आज पनि यो गीत सुन्दा मुटु फुटे झैं हुन्छ बिछोड भएको ति दिन सम्झिंदा ❤
@rajkumarmagar93834 ай бұрын
2081 साल मा पनी यो गीत सुनुहुने हाजिर हुनुहोस 🙏🏿🙏🏿🎉😢😢😢
@DeepakKumar-ce5bz3 ай бұрын
❤❤❤❤❤❤धेरै राम्रो मिठो स्वर सबै जनता हरु युबा हरु युबति हरु को मन मुटु छुने गित super hit song ❤❤❤❤❤❤❤
@MusicNepalPvtLtd3 ай бұрын
धन्यबाद ।
@rameshbist24568 ай бұрын
2080 sama ni sune yata hajir hum ta
@villge_life_vlog2 ай бұрын
पुर्व प्रेमिको याद आहुदा यो गित सुन्ने गर्छु 😢
@KhumrajKc-ym1we4 ай бұрын
विशेषत मध्यपश्चिम क्षेत्रको सबै भन्दा लोकप्रिय गीत हो - चिनो हरायो(लोक गीत) 😊 अनि जति सुने पनि सधै सुन्न मन लाग्ने रामजी खंड को त्यो भ्वाइस ❤ #२०८१-०३-१३😊❤
@hembahadur123310 ай бұрын
यो गित सुन्दा बिगतका ती पलको झल्झाली याद आउँछ कस्तो पल होला त्यो😢😢
@dineshshahi32657 ай бұрын
जिवनमा पहिलो पटक सुनेको लोक दोहोरी गित हो । त्यसपछी मैले लोक दोहोरी सुन्न सुरु गरेको । सायद राम जी को यो गित मार्केट आउँथेन भने म आज दोहोरी गित को फ्यान हुने थिएन होला । यो गित सुन्दा सब थोक बिर्सिन्थे , तेतिबेला । र आज नि तेतीकै मन छुन्छ । मेरो जीवन को फस्ट दोहोरी गित हो । i love song ❤️❤️👍️
@indrapoudel94746 жыл бұрын
मार्मिक शब्द र मनै छुने लय अनि मिठो स्वर्😍😍😍
@yyoutubechannel8186 жыл бұрын
Yakdaamai marma esparsi xa ramji dajuko song
@tilchanbhandari3898 ай бұрын
beautiful song❤️🙏🌹🌻💐👍️
@tilchanbhandari3898 ай бұрын
so nice song👍️🌻💐
@MusicNepalPvtLtd8 ай бұрын
Thanks
@वबिसिहँ6 жыл бұрын
मलाइ त बालापन को याद आयो यो गित सुनेर ।बालापन को जिन्दगि कति रमालो थियो ।आज भोलि भन्दा।। miss you.
तिमी ले चिनो स्वरूप दिएको आफ्नो जिन्दगी हो तिमी ले दिएको चिनो सधैं मेरो वरिपरि नै छ सम्झेर जिन्दगी बिताई रहेको छु प्रिय Dec..30❤❤❤ तिमी ले दिएको चिनो यो मुटुको धड्कन रहे सम्म सँगै हुने छ।।।
@MThapa-w4i3 ай бұрын
यो गीत ले मेरो प्यारो साथी को याद आऊछ रामजी सर लाई ❤❤🙏🙏🙏
@nepalibinod65004 жыл бұрын
2020 maa suneko song very nice puran kura ko yaad aaxa .
@aakankshabhattrai46769 ай бұрын
2080 मा याे गित खाेज्दै आए😢
@chhewangdong5014 ай бұрын
यो गीत सुन्द मेराे छुटेको बुढी काे धेरै याद आउँछ याे गीत धेरै राम्रो लाग्छ
@kusumbunukusumbunu87303 жыл бұрын
Old is gold.purano looks ma ati ramro ram ji 😍
@amritalimbu14292 ай бұрын
यो गित सुन्दा जिन्दगीमा मेरो हुन नसकेको मान्छे सम्झेर आत्मा जलेर आयो।😢😢😢😢😢😢😢
@bhimbahadur52982 жыл бұрын
Wow superb ❤️ kunai din ko yaad aayo ramji dai love you so much ❤️
@dhanbahadur58614 жыл бұрын
This song make me so cry yestai man xune song haru gaudai gari dinu hola hami jastai bidesh maa basne harulai ekdam sunna man lagxa specially for me Thank you Ramji bhai...
@sistamthapa52844 жыл бұрын
लुकी लुकी साँझमा रातमा क कसले मायालु लाई भेट्नु भयो।करिब 64 तिर हाम्रो ठाउँमा फोन थिएन।कुनै ठाउँमा भाका राखेर भेट हुन्थ्यो।यदि त्यो भेटमा समय भयन भने फेरि भेट हुन महिना लगायर सञ्जोक बनाउनु पर्थ्यो।ती दिन हरू कति मायालु थिए। सम्झिदा मनै टोलाउने।तपाईहरुको विचार पनि यहाँ राख्नुहोस् न।
@Wonderlandcollege10 ай бұрын
करिब 64 मा म त 2 वर्ष को मात्रै थिए😊
@chandrakumarthapa70965 жыл бұрын
पैला का गीत भनेको पैला को नै हुँदो रैछ आहा कति राम्रो छ ।
मन छुने गित राजा याे गित सुनेर चितत बुझाउने गरछु म हाल भारतमा कारेयरत ।
@anandshah46212 жыл бұрын
Ramro chha hay ramji dai ko voice
@Bishnu_maya_Neupane4 ай бұрын
यो गित सुन्दा आज तिमिले दिएको चिनो झन सम्हालेर राख्न मन लाग्यो निस्टुरी माया ❤❤❤
@Saiko.com116 ай бұрын
2081सालमा पनि यो गीत खोजी खोजी हेर्ने कोको वीर गोर्खाली हुनुहुन्छ भने यता हाजिर हुनु हाेला यो गीत सुन्दा गाउँ घर मा काफल खाँदै गाई चराउँदै खोलामा पौडी खेल्दै गरेका बाला पनक साथी हरुको यादले सारै सताउँछ 😢 सायद त्यो यस्तो पल थियो अब कहिल्यै फर्केर आउने छैन 😢😢 असिना पानी पर्दा बस्ने ति ओढार कल कल्कलाउँदो त्यो छहरा 😢😢😢अरु मैले केहि लेख्न सकिन 😢😢 दिएर जिन्दगी 😢😢😢