बन्द भको हुन सक्छ किनकि जनता ले जे पन पराउनु हुन्छ त्यही त धेरै समय टिक्ने हो नि हैन र? जस्तै कुलमान घिसिङ ज्यु लाई हेर्नुहोस , रबि लामिछने ज्यु लाई हेर्नुहोस जनताले ज्यान दिन पनि तयार छ नि हैन? त्यो किन त भन्दा वाहाहरुको कामले गर्दा हो। छदाछदैको दिपाश्री लाई हटाएर करिस्मा लाई ल्याउदा यो गति भको हुनु पर्छ कठै चु चु चु .........
@khadkaramkumar3416
@khadkaramkumar3416 2 жыл бұрын
सुन्दा धेरै दु ख लाग्यो जितु सर हिम्मत नहार्नुहोला फुलेन्देकी आमा गयनी आर्को कोहि ल्यायर कार्यक्रम चलाउनु होला यो फुलेन्देको आमा धोकेबाज रहेछ
@kamalasubedi2601
@kamalasubedi2601 2 жыл бұрын
Ho ho
@chandragc6738
@chandragc6738 2 жыл бұрын
जितु जि चिनता नलिनु हिकमत नहारनु सफल भईनछ
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
गर्ने मान्छे हार खानु हुदैन एउटा बाटो बन्द भयो त के अरु खुल्ला नै हुन्छ.....Best of luck.
@upekshashrestha4063
@upekshashrestha4063 2 жыл бұрын
धेरै राम्रो कार्यक्रम थियो जितु सर।भुक्नेलाइ भुक्न दिनु राम्रो हुन्थ्यो।यहाँ आफुले नि गर्न नसक्ने र अरुले नि गर्दा आरिस गर्ने मान्छे हुन्छन् ।म त big fan थिए मलाई सारै दुख लाग्यो
@kinguchchai6080
@kinguchchai6080 2 жыл бұрын
Naya program nikyalyo vane ajha super hit hunxa
@urmilapandey8940
@urmilapandey8940 2 жыл бұрын
Dherai ramro program thyo.banda vayo vanne sunda dukha lagyo😥😥😥😥
@myoppo293
@myoppo293 2 жыл бұрын
never give up
@sitarai1254
@sitarai1254 2 жыл бұрын
Dukha lagyo program banda hune kurale
@udiramkhadka7356
@udiramkhadka7356 2 жыл бұрын
म नि नियमित दर्शक हु तर बन्द हुने कुराले दुखी छु , बन्द हुने परिस्थितीमा पुर्याउने लाई पाप लागोस ।।
@yogeshunique25
@yogeshunique25 2 жыл бұрын
Yo comedy ko name k ho 😂😂😂
@me2000
@me2000 2 жыл бұрын
अग्रिमेंट, विश्वास, कसले कसलाई माथि लग्यो त्यो कुरा तपसिल हो। मलाई लागेको कुरा : १) मुन्द्रेको कमेडी क्लबमा अरु पनि धेरै कलाकारहरु थिए जसलाई त्यो कार्यक्रममा जरुरि हुदा राखिन्थ्यो अनि आबश्यक नहुदा निकालिन्थ्यो। त्यो चाहि जायज अनि फुलान्देकी आमा त्यो कायक्रम छोड्दा चाहि किन रोइलो । अरु कलाकारहरुको पनि करियरको कुरा थियो नि होइन ? किन राख्ने निकाल्ने गरेको त ? कार्यक्रमले निकाल्दा चाहि हुने अनि आफै निस्किदा चाहि नहुने ? भोलि फुलेंदे नचाहिने भयो भने त अरु कलाकारलाइ निकाले जस्तै गरेर निकाल्छ नि होइन र ? २) धेरै अगाडी पनि जितुले दमन रुपाखेतीलाइ धोका दिएको नै हो नि, आफ्नो जोडीलाइ संग संगै अगाडी लानु पर्दैन थियो ? अवसर पायो भन्दैमा आफै मात्र अघि बढ्ने ? ३) अनि मुद्रेको कार्यक्रमबाट चम्क्यो भन्दैमा जिन्दगीभर उसकै गुलामी गर्न सकिन्छ ? आफ्नो ब्यक्तिवाबिकाश भन्ने कुरा हुदैन र ? ४) हिजो दिपाश्रीलाइ अप्ठेरो परेको बेलामा एजेन्सीको लहै लहैमा लागेर दिपाश्रीलाइ निकालेको होइन ? तेस्तो डिप्रेशनमा गएको मान्छेलाइ सोबाट निकाल्नु हुन्थ्यो ? एजेन्सी संग अडान राख्नु पर्दैन थियो ? ५) त्यो सोमा करिश्मा महत्व पूर्ण कि लट्टे महत्व पूर्ण ? पत्रकार सम्मेलनमा लट्टेलाइ राख्नु नपर्ने ? करिश्मा तगडा भएको कारणले राखेको हो ? ६) पत्रकार सम्मेलन गरेर जितु नेपालले फुलान्देलाई बद्नाम गराउन खोजेको नै हो र देखिन्छ। ७) यी सबै कुराले गर्दा जितु नेपाल अवसर बादी नै देखिन्छ। जता तत्काल फाइदा देखिन्छ उतै पाइला सार्ने । तेसैले जितु नेपालले अनाबस्यक बखेडा नझिकेको नै राम्रो। ८) आफुले गरे चमत्कार अरुले गरे बलात्कार ? आफुले फुक्दा चाहि मुरली बजाएको अनि अरुले फुक्दा चाहि पादेको ? ९) फ़ुलन्देले जे गर्यो नि त्यसलाई धोका भनिदैन, धोका भनेको त जुन जितुले दिपा श्रीलाइ गर्यो नि हो त्यो हो धोका। ९) दिपक-दिपा ग्रुपले भन्दै होला, पाप धुरीबाट कराउछ ।
@tamanglaxuman6110
@tamanglaxuman6110 2 жыл бұрын
फुलन्दे को आमा जस्तो दुई कौडि को राई लाई बिस्वास गरे पछि एस्तै हुन्क्स
@asmitakc973
@asmitakc973 2 жыл бұрын
Dipa didi laii hatawda malai ykdamaii chita dukheko thiyo bichara Dipa didiko man kati dukheko thiyo hola sabaiile kura kateko thiyo aaj ke bho jitu sir
@yagyakarki6628
@yagyakarki6628 2 жыл бұрын
Jitu sir janelai jan dinus tapaile feri arko program chalaunus thanks.
@raishara3136
@raishara3136 2 жыл бұрын
Haith kasle gali garyo teslai naher bhannu na hau.. jitu ji 👍 👍👍👍👍👍👍👍👍👍🙏🥰🥰🥰don’t stop please please…
@Kalupravin
@Kalupravin 2 жыл бұрын
Yesma ni Deepa KO hath Huna sakxa🙄🙄stay strong jitu dai❤️❤️
@kiratactiontv7252
@kiratactiontv7252 2 жыл бұрын
कुनै समुदायको कुरा होईन गल्ती त गल्ती हुन्छ उमेस जिले एकचोटी जितु सरलाई सोध्नु चाहिँ पर्ने हो टिम त टिम हुन्छनि सुरुवात राम्रो मिलेर आउनु भयो बिदा हुदा नरमाइलो भयो
@deepakbista7747
@deepakbista7747 2 жыл бұрын
Mundreko club banda hunu hudaina Jitu jee …Go Ahead!!!
@beergorkhali861
@beergorkhali861 2 жыл бұрын
म चाहिँ हजुरको धेरै ठूलो फ्यान हुँ तर आज छ भोलि छैन येसमा चित चाहिँ नदुखाउनु हुदैन दाई भोलि हजुरले यो भन्दा राम्रो कारेकरम लेउने छ भने बिस्वा छ कपिल सो डबिङ भनेलाई भन्देउ हाम्रो नेपालमा जे गरेनी खुट्टा तान्ने मान्छेनै हुन्छन तर हजुरले हाम्रो चिन्त दुखाउनु हुन भने बीसवास छ दाई
@laxmibist6771
@laxmibist6771 2 жыл бұрын
फुलन्देको आमा को नाम यहि कार्यक्रम ले नै चलायको हो सो। यस्को चुरी फुरी धेरै टीक्दैन दिन सधै यकै नास हुदैन। फुलेन्देको आमाको घमण्ड भाको हो।
@kavyasharma20000
@kavyasharma20000 2 жыл бұрын
Copy nae garni vy hollywood garmu ramro hunx...j kura pni afaile create garnu r arule gareko dekher garnu farak parx..bcoz jun kura jitu dae le garnu vko xaw tyo kura manxe hru le pahile nae herisakeko thiyo kapil show ma so negative cmnt paunu vko thiyo..hjur sng talent xaw so afno talent bat naya kura create garnu ramro hunx..jire khursani kati ramro thiyo m daily herthe
@nayanadhikari380
@nayanadhikari380 2 жыл бұрын
आफूले लगाएको घिरौला चोरले चोर्‍यो भनेर चोरेको घिरौलाको माया पो मार्दिने हो नि घिरौंलाको जरै काट्ने त होइन नि मुन्द्रेदाइ ।मलाई एकदमै मनपर्ने कार्यक्रम थियो मुन्द्रेको कमेडी अब हेर्न नपाइने भो धेरै दु:ख लाग्यो 😥😥
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Celine Dept
Рет қаралды 11 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 40 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
Sexual Advertising Decoded | Dr Mayurika Das
16:47
Your Survival Model
Рет қаралды 22 М.
| part 2 | Darwin to Melbourne  AUSTRALIA Vlog (Robin And The New Revolution)
14:07
LIVE Indian actress Sonam Kapoor and Doctor Zakir Naik
1:22:14
Daily Azkar
Рет қаралды 37 М.
NADIR ALI PODCAST FEATURING  SUNITA MARSHALL !!
39:55
Nadir Ali
Рет қаралды 828 М.
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Celine Dept
Рет қаралды 11 МЛН