यिनका हरेक गीत अव्वल रहेछन्।शब्द,श्वर र सारङ्गीको एकल र उत्कृष्ट सँयोजन ठेट नेपालीमा।स्वर्गीय महान गायक झलकमानप्रति हार्दिक श्रद्दा सुमन🌼😢🙏।
@umeng1111 Жыл бұрын
जिउदो हुंदा सम्म सानो जात भनेर हेपिएको र एउटा पनि सम्मान् नपाइ बित्नु भको अग्रज लोक सम्राट झलकमान गन्धर्ब ज्यु 😔🙏🏼❤
@letangkhabar4 жыл бұрын
झलकमान शुद्ध नेपाली गायक हुन् । हरेक नेपालीकाे मनमा त बसेकै छन् । बिदेशिले पनि हाम्रा गायकलाई पछ्याएकाे देख्दा मनै दंग छ । धेरै धेरै श्रद्धाञ्जली छ ।
@kshitijanil36445 жыл бұрын
म नया जेनेरेसन भए पनि सुत्ने बेला मा झलकमान ज्यु को गित सुनेर सुत्ने गर्छु । हे बरै अहिलेका गित र पहिले का गित मा भिन्नता धेरै 🎼🎵🎶🎶🎶🎵🎼🎧️🎧️🎧️
@lekhkunwar7356 Жыл бұрын
❤❤❤ hai hajur
@tankapandey94885 жыл бұрын
Missing you terribly jhalakman. You deserve all highest veneration. फेरी फेरी आउने गर। यहाँ लखौ नेपाली मन हरू अन्यायको राप मा तिम्रो गीतको शीतल सुन्न बसेका छन।
@Jojorabbit_333 жыл бұрын
पहिलो पटक बिदेशमा हुँदा सुनेको थिएँ। त्यसपछि सबैभन्दा मन पर्ने गित अनि गायक उहाँ नै हो।❣
@DB_RASAILI5 жыл бұрын
तत्कालीन समयमा उचित सम्मान नपाएको अमर गायक, झलकमान गन्धर्व ।।। 🙏🙏🙏🙏
@bushboomdom54142 жыл бұрын
Tehi tah 😔
@manojjaisy20535 жыл бұрын
Hajur ko geet jati sune pani maan bhardaina..... Love from #India 🇮🇳 Love u Nepal 🇳🇵
@govindadhungana59554 жыл бұрын
सर्जक अस्ताए पनि गितको उचाइ असीमित छ। सधैं सम्झनामा झलकमान गन्धर्व!
@shivadevtiwari79325 жыл бұрын
नेपाली लोकसाङ्गितिक क्षेत्रका उज्ज्वल नक्षेत्र स्वर्गीय झलकमान गन्दर्भ।जहिले सुन्दा पनि उत्तिकै मार्मिक र कर्णप्रिय सुनिरहु लाग्ने।
@musiccomposerarrangerashis8615 жыл бұрын
मेरो आदर्श गाएक संकलक तथा शाधक झलकमान ज्यू लाई श्रद्धा सुमन अर्पण गर्दछु!
भोईस अफ नेपाल आशिष् महर जि को प्रस्तुत हेरेर को को झलकमान जिको गीत हेर्न कोको आउनु भयो।।।हाजिर हुनुस त 😙😙😙😙😙
@himalgiri27388 ай бұрын
यो गित मात्र नभएर एउटा सन्देश अनि समाचार पनि थियो ।पहिले बिश्वयुद र दोस्रो बिश्वयुद्ध मा बिरगती प्राप्त नेपाली ती बिरयोद्दा को सम्मान मा गाइएको गित आदरणीय झलकमान बुवा ले घर घरमा पुगेर सन्देश सुनाउनु भयो कालन्तर मा यो गित कहिले नमर्ने भयो ।किन भने अहिले को संचार त्यो बेला थिएन लडाइँ मा खसम बितेको खबर त्यो बेला चिट्ठी मा रातो धागोले बाधेर दुई महिना चार महिना पछि मात्र थाह पाउँदा कस्तो हुन्थ्यो होला त्यो घरमा अनि रेडियो टेप केही नभएको त्यो बेला गाउँ घरमा घुमेर सारङ्गी को मिठो धुन मा झलकमान जस्ता बुवा हरु को मिठो स्वर मा ती गित सुन्दा ती पीडित हरु मुर्छा परेको कहानी अझै सुन्न पाइन्छ पुराना हजुर बा आमा बाट ।
@MadanSuvedi8 ай бұрын
धेरै धन्यवाद हजूर, थप व्याख्या गर्नुभएकोमा ।
@kingofnepal41202 ай бұрын
❤❤❤❤
@shivabhuju47362 жыл бұрын
मेरो शिर स्वाभिमानले ठाडो हुन्छ किन कि हाम्रो मौलिक संगीतको थामी नसक्नु कटु सत्यले भरिएको ओज देखेर, अनि मन आनन्द र आँखा आँसुले भरिन्छ जब यसको भाव बुझ्दै जान्छु।
@oldsoulmusik46773 жыл бұрын
mero sadar pranaam x guru ji tiapali .nepal ko yeuta sachha kalakar.you are living more then us.just keep bleesiing us
@pabitrasubedi9949 Жыл бұрын
जति सुनेनी मन नअघाउनी 😢😢😢
@marshal421 Жыл бұрын
मनै देखि हार्दिक नमन् छ प्रिय गायक 🙏🙏, तपाईंको गीत अनि गएकिको वर्णन गर्न कुनै शब्द जानेको छैन मैले । 🙏🙏
@sushmitalimbu3714 Жыл бұрын
सलाम छ 🙏🙏
@paedeepkhanal83475 ай бұрын
बालापन मा सुनेको गित आज दिन दिल मा निकै हषिर्त भएर आयो। सलाम छ दिल देखी 🙏🙏🙏💕💕💕💕🙏💕🙏💕🙏💕💕🙏💕💕💕💕🙏💕🙏🙏👏👏👏👏
@madhavsagar7074 жыл бұрын
यस्ता गीतहरुलाई पनि dislike गर्ने मान्छे त नेपाली नै होइन होला हौ । आफू दुःख खटेर भएपनि नेपाली गीत-संगीतको लागि #झलकमान दाईले ठुलो काम गरेका छन् ।
@ganeshgreatsongganesh13264 жыл бұрын
नेपालिको अथार्थ सस्कृतिको चित्रण पाइन्छ!!! सलाम छ ।
@janakchemjong24863 жыл бұрын
Hi
@saru3074 жыл бұрын
जिबनमा आँसु बगाउदाको समयर आफ्नाहरुको याद आउदा सुन्ने गित सधाबाहार जय झल्कमान बुवा हजुरको आशीर्वाद लागोस है मलाइ पनि
@raazchand80857 жыл бұрын
कठै यस्ता सङग्ालय जोगाऊने लाई मुरी धन्यवाद
@MusicNepalPvtLtd7 жыл бұрын
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!
@sushantbasnet50775 жыл бұрын
मेरो देशको व्यापक भष्टचार हत्या बलत्कार हेर्दा बैराक अनी वाक्क लागेर आउछ र मातृभूमि फर्कन मन लाग्दैन तब तब झलकमान जि को गित हरु सुन्छु तब यो मन परदेश मा बस्दैन घर फर्कन मन लाग्छ ।सदा सदा सम्मान र सलाम छ स्वोर धनी रास्ट्र को गौरव झलकमान जि लाई यो पर्देशी भुमि यूरोप poland बाट
@bharatlamichhane6361 Жыл бұрын
अति राम्रो गित 👏
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@sumsumkhadka81457 жыл бұрын
कति मिठो आवाज ,सधै सुनिरहू जस्तो ,सदाबहार गीत आफ्नै देशको सस्कृति सस्कार मौलिक भाषा नै प्यारो
@gahamanbahadur82943 жыл бұрын
superb
@dhirendkrvlog11833 жыл бұрын
Sachai nai metho voiec
@salinak.c.98423 жыл бұрын
Daami geet
@Waguri_Kaoruko-33 жыл бұрын
Social Lesson ko sandharva ma folk song sunna aako ni tmi😊
@khulastagiri55542 жыл бұрын
😘
@khumangm1998 Жыл бұрын
आदरणीय अग्रज लोक सम्रात झलकमान गन्धर्व को हरेक गित जति सुनेनी धित मर्दैन। त्यो समय को लाइभ रेकर्डिङ मा पनि यति मिठो स्वर समय मिलाएर सुन्छु बेला बेला मा।
@sanokajibastakoti30153 жыл бұрын
सधै अमर रहने छ्न। श्री झलकमान गन्धर्व ज्यु।।
@rajmahar37565 жыл бұрын
यी प्रतिष्ठित अमर श्रष्टा प्रति मन बाट एउटै मात्रै शब्द अायाे* सलाम*.....
@sagarxettri3278 Жыл бұрын
आहा कति मिठो आबाज
@ramhariaryal67916 жыл бұрын
सताब्दी गाएक , अमर रहुन !
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@dineshkumaradhikari24364 жыл бұрын
अति आदरणीय लोक गायक झलकमान सधैं हाम्रो मन मुटुमा रहिरहनु हुने छ भाबपुर्ण श्रद्धाञ्जली
@dineshchemjong95315 жыл бұрын
ओरिजिनल नेपाली भ्वाई झलकमान गन्धर्वको सम्मान गर्नु पर्छ।उहाँको हरेक गीतमा नेपालीपन छ।हरेक शब्द मर्मस्पर्सी छ।हरेक गीतमा मौलिक्ता र ठेट नेपाली शब्द प्रगोग भएको पाइन्छ।अब त यस्तो अर्ग्यानिक शब्द रच्ने र गीत गाउनेको जन्म हुँदैना।त्यसैले युगौयुगसम्म उहाँको गीतहरूलाई सुरक्षित गरेर राख्नु पर्ने जरूरी छ।
@pritamregmi9406 жыл бұрын
कालजै सर्जक झलक मान गन्धर्व ज्यु लाई हार्दिक सर्दा सुमन
@buddhisagaradhikari39874 жыл бұрын
म पोख्रेली, झलक मान गन्दर्भ दाइको गीत सुनेरै हुर्केको मान्छे, के वर्णन गर्नु र ! सताब्दी सर्जक, अमर रहुन् । गण्डकीको लोक भाका : जिन्दाबाद ।
@01jhalakkhatri954 жыл бұрын
झलक मान गन्दर्ब नेपाली गायन क्षेत्रमा उदायका महत्वपूर्ण गायककार हुन जस्ले सारङगि को महत्त्वलाई दर्सायका छन। उहाको गीतलाई सम्मान गरौं।।।।
@Deepak-eu8ug21 күн бұрын
Legendary singer hat's off 📴 for his entire contribution for Nepali music industry ❤
@omnikasharma28875 жыл бұрын
लोक गीत भनेको येस्तो हुनु पर्छ अहिलेको जस्तो अस्लिल हैन ।।।।
@motiramtimilsaina45772 жыл бұрын
युग गाएक झलकमान प्रती हार्दिक सर्दासुमन 😭
@anantarajregmi27752 жыл бұрын
आज पनि सुनिने नेपाली सङ्गितहरुमा स्वर्गीय झलकमान गन्धर्व को आवाज गुन्जयमान रहदै आएको छ । स्वर्गीय झलकमान गन्धर्व अमर रहुन ।
@lalkishore252 жыл бұрын
जिबनमा धेरै गीतका प्रकार छन । तर यो गन्धर्व गीत अति नै उत्तृस्ट माधुर्य र स्वर्ण किसिमको छ । मलाई झलकमान गन्धर्व को गीत युगीन लाग्छ । श्रवणीय लाग्छ ।
@bibekdahal5962 жыл бұрын
It is snowing outside in Guelph, ON. Probably the last snow for this year or not. I just made myself a warm cup of tea and started listening this legend.
@ashokdhamala56773 жыл бұрын
सदावहार नेपाली समाजमा रहिरहनु हुनेछ झलकमान ज्यु
@Narendravirahi3 жыл бұрын
ओर्जिनल गीत र स्वर यता भेटियो कति मीठो स्वर स्वर्गीय झलकमान गन्धर्व सलाम छ
@bikashthapa76933 жыл бұрын
Jhalakman is legend of Nepali music...उहाँका स्वर र सारंगीको धुनले माया ,विरह,आदि ब्यक्त गर्दछन !Listening to his songs brings out tears.
@rajendrabhusal90335 жыл бұрын
झलक मान गन्धर्वका गितले साँच्चिकै मन लठ्ठ बनायाे तीन दिन भयाे उठने बित्तिकै सुनिरहुँ लाग्ने।।।
@bharatpariyar6766 жыл бұрын
अजर अमर गीतहरु। जय गित जय संगीत ।💕💕💕💕💕💕💌💌💌💌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹.
@bharatshahi410 Жыл бұрын
मर्म छुने गितहरु । सलाम छ गायक प्रति ।
@ganeshkumarnpl2627 Жыл бұрын
स्वर्गीय झलक मान प्रति हार्दिक समर्पण ।।
@yangaha23424 жыл бұрын
नेपाली संगित क्षेत्रको विशुद्ध लोक गितका श्रष्टा आदरणीय श्री झलकमान गन्धर्व ज्यूको नेपालीपन र मौलिकताले भरिपूर्ण यी श्रृजना र संगितहरुलाई नयाँ श्रष्टाहरुले निरन्तरता दिन सके साच्चिकै लाेक संगित अजर अमर रहन्थो की ? अबका दिनमा उहाँको जस्तै यथार्तता र जीवन परक शैलीका गित संगित सुन्न पाइयाेस। MUSIC NEPAL लाई गित संग्रहको लागि धन्यवाद ।
@frozentamang42314 жыл бұрын
झलकमान गन्धर्व काकाको सबै गीतहरु जति मार्मिक छ सायदै अरु गीतमा त्यति मिठास र मार्मिक शब्द नहोला अझ आमाले सोधलान खै छोरो भन्लान् गीत त जति पटक सुने पनि आशु थाम्न सक्दैन किनकि गीतको शब्दमा मेरो पिडा मेरो रोदन मेरो दुख मेरो भोगाइ थियो so anyway thank you Music Nepal for upload this songs !
@narayankhanalnarayankhanal60145 жыл бұрын
लोक गित का जननी नै हुन झलक मान उन को मिर्तु खबर रेडियो लेपाल को बिहान को ७ बजे को समाचार मा सुनी त्यो दिन भरी रेडियो ले इनै गित बजायो हिज जस्तो लाग्छ बरै ।।
@nirmaladahal8502 Жыл бұрын
Such a legend person any word can not explain him. Salute to Jhalakman Gandharba
@gagansony68923 жыл бұрын
Jhalakm man gandharvko all lokdohori malai sary man bayrag lagyo lok sangit bhaneko yo ho dhery dhery dhany bad shuvkamna chha
@ramkumarparajuli93544 жыл бұрын
We always remember to jhalakman gandharba ,because of his songs . he is our nepali hero of gandharba songs. Thanks.
@birajadhikari22372 жыл бұрын
डाँफे चरी is almost 20 minutes long and I still want to listen, that's how big of a legend he is ❤️
@akhilbohara18892 жыл бұрын
लाख होइन हजुरलाई अरवौ प्रणाम झलक बुबा ,
@dilipaauji76754 жыл бұрын
मार्मिक स्पष्ट गित झलकमान गन्दरवका सुन्दा मनै दुखेर आउँछ अझै भन्नुपर्दा त त्योसारङगिको धुन सुन्दाकोत आनन्दै को वर्णननै गर्नसकिन्न
@sukbirbishwokarma188 Жыл бұрын
Legend 😍
@julendramongar33052 жыл бұрын
I was literally crying with Aamale Sodhalin & Allare Nani such a heart touching songs. Great Respect to him. Love from Bhutan.
@motiramtimilsaina45772 жыл бұрын
😭😭
@khadgagurung93426 жыл бұрын
लोक गितको अजम्बरी नछेत्र झलक मान गुरु शस्टङ नमन
@rishiramnepali68434 жыл бұрын
Nepali folk song ko real hero jhalakman buba lai salut gardaxu hajur ko sarir hamibata tada vaypani sadai yestai hajurko git haru sunera sangai vayko mahasus gareko xu♥️♥️♥️♥️♥️♥️♥️♥️🎤🎤🎤🎤🇯🇵🇯🇵✊
@naranthami35426 жыл бұрын
अतिनै मन रुन्छ । यो गित सुन्दा आज कता छन् यिझलक मान गन्दर्ब बाबा । कस्तो यो दुनियाँ ।।
@shocksonshoe41414 жыл бұрын
It is like mirroring the history of Nepali literature .So smooth and original. Every time I listen to his song, I miss the charm of speaking with the ancestors, who are at peace now. I wish current musicians could carry and forward this kind of music to the generation to come. In the end, no culture and history be saved without saving its originality of the language. Thank you ,जलकमान गन्धर्ब Sir.
@balkrishnakarki32812 жыл бұрын
Ati mitho.. 1000Choti repeat grera sunene man mandaina...just..wow❤️❤️❤️
@Rudraprasadpathak9 ай бұрын
एक्दमै मन छुने गितहरु।झलकमानप्रती उच्च सम्मान ।
@MusicNepalPvtLtd9 ай бұрын
धन्यबाद ।
@salturover29706 жыл бұрын
गायक भनेको यस्तो पो आवाज होत !
@ridimaadhikari49545 жыл бұрын
What lyric it's made me cry😑😑 dherai paile gauma suneyko thee mami le sunauda royako they aajha feri rudaixu yo geet suner Sachikai kati vabuk xan sabdaha haru i really respect him jhalak gandarba Who is respected singer after his death💕
@binodthapa40734 жыл бұрын
pahila aasu puchnus
@bishalparajuli11665 жыл бұрын
Sarhai man choyo... Searched many times and found this... Dhanyabad yeti ramro collection halidiyeko ma
आदरणीयनि झलकमान गन्धर्व दाजुको पुराना गित कति जनालाइ मन पर्छ मत सुन्दै छु
@bimalk.c.31093 жыл бұрын
listening these old nepali folks makes me nostalgic....... Thanku so much Music Nepal ......
@ppmagar5 жыл бұрын
Sarangi means jhalakman gandharwa ❣️huge respect 🙏
@rajupaudel30914 жыл бұрын
मार्मिक गीतहरुको संगालो । यस्ता मौलिक भाखाको प्रवर्द्धन हामी जस्तै श्रोताले गर्ने हो। हरेक दिन एक घण्टा सुन्ने गरौँ ।
@birenshahi60275 жыл бұрын
झलकमान गन्धर्ब बाबा को गित अजम्बरि छ✌️❤️
@bishnusapkota61124 жыл бұрын
सुमधुर स्वरका धनी झलकमान
@limbuvlogs58953 жыл бұрын
मलेशिया बाता म सुन्दै छु
@namusmad8 ай бұрын
When somebody understands value of Nepali folk songs/music then they come to hear these songs of the legend. Long live Jhalakman Gandarva! 🙏
@rabinpaudel64342 жыл бұрын
नेपाली लाेक गायक झलकमान प्रति हार्दिक श्रद्धासुमन
@shashisingh88893 жыл бұрын
I was born in kathmandu but something tells me i was born in some hilly region of nepal in my previous life coz when i listen to these folk songs i feel like i am where i have been before. I simply love all nepali folk songs.
@saluto13973 жыл бұрын
Malai testai lagcha bhai. From india
@sonikakhatri76832 жыл бұрын
I feel same🥺
@rahulchhetri49194 жыл бұрын
🇳🇵🇮🇳🇳🇵 love from Siliguri .. Darjeeling kalingpong Sikkim loves U
@shubash_khatri3 жыл бұрын
❤️
@samiroli54664 жыл бұрын
साच्चै !मन छुने गित 😊
@bagardhungana1170 Жыл бұрын
सङ्गीत केहो भनेर थाहा नहुदा हाम्रा सर्जक हरुले एउटा सारङ्गिको भरमा सबैलाइ बेदना पीडा पोख्ने शब्द हरु गितमा रुपान्तर गरेर त्यसबेला गाउनु नै आफैमा ठूलो कुरा हो रिदय देखिनै सम्मान छ🙏
@PaNDa-eq6tu4 жыл бұрын
2020 मा पनि सुन्दैछु 😍❤❤
@babinkarki96804 жыл бұрын
जति सुने पनि धित नमर्ने गीत झलकमान प्रति श्रदा सम्मान
@surajthapa49662 жыл бұрын
सताब्दी गायक अमर रहुन
@officialchanel96522 жыл бұрын
Mirracle voice of jhalak sir झापाको कन्चजङ्गा fm maa aaj jhalak bises progarmen suner aako
@gopalkm51848 ай бұрын
नेपाली गितसङ्गित यक महान हस्ति नेपाली लाेक सङ्गितका दाता स्वर्गीय झलकमान प्रति उच्च सम्मानछ।
@tito-mithonepal77143 жыл бұрын
Wow !!! Amazing
@MusicNepalPvtLtd3 жыл бұрын
Thanks a lot 😊
@sunnyjee96574 жыл бұрын
I salute you from depth of heart Great singer Jhalakman Gandarva.
@keshabrajpoudel1025 Жыл бұрын
Always best❤❤
@lilakafle80072 жыл бұрын
मन आनन्दित भयो
@begambahadur92807 жыл бұрын
सारै मार्मी गित ह्जुर को नाम बाट सुन्पाउदा खुशी को सिमानै रहेन