Mundre Ko Comedy Club || New Promo (Official Video)|| Priyank Karki || Jeetu Nepal ......................
Пікірлер: 899
@rkbc5778 Жыл бұрын
Best of luck all mundreko comedy club tim
@shantikokhojima6040 Жыл бұрын
अब हाँस्न पाइने भो धन्यवाद मुन्द्रे दाइ😜🤩
@harishbabu5721 Жыл бұрын
धेरै धेरै बधाइ छ ।।।। अध्यक्ष राम्रो भएन।। अहिलेको देशको प्रधानमन्त्री र तपाइको कलबको अध्यक्ष उस्तो परे । तेती मजा आउदैन जस्तो छ ।
@niruacharya870 Жыл бұрын
धुलो उडाउनुपर्छ लु बधाई छ wi wi dynamic comedy club ,chakka panja le भन्दा ni चर्चा कमाओस सुभकामना waiting for shyam rana performance
@sirjanramugurung4233 Жыл бұрын
*लट्टे बाहेक अरू सबै नयाँ रैछन त ल बधाई छ जितु दाई सुबोध गौतमलाई पनि राखेको भए राम्राे हुने थियो* ❤️🌹🙏
@sunikakc3145 Жыл бұрын
नयाँ नयाँ कलाकार हरुले इन्ट्री मार्नु भएछ खुसी लाग्यो 😍 सफलताको शुभकामना 🎊🙏
@ashishthapa65 Жыл бұрын
NAYA HOINA OLD
@shatruyoal Жыл бұрын
मैले सपना देख्न छोडिसके मुन्द्रेको Comedy आउन छोडेपछि मेरो अोठको हासोँ बन्द भो जब मुन्द्रेको Comedy बन्द भो दिन दिनै भगवान सङ्ग प्रार्थना गर्न थाले मुन्द्रेको comedy आउन थाले फेरि मुन्द्रेको comedy हेर्दै रमाइन्छ मज्जाले मन खोलेर हासिन्छ॥ पूरा हुने भो मुन्द्रेको comedy हेर्ने मनकामना मुन्द्रे Comedy का सम्पुर्ण टिमलाई शुभकामना
@sunilb.c8392 Жыл бұрын
मैले पहिला को भाग हरु नछुटाई हेरेको छु अब पनि राम्रो गर्नु होला बधाई छ सबै टिम लाई❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@yamprasad9453 Жыл бұрын
अग्रिम शुभकामना नियमित दर्शक कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
@ushalimboo4059 Жыл бұрын
बधाई छ है धेरै सफलता पाहोस सो ले शुभकामना सबै कलाकार हरुलाई🧡🙏💜
@sumirarai6214 Жыл бұрын
Best of luck🎉🎉🎉
@SudurvoiceTV Жыл бұрын
धेरै पछि मुन्द्रेको कमेडी क्लब सञ्चालनमा आएको मा धन्यवाद अब निरन्तर हेर्ने तयारीमा को को हुनुहुन्छ ❤️
@munathakuri24 Жыл бұрын
Congratulations to all team I am so excited to see the show 😊
@binaymagar1851 Жыл бұрын
अबो चाहि धमका हुने वालाछ मुन्द्रेको कमेडि क्लव ले Goodluck all of you🤟🤟🤟
@anupranamagar.8464 Жыл бұрын
Dherai ko parkhai thyo mundreko comedy clubko aba pheri hasna paine vayo.god luck.comedy teem.
@manndhir79 Жыл бұрын
नेपालको कलाकारहरूले कुन् कलाकारलाई कुन् ठाउँमा राख्नु पर्ने भन्ने ग्यान अझै नजानेको स्पस्ट देखिन्छ। जे होस् छिट्टै ग्यानको टुसा पलाउछ होला। ग्लयामर् र पैसाको मात्र कुद्ने चक्करमा कला र कलाकारको पतन् नहोस्। जय नेपाल। जे होस् कमसेकम् सुरू त हुने भयो, अत्ती खुसी लाग्यो। शुभकामना नया समूह लाई। ❤🎉
@tejaskoirala6681 Жыл бұрын
जाहा गुलियो त्याहा दर्शक भुलियो All the best
@bikashmagar8963 Жыл бұрын
बधाई छ good luck सबै ठिक छ अध्यक्ष भएन
@manirajraj8799 Жыл бұрын
अब चाहिँ बब्बाल हुनेवाला छ मुन्द्रेदाजु धेरै धेरै शुभकामना छ सम्पुर्ण टिमलाई
@losttrveler586 Жыл бұрын
So excited😍😍 khatra hola jasto xa welcome back mundreko comedy club✊🏻🤲🏻
@Kannepal Жыл бұрын
दमन लाई पाखा लगाएर हुने खाने को काख मा गुश्रिएको थियेउ ! झिँगा जस्तो टिपेर फ्याके पछि बल्ल पुरानो जोडाको याद आएछ ! प्रियेंका को जलवा खतरा छ ! शुभ कामना !!
@jivanpaudel6299 Жыл бұрын
पृन्का हुन्न हास्यकलाकार हुनुपर्छ अध्यक्ष
@anupbikramthapa4181 Жыл бұрын
💐💐बधाई छ।धेरै धेरै सफलताको शुभकामना
@meghabyte23 Жыл бұрын
So excited to see Daman rupakheti after so long 😍 Best wishes to the whole team 👏
@ramkrishna5894 Жыл бұрын
बरु अझै १/२ महिना लागोस तर ३/४ Episode चै खत्रै रमाइलो बनाउनउ है ताकी हेर्नेलाई लत बसोस..म चै दमनले खत्रै गर्नुहुन्छ भन्ने मा पुर्न आशावादी छु...
@nirmalbastola6097 Жыл бұрын
पहिलको जस्तो झुर हैननी अहिलेको हसायएआइउ लामो गर्ने खाल्को को हासो नै हासो ले भरी पुर्न्हुनुपछ है मुन्द्र दाइ
@kabitathapa6888 Жыл бұрын
प्रियङ्का कार्की अध्यक्ष सुहाएन।कमेडि मा त कमेडि नै हुनुपर्छ।
@balkrishnalamichhane1844 Жыл бұрын
प्रोमो अनि कलाकार हरु हेर्दा खासै आक्रामक प्रस्तुती होला जस्तो लागेन, खैर जे होस सफलता को कामना
@kishorkhatri1219 Жыл бұрын
जसले जति सो लेराए पनि मुन्द्रे ले जति कसैले हँसाउन सक्दैनन्, best of luck all team
@roshansaud8800 Жыл бұрын
Best of luck all mundreko comidy क्लबका कलाकार हरु
@NickTv901 Жыл бұрын
All पात्र हरु लाई एकमुष्ट मा बधाई छ ❤️🥰🥰👏👏👏👏👌👌👍
@UseYes87 Жыл бұрын
लु नँया टिमलाइ शुभकामना तर प्रियङ्काको अध्यक्षता मन परेन
@pembasherpa2271 Жыл бұрын
धेरै धेरै सफलताको शुभ कामना पर्खैमा बसेको छै हामी
@himalayanvlogs1366 Жыл бұрын
Abo ko naya shrinkhala japan batw herdai xu❤ ko ko xau japan batw hajir hooooooooo😀 Best wishes and congratulations all team🎉 love you jitu dai “mundre”
@sujanneupane7938 Жыл бұрын
Khailye dhyekhi start garnye ho daju shito start garnu paryo so with congratulations for the mundaryeko comedy club intrad team lie.
@ashnauprety803 Жыл бұрын
Sakka laka boom boom😆😆 all the best mundre broo
@umeshboharaofficial7332 Жыл бұрын
फेरि हेरिन्छ हासिन्छ। सफलताको शुभकामना मुन्द्रेकाे टिमलाई
@itsmekiran2357 Жыл бұрын
हार्दिक बधाई तथा शुभकामना छ जितु दाइ र सम्पुर्ण टिमलाई।
@Rajeshkumar159-s7i Жыл бұрын
सबैजना कलाकारलाई बधाई सङ्गै स्वागत छ हामी दर्सकको🙏🙏🙏तर लटेले चाहि अलि हसाउदा पाहुनाको ईजत र मान सम्मानको पनि ख्याल राखि दिनु होला है ॥ म एउटा कमेडि यहि गर्छु ल मुन्द्रे जि🙏अब कमेडि हेर्नू कि हिरुनि 🤣🤣🤣🤣
@lakpagelicreation5085 Жыл бұрын
भनेपछी प्रीयंका रानी हुने भएछ 🤣😂😀😀😀
@arjcena1796 Жыл бұрын
Wow La Maza Auni Vayo Kahile Dekhi Ho
@basantasvlogs6024 Жыл бұрын
प्रतिक्षामा छु है म पनि well come छ।
@krishnarai9375 Жыл бұрын
Dherai khusi lageko xa mundre comedy feri aayeko ma aba dherai hasna paine aasha xa best of luck mundre comedy pariwar lai🙏🙏🙏🙏
@sandippudasaini7026 Жыл бұрын
Best of luck dai जित सुनिश्चित छ ।
@mayapasangthokar6711 Жыл бұрын
केही होला जस्तो छ है! शुभकामना मुन्द्रे काजि
@ishojbhujel4867 Жыл бұрын
अब मज्जाले हाँस्नी दिन आयो सम्पूर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏
@rizamagar1818 Жыл бұрын
Badai x mundree dai feri pani hasne mouka paune vyou all the best all teem
@harimainali3699 Жыл бұрын
Best of luck tra feri 50 epi pugepaxi vau khojnu hai tw jitu nepal ji
@kajigurung4398 Жыл бұрын
Best of luck ☺️🤞 teams mundre
@sanuale460 Жыл бұрын
La Shyam Rana ji riixa Ramaielo huni vayo 😁😁
@aamakochhorapradeshi3382 Жыл бұрын
के बार आउने होनि त्यो नि जानकारी दियको भय राम्रो हुन्थियो लु बधाई छ सबैले हासेर सुवास्थ्य रहनु होला
@punamdhungana1125 Жыл бұрын
pratichhyaama thim ....shubhakamana chha hai mundrelai
@GBentertainmentnepal Жыл бұрын
आहा कति राम्रो सुभकामना छ
@nbchhetri7006 Жыл бұрын
सोचेभन्दा धेरै सफलता मिलोस्। मुन्द्रेको कमेडी क्लबलाई अपार सफलताको कामना।
@devmagar4211 Жыл бұрын
बधाई छ मुन्द्रे जि अर्गानिक कमेदी हेर्न पाइयोस
@bikashtharu6454 Жыл бұрын
Feri ramailo hunxa badhai xa
@salu7277 Жыл бұрын
Wow best of luck 🤞🍀mundre vai
@johanmagar4347 Жыл бұрын
wow nice yar 👋👋👋 श्याम राना पनि 👌👌👌
@keshavsubedi2166 Жыл бұрын
जितुर दमन को जोडि भनेपछी अब फेरि नया गितान्ञ्जली आउदैछ !! शुभकामना सम्पुर्ण टिम मेम्वर
अदक्ष्य त बरु हाम्राे बसुन्धरा दिदिलाई राख्नु पर्थ्याे नि मुन्द्रे ।
@rajsingh1871 Жыл бұрын
Badhai xa hajur lai super hit
@sharmilamalla6615 Жыл бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना।।👏👏🎊🎉
@pujathapa479 Жыл бұрын
अध्यक्ष मा चै अलिक legendry कलाकार हुनु भए को भए अझ सुन मा सुगन्ध हुने थियो खैर केही छैन अबि मज्जा ले हासिन्छ
@dipakjoshi1385 Жыл бұрын
ल अब फेरी हेर्न पाइनी भयो।
@jayabohora Жыл бұрын
लु बधाई छ
@kedarpoudel1166 Жыл бұрын
जितु दाइ कार्यक्रमकाे उच्च सफलताकाे भव्य शुभकामना ल ! प्रियंका दिदीकाे गेटअपले गर्दा कार्यक्रम बुबा आमासँगै बसेर हेर्न नसकिने भाे भनिरहँदा मलाई संकुचित धारणा भएकाे मान्छे भनेर गालिकाे वर्षा हाेला तर मनमा लागेकाे भनिहालेँ प्रियंका जि त्यहि गेटअपमा आउनुभाे भने कार्यक्रम विवादित हुने निश्चित छ । दिपा दिदीले कहिल्यै त्यस्ताे नेपाली समाजमा नपच्ने गेटअपमा आउनुभएन । के चर्चामा आउन अङ्ग प्रदर्शन गर्नै पर्ने हाे र ? दाइ हजुरकाे माया लाग्छ , त्यसैले भन्दैछु फेरि पनि प्रियंका जि काे प्राेमामा देखाईएकाे गेटअप नहाेस् है नत्र दु:ख पाउने हजुरले नै हाे ।
@reeteshbabu4115 Жыл бұрын
Well come back mundreko camedi club herna aattur xu kun bar ho kahi bataunu hola hai mundre ji
@birendrakathariya3517 Жыл бұрын
मुन्द्रे कमेडी क्लबलाई धेरै धेरै बधाई तथा शुभकामना, आशा छ यो कार्यक्रम ले सफलताको उचाई चुमोस्, गेस्ट बोलाएर रोस्ट हान्ने मात्रैमा सिमित नरोहोस्, फेरी पनि शुभकामना
@sumanbc9012 Жыл бұрын
wow balla team dami vayexa xittai herna aatur xau
@kapilpantha1997 Жыл бұрын
Badhai xa jitu jii aba chai club chalena yo vayena tyo vayena vannu vanda ni tapai affai badi hasauna lai try garnu hola paile ko episodecni dherai hasauna nasakekai ho despite of really good guest ❤
@puskarthapa6399 Жыл бұрын
Best of luck mundre ji aba new show ekdam Ramro gari chalunu hola hajurle
@mandirakilambu354 Жыл бұрын
Sita Neupane sis ni vaye hunthyo best of luck entire team ❤️❤️
@devendrakhadka Жыл бұрын
Khatra hune wala chha
@bikramrana3092 Жыл бұрын
लौ बधाई छ मित्र
@takmagar9074 Жыл бұрын
सफलताको अग्रिम शुभकामना 🙏🙏❤️❤️
@nayankumar3486 Жыл бұрын
धेरै बर्ष पछी जितु र दमन एक साथमा ।धेरै खुसी छु ।best of luck
@sudippantha8796 Жыл бұрын
प्रियंका अध्यक्ष भएपछि सो त्यसै हिट तर पछाडीबाट ।
@sagarhiski3070 Жыл бұрын
स्याम राना मगरलाई अरु पात्र भन्दा पनि दोहोरीकै पात्रमै कमेडि गराउदा राम्रो होला दोहोरीकै भुमिका निर्वाह गराईयोस ।