वास्तविक जीवन सङ्ग मेल खाने गीत अहिले सुन्दै छु😢अरु कोको हुनुहुन्छ 2081 सम्म सुन्ने😢😢
@KanchanSherpa-gn7fxАй бұрын
Mani xu hjr❤❤❤❤❤😢😢😢😢
@kripsonchapagain5006 ай бұрын
राम्रा राम्रा गितलाई डाउनलोड गर्न नमिल्ने बनाउने किन रैछ ??
@prakashnepali37535 ай бұрын
Vidmate bata garna milxa
@NehahNepali4 ай бұрын
Aw k ni 😢
@BabitaBesokarma4 ай бұрын
😢Ummm
@mayaghimire97483 ай бұрын
Tai t😢
@bagtea3 ай бұрын
download garna milcha. KZbin to mp3 converter google garnus ani esko link halnus
@manishanepali8853 ай бұрын
2081 मा यो गित हेरेर आसु आएको को को हुनुहुन्छ 😢❤
@KanchanSherpa-gn7fxАй бұрын
Mani xu hjr😢😢😢😢😢
@KanchanSherpa-gn7fxАй бұрын
Mero jibanma Mel khane song😢😢😢😢❤❤❤
@Govinda0672 ай бұрын
सुन्न त पहिले धेरै सुनेको तर अहिले Tiktok मा सुनेर धाएको यता । 😊
@bhupindarrawat9175 жыл бұрын
अझ सम्म यो गित सुन्य हरु को को हुनुहुन्छ! 😘
@hirasinghsaud18955 жыл бұрын
Ma xu
@anitapariyar31353 жыл бұрын
Ma Pani xu😭💘
@nepalimusic9178 жыл бұрын
१४ घन्टा मा १००० भन्दा बडि like २८० comment सबै comment हरु राम्रो छन। यो गीतले record नै राख्यो। all the best all entire team of bhabana music solution बिष्णु माझी र मोहन खड्का
@officialbimaladhikari8 жыл бұрын
Nepali Music tqqqqq
@BRSVLOGS8 жыл бұрын
Nepali Music 10000 hoina 100000 ho
@hmdansalim94698 жыл бұрын
Nepali wwohg
@bikendra47478 жыл бұрын
DiGi ko crbt rakhi dinu na plzz
@officialbimaladhikari8 жыл бұрын
aunai chh ayasi hai
@रीमरानामगर8 жыл бұрын
गीत मार्मिक लाग्यो मन छोयो...वास्तविक जीवन कथा सँग मेल खानेहरू लाई धर्धरी रुवाउँछ यो गीतले...
@KanchanSherpa-gn7fxАй бұрын
Kasam honyar😢😢😢😢❤❤❤
@dhirajgrg5435 Жыл бұрын
2080 1 21 गते फ़ेरि यो गित सर्च गरेर हेरे अनि फ़ेरि आँखामा आँसु आयो😢😢 साच्चै अति राम्रो छ यो गित अनि शब्दहारु पनि wow❤❤
@bibasgorkhali583 Жыл бұрын
आज मिति 2080 मङ्सिर 24 गते आइतबार समय नेपाल को 10:34 बजे मैले पनि सर्च गरेर हेरे अनि आखा बाट आसु को थोप झारे गित सङ्गित भनेको कति खेर कुन समय मा गित को सम्झना आउदो रहेर थाहा नै नहुने 😢😢
@UMESHffx28211 ай бұрын
2080 magh #7:28
@BalramParihar-vq4py2 ай бұрын
❤
@anshu0fficial0352 жыл бұрын
जब भित्रीमन बात नि निस्किन्छ नि सब्ध हरुले जब मन मनमा बस्ने मार्मिक अनि भावुक बनाउने प्रतिभा बाहिर निस्कन्छ त्यो क्षमता नेपाल इतिहास साच्चिकै बिस्नु दिदी बाहेक अरुमा भेताउन गारो छ😘😘🤗
@subashbogati49576 жыл бұрын
गित भनेकाे एस्ताे हुनु पर्छ wow nice song bisnu maji sis ko सबैलाई सफलता काे सुभ कामना छ💌🎁🌹
@BhadurSingh-h7v Жыл бұрын
MANCEKOCOLHA❤ PUSHPPRIWAR ❤❤❤❤
@BhadurSingh-h7v Жыл бұрын
MANCEKOCOLHA❤ PUSHPPRIWAR ❤❤❤❤
@BhadurSingh-h7v Жыл бұрын
MANCEKOCOLHA❤ PUSHPPRIWAR ❤❤❤❤
@TajaEntertainment8 жыл бұрын
रुवायो दाई यो गीतले बीच मै पुरा हेर्न सकिन
@puspakun25428 жыл бұрын
Sharad Sagar gi geet ruyauniny xa narunata kury vayana hajur matra hoina geet harna jate pane manxa haru h unuhunxa sayad naruna kamy hununxa hola bisas gare yo geetla mayama bixodeaka ra yasareny xuteara geban mirtu sanga ladakaharjlai yo getla jhan dhary ruwako xa i like this song and vedio
@dilipupadhyay70288 жыл бұрын
I
@sumitrahamal73727 жыл бұрын
Dilip Upadhyay निकै मन मुटु छुने मार्मिक याे गित सहित काे भिडियाे अतिनै राम्राे लाग्याे मेराे निकाे भयकाे घाउ नि बल्झियकाे छ भावना हमाल
@ilkeyouchaudhary11727 жыл бұрын
sumitra ha
@SunilTeachNepal8 жыл бұрын
😮😮😮😣😣😣 मनै रूवायो यो गितले तर म कहिले नरूने मानछे आज रोय मेरो मन भकानिएर आयो ।bimal dai thanks.
@dipeshtamang97187 жыл бұрын
Sunil Teach Nepal
@padamdas59747 жыл бұрын
Sunil Teach kronorNepal
@padamdas59747 жыл бұрын
Dipesh Tamang uc
@padamdas59747 жыл бұрын
Sunil Teach Nepal @
@surajrana4236 жыл бұрын
+Padam Das 🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍙🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰☕🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🔪🚯🚯🚯🚯🔞
@tejlama8548 жыл бұрын
यो गीत अरु गीत भन्दा अलि पृथक र शब्द सँगीत स्वर मा उत्तिकै फरकपना छ साथै सँदेशमुलक र मन मुटु छुने छ||| साँच्चिकै लोकदोहोरी गित ले फड्को मार्ने बाटोमा एक टर्निङ पोईन्ट यहि गीत लाई मान्न सकिन्छ||| अभिनय पनि सोचेभन्दा फरक धारको छ सारिका र बिमलको अभिनय दमदार तारिफयोग्य छ||| रामु खड्का अनि मोहन खडका ज्यु ले धेरै राम्रो मिहेनत गर्नु भाको छ, अबको दिनमा यो भन्दा पनि उत्कृष्ठ गित ल्याउनुहोला धन्यबात||| झँकार सँगित सँबात मा अन्तरबार्त पनि हेरे धेरै राम्रो लग्यो|||
@jitentrabadwal95307 жыл бұрын
Tej Lama
@shyamgurung74007 жыл бұрын
Tej Lama yasto ramro geet laai pani dis like garechha kukur harul
@rajugurung90167 жыл бұрын
Nice
@kiranbahadur89196 жыл бұрын
Tej Lama RoshanThapa
@sachenlamgade80115 жыл бұрын
हजुर बिस्नु दि स्वर कै धनी हुनु हुन्छ तर एक चोती हजुर को मुख हेर्ने धोको छ
@harihira8 жыл бұрын
सबैजनाको उत्कृष्ट काम ,बिमलको रचना र अभिनय ,सारीकाको अभिनय ,रामु खड्काको लय ,बिष्णु माझी र मोहन जी को स्वर कपिल जीको निर्देशन समग्रमा गीत उत्कृष्ट बनेको छ !आगामी दिनमा पनि भावना म्युजिकबाट यस्तै गीतको अपेक्षा राख्दछौं !
@MusicNepalPvtLtd8 жыл бұрын
धन्यवाद "काका बा":-)
@officialbimaladhikari8 жыл бұрын
Hari Neupane tqqqq dai
@officialbimaladhikari8 жыл бұрын
धन्यवाद दाइ
@rajugc5227 жыл бұрын
Very very nice song
@subscribe24108 жыл бұрын
वा वा वा दोर्याई तेर्याई सुन्दै गए आँखा बाट आँसु नि उतिनै खसाल्दै गए तर कहिले धित मरेन जति सुन्यो उति नै सुन्न मन लाग्ने मार्मिक बास्तबिकता जीवन मा आधार रहित यो गित ले मेरो मन लाई नै छोयो गित होस त यस्तो सबै मर्ने मिति एल्बम का सम्पुर्ण एकमुष्ट सफलता को कामना!, लोचन आले मगर ((प्रदेशि))
@lxpandey92537 жыл бұрын
wat a nice song... acting super n word
@SantoshRokaya-yo9nz5 ай бұрын
❤🎉❤🎉😢
@SantoshRokaya-yo9nz5 ай бұрын
🎉😂❤🎉
@bishnumogr34727 жыл бұрын
मलाई लाग्छ यो गीत कहिल्यै पुरानो हुदैन, जीवन्त छ, जति चोटी हेर्छु video त्यति हेर्न, गीत सुन्न मन लाउच.धेरै भन्दा धेरै राम्रो गीत र उत्क्रष्ट video team लाई हार्दिक बधाई तथा शुभकामना..💗💞💖💕
@GaganKhadka-oi8cg25 күн бұрын
जुन दिन मैले यो गित सुने यो दिन देखि जीवन /माया/धन सम्पती अनि आफना के रहेछ भन्ने कुरा यो गित बाट सिकेको मानछे हु ।जीवन जति बाच्नु हुनछ यो सबै कुरा रहेछ मेरो बिचार सोच मा यो गित लेखने ले पनि सबैकुरा भोगेर नै लेखेको होला है।
@asianmusicentertainment99108 жыл бұрын
नरोए है जलाउदा चितानी छुटेका थे राम र सीता नी 💖💖
@bikashbabu79387 жыл бұрын
यस्तै रहिछ जिन्दगी कहिले काही ................. Music Entertainment
@laxmishrestha63807 жыл бұрын
ho jatinai maya bhaya ni yakdin chhutnu nai pardo rahe6
@arunbhandari23536 жыл бұрын
Nice
@mayakunwargulmi69176 жыл бұрын
nice
@ayushakunwarayushakunwar16616 жыл бұрын
Same to u
@nanbasnet53818 жыл бұрын
haitt बिष्णु माझि दिदिकाे स्वर मा त साच्चिकै जादु छ बाफरे बाफ
@trishansunar20637 жыл бұрын
Nice geet dum xoyoo
@trishansunar20637 жыл бұрын
bishnu didi and mohan ji ko voice jadu mai xa
@govindasarumagar40228 жыл бұрын
मार्मिक शब्द र मर्म स्पर्शी लय स्वर मोडेलिङ सबै राम्रो छ खोट लाउने ठाँउ छैन अति मिठो छ गित जति हेर्यो उति हेरम हेरम लाग्ने गित छ बधाई छ र सफलताको शुभकामना छ ।सम्पुर्ण होल युनिट लाई
@saddamhussain43687 жыл бұрын
i am pakistani and this is my fav music frendz Love frm Pakistan🇵🇰🇵🇰🇵🇰❤❤❤❤
@sarojmizar42126 жыл бұрын
Thank you dost
@anilamgain70786 жыл бұрын
You can understand nepali
@rekammahatarachhetri67116 жыл бұрын
thanks dost
@prakashmalla47926 жыл бұрын
thanks dost
@RajRaj-vp8jd5 жыл бұрын
Hii
@sarmilasankhar5476 Жыл бұрын
जति सुने पनि न तन अघाऊ छ न यो मन नै मलाई त दुख परदा एकलोपन महशुस हुदा यो गित सुनेर मनमा शानति लेराऊने गरछु ।।आहा कति मीठो सोर बिष्णु माझिको यो गितले मलाई एकलोपनको महशुस हुदा र पिडित भएको बेला अती नै साथ दिएको छ ।दुखि भए भनि यो गित सुनी हालछु म ।।🙏🙏🙏🙏🙏😢😢😢😢😢
@nepalibabu62588 жыл бұрын
धेरै मार्मिक छ गित विशेष गरि बिष्णु माझी दिदि को आवाज धेरै मार्मिक जय गित जय सङ्गित बधाई छ यो गित का सबै टिम हरु लाई
@rafterbishnu11356 жыл бұрын
Nepali Babu
@KPKUSARI8 жыл бұрын
मार्मिक अनि साहित्यिक शब्दको समायोजन गरीएको निकै नै राम्रो लोकदोहोरि गीत मर्ने मिति।
@Teknarayan19888 жыл бұрын
I Love.💑
@susanshrestha1008 жыл бұрын
nice song
@ramvairimal32458 жыл бұрын
vabuk geet
@aayushadhikari87407 жыл бұрын
simana reezal
@arjunthapa82947 жыл бұрын
huhuhuhuhuhu
@tuksarumagar62228 жыл бұрын
अत्तीनै मीठो सोर अनि शब्द पनि निकै मार्मिक अभिनय पनि सुपर बधाइछ सम्पुर्ण युनिट लाई।।
@laxmanmgr72937 жыл бұрын
laxuman magar
@SarojKhanal-s8lКүн бұрын
पहिले खुबै सुनेको गित फेरि 2081 मा सुन्न मन लाग्ग्यो फेरि आय ❤
@MusicNepalPvtLtdКүн бұрын
धन्यबाद ।
@Nirumagar80906 жыл бұрын
गित त जस्ले नी गाउँछ गायक भन्दा रामु खड्का लाई एक दमै मन मुटु बाटै सम्झिन चाहान्छु ।उहाँको लयहरूमा सबैमा बहुतै मिठास हुने गर्छन् अनी साथी बनेर धेरै गितमाहरूमा लय भर्नु भयको छ । सल्यूट छ उहाँलाई।
@sunilrasaili47888 жыл бұрын
नरोय है जलाउदा चीता नि छुटे का थे राम र सीता नि....निकै मार्मिक शब्द सफलता को शुभकामना .....
@prakashmagar76738 жыл бұрын
धेरै राम्रो गित यथार्थमा आधारित छ सम्पुर्ण तिमी लाई बधाई छ जो जो जहाँ जहाँ आफ्नो भुमिका मा बसेर धेरै मेहनत गर्नु भाकोछ
@madhumaya49557 жыл бұрын
जिन्दगी त आज कि भोलि हो अजम्बरी तेहि तिम्रो बोली हो बगे पछि फर्कने खोला हुदैन हासी खुसी रमाउ है बाचुन्जेल अजम्बरी मान्छे को चोला हुदैन,, वास्तविक जीवन कथा मा आधारित गित निकै मार्मिक छ बिस्नु दिज्जु र मोहन दाजु को कर्णप्रीय आवज को त के बयान गर्नु साथमा मोडल दोय सारिका सिस & बिमल ब्रोदर निकै राम्रो छ सफलता को कामना
@saralapathak68536 жыл бұрын
मन्को आवाज
@l.b.thapamagar34616 жыл бұрын
😭
@sarmilasewa42004 жыл бұрын
Sarai man xune song xa ya
@bikidon86674 жыл бұрын
😭😭😭😭😭
@laxmanthapa8244 жыл бұрын
Good
@सुबु-श5स6 жыл бұрын
एकन्जुली खुवाए पानी ,,, तिम्रै हात्को राखेर सिरानि😘💔💔💔
@sanjeevthapa73393 жыл бұрын
Beautiful touchy words ❤
@_Guru_A Жыл бұрын
म अझै पनि सुन्दैछु 🤗🤗🤗
@reliablechoice38028 жыл бұрын
गीत अत्तिनै मार्मिक र सुन्दर रहेछ यती मिठो सब्द र बिष्नु माझी दिदिको आवाज मा जती हेरेपनि सुने पनि मनले मान्दैन कतिबेला आँखाबाट आसु ख़से थाहा नै भएन भबिस्यमा पनि एस्तै भाका सुन्न हेर्न पाइयोश सबै टीम लाई बधाई छ ...................
@GaganKhadka-oi8cg9 ай бұрын
गित भनेको जस्तो हामी त दुई दिन को पाउना हो यो धर्ती मा त किन मान्छे हरु घमण्ड गछौ हामी ।गित को सर्जक लाई मनै देखि नमन छ।
@sherbhadurbk78175 жыл бұрын
आउदैना काल हेरेरा पातरोमा पाउनाउमलाई खोजेर कातरोमा वावा मन छोयो यो गाना ले मन छोयो मोहोन दाजिको गीत ले
@rajkumarsendb59924 жыл бұрын
Dammii xa songs my best singer and
@sushilbista19878 жыл бұрын
पछिल्लो समयमा भित्रीएको डिजिटल प्रबिधिको कारण यस्ता राम्रा शृजनाहरु झन धेरै राम्रा भएका छन । धेरै राम्रो गीत अनि VDO .
@panamaacharya51947 жыл бұрын
sachai ruwayo
@deepakkandel79917 жыл бұрын
जिन्दगी की त आज की भोली हो अजम्बरी त्यही तीम्रो बोली हो।। धेरै राम्रो छ......
@SanjiSanji-n1l3 ай бұрын
Kati ramro gita mero brother and sister tara download kina hudaina❤❤❤❤😮😮😮😢😢😢😢😢😢
@novemberqueen2125 жыл бұрын
facebook ma dekhera eta herna aako 1year paile niskeko raix....
@reshamchhetri14788 жыл бұрын
सबैको मन मुटुमा बस्ने गीत बनेछ |बधाई छ सम्पूर्ण टिमलाई
@purnagaha96828 жыл бұрын
अती नै मार्मिक गीत र गीतका शब्दहरु अती नै भाब पूर्ण रहेछ । त्यसैमाथि स्वर म्युजिक झन कुरै नगरौं । हालसाल लोक गीतमा राम्रो छवि बनाउन सफल र परफेक्ट जोडि मार्मिक र भाबुक बनाउने गीत
@surajthapa45507 жыл бұрын
kati herne herda thakeko xaina /$#kati ramro@laya sabda#aru vocal ta kura nagaru $#luv u team
@Askbhandari8 жыл бұрын
आउदैन काल हेरेर पात्रोमा पाउन्नौ मलाइ खोजेर कात्रोमा निकै मार्मिक गित ...............सफलताको शुभकामना !!
@madanchhteri76257 жыл бұрын
nice look geet
@yamthapa66157 жыл бұрын
हो सर हो
@pratikmagar32706 жыл бұрын
साच्चिकै हामी नेपालीहरु कति अनपढ छौँ। हचुवाको भरमा facebook चलाएका हुन्छौं। हामीलाई यतिसम्म पनि थाहा छैन कि like के हो? dislike के हो? यस्तो कल्पना भन्दा बाहिरको राम्रो गीतलाई 1k ले कसरी dislike गरेको होला?
@manojbhandari34466 жыл бұрын
ठीक भन्नु भो डिसलाइकको मतलब के हुन्छ थाहा छैन कसै कसै लाई मान्छे लाई। मार्मिक सॉग।
@durgeshpandey52195 жыл бұрын
Pratik Magar सोइभनुभो सर
@dark_nightgaming5 жыл бұрын
अहिले त 2k + Dislike पुगेछ बरै । कस्ता मुन्छे हुन डिस्लाईक गर्ने😋😋
@kesavyadav67175 жыл бұрын
Pratik Magar
@bistkaran30744 жыл бұрын
Right
@amritabanjara2028 жыл бұрын
मर्नी मिति सबैले हेरेर माया गरि सेर गरि दिनु होला
@rambist85628 жыл бұрын
ramro xa all the best smpurn tim lai
@bijaymalla76378 жыл бұрын
अबस्य पनि सार्है मर्मस्पर्धी लोक बनाउनु भएको रहेछ । सफलताको शुभकामना !!
@bijaymalla76378 жыл бұрын
+Dinesh shrestha vannus mitra.
@मनोरन्जनकाेचाैतारी8 жыл бұрын
has hunxa hajur geet nai yasto ramro xa tw
@rajkumarkhattri51108 жыл бұрын
niiiccc song
@gunasogardinam2798 жыл бұрын
जन्मे रितै जादानी छु रित्तै तिम्रै याद बोकेर जिबितै बगे पछी फर्कने खोला हुदैन हासी खुसी रमाउ है बाचुन्जेल अजम्बरी मान्छे को चोलाहुदैन Wowww
@cr_7christianronaldo6258 жыл бұрын
nice song
@bhuwanparsad99768 жыл бұрын
hearts toughing
@subasgole78938 жыл бұрын
Hum baral ya git sarae ma paro
@gunasogardinam2798 жыл бұрын
Yas get sunar man rayo 😭thanks Mohan sir nice song video
@sahabirthapa22657 жыл бұрын
Hum B k
@pardeshideepak128 жыл бұрын
जति सुनेपनी धित मरेन । गित भनेको यस्तो पो हुनपर्छ ।
@renustha75653 жыл бұрын
Honi
@sudeepbista93292 жыл бұрын
@@renustha7565 w8xdee88xe
@sudeepbista93292 жыл бұрын
@@renustha7565 ww8vooi8wse
@Manikarna_Dangi3 жыл бұрын
म २०७७ साल चैतको १५ गत्तेको होली पुर्णिामाको दिन हेर्दैछु।😘
@chandralamsal92253 жыл бұрын
2078 साल जेठ 9 गते हेर्दै छु
@kumarramtel1323 жыл бұрын
जिन्दगी त आज कि भोलि हो अजम्बरी त्यही तिम्रो बोली हो
@kailashbohara2318 жыл бұрын
शब्द र लय अति मार्मिक छ दाइ बधाई छ सबै टिम लाई
@dipakgaire94337 жыл бұрын
हैट हेर्दा हेर्दै आँसु पो आयो 😒 धेरै राम्रो लाग्यो
@officialbimaladhikari7 жыл бұрын
नेपाल को इतिहासमा पहिलो सबै भन्दा धेरै बिधाम मनोनयन मा पर्न सफल एउटै गित मर्ने मिति बधाई छ सबैलाई र धन्नेबाद साथ र सहयोग को लागि ।यस पाचौ रास्ट्रीय लोक दोहोरी अवार्ड मा भावना म्युजिक सोलुसन बाट उत्पादन भयको गित कुन कुन विधामा नोमिनेसनमा परे । १सर्बोउत्कृष्ठ लोक दोहोरी संगीतसंयोजन - बिनोद बाजुरालि (मर्ने मिति ) २ सर्बोउत्कृष्ठ लोक दोहोरी रेकडिष्ट -समीप परियार (मर्ने मिति ) ३ सर्बोउत्कृष्ठ लोक दोहोरी रेकडिष्ट खड्क बाजुराली (मर्ने मिति ) ४ सर्बोउत्कृष्ठ लोक दोहोरी एल्बम - मर्ने मिति (मर्ने मिति ) ५ सर्बोउत्कृष्ठ लोक दोहोरी लय - रामु खड्का (मर्ने मिति ) ६ सर्बोउत्कृष्ठ लोक दोहोरी नायिका निर्ते सारिका के सि (मर्ने मिति ) ७ सर्बोउत्कृष्ठ लोक दोहोरी नायक अभिनय -बिमल अधिकारी (मर्ने मिति ) ८ सर्बोउत्कृष्ठ लोक दोहोरी भिडियो छायाँकन सुरेस श्रेष्ठ (मर्ने मिति ) ९ सर्बोउत्कृष्ठ लोक दोहोरी भिडियो सम्पादन सुजन साहि (मर्ने मिति ) १० सर्बोउत्कृष्ठ लोक दोहोरी नबगायक मोहन खड्का (मर्ने मिति ) ११ सर्बोउत्कृष्ठ लोक दोहोरी निर्देसन कपिल लामा (मर्ने मिति ) १२सपनी मा आँसु पुछन भाका बाट यो अवार्ड मा सबै भन्दा धेरै गीत नोमिनेसन मा भावना म्युजिक सोलुसन ,जाम्मा १२ बिधामा पर्न सफल भयको छ जुन तपाईं हरुको माया को कारण ले हो भावना म्युजिक सोलुसन काठमाडौं अनामनगर ९८५१०९८४५१
@regbahadur35675 жыл бұрын
Nice
@ashimtamang97462 жыл бұрын
Yo git sarjak Ani gayk gayika laei lakhou thanks sarai man chhoyo
@PremBohara-hj9zl3 ай бұрын
एकन्जुलि खुवाए है पानी तिम्राे हातकाे राखे है सिरानि कति मार्मिक छ। याे शब्द हरु 😥😥😥 दिन मा २० चाेटि हर्ने मात्र like commant garam
@KeepItSimple73778 жыл бұрын
बिष्णु माझी जिन्दाबाद ! वाह वाह क्या मिठास छ स्वरमा |
@SKHSUKALXANMITb7 жыл бұрын
prem chudali SUKALX
@SKHSUKALXANMITb7 жыл бұрын
prem chudali
@sarojcaudhary4317 жыл бұрын
who super songs mero ta manai choyo
@jivnthapa59783 жыл бұрын
0opomoollll
@bisheshrawat90263 жыл бұрын
Vishnu DD matra hyyna yo geetko model Ra lyrics garne manxe ni khatra ho
@सुमनगिरि-झ3च8 жыл бұрын
आउदैन काल हेरेर पात्रोमा पाउन्नौ मलाइ खोजेर कात्रोमा।। ✌✌✌✌✌✌ निकै मार्मिक गित video ko concept सार्है मन पर्यो ,अभिनय मा कहिँ कमि देखिएन ✌✌✌✌
@sameerambrose93327 жыл бұрын
play
@AMARBDRMAJHI6 жыл бұрын
सारै राम्रो गीत .....मेरो त मनै छोयो....I love this song
@fantasticworld37004 жыл бұрын
तिन बर्ष पछि पनि खोजी खोजी हेर्ने म मात्र एक्लो हो की अरु पनि हुनुहुन्छ।
@keshabkc5998 жыл бұрын
भगवान कसम यो गीत मैले ३९ पटक सुनी सके यार youtube मा मत्रै।।।।।
@akashauji52467 жыл бұрын
l
@siddharthapandey61367 жыл бұрын
mee too yr
@atishrawal84077 жыл бұрын
sam yr
@gopalsaud76227 жыл бұрын
Maile pani yaar mero t yo geet sune paxi aasu aaunxa yaar bro
@uniqrabi77297 жыл бұрын
good
@BimalaChand-lh8xs10 ай бұрын
धेरै पहिलेदेखी नै सुन्दै आएको गीत हो यो मैले तर प्रतिक्रिया दिने शब्द मनभरी हुँदा हुदै पनि Comment boxma दिन नजान्दा मलाई सारै खल्लो लागिरहेको थियो तर अहिले सिक्दै छु मर्ने बेला हरियो काक्रो भने झैँ यो गीतले मन क्षेद बिक्षेद नबनाइदिने कसको होला र खै?बास्तबमा हामी सबैले यस्ता गीतलाई त झुक्किएर पनि प्रतिक्रिया दिन छुटाउन हुन्न!तसर्थ यस गीतका सम्पुर्ण पात्रहरुप्रती त म कति आभारी छु भनेर छाती चिरेर देखाउन मिल्दैन सम्पुर्ण टिमलाई अझै सफलता अनि उज्वल भबिष्यको कामना!/Always respect and big frn Bishnu Majhi & Mohan khadka!!👃🎊🎉❣️
@lekbeshidigital33866 жыл бұрын
यो पो लोक गीत भन्न लाइक त।
@bhadrashai21656 жыл бұрын
एक चोटि सबैले यो संनसार छोडनेनै परने हो मानिसहरूले किन घमनड गरदछन जिवनको वास्तविक समेटेको यो सुमधुर लोकभाकाले सारै मन छोयो अाज मलाई ।
@rameshshesisalyannepal52585 жыл бұрын
मेरो मुटु नै छुयो यो गीत ले सबैटिमलाई मित्र देखिनै सम्झेकोछु बधाई छ रुवायो मलाई
मेरो पनि .....मिल्न पुगो यो गीत हाल कुबेत बाट अझै सफलता को कामना छ
@pradeepkoirala32277 жыл бұрын
kalpana kali
@bishalkhadka32286 жыл бұрын
ho kalpana ji
@rabikhanal40066 жыл бұрын
kalpana kali m pane Malaysia bata hardai xu yaja samma 15 choti hera saka
@bilalbhai99375 жыл бұрын
aso na vhannu o nane
@ramjibk24047 жыл бұрын
फुल दिदां नहुनि मुटु दिदां जिन्दागि भरि पछुतो हुनि ।राम्रो सित सोच्नु ल हजुर फुल चाहानु हुन्छ कि मुटु।
@bishnupahari73077 жыл бұрын
Napali loke song
@udayramkhadka36968 жыл бұрын
धेरै राम्रो गित मोहन खड्का र बिष्णु माझि को स्वर मा .यो गित
@amritbc15377 жыл бұрын
nice song besnu dede sor lae manu parxa
@sitalpandey5972 жыл бұрын
Kati ramro git banaunu bhaako bisnu didi hajurharulai badhi chha sarai man paryo
@chandramagar89586 жыл бұрын
मलाई साच्ची नै रूवायो यो गितले सबै लाई धेरै धेरै धन्य बाद यस्तै यस्तै गित सुन्न पाऊँ सबै लाई शुभ कामना
@ashishmagar3414 Жыл бұрын
❤❤
@BrokenHeart-qg3nf8 жыл бұрын
धेरैनै राम्रो छ अतिनै मन छोयो यो गितले बधाइ छ ,शब्द लेखक लय रचनाकार अनि स्वरका धनी ज्यु हरुलाइ अभिनय पनि धेरै राम्रो छ ! very good all team
@uttamchhetrivlogs31028 жыл бұрын
कसम गित सुनेर रुहेको त यो भिडियो नै हो धेरै राम्रो
@aadityashiwakoti54504 жыл бұрын
Ma pani hapta ma 8 choti sunxu yo geet
@arjungurungarjungurung55124 жыл бұрын
Wowwoowwooww....😍😍😍 suprrvveee jatti sune pani pugdaina malai yo geet 👌👌..katti man chune get wow....Sarika ra bimal ji ko acting ko tarif garne sabdai xina ani mohan daju ko voice ekdam favourate mero😍😍😍🙏🙏🙏🙏
@khimbahadurbohara48738 жыл бұрын
साह्रै राम्रो लाग्यो शब्द सिर्जना आगामी दिनमा पनि यस्तै यस्तै भाबुक गित सुन्न पाउ
@캐서리구릉7 жыл бұрын
tihar special ㅐ9085ㅣ ㅔㅐㅑㅕㅓ
@ratnabahadurgurung80537 жыл бұрын
शब्द , लय,स्वर ,संगित तथा अभिनय एकमुष्टै अति उच्च, जस्ले कसैको मन छुन छुटाउदैन एकै पटक सुने मात्रै।अन्तमा विष्णु माझीको स्वर अाइ नै रहुन ।सुन्न अातुरहुन्छु।
@premsubedi73575 жыл бұрын
Super song congratulations
@कपिलकुवर-त7श8 жыл бұрын
साचो मनले गरेको प्रेम मा मुटु त के ज्यान सम्म दिन पछि प्रदैन एक सच्चा प्रेमी । सारै मार्मिक गित अझ मार्मिक बनेको छ भिडियो ।
@subedilok52167 жыл бұрын
ruwyo man chhoyo vittri man lai
@devrajlama26507 жыл бұрын
real
@nimirawat30147 жыл бұрын
कपिल कुवर
@birbdkusumya64047 жыл бұрын
गित भनेको यस्तो हुनु पर्छ
@ganeshpokhrelofficial59228 жыл бұрын
धेरै राम्रो बनेको छ ।। सबैको मन जित्ने छ।
@pasangtamang48686 жыл бұрын
जिन्दगी त अाजा कि भाेलिहाे अज्मबरि तेहि तिम्रो बाेलि हाे बगेपछि फर्काँन्ने खाेला हुदैन हाँसि खुसि रमाउ है निर्मा माया अज्मबरि मान्छे काे चाेला हुदैन 🌹🌹 याे गित मलाई चहि धेरै मन पर्छ है मैले याे गित धेरै चाेटि हेरिसके काे छु दामि छ
@gomakhadka5823 Жыл бұрын
धेरै मन छुने गित
@yubrajsunar57578 жыл бұрын
aja matrai 2 patak here/sune. yo lok dohori geet dherai nai ramro xa. #BISHNUMAJHI Jyu ko awaj ko ta k bayan garnu one in a billion. congratulations to the whole team.
@radhikabaniya9715 Жыл бұрын
Aajai man ma xa yo git😥😥😥😥😥
@munaido85577 жыл бұрын
बगे पछी फर्कने खोला हुदैन ।। हासी खुसी रमाउहै बाचुन्जेल ।अजम्बरी मान्छे को चोला हुदैन ।।गीत त गाउनु भयो बिष्णु दि तर तपाईं को जिन्दगी त सधै को श्रीमान को गुलामी भएर बस्नु परेको छ कहिले हो तपाईं पनि सबै सङ्ग हासी खुसी बस्ने अनि बोल्ले दि !!!!!
@ammarbc26005 жыл бұрын
ऊढढे
@ammarbc26005 жыл бұрын
बेएघझठटै
@SantoshGhimire52.Chipring4 жыл бұрын
यो गित को ,लए ,सब्द, स्वोर ,र अभिनय , हेर्दा सुन्दा न मन थामेर सुन्न सक्छु न नसुनि चित्त नै बुझाउन सक्छु ।🙏🙏
कति भयो गीत बजारमा अाएको तर मेरो मन अझै अगाएको छन अति राम्रो शब्दमा गाईएको गीत अल द बेस्ट बिमल bro अनि सबै टिमलाई अग्रिम शुभकामना
@lokendradhakal12876 жыл бұрын
यथार्थ पुर्ण जिवनमा आधारित गित रुनु रुवायो तिम्रो मायाले छक्काउनु छक्कायो तीम्रो छायाले
@pramilaadhilari91336 жыл бұрын
मेरो बाबा बित्नु भको बर्ष आएको यो गित 100 पटक सुन्दा पनि आँसु बबग्छ।कति मार्मिक कति मिठो सायद बिस्नु दिदी को आवाज नै यस्तै छ कुनै शब्द छैन तारिफ को लागि😑😑😑😑
जति सुने नि अझै सुनौ जस्तो लाग्छ सुन्दा अॉखा रसायर आउछन बिष्णु माझीले गाएका सबै गित हरु सफल छन तर यो गितले सबै नेपाली को मन छोएको छ thanks Didi bishnu majhi
@ranjitahappiness39777 жыл бұрын
यो गीत सूनेर र हेरेर थकित भइन।यति मार्मिक लाग्छ कि के कमेन्ट गरौ।गायक गायिकाको मिठास स्वर अनि थप अभिनय ।यतिको गीत आजसम्म सूनेकी थिइनपनि
@renustha75653 жыл бұрын
Dherai marmik xa yo geet sachinai tq all teem
@sunilparajuli90018 жыл бұрын
वाह धेरै पछि मीठो भाका सुन्न पाइयो ।
@nischalshrestha48268 жыл бұрын
sunil parajuli एकदमै राम्रो गित मनै रूवाउने
@kabinkatwal93528 жыл бұрын
मार्मिक छ मन रुहाउने सब्द nice song
@BippuOfficial2 ай бұрын
2081 maa sunne koko hununxa etaa hai👌
@pawankumar.76337 жыл бұрын
ये गितले र भाबना म्युजिक सेलन का सम्पर्ण परिवा . गिती सर्जक . अभिनय सम्पुर्ण असाध्धौ अति मार्मिक बनाउनु भको छ मैले यस गित अनगिन्ति चेटि सुनेर सानो कमेन्ट गरेको छु ...... धन्नेबात
@taraaryal83132 жыл бұрын
2079/2/27 आज फेरि सर्च गरेर सुने अनि धेरै रोय 💔💔💔
@sajjanneupane39143 ай бұрын
Me too
@AnilPun-qt1vq Жыл бұрын
Ksm yo voice ko lai kai tarif nai aayena ❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤
@तिलकघर्तिमगर-र3छ8 жыл бұрын
साच्चिकै निकै मार्मिक भिडियो छ
@parichhitkc55808 жыл бұрын
Gm Abilash?
@joyanthapa30328 жыл бұрын
joyan
@hareramthapa95587 жыл бұрын
yogitale sarai man xune porhe xa jtisune herepani rahar nmetine pox man sarai vakonu vatar aaux
@nirajrai55092 жыл бұрын
Wow bisnu magji hajur voice t yasto mitho wow dd so nice