It's my father 💓💓💓💓best singer ever love you father
@amanghimire74543 жыл бұрын
You are lucky to be such a legend's son. Do you have any videos of him?
@sarukuwar97633 жыл бұрын
I love listening to him 💕
@Saila362 жыл бұрын
Legend
@raisajan072 жыл бұрын
Lovely brother
@tankarajdulal51992 жыл бұрын
legendary song inimitable singing ✍️✍️💕🙏
@kamalthulung77494 жыл бұрын
प्रख्यात लोक गायक लाल बहादुर खातिको प्रत्येक गीत अमर छन् ।उहाँलाई मेरो लाख सलाम छ ।कमल थुलुङ ,Dalsingpara, Alipurduar,W B India .
@junapyakurel53653 жыл бұрын
Sardey lal bahadur khati jiu lai lakha lakha samjhana dhere ramro geet wahako sumadhur aawaj lai naman .waha jibit hunu bhayako bhaya aajhei ramra ramra geet haru sunna painthyo miss u lal bahadur jiu.
@sirjanagurung82125 жыл бұрын
पुरानो दिन हरु याद आयो मलाई पनि धनयाबाद रेडियो नेपाल लाई 😍😍😍 अरुकालो रेलको धुँवाले मत कालो छाता लाई ओढन नवोडदै
यो गितकार मेरो गाउँ को हो।अहिले उहाँ स्वागेबास्स हुनु भैसकियो।।धन्यवाद छ तपाई लाई सुन्दिनु भएको मा।।
@tirthadhital52945 жыл бұрын
लाेकस्टार हेरेर लाल बहादर खाति ज्युलाई चिन्न पाए।देशकाे सस्कृतिलाई यत्राे याेगदान गर्ने ब्यक्तिलाई चिन्न नसकेकाेमा दुखि छु।यस्ता कुरामा राज्यले सम्मान गर्नुपर्ने हाे नि। यी गित धेरै गुनगुनाईन्थ्याे तर अाज बल्ल असलि श्रष्टालाई सुन्न पाईयाे।
@rpckailalidhangadhi36284 жыл бұрын
एउटा कुरा मैले बुझेन सायद अरु धेरैको पनि यस्तै धारण हुन सक्छ । जुन समयमा गित रेकर्ड गर्न रेडियो नेपालमा स्वर परिक्षा दिनु पर्थ्यो, गित रेकर्डिङ गर्ने एकमात्र ठाँउ रेडियो नेपाल थियो । त्यतिवेलाका गितहरु जो एकदमै चर्चित लोकभाका हरु पनि छन्।त्यस्ता सवै गितहरु म्युजिक नेपालवाट अपलोड भएका छन् । तिनिहरु कसरी एउटा निजी कम्पनिको सम्पत्ति भए ?अहिले पनि जुन गित धेरै चर्चित छन , रेकर्डिङ चाही जहासुकै भएपनि यही कम्पनीवाट अपलोड भएका देखिन्छन् ।यस सम्वन्धमा छानवीन हुनुपर्छ ।गीतसंगित भनेको बौद्धिक सम्पति हो र यसमा भौतिक सम्पत्तिजस्तै कानुन लाग्ने बनाउनुपर्छ ।
@kumaradhikari95182 жыл бұрын
यदि लाल बहादुर खातीले धेरै भन्दा धेरै गीत गाएको भए आज स्वर सम्राटको कथा बेग्लै हुन्थ्यो होला । मीठो स्वरका धनी लालबहादुरले जति गीत गाए ती सबै कालजयी छन् ।
@shantaramthapamagar97835 жыл бұрын
मलाई लोकगीत,आधुनिक गीत,गजल,भजन,शास्त्रीय सबैखाल्को संगीत मनपर्छ | लोकप्रिय स्व.गायक लालबहादुर खाती काका (पुर्व प्रहरी तथा बडीबिल्डर ) हाम्रो स्व. पिताजी को पनि साथी हो साथै वहाँ छिमेकी टोल कालिमाटी का.म.पा.-१३ बस्ने हामी का.म.पा.-१४ कलंकीस्थान बस्ने समग्रमा म गायक लालबहादुर खातीको प्रसंशक हुँ | वहाँको सबै गीतहरु सुनेको नै हुँ | वहाँको दमदार जोडी भनेको तिर्थ कुमारी दिदी नै हो | यहाँ उल्लेखित गीतहरु सबै सुने ति मध्य "धानको बाला" भन्ने बोलको गीत गायक लालबहादुरको स्वर होइन जस्तो लाग्यो ! कृपया बिज्ञ व्यक्ति वा सम्बन्धित संस्था बाट जानकारीको अपेक्षा राख्दछु | धन्यवाद
@mukundarmaharjan59354 жыл бұрын
Hajur ho yo geet ram sharan nepali le gaunu vako ho
@shyamreshmi1084 жыл бұрын
Hjr haru ko baba ko sathi hola taramero tw hajur baje hunu huda rahexa maile uhako muk poni harnw payanw moh uhako kanchi xoriko xori huh😊
@manupoudyal37984 жыл бұрын
@shyam reshmi दु:खद
@हाम्रोमुमा4 жыл бұрын
मलाई पनि असाध्य मन पर्ने गीत।वहाको सबै गीत मन पर्छ।बित्नु भो भन्दा सार्है दुख लाग्यो।कहिले बित्नु भएको हो वहाँ ।
@shantaramthapamagar97834 жыл бұрын
@@mukundarmaharjan5935 जानकारीको लागी धेरै , धेरै आभार प्रकट गर्दछु |
@khabarsangalo31065 жыл бұрын
नेपाल लोक स्टार मा जयनन्द रोयपछी आउने कोको हो
@sandiplama43645 жыл бұрын
Ma pani 🙋🙋
@b-kashtamang19995 жыл бұрын
Moh
@shyamdarji58915 жыл бұрын
😭🤚🏿🖐
@madankumarrai97354 жыл бұрын
Ma
@preciousopal65825 жыл бұрын
कृष्ण कालो मनको उज्यालोले म त कालो छाता हजुर ओड्दै नओड्नाले बारीको डीलमा ओखरबोटमा चील बस्यो भन्नै नहुनी मायाँ तिमीसित सार्है नै दिल बस्यो आकाशैमा कालो बादल पानी पर्छ झम्मझम्म नाच न मेरी मारुनी आँगनीमा छम्म छम्म... उडीजाने रीनीचरी पानीमुनी छायाँ जस्तो तिम्लाइ पानी तिर्खा उस्तै मलाइ मायाँ ...सम्मान छ अमर सर्जक लालबहादुर खातीप्रति 🙏
@yubarajacharya93264 жыл бұрын
लोकगीतका चम्किला नक्षत्र स्व. लाल बहादुर खाती गीत संगीत मार्फत हामी माझ अमर छन् र रहिरहनेछन् । हार्दिक श्रद्धासुमन ।
Kaljayi Songs haru ko tirkha yastai geet haru sunera balla dhit marchh. Yinai git sunera hurkiyeu.
@ramesh71775 жыл бұрын
लाेक स्टार बाट हजुर लाई चिन्न सफल भैयाे धन्य जयनन्द सर लाई
@youbarajshrestha9424 жыл бұрын
नेपाली लोकगित गायकहरुमा लाल ब.खाती र तिर्थ कुमारीको योगदान सधै स्मरणीय छ, सबै गित उत्कृष्ट छ्न !
@krishnaprasai56974 жыл бұрын
नि:शन्देह
@shankarghimire15445 жыл бұрын
लाल बहादुर खात्तिका गितहरु पैले देखिनै खुबै सुनिन्थ्यो तर जयनन्द रोय पछि उहांको वास्तविकता खुल्यो र सारै नरमाईलो लाग्यो😢
@omnikasharma28874 жыл бұрын
Jay nanda ko tyo video ko link Pam na
@krishnaprasai56974 жыл бұрын
के भनेको बुझाइदिनु न वास्तविकता
@omnikasharma28874 жыл бұрын
@@krishnaprasai5697जय नन्द रोयेको भिडेओ पाऊन सकिन्छ की भनेको हो सर मैले ।
@rojkafle32135 жыл бұрын
लालबहादुर खाति एउटा यस्ता पर्तिभाशालि व्यक्ति हुन्। जस्लाई गित संगीतमा मात्रै नभई आज करोडौ नेपालीले पहलमान भनेर पनि चिन्नु हुन्छ।जमनका उत्कृष्ठ गाएक पनि हुन लालबहादुर खाति।
@bikashghaju20444 жыл бұрын
लकडाउनकाे समयमा दिन कटाउन साथी बन्याे पुराना गीतहरु।।।एकदम पुरानाे याद दिलाउने
@sajgautam2 жыл бұрын
स्व. लाल बहादुर खातीको लोक गीत धेरै राम्रो ...उहा एक महान श्रष्ठा हुनु हुन्थ्यो ...अमर गायक
@tankaprasadsangraula4 жыл бұрын
मलाई लाल बहादुर खाती जीका गितहरु अति नै कर्णप्रिय लाग्छ।
@bipansify4 жыл бұрын
आज साउन को २७, २०७७ गते पनि परी रहेको छ बहिरा भित्र म आफ्नो कोठा म सुन्दै छु लाल बहादुर खाती , कती मिठो हो शब्द र सोर साह्रै मन पर्यो ।
@PinkFloydsfan4 жыл бұрын
30 years ago we had Panasonic radio only but so much awesome songs..now we have mobile, tab, laptop, youtube but not a single good song..btw why I am crying like a baby?
@panchatamang7672 Жыл бұрын
कस्ता कलाकार थिए, कस्ता आए। स्वर्गमा बास होस् प्रीय कलाकार!
@tekendrabhatt80432 жыл бұрын
One of the top and best nepali singer Lal Bahadur Khati...सुरिलो स्वरका धनी ।
@MusicNepalPvtLtd2 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@ushakc60274 жыл бұрын
रुन मन लाग्यो यो गीत सुनेर पुरानो गीत भनेको पुरानो नै हुन्छ old is gold 😍😍😍😍😍
@vistatreknepal2 жыл бұрын
Same here
@dhanrajrumba8103 жыл бұрын
धन्यबाद म्युजिक नेपाल लाई । कालझै गीतहरू लाई अपलोड गर्नुभयकोमा ।
@krishnabhattarai90635 жыл бұрын
येस्तो होनहार कलाकार लाई आज सबैले बिर्सनु दु:खद हो
@bikramlimbu31995 жыл бұрын
जय नन्द लामा ज्यु ले भन्नू भको के सत्य होत? उहाँ को मिर्त्यु खन नपाएकै कारण ले भएको होत? हार्दिक श्रदान्जली लाल बहादुर खाती ज्यु मा!!
@deepakshrestha69633 жыл бұрын
Tapaile sunu bhayako kura sahiko sathi.uha pohila palman hunu huntho so uhalai khanpin nai ramro bhayako ho hajur
@anushalimboo58253 жыл бұрын
😝😂🤣
@krishnajungkarki81164 жыл бұрын
nachan meri maruni...... kalgayi great songs thanx lal bahadur khati jee,,,,,,great,,,velvet voice
@uddhabkhatri30445 жыл бұрын
पहिलाको रेडियो नेपालको याद दिलायो कि म येत्तिखेर रेडियो पाराखी थिए (धन्यवाद म्युजिक नेपाल लाइब्रेरी )...old is gold song......कृपया पुराना सर्स्ता हरु को योगदान सबै बियुताइ दिनु होला अहिले का पिदि ले पनि सुन्ना पाउन । नेपाली लोक सस्कृती को जगेर्ना गर्नु हाम्रो कर्तब्य हो ।।। (मेरो त योग्दान रास्त्र सेबक )
अबैधानिक रूपमा हैन।।जस्को copy right हो तेस्ले उचित अधिकार पाउनु पर्यो नि
@nirmalanaharki67533 жыл бұрын
B
@ayushthapa48272 жыл бұрын
Kati mitho geet jati sune pani napugne .....salute legend Lal sir.....
@MusicNepalPvtLtd2 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@AbhayaDhungel3 жыл бұрын
धानको बाला बोलको गीतको सर्जक राम सरण नेपाली हुनु भएको यहाहरुलाइ अबगत गराउछु।
@sunilpariyar98505 жыл бұрын
लोक स्टार हेरे पछि हजुरलाइ चिन्ना पाइयो
@lalumuna76124 жыл бұрын
यति मिठा गित ♥️♥️लालबहादुर खाती सर लाई नमन 🙏🙏 स्वर्गमा बाँस होला पक्कै अहिले हजुरको अावाज सुन्दै अानन्द दिदै छउ कालजई गित ♥️🌹♥️ हार्दिक श्रद्धाञ्जली लाल बहादुर खाती ज्यु 🌹🇳🇵
One of my favorite nepali singer lal bhadhur khati ......🙏🙏🙏🙏🙏🎸🎼🎶🎤🎸🎤🎼
@MusicNepalPvtLtd3 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@bidurgautam56674 жыл бұрын
पुराना दिनहरूकाे याद अायाे । जसले स्व.लाल ब. खातिकाे मिठाे याद दिलायाे । सधै अमर रहने छन यस्ता कालजायी गित गाउने लाल बहादुर जस्ता श्र्रष्ठाहरू।
@sajgautam2 жыл бұрын
रोयल (?)नेपाल एकेडेमी(?)ले यस्ता स्रष्ठालाई जनता माझ पुर्याउने केहि काम गर्नु पर्दैन ? उहाका आफ्ना सन्तानहरुलाई उहाको गीतबाट आउने रोयल्टी दिने काम गरियोस ताकि जीवित हुदा जति आर्थिक अभाब उहाले भोग्नु पर्यो बिते पछि उहाका सन्तानलाई केहि हुदा उहाको उच्च सम्मान हुनेछ, सबैको जय होस्
@gunjarai6260 Жыл бұрын
लाल बहादुर खाती।लोक स्टार गायक।सबै गित रोमान्टिक हुन।
@neupaneprabesh75814 жыл бұрын
He is legend in #Nepali lok music industry I respect forever him.
@lilarajbaniya91635 ай бұрын
सिन्धुपाल्चोक ले जन्मायकाे अनमाेल रत्न उहाँ काे सम्झनामा भाबि पुस्ता काे लागि पनि सम्झना याेग्य केही बनाउन पाय धन्य हाेईन्थ्याे कि❤❤❤।।।अमर गायक
@MusicNepalPvtLtd5 ай бұрын
धन्यवाद ।
@bibasmagar94355 жыл бұрын
कालजय लोकगित ले फेरिनयाँयुग पाउने सङकेतछ
@sailendrathapa8763 жыл бұрын
Sworgiya shree lal Bahadur khati jiulai hardik sardhanjali sada sarbada sworga ko bashos yahalay gaunu vayaka geet haru Ambar RahunJaya shambho
@manbahadurbk43264 жыл бұрын
धन्यबाद म्युजिकनेपाल लाई लोकगित हाम्रो धरोहर हो यस्लाइ सधै जोगायर राख्नु होला।
I consider myself as a new generation kid but I do have that faded memory of those days we used to have a Philips radio and used to listen this songs. Time flies, missing those old days.
@MusicNepalPvtLtd4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद
@gbrasailybutwal77315 жыл бұрын
Dherai ramro geet haru xa sano ma radio le gaudako yad aayo mlai ta
I'm from her generation so when my father grandba talking about he's life story so I feel so proud 🤣🖤💙❤️
@ramrqm78074 жыл бұрын
bachapan ma radio ma suneko tara ispasta nabugeko geet.ahile sunda tha vo kati ramro manlai aanda mahasus hunx. salam xa asta geet lekhane sarjak hamro mahan sarjak (legendary singer) lal bdr khati jiu lai. I feel now my father generation time how they feel about this song. I like it.
@bijaykhatiwada43204 жыл бұрын
सरल ,मीठाे नेपालीपनकाे खास गीत सुुुुुनिरहन मन लाग्ने
@toplalgiri4486 Жыл бұрын
Suni suni jhai lag ni gana xa hajur ko❤
@KalyanDThapa Жыл бұрын
धेरै राम्रो लाग्यो यो गित, संगितहरु।
@anantarajbhattarai Жыл бұрын
Jai.hos.lal.bahadur.dai.❤❤❤❤❤❤❤
@anushalimboo58253 жыл бұрын
Lockdown ma easo timepass ta vayo puraano geet haru sunu paiyo khusi lagyo dhanyavaad🌸 🙏🙏
@omhindus26134 ай бұрын
salam xa lal bahadur khati lai amar rahun jaya hos dùrga kumar kattel khandbari
@balsunmoonrajbhandari6462 жыл бұрын
YES NICE SINGER OF NEPAL wish you movie songs in all languages BALSUDAN UN
@govindaghimire48525 жыл бұрын
Great salute to respected Lal Bahadur Khati jyu ! My Favourite song