No video

Mundre ko comedy club 38 Madan Krishna and Shrestha and Yaman Shrestha by Aama Agnikumari Media

  Рет қаралды 1,075,548

Aama Agni Kumari Media

Aama Agni Kumari Media

Күн бұрын

Jitu Nepal,Dipa shree Niraula,Lunibha Tuladhar, Rajendra Nepali,Umesh Rai,Episode Director: Niraj Nepal,Editor:Dhiraj Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google rules बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media.

Пікірлер: 1 300
@shankarkc1152
@shankarkc1152 5 жыл бұрын
Wow पहिलो viewer मदन दाइ को फ्यान जति हाजिर गरौं ।
@prabeshkandel8431
@prabeshkandel8431 5 жыл бұрын
सकिन्छ भने अन्तिम भयर देखाउ😆
@hamrotv1133
@hamrotv1133 5 жыл бұрын
ंहोइन यो कमेडी मा खाली कलाकार लाइ मात्र बोलाउछन कि क्या हो
@poojat.7113
@poojat.7113 5 жыл бұрын
Nice
@shyangbapasanglamu8143
@shyangbapasanglamu8143 5 жыл бұрын
✋✋✋
@Nepalipann
@Nepalipann 5 жыл бұрын
✋✋✋
@santoshkatuwal248
@santoshkatuwal248 5 жыл бұрын
मदन दाजु हासे मात्र नि खुसी लाग्छ ।सदैब हासिखुसी रहनु होला।
@__rajesh
@__rajesh 5 жыл бұрын
true
@chhugsangdomalama7903
@chhugsangdomalama7903 5 жыл бұрын
Sahi ho
@ashishkhadka2626
@ashishkhadka2626 5 жыл бұрын
मनको कुरा भन्नु भयो , दन्यवाद हजुरलाई ,,
@sushanshrestha755
@sushanshrestha755 5 жыл бұрын
मदनकृष्ण श्रेष्ठ लाई देख्ने बितिकै समान स्वरुप सिर निहुराउनु🙏🙏 मन लाग्छ।मैले देखेको नेपाल को एउटा महान ब्यक्ति मदनकृष्ण श्रेष्ठ हो🙏🙏🙏🙏🙏🙏
@samiranepali6144
@samiranepali6144 5 жыл бұрын
बाउ छोराको बोल्ने भोइस आवाज एउटै सेम्😘😍😍
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
मदन कृष्ण दाइको फ्यान कोको हुनुन्छ? अग्रज कलाकारको सम्मानको लागी एक एक लाइक हानुहोला, कति रहेछौ? 👇️
@saymonboy6470
@saymonboy6470 5 жыл бұрын
Hjur horw aagraj kalakar like hannu vaneko 😁😁😂
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
@@saymonboy6470 umm होनि
@roshanlama2620
@roshanlama2620 5 жыл бұрын
फुलन्देको आमा को सबैभन्दा राम्रो अभिनय। I like so much mundre comedy club ..
@sangitaraiofficial8621
@sangitaraiofficial8621 5 жыл бұрын
फुलन्देको आमाको रोल बढाउनु पर्यो। जितु दाई
@KrishnaKrishna-yp8zk
@KrishnaKrishna-yp8zk 5 жыл бұрын
सबैभन्दा राम्रो आजको कार्यक्रम लाग्यो मलाई मुन्द्रेको कमेडी मा सबै को सम्मान देखेर मदन कृष्ण Sir लाई सदैव मेरो पनि सम्मान अनि सबै लाई भगवान ले एसरी नै खुशी राखुन 🙏🙏🙏😘😘😘😘😍😍
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
मदनकृष्ण श्रेष्ठलाई माया गर्ने जति यता 🙏 फुलन्देको आमा लाई माया गर्ने जति यता 🙏
@dipenpunmagar2253
@dipenpunmagar2253 5 жыл бұрын
कता भन्नू भको हो 😁😁
@welcomeonlinetv7439
@welcomeonlinetv7439 5 жыл бұрын
म छु
@bijaylamahugjgkhdnd1196
@bijaylamahugjgkhdnd1196 5 жыл бұрын
💘🌷💘🌷💘🌷💘🌷🇧🇭
@anjumagar4496
@anjumagar4496 5 жыл бұрын
शान्तिको खोजीमा
@bikasgrg7523
@bikasgrg7523 5 жыл бұрын
M pani ६u
@kopilimbu4137
@kopilimbu4137 5 жыл бұрын
फुलेन्देको आमा र उस्को comedy रुप मन पराउने जति 👇️
@dineshshahi2837
@dineshshahi2837 5 жыл бұрын
Me
@taramangurung7889
@taramangurung7889 5 жыл бұрын
Madan dada sewa
@manojkarki3337
@manojkarki3337 5 жыл бұрын
.
@tekbahadur8536
@tekbahadur8536 5 жыл бұрын
Me
@bikasgrg7523
@bikasgrg7523 5 жыл бұрын
Me
@chandrathapamagar2160
@chandrathapamagar2160 5 жыл бұрын
परिवार नै कला र प्रतिभाले भरिएकाे।मह जाेडिकाे जति पनि कार्यक्रम छ सबै उत्तिकै रमाइलो र हसाउने छ।
@bijoylimbu3131
@bijoylimbu3131 5 жыл бұрын
अत्यन्तै सुन्दर प्रोग्राम राम्रो ग्यान सहित राम्रो कलाकार निम्त्याउनु भयो राम्रो लाग्यो हेरेर सारै खुशी छु।
@NBN001
@NBN001 5 жыл бұрын
नं. १ एपिसोड सिजनकै । दामी । बाचिरहोस् सदाका लागि ।
@ramkrishnabajgain3827
@ramkrishnabajgain3827 5 жыл бұрын
मदन दाइको ,छोरी को गलासाँचिकै राम्रो रैछ। सबैजना राम्रोहोइसिन्छ।
@sagarnepali7808
@sagarnepali7808 5 жыл бұрын
एउटा सुन्दर परिवार अनि सम्पूर्ण नेपालीको लागि आदर्श परिवार, घर मन्दिर बन्न घर स्वर्ग बन्न, परिवार साँचो अर्थमा परिवार बन्न यस्तो माया, यस्तो मजबुती, यस्तो आदर्श बन्धन श्रद्धा र सहकार्य चाहिन्छ, ज्युदो इतिहास, Living Legend आदरणीय मदन कृष्ण दाइको सुस्वास्थ्य दिर्घायुको कामना, मुन्द्रेको कमेडी क्लबलाइ मुरी मुरी धन्यबाद !
@user-te2qy7zf1m
@user-te2qy7zf1m 5 жыл бұрын
साच्चै कस्तो रमाइलो है ।।। मुन्द्रेको comedy club ... अझै धेरै प्रगति होस ।।शुभकामना
@pabir657
@pabir657 5 жыл бұрын
Namaste madan sir n al fmly
@harkbhadursunar1820
@harkbhadursunar1820 5 жыл бұрын
आज मुन्दे को कलब अति नै राम्रो भयो मदन दाइ लाई हार्दिक नमस्कार है 👌👌👌👌
@user-hf5du5ud7q
@user-hf5du5ud7q 5 жыл бұрын
हाम्रो मन मुटुको अजालाई देख्न पाउँदा सारै रमाइलो सारै खुसि लाग्याे धन्यबाद🌹🌺🌻🌲🌼🌷
@sumanlove890
@sumanlove890 5 жыл бұрын
aaj sammako episode madhdhye sabaibhanda best episode yo lagyo.very nice
@birbahadurthapa1670
@birbahadurthapa1670 5 жыл бұрын
आज मदन krishna दाजुको प्रोग्राम हेर्ने मान्छे को पनि मनकामना पुरा होने छ
@santoshrimal2926
@santoshrimal2926 5 жыл бұрын
धेरै रमाइलो अनि खुशी पनि लाग्यो महान हस्तिलाइ देख्दा।।।
@mekhgurung
@mekhgurung 5 жыл бұрын
Wow!अदार्निय वरिष्ठ कलाकार मदन दाईको प्रवेशमा खुशीले सम्पुर्ण दर्शक देखि म पनि खुसीले सरै मन गदगद भए ।
@sangitathapa8200
@sangitathapa8200 5 жыл бұрын
कति रमाइलो परिवार सधै यस्तै हासि खुसी देख्न पाइयोस् अब हरि बंस को परिवार को पनि इन्टर्भिउ हेर्न मन छ छिटै हेर्न पाइयोस
@nepalidaidai8356
@nepalidaidai8356 5 жыл бұрын
यमन दादाको खासखुस कत्त हरायो किन बन्द भयो सारै राम्रो लाग्थियो फेरि ल्याउनु होला है
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
*बरु भैँसिले घाँसखान छोड्ला, तर मुन्द्रेको कमेडी हेर्न छोडिन्न, कोको सहमत?*
@ganeshshrestha246
@ganeshshrestha246 5 жыл бұрын
Me
@abinashab6171
@abinashab6171 5 жыл бұрын
बरु दिन मा नसुतम ला ……… म पनि छुँ है🤣🤣
@achyutmahat5027
@achyutmahat5027 5 жыл бұрын
कस्तो मिलायर लेख्नुभएको !
@babumayaofficial6483
@babumayaofficial6483 5 жыл бұрын
अस्ति त हेर्न मिलेन भनेको होइन र
@gopalshrestha8669
@gopalshrestha8669 5 жыл бұрын
सहि हो गगा आले मगर जि
@samyograi4823
@samyograi4823 5 жыл бұрын
यो मुन्द्रुको कमेडी क कस्लाई मन पर्छ l सबै जनाले छिटो हात माथी गर्नु होला l 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sabitanaralghimire6386
@sabitanaralghimire6386 5 жыл бұрын
सारै रमाइलो परिवार सारै रमाइलो भयो आज धेरै हासियो लौ😂😂👏👏👏
@ishworirijal6174
@ishworirijal6174 5 жыл бұрын
मलाई आज सम्म को प्रतेक एपिसोड हेर्ने गर्छु र मलाई मदन दाजु को परिवार को यो एपिसोड सारै रमाइलो र राम्रो लाग्यो अनि यमन दाजु को स्वर एकदमै काटिकुटि मदन दाजु को स्वर सँग मिल्दो रहेछ एक दम राम्रो र खुसी लाग्यो मदनकृष्ण श्रेष्ठ दाजु सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दछु जितु दाजु लाई सलाम छ हजुर लाई। म र मेरो परिवार जापान बाट हेर्ने गर्छौं कार्यक्रम निरन्तर रुपमा हेर्न पाउदा खुशी लागेको छ।
@bhimshrestha7874
@bhimshrestha7874 5 жыл бұрын
मदन कृष्ण श्रेष्ठ दाईलाई देख्न पाउँदा खुसी लागेको छ र सम्पुर्ण परिवार संगै देख्न पाउँदा पनि धेरै खुशी लाग्यो 🥰
@ladybishnu8327
@ladybishnu8327 5 жыл бұрын
दुर्लभ असल व्यक्तित्व। महको म लाई सम्मान गर्ने म पनि एक हुं।
@swetashrestha5225
@swetashrestha5225 5 жыл бұрын
Madan krishna Shrestha ko awaj sunne bitikai aankha rasaucha. .. So humble.. Respect
@rasaily5154
@rasaily5154 5 жыл бұрын
फुलेनदेको आमा को बोलने शैली नै रामरो को को ले मन पराउनु हुनछ फुलेनदेको आमा लाई आलि लामो समय दिनु परेयो
@Sara-dh5dj
@Sara-dh5dj 5 жыл бұрын
फुलन्देको आमाको अङ्ग्रेजी गीत चाहिँ मन पर्यो होउ
@rajendrathapa9228
@rajendrathapa9228 5 жыл бұрын
हाम्रो फुर्सद को साथी आमा अग्नि कुमारी मिडिया फुलन्दे को आम्मा फ्यान यता है सुभ रात्री को लाखौ लाख सुभकामना जो जाहा हुनुहुन्छ सम्पुर्ण नेपालीहरुमा।
@saritakhanal5099
@saritakhanal5099 5 жыл бұрын
३८ औ एपिसोट सम्म आइपुग्दा आजको यो प्रोग्राम जस्तो Best कहिलै लागेन कति हास्नु
@anuradhaprasai3788
@anuradhaprasai3788 5 жыл бұрын
मदनकृष्ण दाइ सधैं हासेको देख्न पाइयोस।
@hastamuskan2642
@hastamuskan2642 5 жыл бұрын
मह बाट ह नहुदा म मात्र अलि खल्लो लाग्यो मह जोडिनै भको भए हुन्थो मह जोडिकै प्यारा शाथिहरु कति छाै त खै ।
@ViralonSocialMedia_Official
@ViralonSocialMedia_Official 5 жыл бұрын
Respect to this "LEGENDARY"🙏. No one can replace this Idol
@simonprasai4441
@simonprasai4441 5 жыл бұрын
सबैभन्दा आमा ठुलो.....आमा आई लव यू .....❤️❤️❤️
@mmagurung8491
@mmagurung8491 5 жыл бұрын
वाउ महान कलाकार मदन बहादुर बुबा र सब परिवार मुन्द्रेको कमेडी क्लबमा देखिन पाउदा खुशी लाग्यो साथै मेरो नमस्कार छ।
@rabindrakarkee5095
@rabindrakarkee5095 5 жыл бұрын
मदन दाइ सङ्ग हरिबङ्स नभए खल्लो लाग्छ तर पनि हास्य बिसेसज्ञ मदन दाईलाई दीर्घ स्वास्थको लागि कामना गर्दछु ।।
@kbkarki2928
@kbkarki2928 5 жыл бұрын
धेरै धेरै खुशी लाग्यो मदन दाजु को परिवार देक्म्न पाउँदा।
@suryamaharjan4359
@suryamaharjan4359 5 жыл бұрын
श्री पुजनिय मदन सर रसपरिवार लाई धन्यबाद कार्यक्रम काे शाेभा बधाई दिनु भयकाेमा ।
@buddhalimbu3085
@buddhalimbu3085 5 жыл бұрын
अर्बाउ मान्छे हरुमा तिमी एक मन मिल्ने मान्छे अति मार्मिक अति मिठो गितका सर्जक गायक आदरणीय दाइ मदन कृष्ण दाइ र सपरिवार लाई सम्मान
@ramakantaacharya1724
@ramakantaacharya1724 5 жыл бұрын
Madan krisna dai npli comedy xetra ko abivabak king ho aasu jharyo uhaa lae dekhdaa thank u mundre bro sab team lae
@sherbahadurrana9820
@sherbahadurrana9820 5 жыл бұрын
जसले जे भने पनि मुन्द्रेको कमेडि क्ल्ब चाहि राम्रो छ हौ।।। फुलन्देको अामा👌👌💝💝 हँ हँ हे हे अाज त मदन बहादुर😎😎😎
@premrajdc5256
@premrajdc5256 5 жыл бұрын
लट्टे र फुलन्देको आमाले लास्टै हँसाए यो मुन्द्रेको कमेडी सो एकदमै राम्रो छ सँधै भरी यस्तै होस् सबै लाई शुभकामना।
@narendranakal.devkota69
@narendranakal.devkota69 5 жыл бұрын
नेपाली सिने जगतका हास्य कलाकार मदनकृष्ण अङ्कल लाई देख्दा जहिले पनि मन हलुको भएर अाउछ , अाजै पनि अङ्कलकाे लामु अायुकाे कामना गर्दछु साथै अरु सबै जनालाई विशेष मनैदेखि नमन गर्न चाहान्छु,,,
@tejsaru2289
@tejsaru2289 5 жыл бұрын
अब हरिवन्श आचार्य दाइ लाई पनि ल्याउनु पर्यो मुन्द्रे दाजु।
@sagarshrestha6493
@sagarshrestha6493 5 жыл бұрын
आज अरु दिन भन्दा चै धेरै खुशी र मजा आको छ हरि बंश सर लाई पनि ल्याउनु परो दाजु
@tufanstha5830
@tufanstha5830 5 жыл бұрын
latte ko fan haru kati ko xa herau
@naulhl2247
@naulhl2247 5 жыл бұрын
महान हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ प्रती हार्दिक नमन । सारै खुशी लाग्यो कमेडी मन्च मा देख्न पाउँदा।
@sushilbhandari7988
@sushilbhandari7988 5 жыл бұрын
मुन्द्रेको कमेडि क्ल्ब सधै रमाइलो हुन्छ।आज अझ विशेष रह्यो।आगामी दिनहरुमा अझ धेरै रमाइलो प्रदान गर्न सकोस
@sathimatimro4553
@sathimatimro4553 5 жыл бұрын
first time mundre ko comedy club forward nagari here becoz of madan krishna sheresth👍️👍️👍️👍️
@boharakalil9398
@boharakalil9398 3 жыл бұрын
Yah me to
@user-cz9wg9bu1f
@user-cz9wg9bu1f 5 жыл бұрын
आज को भाग अती नै राम्रो 💐💐💐💐💐
@prakashtamang3118
@prakashtamang3118 5 жыл бұрын
कुवेत देखि हेर्दै छु ! खात्र माज्जा आउछ हेर्न लाइ , यक्लै हास्छु हेर्द हेर्दै 😜😝😜
@krishnanepali8278
@krishnanepali8278 5 жыл бұрын
मदन दाइ को परिवारलाई देखेर खुशी लाग्यो ।
@kamalsolti4691
@kamalsolti4691 5 жыл бұрын
जति हेरियो त्यतिनै हेरुम हेरुम लायो फेरि पनि हेरिन्छ मदन जि लाइ अनि हरिबश जि लाइ पनि ल्याउनु पर्यो है आज सम्म को एपिसोद मा आजको धेरै राम्रो छ
@khagendraneupane8955
@khagendraneupane8955 5 жыл бұрын
मनदन बुवा लाई ल्यानु भयकोमा मुन्द्रे दादालाई धन्यवाद जे होस सबैले उठेर ताली बजाउदा गह भरी आँसु आयो जे होस नेपालीको बुद्धि पलाएछ नत्र त ताली बजाउन नी गारो मान्थे जय होस
@abiralnareshbabu7441
@abiralnareshbabu7441 5 жыл бұрын
aajmk episode pani darai ramro lagyo sab vanda derai hasaune chahi fulendeki aama hun uha lagayat mudre Ko comedy club laai derai derai danyabad yesari nai agadi badirahos mero suvkamana
@dpkphuyalofficial3836
@dpkphuyalofficial3836 5 жыл бұрын
आज सम्मकै दामी भाग हो ल मुन्द्रेको कमेडी क्लबको 😍😍😍
@yogendrabasnet6613
@yogendrabasnet6613 5 жыл бұрын
वाउ वाउ आज धेरै खुसि लाग्यो सानो परिवार सुखि परिवारलाई मुन्द्रेको कमेडिमा समाबेश गराउनु भएको सम्पूर्ण टिमलाइ बधाई छ
@ombahadurrashkotiombahadur9008
@ombahadurrashkotiombahadur9008 5 жыл бұрын
वावा अाज त साह्रै राम्राे मुन्द्रे ब्राे अनि दारि त बब्बाल छ नि मुन्द्रे ब्राे काे अागामि दिनहरू अझ प्रगति काे शूभकामना गर्दछु ।
@ratnamanchansi9640
@ratnamanchansi9640 3 жыл бұрын
सलाम छ हजुरको परिवार सधै याद आइरहेको क माया छ ❤️❤️
@dipeshadhikari9958
@dipeshadhikari9958 5 жыл бұрын
Yaman Shrestha is equally talented and has very good sense of humor.. like father like son.. he should be coming with more shows and collaborate with others!!
@Ghumfir1749
@Ghumfir1749 5 жыл бұрын
नेपाल काे पहिलाे कमेडि काे सुरुवात गर्ने मह काे मदनकृष्ण ज्यु लाई दस अाैला जाेडेर नमस्कार सबैको ढुक्क ढुकि😘😘😍
@MusicloverNepal
@MusicloverNepal 5 жыл бұрын
वाउ तारा देवीको क्यारिकेचर सार्है मन पर्यो । #मदन कृष्ण श्रेष्ठको सबै परिवार एकैसाथ
@bhajumanmalla2205
@bhajumanmalla2205 5 жыл бұрын
wow मदन दाइ र उहँको सब परिवार मुन्द्रेकाे कमेडी क्लब मा पाईला टेक्नु हुँदा त्यो स्थान नै पवित्र भयाे।Happy family sweet famuly. Good luck.अब हरिवंश दाईकाे परिवारलाई ल्याउनु पर्याे।
@uttammagar8603
@uttammagar8603 5 жыл бұрын
यमन दाईको खासखुस किन बन्द भएको होला कति राम्रो थियो
@dashrathrai9106
@dashrathrai9106 5 жыл бұрын
कति राम्रो परिवार हो मदन सरको
@laxmanoli7703
@laxmanoli7703 5 жыл бұрын
धेरै नै राम्रो छ आजको कारेक्रम
@akritijirek315
@akritijirek315 5 жыл бұрын
फुलेन्देको आमाको गीत चै सरै मन परेउ है गरि गरि सम्झेर हाँस्छु होउ म त😀😀😀😍😍😍😍
@dipenpunmagar2253
@dipenpunmagar2253 5 жыл бұрын
हास्य कलाकार हरु का गुरु मदन कृष्ण श्रेष्ठ ! हरिबस आचार्य लाई पनि संगै लिनु पर्ने !
@sarozacharya
@sarozacharya 5 жыл бұрын
लु अब हेर्न शुरु गरियो बहु प्रतिक्षित एपिसोड❤️❤️🇳🇵
@ammarbudhamagar1264
@ammarbudhamagar1264 5 жыл бұрын
एक दमै राम्रो छ दादा हजुर को programme यस्ते यस्ते रमाइलो रमाइलो programme ल्याइ दिनु होला भन्न चाहान्छु। तर बिराज दादा को programme हेर्न पाइएन अलिकती नरमाइलो लागेको छ दादा।। छिटोभन्दा छिटो बिराज भट्ट दादा लाई हजुर को पर्दा मा देख्न पाइयोस।
@NepaliBabu2895
@NepaliBabu2895 5 жыл бұрын
Super mundrey Daju hjr ko comedey Club 1 damai ramro lagxha hjr ko कार्यक्रम।
@thuldai7706
@thuldai7706 5 жыл бұрын
एकदमै एकदमै एकदमै मनपर्ने बरिष्ठ कलाकार मदनकृष्ण सरको परिवारनै आउनु भएछ खुशी लाग्यो अब आर्को भागमा हरिदाइको परिवार लाई पनि ल्याउनु होला धन्यवाद
@jibanchhetri6554
@jibanchhetri6554 5 жыл бұрын
अब को अर्को बसाईमा पुजा सर्मा र आकाश श्रेष्ठ लाई देख्ना मन को कस्को छ हाजिर हुम्म 😀😀
@traditionlcharang2726
@traditionlcharang2726 5 жыл бұрын
wow nice yo kareyakram nachhutai herne xu ramro lagchha ma c.c gurung UAE bata
@suryatmg694
@suryatmg694 5 жыл бұрын
अहिले सम्मको सबैभन्दा राम्रो लागेको र धेरै रमाइलो लगेको कार्यक्रम
@ashishadhikarijorasingh6330
@ashishadhikarijorasingh6330 5 жыл бұрын
आज म साउदी बाट हेरेको है । कति खुसी ले मेरो दुख सान्त भयो । अनि बाबू र छोरा को माया ले मलाइ मेरो।घर को बुवा र मेरो छोरा को खुब याद आयो ।
@kathmandu6455
@kathmandu6455 5 жыл бұрын
सानो मदन ठूलो मदन यो देशको बिभुती हुन सम्मान छ तपाईं हरु मा
@manojthapa188
@manojthapa188 5 жыл бұрын
Love u mundre dai... Aaja balla mero matlab sab nepali choice ko guest lyaunu vo aaba maha jodi lai nai sangai dekhna paye comedy club n all comedy lover harko valo hunthyo... Get well soon madan sir😇
@pasangdomash9877
@pasangdomash9877 5 жыл бұрын
Sadai man parxa yo program aaja ta jhan waoooo
@user-ux9cs2rl4m
@user-ux9cs2rl4m 5 жыл бұрын
बवाल कमेडि फुलन्देको आमा एउटा पुरै एपिसोड बनाउन पर्छ माग्नेलाई र धुर्मुसलाई राखेर🤗🤗🤗
@krish-online
@krish-online 5 жыл бұрын
नेपालीको अबिभावक"आदरणीय , मदनकृष्ण श्रेष्ठ"...🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@manitamang5208
@manitamang5208 5 жыл бұрын
😚😚😚😚 हाम्रो देशको गहना मह जोडि।। सधै साथ दिनेछौ।
@bijayabhusal8520
@bijayabhusal8520 5 жыл бұрын
निकै राम्रो ,, धेरै खुशी लाग्यो
@sandeeplama8990
@sandeeplama8990 5 жыл бұрын
Long live our Legend Madan Krishna Dai...love u N god bless u Dai ❤❤✌✌👍👍
@tapeshbswkarmaofficial3548
@tapeshbswkarmaofficial3548 5 жыл бұрын
यो कलवमा मन नप्रयको पात्र अकबरि मलाइ मात्र होकि सबैलाइ हो 😄👈👈👈
@sujantheeng9306
@sujantheeng9306 4 жыл бұрын
Tapesh Bishwokarma bholi
@JamkaBhet
@JamkaBhet 5 жыл бұрын
राम्रो छ कार्यक्रम अनि फुलन्देको आमा को राम्रो लाग्छ
@honestjungkarki8686
@honestjungkarki8686 5 жыл бұрын
आज अति खुसी लाग्यो यसरी नै ऊर्जा मिलोस् मुन्द्रेको कमिडी क्लबमा
@rajanshrestha1246
@rajanshrestha1246 5 жыл бұрын
मदन दाईको परिवारलाई पहिलो चोटि देखियो सारै राम्रो अनि रमाईलो लाग्यो
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 5 жыл бұрын
😄मुन्द्रेको कमेडि क्लब😀 नछुटाई हेर्नुहुनेले लाईक👍️गर्नुहोस त अहिले कतार🇶🇦 बाट हेर्दैछु
@chabimayalimbu483
@chabimayalimbu483 5 жыл бұрын
Mandan ji is a part of everyone’s life. Such a talented actor and Nepal will always be thankful for having such gem Loads of respect and love❣️🙏
@sajanmagarr
@sajanmagarr 5 жыл бұрын
मुन्द्रेको कमेडी क्लबमा कमेडी मद्न दाइलाइ देखेर धेरै खुसी लग्यो। best of luck मुन्द्रेको कोमेडी क्लब 👍️
@anjanchhetri636
@anjanchhetri636 5 жыл бұрын
अति राम्रो मुन्द्रे जि।।अब हरिबश आचार्य लाई लेराउनु पर्यो।
@lilbahadur4866
@lilbahadur4866 5 жыл бұрын
घरबेटिबा अर्थात् राजराम पौडेल जि लाई सम्जनी जति येता हाजिर गर्नु है ।
@pawanbhatt134
@pawanbhatt134 5 жыл бұрын
Legends of Nepali commedy Madan krishna Shrestha and Hari Bansa Acharya. Hooping to see Hari bansa in comming episode.
@khumlalkhadka1574
@khumlalkhadka1574 5 жыл бұрын
निकै रमाइलो लागो नाइट डिउटी मा हेरेको साउदी बाट ।
Mundreko comedy club 39 Capatin Bijaya Lama by Aama Agnikumari Media
49:47
Aama Agni Kumari Media
Рет қаралды 801 М.
MUNDRE KO COMEDY CLUB 26 Shivahari Poudel and Kiran K.C. by Aama Agnikumari Media
47:50
Aama Agni Kumari Media
Рет қаралды 1,4 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 78 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 40 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 85 МЛН
City Express Mundre Ko Comedy Club || Episode 34 || Shiva Shrestha
58:31
Mundre ko comedy club 72 Raju Pariyar , (Jeri ) Babita baniya,shankar kshetri
43:01
Aama Agni Kumari Media
Рет қаралды 2,6 МЛН
Jawan Waisi Nahi Jaisa Socha Tha | ScoopCast 61
3:57:09
ScoopCast
Рет қаралды 491 М.
Mundre ko comedy club 45 Haribansha acharyaand  Ramila Acharya by Aama Agnikumari Media
43:36