धन्यवाद पिता ❤🎉 साँच्चिकै अन्तरहृदयबाट खुशि ले अाँखाबाट बलिन्द आँसुका धारा बगे म्यमकाे गबाई ले😭😭❤❤❤
@Saveengurung8 ай бұрын
यो गबाइले मलाई र मेरो परिवार मा दवै भैसक्यो पिता धन्नेबाद्🙏🙏🙏
@bambdrthapa16468 ай бұрын
Aaja dekhi ma pani pita परमेश्वर को भक्त बन्न चाहे। आज देखि हजुरकै नाम मा jop garxu pita
@Namita-ry6sn9 ай бұрын
कति आनन्द आयो हजुरको हवाई सुनेर धन्यवाद परमेश्वर पिता मेरो जीवन पनी हजुरले साकार पार्नु हुनेछ हजुरले धन्यवाद पिता मा भित्रको शैतान हटेर हजुरको आशिष बर्सियोस् ।यशु मसीको नाउँमा धन्यवाद पिता।
@RokaTara-rv9ng9 ай бұрын
Amen 🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤ धन्यवाद परम पिता परमेश्वर लाई लारबै लारब अनागिति धन्यवाद गदैछु येशू मसिको नाउँमा आमिन सबै सबै जना आत्मिक जनहरुलाई ईश्वरको भरिपूर्ण आशिष दिनुभएको होस् धन्यवाद पिता महिमा सदासबदन होस् राज्य आईरहोस तपाईंकै ईच्छा पुरा होस् धन्यवाद पिता
@angelathapamagar5599 ай бұрын
हे परमेश्वर यस्तो भन्न सक्ने ले अझ पिता पुत्र पबित्र आत्मा मा अनन्त जीवन छ बाटो सत्य र जिबन म नै हो बाइबल मा सक्ति सालि बचन छ भन्ने बुद्धि आआोस
@PabitraGurung-pf7hm6 ай бұрын
Yes amen press tha lord
@laxmitulachan57135 ай бұрын
@@PabitraGurung-pf7hm.❤❤
@SumanBalami-ov2hc3 ай бұрын
😊@@laxmitulachan5713
@KedarPhalmagar3 ай бұрын
Yes right
@HimBahadur-kc8ivАй бұрын
पिता हजुरमा कराेँड कराेँड धन्यावाद छ मसियशूकाे नाउमा❤❤❤🙏🙏🙏🙏
@TilakSen-l2h9 ай бұрын
पिता पुत्र पवित्र आत्मा को त्रियक परमेश्वरको सत्य वचनको घोषणा गरेमा राम्रो । लवाई खवाइमा सुधार गरि बाइबलिय संस्कार संस्कृति अनुसार हिडे झन राम्रो।
@amritaKarki-v6x8 күн бұрын
धन्यवाद पिता प्रमेस्वर हजुर लाई आँसु झर्यो अब सबै राम्रो बनाइसक्नु भयो पिता 🙏🙏🙏
@dolma-h3k8 ай бұрын
❤🎉Amen प्रमु लाई धेरै धेरै धन्यवाद 🎉❤
@anjalashrestha18838 ай бұрын
पर्मेशर पिता लाइ करोडौं करोडौं धन्यवाद येसु मसिको नाउमा
@GomatamangTamang8 ай бұрын
पिता परमेशवरलाई करोड करोड धन्यवाद गर्छु यशु मसिको नाउँमा 🙏🙏🙏🙏
@reemapoon57629 ай бұрын
पिता प्रमेस्वर हजुर कति महान हुनु हुन्छ 🙏हजुर लाई अनगिन्ती धन्यवाद गर्छु यसु मसिको नाउँमा 🙏❤
@CherrySharki3 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@dronbikrammalla56653 ай бұрын
यशु को नाउमा यो कुन ठाँउ मा होला
@MamilaShrestha-uj4if10 ай бұрын
पिता परमेश्वरलाइ करोड करोड घन्यबाद गर्दछु मशि यसुको नाउमा🙏🙏🙏
कति आनन्द लाग्यो सुन्दा पनि हजुरको गवाई सबैलाई दबाई र हामीलाई पनि दबाइ होस्। परमेश्वर पितालाई धन्यवाद
@gkfj70282 ай бұрын
माम हजुरको गबाई सिछा ले हामरो घर फेमेलि सबैलाई मिलाई सकनु भयोपरमेसर पिटालाई करोड करोड धनबाद एसुमसिको नाममा आमेन🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@ButwalSusila10 ай бұрын
पिता परमेशोर हजुरलाई करोड करोड धन्यबाद गरछु मशि यसुको नाउमा पिता हजुरलाई हिदऐ बाट नम 🙏
@MandiraBasnet-w4i3 ай бұрын
हजुरको गबाइले मेरो घरपरिवारमा दबाइ भोइसको धन्यवाद पिता आमेन
@SojinaLamaB.T5 ай бұрын
परमेश्वर पिता करोडौं करोडौं धन्यवाद यसु मस्सिको नाउँमा
@gorakhghimire303024 күн бұрын
पिता परमेशलाई धन्यवाद म पनि धनगढीको बेलामा बसेको छु मैले ईश्वर चिनेको ५ वर्ष भइसक्यो
@RinaMaharjan-f8d5 ай бұрын
पिता परमेश्वर हजुरलाई अनगिन्ती धन्यवाद मेम हजुरको गवाही ले मेरो मन्मा छोयो हजुरको गवाही ले सबै लाई दबाइ भइसकेको छ इश्वर हजुरलाई अनगिन्ती धन्यबाद इश्वर महान् हुनुहुन्छ आमिन ❤❤❤
@nishatamang-cc5vz4 ай бұрын
Hajur sitapaila ma aaunusna hajur
@ManishSubba-hr1sy2 ай бұрын
पिता परमेश्वर लाइ असिमित धन्यवाद गर्दछु यशू मसिको नाम मा🙏🙏
@nanudhenga205715 күн бұрын
धन्यवाद पिता ६ बर्ष भयो 5:57 मैले चिनेको पिता लाई पिता धन्यवाद पिता🙏❤️👏
@KanchanMoktan8 ай бұрын
ईश्वर पिता लाई करोडौं करोडौं धन्यवाद गर्छु ।यशु मसी नाउँ मा🙏🙏🙏🙏🙏🙏🙏
@saritamalla4468 ай бұрын
म्यामको गवाइ युटुपबाट सुनेर त धेरै उच्च लाग्यो पिता हजुरलाई यशुमसिको नाममा लाख लाख धन्यवाद ❤❤❤❤❤❤❤ धन्यवाद इस्वर पर्मात्मा
@SuryaTamang-pk1es3 ай бұрын
सर्बसक्तिमान परमपिता परमेस्वरलाई करोड करोड धन्यवाद गर्छु।म गुरु यशु मशी को नाउँ मा।आमेन्🙏🙏🙏
@sanuthapaliya57104 ай бұрын
हजुरको गबाइले हिमिहरिलाइ दबाइ भैसकेको छ❤🎉
@maheshchand164710 ай бұрын
पिता परमेश्वरलाई करोड करोड धन्यवाद गर्छु यशु मसीको नाउँमा 🙏🙏
@arjunnepal374210 ай бұрын
धन्यवाद पिता परमेश्वोर पिता 🙏🌹🌹🌹
@PrajolSenchuri8 ай бұрын
Nepali 😢and and and 😮mgmmm😮😢@@arjunnepal3742
@angelthapa16229 ай бұрын
पिता पर्मेव्शोर लाई करोडौं करोडौं धन्यवाद ❤❤❤❤❤
@mohanbhandari54545 ай бұрын
परमेश्वर पिता हजुरलाई धन्यवाद यशु मुसिको नाउँमा ! आमेन🙏
@ritarana38728 ай бұрын
,इश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद म्याम हजुर कत्ति ठूलो गवाही हजुरको यो गवाइले सम्पुर्णलाई दबाइ भइसक्यो पिता धन्यवाद 🙏🙏🙏
@GunBahadurShreestha2 ай бұрын
Pita parmesor lai Anginti dhandebad yesu masi KO nauma❤❤❤
तपाईंको जीवन गवाहि सुन्दा निकै उत्साह मिलेको छ तर परमेश्वरचाहीँ त्रि एक हुनुहुन्छ ,परमेश्वर पिता ,परमेश्वर पूत्र र परमेश्वर पवित्र अात्मा हुनुहुन्छ भनेर स्वीकार गर्नुहोस् तब झन अाशिस अाउनेछ ।
@ambikarai32794 ай бұрын
लाख लाख धन्यवाद पिता परमेश्वर मसी येशूको नाममा यसरी नै हजुरको सबै सन्तानलाई गबाई ग्रहण गराइदिनु दिसक्नु भो फेरि पनि लाख लाख धन्यवाद मसी येशूको नाममा
@TheThim-o1d2 ай бұрын
Parmesorlai mhima vhykos aamen❤❤❤❤❤❤❤❤❤❤❤
@AshaKhamcha7 ай бұрын
परमेश्वर लाई करोड करोड धन्यबाद मेरो पनि खुशी फिर्ता ल्याउनुभयो धन्यवाद पिता 😢😢
@bikramsarumagar-r6j9 ай бұрын
Sarba saktiman pita parmeshowrlai anaginti dhanyabad guru eshu masiko nauma🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏❤️❤️❤️❤️
@Binaraii-i5Ай бұрын
P m peta hajurlaee anagentee dhnyabad peta asu maseko nauma petaa 🙏🙏🙏🙏😘😘 madam hajur 🙏🙏 hajur ❤❤❤
@s.b.s.87508 ай бұрын
पिता हजुरलाई लाखौ-करोडौं धन्यवाद
@kumarshrestha40217 ай бұрын
ईश्वरलाई अनगिन्ति धन्यवाद -यशु मशिहको नाउमा 🙏🙏🙏🙏🙏
@dipatharu1978 ай бұрын
पिता हजुरलाई धेरे धेरे धन्यबाल गरछु ❤❤
@ishwornepali55488 ай бұрын
तिनैलोक का जगत का मालिक परमपिता हजुरद्वारा आशिष् र माग्दछु गुरु येशुमसिको नाउमा ❤❤❤❤❤ आमेन