नरेन दाजु, मैले करिब सात वर्ष एक रुपैयाँ प्रतिगोटा आँप, तीन मोहर कोसा केरा, पाँच रुपैयाँ भाग सिमल तरुल, चल्ला लगायतका चिजबिजको व्यापार गरेको प्रिय बिहिबारे बजार यसरी देख्न पाउँदा भावुक भएँ स्तब्ध नै भएँ ! मेरो छोरानाति पुस्ताले त्यसो पक्कै गर्दैन ❤❤❤❤ आनिमोखोला दाजु 🙏🙏