जय मशिह पा:बुवा पर्मेश्वर लाई महिमा भएको होस आमेन्🙏
@nandakumar6096Ай бұрын
Amen 🙏🙏🙏🙏
@AmberSunuwar-d1lАй бұрын
God bless you ❤
@kamalarai1361Ай бұрын
Halleluyah amen 🙏 🙌 👏
@fulmayapradhan6263Ай бұрын
Please. Don't Misinterpret the Bible...
@narayanrai3380Ай бұрын
Hallelujah hallelujah Amen Amen ✝️🛐🛐✝️🛐🙏🌷🙏
@rajeshloveenemy5235Ай бұрын
Dear brother, Bible ramrari padnuho,tespachi matra satyata bhujnu hunecha, Bible ma kahe pani purano niyam purano mancheko lagi ra naya niyam naya mancheko lagi ho bhanera bataeko chaina yedi testo hunthiyo bhane Bible ma 2 karar autai pustakma hudaina thiyo, ra naya niyam le pani byawastha palan nagar bhandaina tara paul bhannu huncha hamile ta byawastha kayam po rakhnu parcha.romi 3:30-31, tesaile pahile Bible lai ramrari padnu hos ra k ho anugrah ra k ho byawastha tyo bhujnuhos taba matra satyata jannu hunecha. Hoena bhane yo bhujnuhos ki jasri saitanle, yeshuko paricha ma uhalai Bibleko verese dekhaudai paraiksha gareko thiyo tesarinai tapailai pani pariksha gardai cha ra tesma tapai sajilai saitanko jaal ma parnubhako cha, kina bhane tapailai saitanle ahile samma byawastha purno kararma matra thiyo ra naya kararma chaina bhanera bataeko cha, tara satyata tesbhanda pharak cha kinabhane byawastha purnarup le antya bhayo bhanne kura saitanle priksha garna dekhaeko, parmeswarko bachanko satyatako auta matra pato ho, jun jhut ho, tara biswasiharule yeshu le jhai bachanko dosro pato thaha paunu parcha ra saitanlai lai jiter bijay hunu parcha, Tesaile naya kararlai dhyan sanga padnuhos kahi pani byawastha palan garnu pardaina bhanera bhandaina tara byawasthako karm wa karya palan nagar bhacha tara bywasthalai kayam rakhna nai bhancha, tesaile bhramma naparnu hos,kinaki sabaijana papko adhinmai chau ra teaile jiwanko pariksha ma chau, ra yo pariksha taba matra jinta sakchau jab yeshule jastai bachanko dosro pato thaha paera ueshule jhai bijya prapta garchau, hoena bane yahuda iskriyot jastai nasta hunchau ra purana kararka parmeswarka bachan nabhujeka Israeliharu ra yahudi pharisi,saduki ra dharma guruharu jhai nasta hunchau. Kina bhane satyata Bina swatantrata aaudaina, tesaile saitan mandalilai sadhai jhutko andhakarma nai rakhna khojcha.
@chetanlimbu8220Ай бұрын
Tyasovaye hamile purano niyam ajhai follow garnu parcha?jastai plurano niyam ko k k follow garnu parcha hajjur?
@rajeshloveenemy5235Ай бұрын
@@chetanlimbu8220 सर, पुरानो नियमको के-के पालन गर्नु पर्दछ भन्ने होइन,तर सम्पूर्ण बाइबलको वचन नैं पालन गर्नु पर्दछ भन्ने चाहिँ हो, किनभने हामीले परमेश्वरसँग युग परिवर्तन भएको कारण केवल करार नयाँ बाँधेका वा कारकको पुनर्स्थापन गरेकाछौ जुन एउटा व्यवस्था हो,तर हामी सबै अहिले पनि अब्राहाम सँगको परमेश्वरको करारमा नै सृष्टी गरिंदै छौ,र हाम्रो सृषटिकर्ता परमेश्वरले हामीलाई प्रत्येक युगमा करारको पुनर्स्थापन गरी नयाँ करारको सम्झौतामा डोर्याउनु हुन्छ। मत्ती १७:१०-१२; मर्कूस९:११-१३, र करार नै एउटा व्यवस्था हो, र व्यवस्था युगको अन्त्यमा परिवर्तन हुन्छ। जसरी येशूको समयमा भयो, दाऊदको समयमा भयो, मोशाको समयमा भयो ,यहोशूको समयमा भयो, यर्मियाको समयमा भयो ,यशैयाको समयमा भयो,त्यसैले उहाँहरू सबैले त्यो करारको व्यवस्था पालन गर्नुभयो, तर जसले पालन गरेन वा भुझेन् (इस्राएलीहरु) तिनीहरूले पालन गरेनन् र भुजेनन् र मारेर गए, तर व्यवस्था र करारलाई भुझ्नेहरुले पालन गरे र विश्वास गरे(विचार गर्नुहोस् त पुरानो करारमा अगमवक्ताहरुले व्यवस्थाद्वारा प्रतिज्ञा प्राप्त गरेका थिए, कि विश्वासद्वारा हिब्रू ११अध्याय ले प्रस्ट भन्छ विश्वासद्वारा, त्यसो भए त विश्वासको द्वारा नै पुराना करारकाहरुले पनि जीवन पाए, तब पुरानो करारमा व्यवस्था थियो, र त्यो येशूको समयमा अन्त्य भयो भनेर किन बताएको?, जब कि विश्वास त अब्राहाम कै समय देखि नै छ, के यो कुरा अनौठो छैन र? त्यसैले हामीले बुझ्नु पर्ने करा चाहिँ के हो भन्दा? येशूको समयमा जुन व्यवस्था रद्ध भयो त्यो केवल एउटा करार थियो, त्यो अन्त्य भयो र नयाँ करार र नयाँ व्यवस्था आयो जुन अनुग्रहको व्यवस्था हो, त्यसैले व्यवस्था रद्ध गर्ने हो भने हाम्रो मुक्ति नै पनि रद्ध हुन्छ अभुझ इजराइलीहरुको झै, अनि हामी पुरानो करारको वचनको विरुद्धमा हुन्छौ भने हामी त्रीएक परमेश्वरलाई इन्कार गर्नेछौ ,किनभने पुरानो र नयाँ करार त परमेश्वर पिता र परमेश्वर पुत्रको वचन जस्तै हो , त्यसैले पुरानो करारका वचनलाई इन्कार गर्नु भनेको परमेश्वर पिता लाई इन्कार गरेर परमेश्वर पुत्रलाई मात्र स्वीकार गर्नु हो तर हाम्रो परमेश्वर त त्रिएक हुनुहुन्छ त्यसैले सम्पूर्ण बाइबलको वचनमा नै हामी रहनु पर्दछ ) ,तरपनि उहाँहरुको विश्वासको पालनको कारण प्रतिज्ञा प्राप्त भएको छैन,किन भएको छैन ? किनभने विश्वासको करार पालन गरी व्यवस्था त पूरा गर्नु भयो,र युग-युगमा व्यवस्था परिवर्तन पनि भयो। हिब्रू७:११-१२, तर सृष्टिको करार र व्यवस्था अझैपनि पुराभएको छैन,त्यसैले उहाँहरुको रयाप्चर पनि भएको छैन,अर्थात् उहाँहरूले मुक्ति पाउनुभएको छैन,अथवा उहाँहरुको सृष्टी पुराभएको छैन,किनभने सृष्टी एकै युगमा वा दिनमा पूरा हुँदैन,तर ७ काल वा दिनमा पूरा हुन्छ।भजन स.१२:६, हिब्रू ४:१-६, यसकारण हामी सबै जो यस संसारमा छौ, नोआसँग परमेश्वरले बाँध्नु भएको मुख्य करारका सन्तान हौ। उत्पति ९:८-१३ , त्यो करारको सृष्टी पूरा भएको छैन, त्यसैले कसैको उत्पत्ति देखि प्रकाशका पुस्तकका कुनैपनि व्यक्तिको सृष्टी पूरा भएको छैन,तर सबैको सृष्टी हामीसँगै पूरा हुन्छ नोआको दिनमा झै इन्साफ अन्त्यको दिनमा पूरा भएपछि मत्ती२४:३७-३९ , अनि हामी अन्त्यका दिनमा छौ,र हाम्रो आजकै दिनमा सृष्टी पूरा हुन्छ ,र रयापचर(मुक्ति) पनि पाउँछौ।हिब्रू३:१२-१९, तर मुक्ति पाउनेहरु केवल हामी मात्र होइनौ,तर अब्राहाम देखिका सबै विश्वासीहरु पनि हुनुहुन्छ जसले विश्वासको कारण प्रशंसा त पाउनुभएको छ,तर प्रतिज्ञा गरिएको कुरा पाउन धैर्यता साथ पर्खिरहनुभएको छ,किनभने परमेश्वरको योजना अनुसार हामीसँग नै उहाँहरू पनि सिद्ध सृष्टी गर्ने परमेश्वको योजना छ।हिब्रू ११:१-३८, ३९-४०, यसकारण पुरानो कारारका कुन-कुन वचन वा व्यवस्था पालन गर्ने र नगर्ने भन्ने कुनै पनि कुरै छैन,तर पालन गर्नु पर्ने वचन र व्यवस्था उत्पत्ति - प्रकाश सम्मै हो, एउटा मात्रा वा एउटा बिन्दु पनि इन्कार नगरिकन हो,र यो नयाँ करार कै अनुग्रहको व्यवस्थाको आज्ञा हो।मात्ती ५:१७-१८, तर के कुरा पनि भुझनु जरुरी छ भन्दा? पुरानो न त नयाँ कारार नै अक्षरस: पालन गर्नु पर्ने हो,तर सबै व्यवस्था र वचन आत्मिक रूपमा पालन गर्नु पर्छ,किनभने लिखित अक्षरले त मार्छ,त्यसैले आत्मिक अर्थ पवित्र आत्माको शक्तिमा वचन तोडेर खोज्नु पर्छ। २कोर ३:६, मत्ती २६:२६