नाग पञ्चमी कस्तो प्रकार को नाग टास्ने कसरी टास्ने ? के छ शास्त्रिय मत ? ४ भदौ २०८० Aug21, 2023 Gosai

  Рет қаралды 352

Gosai Kunda TV

Gosai Kunda TV

Күн бұрын

आदरणीय दर्शकवृन्द नमस्कार , म ज्योतिष पण्डित बालचन्द्र अधिकारी । वेदका ६ अङ्ग मध्ये ज्योतिषलाई आँखा मानिन्छ । जसरी आँखाद्वारा संसार हेर्न सकिन्छ त्यसैगरी ब्रह्माण्डीय ग्रहहरुका प्रत्यक्ष र अप्रत्यक्ष प्रभावको आधारमा हाम्रो भूत, वर्तमान र भविष्यको घटना तथा परिघटना थाहा पाउन सकिन्छ ।
आफुले आर्जन गरेको ज्ञानद्वारा समस्त प्राणीको हित गर्नु हाम्रो कर्तव्य हो । हिजो आज ज्योतिष ,वास्तु शास्त्रको विशेष अध्ययन विना नै फलादेश गर्नेहरुको बिगबिगी बढ्दो छ । यसैकुरालाई मध्यनजर गर्दै
हामीले balchandra adhikari काे youtube channel "Goshai Kunda TV" बाट शास्त्रिय पद्धति र पाश्चात्य विज्ञानको समन्वयात्मक धाराबाट याहाँहरुलाई हप्ताको ३ दिन सटिक र वैज्ञानिक फलादेश गरिनेछ ।
आशा छ पक्कै पनि यहाँहरुले साथ दिनु हनेछ ।
बार - सोमबार , बुधबार र शनिबार
समय - बेलुका ८ ः ३० देखि ९ ः ३० सम्म
आवश्यक - जन्म मिति,समय र स्थान
प्रस्तोता -ज्याे.पं बालचन्द् अधिकारी
सम्पर्क _ channel मा comment गरेर जन्म मिति,समय र स्थान पठाउनु हाेस ।
cell.num. 9851044649

Пікірлер: 6
@gitalamichhane117
@gitalamichhane117 Жыл бұрын
जय होस 🙏🙏🙏🙏🙏🙏
@kamalaadhikari7775
@kamalaadhikari7775 Жыл бұрын
राधे राधे गुरूदेव 🙏🙏🙏🙏🙏🙏🙏
@laxmidhital9926
@laxmidhital9926 Жыл бұрын
जयश्रीराधे
@Dhaneshwormahadevkijaay
@Dhaneshwormahadevkijaay Жыл бұрын
❤❤
@durgagiri13
@durgagiri13 Жыл бұрын
🙏🙏🙏
@sitachettrisitachettri6478
@sitachettrisitachettri6478 Жыл бұрын
🙏🙏🙏🙏🤲🤲🤲🤲🤲
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН
Maha Kumbh Mela || Dr.Yogi Vikashananda @ManokrantiCentre
31:10
Manokranti Centre
Рет қаралды 168 М.
SUCCESS  SECRET  OF  ELON  MUSK  ||  Dr.Yogi Vikashananda | Manokranti | 2021
17:04