Рет қаралды 1,099
शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको अधिकाँश तयारी पुरा मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उक्तम कर्माचार्यले बताउनुभयो ।