हे हरि मेरो चित्त हजुरमा लागोस जयश्री सीता रनम🙏🙏🙏🌹🌹🌹🥀🥀🥀💐💐💐🍉🍉🍉🌺🌺🌺🌺🍈🍈🍈🔥🔥🔥🔥🌞🌞🌞🔱🔱🔱🔱🍍🍍🍍🍍🍓🍓🍓🍓🙏🙏🙏🙏
@shantigyawali91734 жыл бұрын
धन्यवाद सरु मेडम
@bhuwanpant19484 жыл бұрын
अति सुन्दर स्वर रहेको छ
@lalchhetry65073 жыл бұрын
Very good voice.Aur agadi badnuhos,Suvkamana.
@homenathsilwal73958 ай бұрын
कति मीठो र अान्नद अाउछ जति खेरपनी सुनीरहु लाग्छ सरू जी लाई धेरै धेरै धन्य वाद जय श्री राम🙏🙏🌹🌹💐💐💐❤️🔔🔔❤️❤️🌴🌴🙏🙏🙏
@faguneacharya35625 ай бұрын
डाक्टरलाई ङङठययचमहफिफअ
@purunepal85464 жыл бұрын
बाचीका सरू गुरागाइँलाई हार्दिक नमन
@krishnaprasadkhanal4070 Жыл бұрын
प
@sukadevghimire90143 жыл бұрын
धेरै मीठाे वाचन सरुजी।
@arjunghimire69076 ай бұрын
सरु गुरागाईको स्वरमा सरस्वतीको वास गरेको हुँदा जती सुने पनि सुनि रहु जस्तो 🙏🙏🌹🌻
@purnadhakal13554 жыл бұрын
Jai Shri Radhi jai shree kishna saarai ramro cha saruji 🌹🙏🌹
@yubarajoli48084 жыл бұрын
धेरै धेरै राम्रो जय श्रीराम
@hariprasad57094 жыл бұрын
हजुरको बाचन सुनिरहन्छु सरु मेडम
@SurendraShrestha-jp8br4 ай бұрын
सारै मिठो स्वर जय होस सरु जि बधाई छ 🎉🎉🎉❤
@maheswordhakal37044 жыл бұрын
Nice bachan saru ji jaya siyaram jaya
@badriojha52764 жыл бұрын
धन्यवाद हजुर
@limbuchongbang993 жыл бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने सार्दुलबिकृड छन्द
@rameshdhami12364 жыл бұрын
यात्रा जारी रहोस् ।
@teksinghkarki17274 жыл бұрын
हेराम! हे प्रभु तपाईंको सेवक हुन पाउ। मेरो मन कोमल, भावुक, दयालु, एवं दान दिन सक्ने सामाजिक धार्मिक कार्यमा सधैं मन जाओस्। रक्षा गर्न सक्ने शक्ति दिनुस प्रभु। :अज्ञानि प्रभु सेवक = बैतडी बिनासौ, ईश्वर गङ्गा बाबा जगन्नाथ! 🌼🌼🌻🌻
@ishwarbaraili85804 жыл бұрын
सरु गुरागाईँ ज्युको जादुमय वाचनले नारायणलाई सबै माझ फेरि लोकप्रिय बनाइदिएको छ। हार्दिक बधाई तथा शुभकामना। यम बराइली।
कुनै दिन आफैले पढेको थिए बाल्ल्या काल मा रामायण पुरैअहिले आनन्दले फेरि सुन्न पाउदा सारै आन्नद आउछ धन्नेबाद सरु गुरागाई हजुरलाई यो
@mainaacharya61533 жыл бұрын
ष शख m ङ
@mainaacharya61533 жыл бұрын
Iytfryi
@kashiramkunwar49254 жыл бұрын
जय श्री राम गुरु माता जि को यक्दमै मीठो स्वर छ जतिसेने पनि सुनौ सुनौ हुने जय हिन्दु
@rajandangal62283 жыл бұрын
धेरै खुसी लाग्यो बल्ला नेपालको सिर उचोहूदै जानेछ
@dhakarajparajuli12483 жыл бұрын
Ati mitho
@nishandulal52774 жыл бұрын
एकदमै राम्रो
@survivalmcpe58963 жыл бұрын
शरु।रात्दिन्।यसैमा।भुलाऐऊ। बधाई
@sagarflutemusic74954 жыл бұрын
धन्यवाद दिदि र दाई 😊😋 मजा आयो सुन्नलाउ
@DurgaGautam-j3c3 ай бұрын
धेरै धेरै नम छ❤❤❤
@ashokbhattarai46383 жыл бұрын
धन्यवाद दिदी हजुर🙏🙏🙏
@mohankhaadka29894 жыл бұрын
यो रामायण सुनेर मन सान्त र आन्न्द भयो सम्पुर्ण रामायण बर्णन गरि सकिय पछी यस्तै लय र शब्दमा मा नव दुर्गाको माहाताम्या बर्णन गर्न बिशेश अनुरोध गर्द छु सरु दिदि लाई
@jbchand93373 жыл бұрын
अति मीठो स्वर रमायण सुनेर धेरै आनन्द भयो
@singpotuman25893 жыл бұрын
Dherei dherei abhari xu hjrko sompurno voice ko madhyam leh prastuti grno ko laagi mahan aatma Bhanu Bhakta ji laai mero naman 🙏
@bidyaaryal50614 жыл бұрын
धेरै पुु्स्ताले सजिलेे सुन्ने बुझ्ने अवसर मिल्ने भयाे ।सर र मेडमकाे सराहनीय कामकाे लागि धैरै धेरै धन्यवाद
@dinadayaldhakal82192 жыл бұрын
हार्दिक अाभार एवं धन्यवाद सरु नानी।
@indiraghimire48173 жыл бұрын
कति मीठो स्वर सरु बैनी को भगबान को आशीर्वाद फायर त होलानी
@jeevandarshan744 жыл бұрын
Jya shree Ram mdam ko bachan garne saili ati ramro xa
@ramagautam67684 жыл бұрын
सरै राम्रो आवाज सरु दी🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@rameshpokhrel46864 жыл бұрын
यस्तो ग्रन्थ सुन्न पाइयोस कि मृत्यु सैया जानको सुर्ता नहोस!
@muktipokharel57553 жыл бұрын
मीठो वाचन !
@saradhalamichane58394 жыл бұрын
जउहाेस मङ्गलहाेस सरू र मुरारी भाईकाे 💐💐💐🍓🍊🌹🍎🍐🙏🙏😍
@रेबतीरेग्मि2 жыл бұрын
मिठा स्वोर्ले तीन करोड नेपालीको मन छुने शब्द अब देवी भाग्बत येहि मधुरवाणिले कलिधर्म पनि गैदिनु भए सबै नेपालीले सुन्ने थिए ॥
@padamprasai41574 жыл бұрын
Ati sundar bachan xa hajur ramyn
@dhrubarajraut50274 жыл бұрын
अति सुन्दर वाचन ।थप सुन्नको लागि प्रतीक्षा गर्दै ।
@tribikramjungthapa1122 Жыл бұрын
अती सुन्दर अती मधुर वाचन शैली,जय होस बैनी...पूर्ण स्वास्थ लाभ को कामना !
@neupanepampha85624 жыл бұрын
अती सुन्दर क्षण हजुर लायत सहकर्मी तथ सहायक सम्पुर्ण मा शुभ कामना ब्याक्त गर्दछु 🇳🇵🇳🇵🌷🇳🇵🇳🇵
@kabirajpaudel14883 жыл бұрын
गघ888888जाओ जाओ मैथिलीमे सामाचार 889।म्क्ल7
@yubrajplays11 ай бұрын
L
@dhanamayabashnet13774 жыл бұрын
jai shree ram chandra bhagaban jai shree hari
@santoshbhusal11764 жыл бұрын
आहा, कति मिठो अब हजुरबुवासँग बसेर सुन्नुपर्यो आको छैन नयाँ काण्ड भनेर सोधिरहनुहुन्छ एउटा सुनीसकेपछि। सरुजीलाइ आशिर्बाद छ धेरैधेरै हजिरवुवाको तर्फबाट
@sushilakarki11534 жыл бұрын
Jay ram bahine
@chhabisilwal64774 жыл бұрын
कति मिठाे तथा सुरिलाे स्वर धन्यवाद सरू बहिनी
@radhikadahal34324 жыл бұрын
Xori timile ka padeu yeti ramro vagawot mero ta man ra atma naii timro yo abda swor ma latha patiskexu launa malaii ni yestaii gari vanni banaideu na derai naii man pareko xa sadaii khusi hunu nani timi😍😍
सरूकाे मधुर अावाजले स्कुल ढिला हाेला जस्ताे भयेा। सँझमा पुरा सुनाौला।
@sombadhur34534 жыл бұрын
कति रामो हो आबाज सिता राम रामायाण शनद पाउदा खुशी ला्गयो
@ompsdpoudel1344 жыл бұрын
Dherai ramrob
@kesharimayalamsal93342 жыл бұрын
टण
@kesharimayalamsal93342 жыл бұрын
खर्चको
@kesharimayalamsal93342 жыл бұрын
ङी
@kulprasadtimalsina63254 жыл бұрын
अत्यन्तै सुमधुर स्वरले बाचन गरेको राममायण जति सुन्दा पनि मन अघाएन,धन्यबाद।
@shabitrisubedi6403 жыл бұрын
9o
@binodpratel55824 жыл бұрын
Hare Krishna
@liladevikhatiwada8004 жыл бұрын
अति कर्णपृय स्वर !सुन्दा भोक ,तिर्खा निन्द्रा सबै हरायो ! अति आनन्द दिने रामायणका सात काण्ड मध्ये चार काण्ड सुन्न पाइयो अब चाँडै बाँकी सुन्ने प्रतिक्षामा ।
@shovalamichhane88982 жыл бұрын
L
@shovalamichhane88982 жыл бұрын
Lllo l
@damodargautam63033 жыл бұрын
मीठो स्वर आजसम्म तीनदिन सुने रामायण पूरा गर्ने प्रयासमा छु
@krishnaadhikari93254 жыл бұрын
अती सुन्दर सोर खुसी लाग्यो दीदीको सोर अनि रामाय्ण यसरी सुन्न पाउँदा ।
@gangapokharel6683 жыл бұрын
j l
@mahalaxmidevipaudel62652 жыл бұрын
जय श्रीराम जय श्री हनुमान
@milanlamsal66824 жыл бұрын
प्रतीक्षामा छु
@Bardangamer9 ай бұрын
Shree Ram jay Ram jay 2ram ❤🎉jay 2bhagawn jay2kripa nidha ñ❤🎉
@susilkarki76754 жыл бұрын
धेरै धेरै राम्रो स्वर हजुरको
@preranakatwal9858 Жыл бұрын
Get well soon mam❤
@yambaraili70994 жыл бұрын
सुन्दर।
@rameshbohara21594 ай бұрын
जय श्री सियाराम शरण जति सुन्यो तेति सुनिरहु लागिरहन्छ दिदि को स्वर र कथा बाचन ले सारै मन छोयो
@ganendrakafley394 жыл бұрын
अति सुन्दर।स्वर।
@RajanSharma-uo1gi3 жыл бұрын
धन्यवाद दिदी
@lingdenrukman92883 жыл бұрын
अति राम्रो हजुर लाई मेरो हार्दिक नमन 🙏🙏🙏🙏🙏🙏
@padmaprasadregmi76313 жыл бұрын
naja nu s. nu cty
@dasharathkandel75422 жыл бұрын
@@padmaprasadregmi7631 hhhhhhhhnh
@bijayabasnet77964 жыл бұрын
सारै मीठो स्वर छ हजुरको रामायन वाचन पुरा सुनेपछि महाभारत पनि सुन्छौ है हजुर ।कुनै दिन यो आवाजमा मेरो पनि कविता वाचन गरिदिनु पर्यो please । सुस्मिताको विलाप भो जाने सपना नदेख अवता छोरी ल त्योघर् महाँ भन्दैथ्यौँ जननी तथापि किन हो विर्सेर आएँ यहाँ मिल्ने त्यो खुशको छमास नहुँदै छोडेर जाँदा पति यो मन्को वह लौँ विसाउन भनी तड्पेर रोएँ कति राखी हिम्मत बाँच्नुपर्छ जसले भन्थ्यो मलाई जब त्यै अर्ती मनमा लिएर मसधैँ बाँच्नेछु भन्थे तब पीडा भुल्न भनी म पढ्न अवता लाग्दैछु भन्थे पथ बाँकी पन्ध्रदिनै पढाइ नहुँदा फर्केछु व्यर्थै मत छोराको तिथि त्यो छमास हुनगो आऊँ बुहारी घर भन्दा ती ससुरा दुःखी हृदयले मैले कहाँ बुझ्छुर आत्माले पतिको खुशी हुनगई मिल्ने छ शान्तै अनि इच्छानै नहुँदा अहो किन हिँडे लागेन मार्लान् भनी जाँदा त्यो पथमा मझैँ विरहमा रुदैथी वन्की चरी ल्याएँभैँ खवरै बसेर रुखमा कौवा करायो घरि लेखेकै हुनुले म जाँन हिडेकी के गर्नु कर्मै घर बोलाका तिनले रहेछ जननी मार्नै मलाई तर प्याराको छुननी छमास नदिई घोच्पेच् असाध्यै गरे के थाहा यिनले निसान मकनै मार्लान् र भन्ने भरे बाबाले लिन आउने खवर त्यो एक्कासि सब्ले सुुने रात्रीको पलमा अहो किचनमा एक्लै मलाई थुने छोराको सुविधा र जीवन विमा खाली यसैले भनी मारेहै तिनले पिटेर जननी माथै फुटाएँ अनि बाबाझैँ गनिने समान ससुरा के गर्नु प्राणै लिएँ मार्ने त्यो दिनमा म त्यो घरमहाँ एक्लै परेकी थिएँ खाना ली भुइँमा बसेर मुखमा गाँसै ल खादैँ थिएँ त्यैबेला ससुरा लुकेर पछिता लाठी शिरैमा दिएँ एक्कासी ससुरा पिटेर शिरमा लाठी प्रहारै गरी त्यैबेला शिरमा थिचेर उनकी छोरीमिली प्राण् हरी जस्को मै भरमा परेर घरमा आएँ उनैले लुटे केजान्थ्यो सजिलै नि प्राण जननी घण्टौ मिलेरै कुटे जेभेटे हतियार वर्षि मकनै मारेनि प्राणै लिएँ छैटौमा लिखितम् गरेर प्रभुले साच्चै लिएका थिएँ रोएरै नबसे डुबेर शाेकमा बाबा र अामा पनि हेरेरै मुखलौ बुझाॐ मनत्यो छोरा छ मेरो भनी यस्तै भोग्नु थियो तथापि जननी-बाबा यहाँ लोकमा प्याराकै सँगमा मपुग्छु सुखमा डुब्छौँ र के शोकमा फर्केर आऊ अव आमाको बँजिलो धजा छ फटिलो छाती चिरेको सब आफ्नै देश सिर्गानु पर्छ सबले फर्केर आऊ अव त्यो लामो पलमा बस्यौ नि किनहो फर्केन तिम्रो मन स्वदेशी हुनुमा छ गौरव यहाँ बस्छौ उता लौ किन डम्फू ,मादल, खैजडी र मजुरा बज्दै छ तिम्रो यता अर्काको घरमा बसेर दुःखमा वित्दै छ चोला उता हेर्दै ती पदचाप सोध्नु छ सधै मेरो छ छोरा कहाँ बाँच्ने आश कमै हुदा मनभरि चाडै झिकाऊ यहाँ छङ्छङ् ती झरना नदी र वनको छाँया कहाँ मिल्छर आमाको गँहमा सुकेन जल त्यो फर्केर आऊँ घर मोती के सुन नै टिपौ न घरको खोजे त पाइन्नर छैनन् शब्द बयान गर्नु कसरी भूस्वर्ग हाम्रो घर सारा वस्तु यहाँ हुँदा प्रकृतिमा जान्छौ समुद्रै पर कोरोना सँग लड्नु पर्दछ मिली फर्केर आऊ घर रोपी खेत यहाँ निकाल खर त्यो के छानु छाइन्नर तेताको जसरी गरेत श्रम याँ के खान पाइन्नर मेरो यो रचना जगाउ न तिमी साथी बनोस् एक्छिन अर्काको घरमा ल उच्च श्रम त्यो बेचेर बस्छौ किन आमा यो घरमा रुझेर बसिछन् छोरा कहाँ छौ भनी प्यारी आँशु खसाउछिन् सकलमा एक्लै बनायौ भनी माटोको ममता बुझेर अवता कान्छा तिमीले पुज नेपाली मनको एकैछ सपना स्वाधीनता हो बुझ पुर्खाको रगतै सिचेको लिपुलेक् ,काली र लिम्पियमा गाड्छौ आज मिलेर पिल्लर सवै छाड्छौ र त्यसै कहाँ झुक्ने छैन पराइ सामु कहिले उच्चै छ हाम्रो शिर नेपाली हुनुमा छ गौरव यहाँ हे वीर हो घर् फिर
@pralladadhikari27212 жыл бұрын
सुमधुर आवाजमा वाचन गर्नुभयो धेरै राम्रो लाग्यो !
@deepakmishra23834 жыл бұрын
धन्यवाद यसरि नै सबैसुन्न पाइयोस
@sharmadahaltulasikumar57994 жыл бұрын
मर्मस्पर्शि जादुमय स्वर।
@suranderthapa4902 Жыл бұрын
सारै मिठो स्वर हजुर को ❤❤
@sureshbastola78134 жыл бұрын
Ramro cha hajur...jay shree Ram jay Hanuman
@bijayabasnet77964 жыл бұрын
Godgift voice hajur.
@Taranathbh4 жыл бұрын
जय श्रीराम
@cpsubedi70095 ай бұрын
Saru Bahiniko swor ati mitho lagx.
@birajad.chhetry39424 жыл бұрын
सारै रामो सोर पनि मिठो सबै मिलेको ल।
@naturenepalmirror6 ай бұрын
Thank you so much for supporting Nepali culture!!!
@Arjunadhikari4384 жыл бұрын
ॐ कति मिठो सोर छ तपाईं।
@shambhubhandari20334 жыл бұрын
Derai Ramro Cha hajur Tapai Lai thank you
@rameshpokhrel46864 жыл бұрын
wow !!! सुनेरै सुतिन्छ ! कोरोना लागेर मरियछ भने नी पार तरिन्छ होला नी!